प्रधानमन्त्री ओलीको निर्देशन कार्यान्वयन सुरु, यस्ता छन् निर्देशनका ५२ बुदा

Posted on: 21 Mar, 2018

काठमाडौँ, ७ चैत (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले यही चैत ४ मा मन्त्रीहरुको समेत उपस्थितिमा नेपाल सरकारका सचिव र विशिष्ट श्रेणीका कर्मचारीलाई दिनुभएको ५२ बुँदे निर्देशन पालनाका लागि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आवश्यक कार्य शुरु गरेको छ । 

‘समृद्ध नेपाल, सुखी नेपाली’ को मर्मसहितको उक्त निर्देशनलाई लिपिबद्ध गरी आज सार्वजनिक गर्दै सम्पूर्ण राष्ट्रसेवकले अक्षरशः पालना गर्र्न÷गराउन नेपाल सरकारका मुख्यसचिवले प्रतिबद्धता व्यक्त गर्नुभएको सो कार्यालयका प्रवक्ता विनोदबहादुर कुँवरले जारी गरेको विज्ञप्तिमा जनाइएको छ । 



यस बिषयमा तपाइको प्रतिक्रिया...!