संसद अधिवेशन अन्त्य

Posted on: 19 Apr, 2021

वैशाख ६, काठमाडौँ । प्रतिनिधि सभाको संसद अधिवेशन अन्त्य भएको छ । मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्या देवी भण्डारीले सोमबार अपराह्न १ बजे देखि चालु संसद अधिवेशन अन्त्य गरेकी हुन् । यसअघि मंगलबारका लागि संसद बैठक तय गरिएको थियो ।



यस बिषयमा तपाइको प्रतिक्रिया...!