सर्वोच्चले ब्यूँतायो एमाले र माओवादी केन्द्र(पूर्ण पाठ सहित)

Posted on: 07 Mar, 2021

फागुन २३, काठमाडौँ । सर्वोच्च अदालतको फैसलासंगै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) एमाले र माओवादी केन्द्र कायम रहने भएका छन् । अदालतले आइतबार नेकपा विवादको फैसला गर्दै पार्टीको आधिकारिकता ऋषि कट्टेललाई दिएको हो । 

सर्वोच्चले जारी गरेको फैसलामा भनिएको छ, "निर्वाचन आयोगमा यी दुवै निर्णय बदर भए पश्चात साविक निर्वाचन आयोगमा राजनीतिक दलका रुपमा दर्ता रहेका नेपाल कम्युनिस्ट पार्टी (एकीकृत माक्र्सवादी लेनिनवादी) र नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) अलग अलग राजनीतिक दलका रुपमा साविककै अवस्थामा कायम रहने हुँदा, अब यी दुई राजनीतिक दलले एकीकरण गर्ने भएमा राजनीतिक दल सम्बन्धी ऐन तथा नियम विपरित नहुने गरी निर्णय गरी अविलम्ब निर्वाचन आयोगमा उपस्गिथत हुन जानकारी दिई शिघ्र कानुन बमोजिम आवश्यक निर्णय गर्नु गराउनू भनी विपक्षीमध्येका निर्वाचन आयोगका नाममा परमादेश समेत जारी गरिदिएको छ।’

May be an image of text

May be an image of text

May be an image of text

May be an image of text

May be an image of text

May be an image of text

May be an image of text

May be an image of textMay be an image of text

May be an image of text

May be an image of text

May be an image of text



यस बिषयमा तपाइको प्रतिक्रिया...!