नेकपाको पाँचौं अन्तरपार्टी निर्देशन जारी (पूर्णपाठ सहित)

Posted on: 15 Sep, 2020

भदौ ३०, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले पाँचौ अन्तरपार्टी निर्देशन जारी गरेको छ । नेकपाको हालै सम्पन्न स्थायी कमिटीको पाँचौ बैठकले उक्त निर्देशन जारी गरेको हो ।

पार्टीको स्थायी कमिटीको बैठकमा अध्यक्षद्वय पुष्पकमल दाहाल 'प्रचण्ड' र केपी शर्मा ओलीबाट प्रस्तुत भएका प्रस्तावका सम्बन्धमा छलफल भएको थियो । बैठकले उक्त प्रस्ताव आवश्यक सुझावसहित सर्बसम्मतिका साथ पारित गर्ने निर्णय गरेको छ । स्थायी कमिटीको सोही निर्णयका आधारमा यो अन्तरपार्टी निर्देशन –५ जारी गरेको हो ।

जारी भएको अन्तरपार्टी निर्देशनमा बिभिन्न १६ बुँदा छन् । जसमा नेकपालाई कसरी अगाडी बढाउने भन्ने कुराको उल्लेख छ  । 

तल हेर्नुहोस् पूर्ण पाठ

यस बिषयमा तपाइको प्रतिक्रिया...!