राजनीति |


केदारलाई मुख्यमन्त्री नियुक्त गर्न सांसदहरु पुगे कोशी प्रदेश प्रमुखको कार्यालयमा

Posted on October 13, 2023 | views : 954 |

असोज २६, विराटनगर । केदार कार्कीलाई मुख्यमन्त्री नियुक्त गर्न प्रदेश प्रमुखको कार्यालयमा एमाले र कांग्रेसबाट विद्रोह गरेका प्रदेश सभा सदस्यहरु प्रदेश प्रमुखको कार्यालयमा पुगेका छन् । एमालेका ३९ जना र सत्ता गठबन्धनको निर्णयको विरुद्वमा लागेका कांग्रेसका ९ जना प्रदेश सभा सदस्य प्रदेश प्रमुखको कार्यालय

Read More

गठबन्धन ४/५ जना नेताको ‘प्राइभेट क्लब’ जस्तो छ : महामन्त्री थापा

Posted on October 13, 2023 | views : 715 |

असोज २६, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले गठबन्धन ४/५ जना नेताहरूको क्लब जस्तो भएको टिप्पणी गरेका छन्।  नेपाली कांग्रेस गोरखाको दोस्रो जिल्ला सम्मेलन उद्घाटनलाई सम्बोधन गर्दै उनले उक्त टिप्पणी गरेका हुन्।  ‘गठबन्धन पनि विस्तारै कस्तो बन्दै गएको छ भने ४/५ जना नेताहरू

Read More

केदार कार्कीलाई मुख्यमन्त्रीमा गरेको दाबी फिर्ता लिन कांग्रेसको आग्रह

Posted on October 13, 2023 | views : 1033 |

असोज २६, विराटनगर । नेपाली कांग्रेसको कोशी कार्यसम्पादन समितिले सांसद केदार कार्कीलाई मुख्यमन्त्रीमा गरेको दाबी फिर्ता लिन अनुरोध गरेको छ । शुक्रबार बिहान बसेको कार्यसम्पादन समितिको बैठकले मुख्यमन्त्रीमा दाबी पेस गरेका केदार कार्की र उनको समर्थनमा हस्ताक्षर गरेका सांसदलाई हस्ताक्षर फिर्ता लिन अनुरोध

Read More

इजरायलमा फसेका बाँकी नेपाली पनि छिट्टै फर्काउँछौंः मन्त्री साउद

Posted on October 13, 2023 | views : 422 |

असोज २६, काठमाडौँ | परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा फसेका बाँकी नेपालीलाई पनि छिट्टै फर्काइने बताएका छन्। इजरायलमा फसेका ५०३ जना नेपाली विद्यार्थीमध्ये २५४ जनालाई लिएर स्वदेश फर्केपछि पत्रकारहरूसँग कुराकानी गर्दै उनले बाँकी रहेका २४९ जनालाई पनि छिट्टै नेपाल फर्काउने विषयमा सरकार लागिपरेको बता

Read More

पहिचानवादी र दुर्गा प्रसाईंका समर्थकद्वारा झापामा नेता बस्नेतसहित एमाले कार्यकर्ताको गाडी तोडफोड

Posted on October 12, 2023 | views : 876 |

असोज २५, काठमाडौँ | झापाको अर्जुनधारामा एमाले नेता–कार्यकर्ताको गाडी तोडफोड भएको छ। एमाले नेता महेश बस्नेत सहभागी कार्यक्रममा उपस्थित भएकाहरुको गाडी तोडफोड भएको हो। प्रहरीका अनुसार पहिचानवादी र दुर्गा प्रसाईंका समर्थक तथा कार्यकर्ताले तोडफोड गरेका हुन्। अर्जुनधारामा राष्ट्रिय युवा संघ नेपाल अर्जुनधा

Read More

रिगलविरुद्धको मुद्दाबाट पन्छिए प्रधानन्यायाधीश, १४ गते अर्को पेशी

Posted on October 12, 2023 | views : 532 |

असोज २५, काठमाडौँ | प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ आममाफी पाएका हत्या अभियुक्त योगराज ढकालविरुद्धको मुद्दाबाट पन्छिएका छन् । आफूले यस्तै प्रकृतिको मुद्दामा यसअघि फैसला गरिसकेको भन्दै उनले अर्को इजलासमा पेश गर्न आदेश दिएका हुन् । आज प्रधानन्यायाधीश श्रेष्ठसहित न्यायाधीशद्वय डा. आनन्दमोहन भट्

Read More

संसदमा रविको कटाक्ष- छिमेकी प्रधानमन्त्री हाम्रो भू-भागभित्र आउँदा खोइ स्वागत ?

Posted on October 12, 2023 | views : 478 |

असोज २५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेपाली भूमिमा आएकोबारे सरकारको धारणा माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै छिमिकी मुलुकको प्रधानमन्त्री आउँदा सरकारले किन औपचारिक कार्यक्रम नराखेको ? भन्दै प्रश्न गरे । उनले भने, ‘छिमेकी

Read More

माओवादी नेताहरूलाई अपराधीकरण गर्न खोजिए अर्को जनयुद्ध हुन्छ: विप्लव

Posted on October 11, 2023 | views : 487 |

असोज २४, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवले माओवादी नेतृत्वलाई अपराधीकरण गर्न खोजिए अर्को जनयुद्ध गर्ने चेतावनी दिएका छन् ।  समाजवादी मोर्चाले बुधवार झापामा गरेको सन्देश सभामा बोल्दै उनले माओवादीका नेताहरूलाई अपराधीकरण गर्न खोजिए वा दण्डित गर्न खोजिए अर्को जन

Read More

भतिजिलाई यौन प्रस्ताव राख्ने शाहीविरुद्ध मुद्दा दर्ता

Posted on October 11, 2023 | views : 939 |

असोज २४, जुम्ला | नेकपा एमाले जुम्लाका उपाध्यक्ष सुरत बहादुर शाही विरुद्ध मुद्दा दर्ता भएको छ। एक १७ वर्षीया बालिकालाई यौनजन्य क्रियाकलापका लागि प्रस्ताव गरेको आरोपमा नेता शाही विरूद्व मुद्दा दर्ता भएको हो ।उनलाई बालबालिका विरुद्धको कसुर गरेको भन्दै मंगलबार जिल्ला प्रहरी कार्यालय जुम्लामा

Read More

नेकपा एस केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी जीवनरामलाई

Posted on October 11, 2023 | views : 452 |

असोज २४, काठमाडौँ | नेकपा एकीकृत समाजवादीको केन्द्रीय कार्यालय सचिवको जिम्मेवारी जीवनराम श्रेष्ठले पाएका छन् । श्रेष्ठले आजैबाट केन्द्रिय कार्यालय सचिवको जिम्मेवारी औपचारिक रूपमा बहन गरेका हुन् । पूर्वकार्यालय सचिव तथा उप-महासचिव गंगालाल तुलाधर, कार्यालय उपसचिव केदार संजेल, राजकीय मामला विभागका सचिव

Read More

राहुल महराको इन्कारी बयान: भेपभित्र सुन रहेको कुरा मिडियामा आएपछि मात्रै थाहा पाएँ

Posted on October 11, 2023 | views : 431 |

असोज २४, काठमाडौँ | विद्युतीय सिगरेट (भेप) मार्फत भएको ९ किलो सुन तस्करी प्रकरणमा माओवादी नेता एवं पूर्वसभामुख कृष्णबहादुर महराका छोरा राहुल महराले इन्कारी बयान दिएका छन् । चिनजानका चिनियाँ नागरिकको भेप भन्सारले समातेपछि त्यसबारे बुझ्न अधिकारीहरुलाई फोन गरेको उनले स्वीकारेका छन्, तर सुन तस्करीमा संल

Read More

रास्वपा चितवनका पूर्वसभापति सापकोटा आजपामा प्रवेश

Posted on October 11, 2023 | views : 616 |

असोज २४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी चितवनका पूर्वसभापति धर्मेन्द्र सापकोटा आम जनता पार्टीमा प्रवेश गरेका छन् । बुधवार पार्टी कार्यालयमा आयोजित एक कार्यक्रममा अध्यक्ष प्रभु साहले सापकोटालाई पार्टीमा स्वागत गरे । सापकोटा विगत १५ वर्षदेखि विभिन्न टेलीभिजनमा प्रमुख कार्यकारी भएर काम गर्दै आए

Read More

सिंहदबारभित्र कटहरियाका मेयर अजय प्रकाश र दीपककुमार दुबेबीच हात हालाहाल

Posted on October 10, 2023 | views : 462 |

असोज २३, काठमाडौँ | देशको प्रमुख प्रशासनिक केन्द्र हो, सिंहदरबार । यही सिंहदरबारमा देशभरका जनप्रतिनिधि आ–आफू अनुकुलका कर्मचारीको माग गर्दै आउने गर्छन् । यस्तै रौतहटको कटहरिया नगरपालिकाका प्रमुख अजय प्रकाश पनि प्रमुख प्रशासकीय अधिकृतको विषय लिएर सिंहदरबार पुगे । सिंहदबारभित्र रहेको नेपाली कांग्रेस सं

Read More

रसुवामा आलु बोकेको मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु

Posted on October 10, 2023 | views : 474 |

असोज २३, नुवाकोट | रसुवामा आलु बोकेको मिनिट्रक दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ। आमाछोदिङ्मो गाउँपालिका–२ नेसिङ खोलामा आलु बोकेको आइचर मिनिट्रक सोमबार राती दुर्घटना हुँदा ३ जनाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रसुवाले जानकारी दिए।  नेसिङबाट ग्रेतर्फ जाँदै गरेको बा ५ ख ५७८ न

Read More

आज राष्ट्रियसभाको बैठक बस्दै

Posted on October 10, 2023 | views : 429 |

असोज २३, काठमाडौँ | सङ्घीय संसद् अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दै छ । बैठक बिहान ११ बजेर १ मिनेट सद भवन नयाँबानेश्वरमा बस्नेछ।  बैठकमा राष्ट्रियसभा सदस्य प्रकाश पन्थले अपाङ्गता भएका व्यक्तिको अधिकार कार्यान्वयन सम्बन्धी सङ्कल्प प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ ।  यस्तै, बै

Read More

इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा भोलि राष्ट्रिय शोक घोषणा, परिवारलाई १० लाख राहत दिइने

Posted on October 09, 2023 | views : 1659 |

असोज २२, काठमाडौँ | इजरायलमा मृत्यु भएका नेपालीको सम्झनामा सरकारले भोलि राष्ट्रिय शोकको घोषणा गरेको छ । सोमबार दिउँसो बसेको मन्त्रिपरिषद्को विशेष बैठकले सँगै राष्ट्रिय झण्डा आधा झुकाउने निर्णय गरेको सञ्चारमन्त्री रेखा शर्माले जानकारी दिइन् । त्यस्तै, हमासको आक्रमणमा परी ज्यान गुमाएकाको परिवारला

Read More

काठमाडौंमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले दले कालोमोसो (भिडियो)

Posted on October 09, 2023 | views : 867 |

असोज २२, काठमाडौँ | काठमाडौंको जमलस्थित होटलमा मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई अज्ञात समूहले कालोमोसो दलेका छन्।  सोमबार दिउँसो काठमाडौंको जमलस्थित होटल हेल्लो प्यागोडाभित्र प्रवेश गर्ने क्रममा प्रसाईंमाथि एक समूहले कालोमोसो दलेका हुन्। प्रसाईंले उक्त होटलमा पत्रकार सम्मेलन राखेका थिए। पत्रक

Read More

जब ओली बोलिरहँदा ‘भीम रावल जिन्दाबाद’ को नारा लाग्यो...

Posted on October 08, 2023 | views : 649 |

असोज २१, धनगढी | नेकपा एमालेको सुदूरपश्चिम प्रदेश अधिवेशन उद्घाटन शत्रमा अध्यक्ष केपी शर्मा ओली बोली रहँदा कार्यकर्ताले भीमरावल जिन्दाबाद भन्दै नारा लगाएका छन् । ओली बोल्ने क्रममा फ्लोरबाट भीमरावल जिन्दाबाद भन्दै नारा लागेको हो । ती कार्यकर्तालाई वरिपरिका सहभागिले शान्त गराएका थिए । मञ्चमा बोल्दै गर

Read More

मलेसिया जाँदा बायोमेट्रिक किन चाहियो- सांसद खान

Posted on October 08, 2023 | views : 623 |

असोज २१, काठमाडौँ | जनमत पार्टीका सांसद अब्दुल खानले वैदेशिक रोजगारीका लागि मलेसिया जाँदा बायोमेट्रिक गर्नुपर्ने व्यवस्था हटाउन माग गरेका छन् ।  आइतवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद खानले अरु देशमा जाँदा बायोमेट्रिक नचाहिने भएपनि मलेसिया जाँदा किन बायोमेट्रिक चाहिएको हो भन्दै त्यसको जवाफ

Read More

फसेका नेपालीको उद्दार गर्न प्रधानमन्त्रीले इजरायली समकक्षीसँग कुरा गर्नुपर्छ: पदम गिरी

Posted on October 08, 2023 | views : 461 |

असोज २१, काठमाडौँ | नेकपा एमालेका प्रमुख सचेतक पदम गिरीले इजरायलमा फसेका नेपालीहरूको उद्दारमा ढिलाइ नगर्न सरकारको ध्यानाकर्षण गरेको छ। आइतबार प्रतिनिधिसभा बैठकमा बोल्दै एमाले प्रमुख सचेतक पदम गिरीले इजरायल-गाजा आक्रमणको चपेटामा परेका नेपालीहरूको तत्काल उद्दारका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल 

Read More

झलनाथ खनाल प्रतिष्ठानको सर्प पालनमा भ्रष्टाचार, मधेशका पूर्वअर्थमन्त्रीसहित ७ जनाविरुद्ध मुद्दा दायर

Posted on October 08, 2023 | views : 672 |

असोज २१, काठमाडौँ | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मधेश प्रदेशका तत्कालीन आर्थिक मामिला तथा योजनामन्त्री विजयकुमार र सचिव प्रेमकुमार श्रेष्ठविद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । झलनाथ खनाल स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारीहरूलाई पनि प्रतिवादी बनाइएको छ । सर्लाहीको लालबन्दी नगरपालिकामा तत

Read More

इजरायलमा १२ विद्यार्थी सम्पर्कविहीन भएका छन्- परराष्ट्रमन्त्री साउद

Posted on October 08, 2023 | views : 410 |

असोज २१, काठमाडौँ | परराष्ट्र मन्त्री एनपी साउदले इजरायलमा रहेका १२ नेपाली सम्पर्कविहीन भएको बताएका छन् । प्रतिनिधिसभाको बैठकमा इजरायल घटनाबारे जानकारी गराउँदै सुदूरपश्चिम विश्वविद्यालयबाट गएका विद्यार्थीहरू सम्पर्कविहीन भएको बताए । उनले भने, ‘दक्षिणी इजरायलको किबुज अलुमिन भन्ने स्थानमा अध्ययनरत विद

Read More

आफ्नै गृह जिल्लाको सडकमा डा. भट्टराईको गाडी फसेपछि ...

Posted on October 08, 2023 | views : 756 |

असोज २१, काठमाडौँ | वर्षा याममा ग्रामीण सडकको अवस्थाबारे तपाइँ हामी जानकार नै छौँ । सडकको अवस्था जीर्ण हुँदा पनि स्तरोन्नति नभएपछि नागरिकहरू नेतालाई गाली गर्दै यात्रा गरिरहेको भेटिन्छन् ।  तर नेताहरू नै यस्ता सडकमा फसे भने के भन्छन् होला ? हालै आफ्नो गृह जिल्लाको सडकमा पूर्व प्रधानमन्त्री तथा न

Read More

शीर्ष नेताको आग्रहमा रिजाल ब्याक भएपछि एमाले उपत्यका प्रदेश कमिटी सर्वसम्मत

Posted on October 08, 2023 | views : 355 |

असोज २१, काठमाडौँ | नेकपा एमालेको उपत्यका विशेष प्रदेश कमिटीको अध्यक्षमा उम्मेदवारी दिएका चन्द्र रिजालले पार्टी शीर्ष नेतृत्वको आग्रहमा फिर्ता लिएपछि सबै पदाधिकारी सर्वसम्मत चयन भएका छन् । पार्टी अध्यक्ष केपी शर्मा ओलीले नै रिजाललाई यसपटक सर्वसम्मत नेतृत्व चयनका लागि सहयोगी बन्न आग्रह गर्दै उनको व्य

Read More