लुम्बिनी प्रदेशका दुई मन्त्रीले दिए राजीनामा

Posted on: 19 Apr, 2021

वैशाख ६, काठमाडौं । लुम्बिनी प्रदेशका दुई मन्त्रीले राजिनामा दिएका छन् । आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी र सामाजिक विकासमन्त्री सुदर्शन बरालले राजीनामा दिएका हुन् ।  मुख्यमन्त्री शंकर पोखरेलविरुद्ध माओवादी केन्द्र,नेपाली कांग्रेस र जनता समाजवादी पार्टीले अविश्वासको प्रस्ताव पनि दर्ता गरेका छन् ।

 केसीलाई नयाँ मुख्यमन्त्रीमा प्रस्ताव गरिएको छ ।


यस बिषयमा तपाइको प्रतिक्रिया...!