प्रदेश २ का मुख्यमन्त्री राउतको फेसबुक पेज ह्याक,राखियो यस्तो फोटो

Posted on: 04 Dec, 2020

मंसिर १९, काठमाडौँ | प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतको फेसबुक ह्याक भएको छ | मुख्यमन्त्री राउतको फेसबुक पेजको प्रोफाइल फोटोमा एक जना युवती र कभर फोटोमा जंगलको  तस्बिर राखिएको छ |

उनको फेसबुक शुक्रबार बिहान ह्याक भएको हो |

मुख्यमन्त्रीको फेसबुकमा बिहान-बिहानै अनावश्यक कुराहरू पोस्ट भएको उनका प्रेस संयोजक आतिश मिश्रले बताए | उनका अनुसार,ह्याक कसरी र कहाँबाट भएको हो भन्नेबारे छानबिन भइरहेको छ |




यस बिषयमा तपाइको प्रतिक्रिया...!