राजनीति |


प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरु

Posted on August 21, 2023 | views : 421 |

भदौ ४, काठमाडौं | प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ सुरु भएको छ । संसदीय सुनुवाइ समितिमा अहिले श्रेष्ठले आफ्नो प्रस्तुति दिइरहेका छन् । त्यसपछि प्रश्नउत्तर हुनेछ । समितिले यसअघि सोमबार विहानै उजुरीकर्ताहरुसँग समेत छलफल गरेको थियो । प्रधानन्यायाधीश हरिकृष्ण कार्कीले

Read More

ललिता निवास प्रकरणमा बाबुराम भट्टराईले दिए सीआईबीलाई जवाफ

Posted on August 21, 2023 | views : 342 |

भदौ ४, काठमाडौं | पूर्वप्रधानमन्त्री तथा नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले ललिता निवास प्रकरणमा आफ्नो संलग्नता बारे केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) लाई जवाफ दिएका छन् । आइतबार साँझ सीआईबीका अधिकारीहरूलाई आफ्नो निजी निवास टोखा बोलाएर डा. भट्टराईले आफूबारे उठेको प्रश्नहरूबारे ब

Read More

आज प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ हुदै

Posted on August 21, 2023 | views : 302 |

भदौ ४, काठमाडौँ | संसदीय सुनुवाइ समितिको निर्णयअनुसार आज प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठको संसदीय सुनुवाइ हुने भएको छ ।  समितिको आइतबारको बैठकले प्रधानन्यायाधीश पदमा नियुक्तिका लागि सवैधानिक परिषद्बाट सिफारिस भई आएकोमा उनको सोमबार(आज) संसदीय सुनुवाइ गर्ने निर्णय गरेको हो ।&nb

Read More

संसद खुलाउन आज पनि राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठक बस्दै

Posted on August 21, 2023 | views : 367 |

भदौ ४, काठमाडौँ | संसदको अवरोध खुलाउने विषयमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आह्वान गरेको राष्ट्रिय मान्यताप्राप्त दलहरुको संयुक्त बैठक आज पनि बस्दै छ । हिजोको बैठक सहमति नजुटेपछि आज अपराह्न ४ बजे फेरि बैठक बस्न लागेको हो । बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय सिंहदरबारमा बस्ने छ ।

Read More

गृहमन्त्री श्रेष्ठको दाबी:‘सुन तस्करी प्रकरणमा सीआईबीले नै अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउँछ’

Posted on August 20, 2023 | views : 442 |

भदौ ३,  काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा सीआईबीले नै अनुसन्धानलाई निष्कर्षमा पुर्‍याउने दाबी गरेका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालको आव्हानमा आज बसेको सर्वदलीय बैठकपछि गृहमन्त्री श्रेष्ठले संसद्को अवरोध खुलाउने विषयमा आइतबारको छलफल सकारात्मक भएको बत

Read More

संसद बैठक मंगलबारसम्मका लागि स्थगित

Posted on August 20, 2023 | views : 421 |

भदौ ३, काठमाडौँ | आइतबार बोलाइएको प्रतिनिधिसभा बैठक मंगलबारसम्मका लागि स्थगित गरिएको छ । सदनको अवरोध खुलाउने विषयमा दलीय सहमति जुट्न नसक्दा १० साउनदेखि बैठक स्थगित हुँदै आएको छ । आइतबार बसेको सर्वदलीय बैठकमा पनि सहमति नजुटेपछि आइतबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक अपरान्ह करिब ३ बजेत

Read More

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक निष्कर्षविहीन, भोलि फेरी बस्ने

Posted on August 20, 2023 | views : 317 |

भदौ ३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संसद सञ्चालनको विषयमा छलफल गर्न बोलाएको सर्वदलीय बैठक छलफल विना निष्कर्ष टुङ्गिएको छ ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आइतबार बसेको सर्वदलीय बैठक निष्कर्षविहीन भएको हो । भोलि फेरि बस्ने गरी नेताहरू उठेको रास्व

Read More

भन्सार नाकाबाट हुने चोरी पैठारी नियन्त्रणमा सरकार प्रतिबद्ध छ : उपप्रधानमन्त्री श्रेष्ठ

Posted on August 20, 2023 | views : 351 |

भदौ ३, काठमाडौँ | उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले भन्सार नाकाबाट हुने चोरी पैठारी र अवैध आयात नियन्त्रणका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् । अहिले मुलुकको अर्थतन्त्रको मुख्य समस्याका रूपमा रहेको अवैध व्यापार नियन्त्रणका लागि सरकारले अधिकतम प्रयास गरिरहेको उनले उल्लेख गरे । ग

Read More

प्रधानमन्त्रीले बोलाएको सर्वदलीय बैठक सिंहदरबारमा सुरु, ओली गएनन्

Posted on August 20, 2023 | views : 444 |

भदौ ३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बोलाएको सर्वदलीय बैठकमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली अनुपस्थित भएका छन् ।  सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा बैठक सुरु भएको हो । बैठकमा अध्यक्ष ओली नगए पनि एमालेका तर्फबाट उपाध्यक्ष तथा संसदीय दलका उपनेता

Read More

प्रस्तावित प्रधानन्यायाधीश श्रेष्ठको संसदीय सुनुवाइ भोलि हुने

Posted on August 20, 2023 | views : 481 |

भदौ ३, काठमाडौँ | संसदीय सुनुवाइ समितिले प्रस्तावित प्रधानन्यायाधीश विश्वम्भर श्रेष्ठलाई सुनुवाइका लागि भोली बोलाउने भएको छ।  समितिका सचिव पद्मप्रसाद पाण्डेयका अनुसार सोमबार  सुनुवाइका लागि श्रेष्ठलाई बोलाउने निर्णय भएको हो।  समितिको आजको बैठकमा उजुरी खोलेर सांसदहरूलाई वितरण गरिएको छ।

Read More

विद्यालय शिक्षा विधेयक चाँडो पारित गर्न माग

Posted on August 20, 2023 | views : 347 |

भदौ ३, काठमाडौँ | विज्ञ सरोकारवालाको राय–सुझाव लिएर ‘विद्यालय शिक्षा विधेयक, २०८०’ लाई समृद्ध बनाइनुपर्नेमा यस क्षेत्रका जानकारहरूले खाँचो औँल्याएका छन् । प्रजातन्त्रवादी प्राध्यापक सङ्घको १८औँ स्थापना दिवसका अवसरमा आयोजित प्राध्यापक बहस चौतारीको ५९औँ प्रस्तुति ‘विद्यालय शिक्षा विधेयक, २०८० सरोकारवा

Read More

प्रधानमन्त्री दाहालले सिंहदरबारमा राष्ट्रिय मान्यताप्राप्त दलहरूसँग छलफल गर्दै

Posted on August 20, 2023 | views : 344 |

भदौ ३, काठमाडौँ | संसदको अवरोध खुलाउने विषयका लागि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राष्ट्रिय मान्यता प्राप्त दलका शीर्ष नेतालाई छलफलमा बोलाएका छन्।  आज दिउँसो १२:३० बजे सिंहदरबारस्थित प्रधानमन्त्रीको कार्यालयमा बैठक बस्नेगरी राष्ट्रिय दलका नेताहरूलाई बोलाइएको प्रधानमन्त्रीका प्रेस सल्ल

Read More

पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण सहज हुनेगरी काम भइरहेको छ : मन्त्री रिजाल

Posted on August 19, 2023 | views : 452 |

भदौ २, वीरगञ्ज | उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री रमेश रिजालले पेट्रोलियम पदार्थको ढुवानी तथा बिक्री वितरण व्यवस्थित र सहज बनाउने गरी काम अघि बढाइएको बताएका छन्। नेपाल आयल निगम वीरगञ्ज शाखाले आजदेखि पुनः सञ्चालन गरेको पेट्रोलियम पदार्थ बिक्री वितरण बिलिङ कार्यको उद्घाटन गर्दै मन्त्री रिजालले पेट्र

Read More

माओवादी विद्रोहबारे ओलीले दिने अभिव्यक्ति बीभत्स र घृणास्पद : घनश्याम भुसाल

Posted on August 19, 2023 | views : 503 |

भदौ २, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका महासचिव घनश्याम भुसालले तत्कालीन माओवादी सशस्त्र विद्रोहबारे एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको अभिव्यक्ति घृणाष्पद रहेको टिप्पणी गरेका छन्।  शनिबार काठमाडौंमा आयोजित  ‘२०२८: झापा विद्रोहको अन्तर्कथा’ नामक पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले आफ

Read More

संसद अवरोध संविधानसम्मत र नियमसंगत छैनः सुवास नेम्वाङ

Posted on August 19, 2023 | views : 383 |

भदौ २, धुलिखेल | नेकपा एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङले संसद अवरोध संविधानसम्मत र नियमसम्मत नभएको बताएका छन्। शनिबार धुलिखेलमा आयोजित ‘संसद र सञ्चार सम्बन्ध’ विषयक अन्तरक्रिया कार्यक्रममा संविधानसभाका अध्यक्षसमेत रहेका नेम्वाङले संसदीय अभ्यासमा संसद अवरोध नियमसंगत नहुने बताएका हुन्। तर पटक

Read More

नेपाली कांग्रेसका नेता प्रदीप गिरिको अस्तु विसर्जनका लागि काशी लगियो

Posted on August 19, 2023 | views : 409 |

भदौ २, काठमाडौँ | नेपाली कांग्रेसका बौद्धिक नेता, राजनीतिज्ञ एवं समाजवादी चिन्तक स्वर्गीय प्रदीप गिरिको अस्तु भारतको बनारसस्थित काशीमा विसर्जन गरिने भएको छ । ‘प्रदीप गिरि पावन स्मृति आयोजक समिति’ले स्व गिरिको अस्तु काठमाडौँको पशुपतिनाथबाट काशीसम्मको यात्रा गरी गङ्गा नदीमा विसर्जन गर्न लागेको हो ।&nb

Read More

राज्यका जिम्मेवार संयन्त्रले काम गरिरहेकाले उच्चस्तरीय समिति आवश्यक छैन : गृहमन्त्री श्रेष्ठ

Posted on August 19, 2023 | views : 503 |

भदौ २, कास्की | उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले सुन काण्डको अनुसन्धानलाई अन्तिम निष्कर्षमा पुर्‍याएर यसको नेटवर्कको पहिचान गरी दोषीमाथि कारबाही गरिने बताएका छन् । राज्यको व्यावसायिक, पेसागत रुपमा दक्ष र जिम्मेवार संरचना र संयन्त्रहरूले काम गरिरहेकाले सुन काण्डको अनुसन्धानका लागि

Read More

प्रदेशसभा सदस्यको मूल्याङ्कनका लागि आज मतदान गराउँदै जनमत पार्टी

Posted on August 19, 2023 | views : 349 |

भदौ २, काठमाडौँ | जनमत पार्टीले स्थानीय प्रदेशसभा सदस्यहरुको मूल्याङ्कनका लागि आज मतदान गराउँदैछ ।  जनमत पार्टीबाट निर्वाचित १६ प्रदेशसभा सदस्यकै निर्वाचन क्षेत्रमा मतदानमार्फत अनुमोदन मूल्याङ्कन भइरहेको सो पार्टीका सचिव बीपि साहले जानकारी दिए । उनका अनुसार प्रत्यक्ष तथा समानुपातिकसहित सबै प्रद

Read More

पार्टीका भ्रातृ संगठन तथा शुभेच्छुक संस्था चलायमान बनाउन लाग्छु : महामन्त्री थापा

Posted on August 19, 2023 | views : 376 |

भदौ २, मङ्गलबारे | नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीका भ्रातृ सङ्गठन तथा शुभेच्छुक संस्था चलायमान बनाउन आफू लाग्ने बताएका छन् । इलाममा जिल्ला कार्य समितिले आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै आज उनले पार्टीको सबैभन्दा पहिलो जग नै भ्रातृ तथा शुभेच्छुक संस्था भएकाले

Read More

आइतबारदेखि संसदको अवरोध हट्छ : प्रधानमन्त्री प्रचण्ड

Posted on August 19, 2023 | views : 397 |

भदौ २, काठमाडौँ | प्रधानमन्त्री एवं नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आइतबारदेखि संसदको अवरोध हट्ने दाबी गरेका छन् । शनिवार स्व.रामवृक्ष यादवको स्मृति दिवसको अवसरमा पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा श्रद्धाञ्जली अर्पण गर्न पुगेका प्रधानमन्त्री दाहालले पहल भइरहेको

Read More

मुसिकोट नगरपालिकाका वडाध्यक्ष झुन्डिएको अवस्थामा मृत फेला

Posted on August 19, 2023 | views : 724 |

भदौ २, बुटवल | गुल्मीको मुसिकोट नगरपालिका वडा नम्बर ८ का वडाध्यक्ष मोहन घिमिरे झुन्डिएको अवस्थामा मृत फेला परेका छन् । उनी कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि हुन् । बिहान फेसबुक स्ट्याटस लेखेर ‘अलबिदा’ भनेका घिमिरे घर नजिकैको रुखमा झुन्डिएको अवस्थामा मृत भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको

Read More

संसद्लाई बन्धक बनाउन मिल्दैन : रवि लामिछाने

Posted on August 18, 2023 | views : 355 |

भदौ १, झापा | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसद्लाई बन्धक बनाउन नमिल्ने बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित सभालाई सम्बोधन गर्दै उनले राजनीतिक खिचातानीका कारण सांसद अवरुद्ध गर्न नहुने बताए । “जनताका धेरै कुरा उठाउनुछ”, उनले भने, “चाँडोभन्दा चाँडो सदन खुलाउनुस् ।’’ सुन तस्

Read More

पूर्वप्रधानमन्त्रीहरु परेपछि ललिता निवास जग्गा प्रकरण सामसुम गरियो : राजेन्द्र लिङ्देन

Posted on August 18, 2023 | views : 430 |

भदौ १, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणबारे सत्तारुढ पार्टीका बैठकमा घटना सामसुम पार्ने निर्णय भएको दाबी गरेका छन् ।  शुक्रबार भक्तपुरमा आयोजित चाँगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।&nb

Read More

माओवादी केन्द्रले थप्यो दुई जना केन्द्रीय सदस्य

Posted on August 18, 2023 | views : 392 |

भदौ १, काठमाडौँ | नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा थप दुई जनालाई मनोनित गरेको छ । केन्द्रीय समितिमा ओखलढुंगाका बाबुराम गौतम र सप्तरीका अशोक मण्डललाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेको माओवादी केन्द्रीय कार्यालय स्रोतले जनाएको छ । गत साउन १७ देखि २१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले महि

Read More