संसद विघटन मुद्दामा सर्वोच्चले फैसला सुनाउँदै

Posted on: 23 Feb, 2021

फागुन ११, काठमाडौँ  । सरकारले गरेको संसद विघटनको मुद्दामा सर्वोच्च अदालतले फैसला सुनाउन थालेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले निर्णय सुनाउन थालेका हुन् । अहिलेसम्म विघटनको निर्णय सदर वा बदर भन्ने सुनाइसकेका छैनन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत ५ पुसमा संसद विघटन गरेपछि सर्वोच्च अदालतमा दर्जन बढी रिट दायर गरिएका थिए ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!