योजना आयोगको उपाध्यक्षमा कंडेल नियुक्त

Posted on: 24 Apr, 2018

वैशाख ११ काठमाडौं | राष्ट्रिय योजना आयोगको उपाध्यक्षमा डा. पुष्प कंडेल नियुक्त भएका छन् ।


कंडेल योजना आयोगको उपाध्यक्ष बनेको चर्चा केही दिन अघिबाटै चले पनि मंगलबार बिहान बसेको मन्त्रिपरिषद् बैठकले नियुक्त गरेको हो।

अर्थविद् कंडेल एमाले लेखा परीक्षण आयोगका अध्यक्ष पनि हुन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!