बारामा गाउँपालिका अध्यक्ष पक्राउ

Posted on: 22 Dec, 2019

मंसिर ६, वीरगञ्ज | सवारी ज्यान मुद्धाका फरार प्रतिवादीको आरोपमा  बाराको विश्रामपुर गाउँपालिकाका अध्यक्ष अमिरीलाल राउत पक्राउ परेका छन् | उनलाई प्रहरीले आइतबार  पक्राउ गरिएको बाराका प्रहरी उपरीक्षक विकासराज खनालले जनाएका छन् |

राउतलाई जिल्ला अदालत बाराले २०६३ सालको भदौ २९ गते सवारी ज्यानमुद्धामा २९ दिन कैद र २ हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!