धार्मीक परमपरा मावन जिवनमा भाईचारको प्रतिक: प्रजिअ वराल

Posted on: 15 Sep, 2016


भदौ ३०, रौतहट । रौतहट प्रमुख जिल्ला अधिकार नरहरी वरालले धार्मीक परमपरा मावन जिवनमा भाईचारको प्रतिक हुन्छ बताउनु भएको छ ।  

नेपाल बहु जाती, बहु जाती, बहु साँस्कृतीको साझा फुलवारी भएकोले सवै धर्मलाई देशले समान व्यवहार गरेको छ बताउदै कार्यक्रमका प्रमुख अतिथि प्रजिअ बरालले सवै धर्मलाई सवैले माननु सराहनीय रहको बताउनु भयो ।  आज रौतहट सदरमुकाम गौरमा आरडिसी नेपालको सभा हलमा  इस्लामी संग नेपालको अयोजनामा बकरिदको अवरमा आयोजित ईद मिल तथा सचेतना कार्यक्रममा प्रजिअ वरालले यस्ता कार्यक्रम अगामी दिनहरुमा पनि निरंतर संचालन गर्दै रहनकोलागी समेत आग्रह गर्नु भयो ।

कार्यक्रममा विशिष्ट अतिथिको रुपमा रहनु भएका रौतहट प्रहरी उपरिक्षक गणेश रेग्मीले सवै धर्मको जगबाट देशको निमार्ण भएको हो यसलाई संरक्षण गर्न हामी सवैको साझा कर्तव्य भएको बताउनु भयो । 

कार्यक्रममा स्थानीय विकास अधिकारी उमेश वस्नेत, युएनहेविटाटका दिपेन्द्र ठाकुर, नेपाली काग्रेश पार्टी प्रतिनिधि सजन्न साह, विश्व शिक्षाका शुसीय यादव, नेपाल भारत मैत्री संघको रंधिर सिंह लगायतले स्वास्वगत मन्तव्य राख्नु भएको थियो । 

कार्यक्रम इस्लामी संघ नेपालका प्रतिनिधी तथा ग्रामणि विकास केन्द्र आरडिसी नेपालका अध्यक्ष पारस हुसैनको अध्यक्षतामा सम्पन्न भयको थियो । कार्यक्रममा जिल्लाको कार्यलाय प्रमुख तथा प्रतिनिधिहरु, पार्टी प्रनिनिध, संध संस्थानका प्रनिनिध लगायतका उपथिति रहेको थियो । दिनेश संगमको सहयोगमा 


यस बिषयमा तपाइको प्रतिक्रिया...!