प्रधानमन्त्री र विप्लवबीच बालुवाटरमा भेटवार्ता

Posted on: 05 Mar, 2021

फागुन २१ , काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र विप्लवबिच बालुवाटारमा भेटवार्ता भएको छ । बिहिबार सरकार र विप्लव समूहबिच तिन बुँदे सहमति संगै ओली र विप्लवबिच भेटवार्ता भएको हो । 

May be an image of 3 people and indoor

May be an image of 1 person and indoor

May be an image of 7 people and people standing

May be an image of 10 people, people standing and people sitting


यस बिषयमा तपाइको प्रतिक्रिया...!