सरकार र विप्लव समूहबिच ३ बुँदे सहमति

Posted on: 04 Mar, 2021

फागुन २०,काठमाडौँ । सरकार र प्रतिबन्धित नेत्र विक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)बिच तिन बुँदे सहमति भएको छ । सहमतिपत्रमा सरकारका तर्फबाट गृहमन्त्री रामबहादुर थापा र नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले हस्ताक्षर गरेका हुन् । 

सहमतिको विस्तृत विवरण शुक्रबार दिउँसो २ बजे विशेष समारोहमा सार्वजनिक गरिने वार्ता टोलीका सदस्य राजन भट्टराईले जानकारी दिए ।

No photo description available.


यस बिषयमा तपाइको प्रतिक्रिया...!