एमाले सचिवमा उम्मेदवारी दिने राईको घोषणा

Posted on: 25 Nov, 2021

मंसिर ९, काठमाडौं । नेकपा एमालेका नेता शेरधन राईले सचिव पदका लागि उम्मेदवारी दिने घोषणा गरेका छन्।

नयाँ नेतृत्व चयनका लागि एमालेको दशौं महाधिवेशन भोलि शुक्रबारदेखि चितवनमा शुरु हुँदैछ । प्रदेश १ का पूर्व मुख्यमन्त्री समेत रहेका राईले सचिवमा उम्मेदवारी दिने तयारी गरेका छन् ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!