राजनीति |


सात महिनामा ४८ लाखले गरे हवाइ यात्रा

Posted on August 11, 2023 | views : 387 |

साउन २६, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सात महिनामा ४८ लाख यात्रुले हवाइ यात्रा गरेका छन्। विमानस्थल कार्यालयका अनुसार सन् २०२३ को जनवरीदेखि जुलाईसम्म ४८ लाख १० हजार ९४७ जनाले हवाइ यात्रा गरेका हुन्। यसमध्ये २५ लाख १२ हजार जनाले अन्तर्राष्ट्रिय हवाइ यात्रा गरेका छन्। विमानस्थलका अन

Read More

गौर घटनाबारे सरकारले गरेको सहमतिले शान्ति र सद्‍भाव बिथोल्ने काम गर्‍यो : जसपा

Posted on August 11, 2023 | views : 408 |

 साउन २६, काठमाडौँ | सरकार र गौर हत्याकाण्डका पीडितबीच भएको सम्झौताले मुलुकको शान्ति, स्थिरता र सद्भावलाई बिथोल्ने काम गरेको भन्दै सत्तारुढ दल जनता समाजवादी पार्टी (जसपा)ले आपत्ति जनाएको छ । जसपाले सम्झौताको बारेमा शुक्रबार आफ्नो औपचारिक धारणा राख्दै राजनीतिक सन्दर्भ परिवर्तन भइसकेको अवस्थामा त

Read More

म्याद थपका लागि सुनील शर्मालाई सरकारी वकिलको कार्यालयमा उपस्थित गराइयो

Posted on August 11, 2023 | views : 465 |

साउन २६, काठमाडौँ | नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ परेका सुनील शर्मा सरकारी वकिलको कार्यालयमा उपस्थित गराएको छ । शर्मालाई शुक्रबार म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँमा उपस्थित गराएको हो ।  शर्मालाई बिहीबार सीआईबीले नक्कली शैक्षिक प्रमाणपत्र प्रकरणमा पक्राउ गरेको

Read More

क्यान्टोन्मेन्ट घोटालासहित विमान घोटालासम्म सबैको उच्चस्तरीय छानबिन हुनुपर्छ : डा. भट्टराई

Posted on August 11, 2023 | views : 351 |

साउन २६, बुटवल । नेपाल समाजवादी पार्टीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी लडाकु शिविर (क्यान्टोन्मेन्ट) मा भएको घोटालाको पनि छानबिन हुनुपर्ने बताएका छन् । पार्टीले शुक्रबार बुटवलमा गरेको पत्रकार भेटघाटमा नेता भट्टराईले क्यान्टोन्मेन्ट घोटालासहित विमान घोटालासम्म सबैको उच्

Read More

रास्वपाका सांसदले सदन अवरोधको समयको सुविधा नलिने

Posted on August 11, 2023 | views : 330 |

साउन २६, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले सदन अवरोधको समयको सुविधा नलिने भएको छ । रास्वपा संसदीय दलका नेता रवि लामिछानेले सभामुख देवराज घिमिरलेलाई अवरुद्ध संसद्को समयको कुनै पनि सेवा सुविधा पार्टीले नलिने जानकारी गराएका हुन् । “पुनश्चः राजनीतिक द्वन्द्वका कारण अवरुद्ध संसद्को समयको

Read More

कांग्रेस संसदीय दलको बैठक सुरु

Posted on August 11, 2023 | views : 458 |

साउन २६, काठमाडौँ | नेपाली कांग्रेसको संसदीय दलको बैठक सुरु भएको छ । शुक्रबार  दिउँसो १ : ४५ बजेबाट नयाँ बानेश्वरस्थित संसद भवनको लोत्से हलमा बैठक बसिरहेको छ । अवरुद्ध सदन खुलाउने, सदनमा विचाराधीन रहेका विधेयक, नयाँ विधेयकका सन्दर्भमा छलफल गर्न बैठकको एजेन्डा रहेको संसदीय दलका प्रमुख सचेतक रमेश

Read More

एनआईसी एशिया बैंकले ल्यायो तीन कर्जा योजना

Posted on August 11, 2023 | views : 391 |

साउन २६, काठमाडौँ | एनआईसी एशिया बैंकले नयाँ तीन कर्जा योजना ल्याएको छ । शुक्रबार बैंकले अठोट घर कर्जा, अठोट साना व्यवसाय कर्जा र अठोट सेयर धितो कर्जा गरी तीन नयाँ कर्जा योजना सार्वजनिक गरेको हो । नयाँ कर्जा योजनामा बैंकले न्यूनतम २५ लाखदेखि अधिकतम १२ करोडसम्मको अठोट घर कर्जा योजना ल्याएको छ । २५ व

Read More

बैठक सुरु हुनेवित्तिकै प्रतिपक्ष र सत्तापक्ष सांसदद्वारा प्रतिनिधिसभा बैठक अवरुद्ध

Posted on August 11, 2023 | views : 376 |

साउन २६, काठमाडौँ | प्रतिनिधिसभाको बैठकमा सत्ता पक्ष र प्रतिपक्षका सांसदहरू उभिएर बैठक सञ्चालनमा अवरोध गरेका छन् । शुक्रवार दिउँसो सवा १ बजे बसेको बैठकको सुरुमा एमाले सांसदहरू विरोधमा उभिएपछि सभामुख देवराज घिमिरेले एमाले सांसद ज्वालाकुमारी साहलाई बोल्न दिएका थिए ।  साहलाई बोल्न दिएपछि सत्तापक्ष

Read More

कांग्रेस सांसद सुनिल शर्माको पक्राउप्रति एमालेको आपत्ति

Posted on August 11, 2023 | views : 314 |

साउन २६, काठमाडौँ | प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेले नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ गरेकोप्रति आपत्ति जनाएको छ । एमालेको तर्फबाट बोल्दै सांसद ज्वालाकुमारी शाहले शर्मालाई पक्राउ गरेको प्रति आपत्ति जनाएकी हुन् । उनले भनिन्, ‘सुन प्रकरणमा उच्चस्तरीय छानबिन समिति गठनको आवाज उठाइरहेको व्य

Read More

साउन ३१ गते १ बजेर १ मिनेटसम्मका लागि राष्ट्रियसभाको बैठक स्थगित

Posted on August 11, 2023 | views : 342 |

साउन २६, काठमाडौँ | राष्ट्रियसभाको बैठक स्थगित भएको छ । शुक्रबार ११ बजे बसेको बैठकमा तस्करीको सुन प्रकरणमा उच्चस्तरीय छानविन समिति बनाउन माग प्रमुख प्रतिपक्ष दलले बैठकमा अवरोध गरेको हो । एमालेले गरेको बैठक अवरोधको विरोधमा सत्तापक्षका सांसदहरु पनि उभिएका थिए । बैठकको आकस्मिक समयमा सांसदहरुले आफ्नो भन

Read More

कारागारभित्र कैदी मृत्यु प्रकरण : सुरक्षार्थ खटिएका १० प्रहरी अधिकारीमाथि छानबिन

Posted on August 11, 2023 | views : 344 |

साउन २६, संखुवासभा | जिल्ला कारागार, संखुवासभामा दुई कैदीको मृत्यु भएको विषयमा १० जना प्रहरी अधिकारीमाथि छानबिन सुरु भएको छ । मृतकको परिवारले दुई कैदीको प्रहरीको कुटपिटबाट मृत्यु भएको आरोप लगाएपछि कारागार सुरक्षामा खटिएका प्रहरीमाथि छानिबन सुरु भएको हो । कोशी प्रदेश प्रहरी प्रमुख डीआईजी रा

Read More

श्रम बजार मर्यादित र सुरक्षित बनाउन प्रधानमन्त्रीले गरे छलफल

Posted on August 11, 2023 | views : 326 |

साउन २६, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”को पहलमा श्रम बजारलाई मर्यादित र सुरक्षित बनाउने सम्बन्धमा महत्वपूर्ण छलफल भएको छ। शुक्रबार बिहान प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय सिंहदरबारमा भएको छलफलमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूले के–कस्ता समस्या भोगिरहेका छन् र त्यसको समा

Read More

सभापति देउवा र अर्थमन्त्री महत मिलेर सांसद शर्मालाई फसाए: व्यवसायी प्रसाई

Posted on August 11, 2023 | views : 465 |

साउन २६, काठमाडौं । व्यवसायी दुर्गा प्रसाईले सांसद सुनिल शर्मालाई नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले फसाएको आरोप लगाएका छन् ।  बिहीबार सुनिल शर्मा पक्राउ परेपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै कांग्रेस सभापति शेरबहादुर देउवा र अर्थ मन्त्री प्रकाश शरण महतले नियोजित रुपमै शर्मालाई फसाएको

Read More

अभियोग प्रमाणित भए सांसद शर्माको सांसद पद गुम्ने, ७ वर्षसम्म कैद सजाय हुनसक्ने

Posted on August 10, 2023 | views : 477 |

साउन २५, काठमाडौँ | नक्कली शैक्षिक प्रमाणपत्रसम्बन्धी अभियोगमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले नेपाली कांग्रेसका सांसद सुनील शर्मालाई पक्राउ गरेको छ । पक्राउ परेका सांसद शर्माको सांसद पद पनि धरापमा परेको छ ।  उनीमाथि लागेको अभियोग प्रमाणित भएमा सांसद शर्माको सांसद पद जानेछ भने उनले ७ वर्ष

Read More

राष्ट्रपतिलाई भेट्न प्रधानमन्त्री प्रचण्ड शीतलनिवासमा

Posted on August 10, 2023 | views : 496 |

साउन २५, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन् । बिहीबार अपरान्ह प्रधानमन्त्री प्रचण्ड शीतलनिवास आएका राष्ट्रपति कार्यालय स्रोतले बताएको छ । प्रधानमन्त्री के विषयमा कुराकानी गर्न राष्ट्रपति कार्यालय गएका हुन् भन्ने खुलेको छैन ।

Read More

कस्टडीबाटै कांग्रेस सांसद शर्माले भने- सुन प्रकरणमा गृहमन्त्रीको राजीनामा मागेपछि रिसइबी साँधियो

Posted on August 10, 2023 | views : 439 |

साउन २५, काठमाडौँ |  नेपाली कांग्रेसका सांसद सुनिल शर्माले सुन प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ र अर्थमन्त्री प्रकाशशरण महतको राजीनामा मागेको बदला लिन आफूलाई पक्राउ गरिएको बताएका छन्। उनलाई सीआईबीले बिहीबार गोल्फुटारस्थित निवासबाटै नक्कली शैक्षिक प्रमाणपत्रको आरोपमा पक्राउ गर

Read More

के अभियोगमा पक्राउ परे कांग्रेस सांसद ? गृह स्रोत भन्छ-अरु पनि पक्राउ पर्दैछन्, केहीबेर पर्खिनुस् !

Posted on August 10, 2023 | views : 448 |

साउन २५, काठमाडौँ | नेपाली कांग्रेसका सांसद डा. सुनिल शर्मालाई पक्राउ गरिएकोबारे प्रहरीले औपचारिक पुष्टि गर्न नमानिरहेका बेला गृहमन्त्रालय स्रोतले शर्माजस्तै अन्य पनि पक्राउ पर्न लागेको जनाएको छ । गृहमन्त्रालय स्रोतले भन्यो, ‘सांसद शर्मालाई नक्कली सर्टिफिकेट प्रकरणमा अनुसन्धान गर्न पक्राउ गरिएको हो

Read More

कांग्रेस सांसद शर्मा पक्राउ

Posted on August 10, 2023 | views : 588 |

साउन २५, काठमाडौँ | सत्तारुढ नेपाली कांग्रेसका सांसद सुनिल शर्मा पक्राउ परेका छन् । शर्मालाई सीआईबीले पक्राउ गरेको कांग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटीले जनाएका छन् । प्रहरीले भने केही बताउन चाहेको छैन । केन्द्रीय प्रहरी प्रवक्ता कुबेर कडायतले यसबारे आफूले सिआइबीसँग बुझ्दै रहेको प्रतिक्रिय

Read More

कानुनमन्त्री गुरुङ अस्पताल भर्ना

Posted on August 10, 2023 | views : 228 |

साउन २५, काठमाडौँ | कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङ अस्पताल भर्ना भएका छन्। मुटुमा समस्या देखिएपछि उनी महाराजगञ्जस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा बिहीबार दिउँसो भर्ना भएका हुन्। स्वास्थ्यमा समस्या देखिएपछि मन्त्री गुरुङलाई अस्पताल भर्ना गरिएको उनका

Read More

आन्दोलनका कारण कर्णाली राजमार्ग बन्द

Posted on August 10, 2023 | views : 350 |

साउन २५, कर्णाली | कर्णाली राज मार्गको नाग्म–जुम्ला बजार सडकखण्ड आन्दोलनका कारण बिहानदेखि बन्द भएको छ । जुम्ला चन्दननाथ नगरपालिकाका धन गिरीको न्यायका लागि स्थानीयले बिहानैदेखि कर्णाली राजमार्ग बन्द गरेका हुन्। २०७७ असोज १५ गते देखि बेपत्ता भएका ट्याक्टर चालक गिरी हालसम्म नभेटेपछि आफन्तले क

Read More

देउवाले बोलाए कांग्रेस संसदीय दलको बैठक

Posted on August 10, 2023 | views : 356 |

साउन २५, काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको बैठक बोलाएका छन्। संसदमा जारी रहेको गतिरोध र पछिल्लो राजनीतिक विकासक्रमको विषयमा छलफल गर्न शुक्रबार दिउँसो बैठक बोलाइएको सभापति देउवाका स्वकीय सचिव भानु देउवाले जानकारी दिए। भन्सारकै गोदाममा इलेक्ट्रिक सिगरेट (भेप) साटफेर गर

Read More

महानगरको डोजर कपन पुगेपछि स्थानीय आन्दोलित

Posted on August 10, 2023 | views : 628 |

साउन २५, काठमाडौँ | बूढानीलकण्ठ नगरपालिका र काठमाडौं महानगरपालिका–७ को सीमाना पर्ने कपन खोलामाथि राखिएको स्ल्याब हटाउन महानगरको टोली कपन पुगेको छ । बिहीबार कपन खोलामाथि राखिएको स्ल्याब हटाउन काठमाडौं महानगरपालिकाको नगर प्रहरीको टोली कपनको साततले पुगेको हो । स्ल्याब हटाउन गएको महानगरको नगरप्रहरी र स्

Read More

नेकपा बहुमतका नाममा चन्दा माग्ने पत्रकारसहित दुई जना पक्राउ

Posted on August 10, 2023 | views : 455 |

साउन २५, दाङ । नेपाल कम्युनिस्ट पार्टी बहुमतको नाममा चन्दा आतंक मच्चाएका एकजना पत्रकारसहित दुई जनालाई तुलसीपुर प्रहरीले पक्राउ गरेको छ । नेकपा बहुमतको लेटरप्याड प्रयोग गरी विभिन्न व्यक्तिसँग जबरजस्ती चन्दा मागेको आरोपमा नेपाल पत्रकार महासंघ सल्यानका साधारण सदस्य धनराज परियार (तुफान) र चन्द्रप्रकाश व

Read More

रविको 'र्‍यापिड एक्सन टिम’ को काम अवैध

Posted on August 10, 2023 | views : 509 |

साउन २५, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष एवं चितवन क्षेत्र नम्बर २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य रवि लामिछानेले घोषणा गरेका कार्यक्रम एकपछि अर्को कानुनी अड्चनमा फसेका छन् । पत्रु बनाउनुपर्ने ना २ च ५६१६ नम्बरको एम्बुलेन्स प्रयोग गरी मोबाइल क्लिनिक सञ्चालन, नियम विपरीत बसको रङ र रु

Read More