राजनीति |


पूर्वप्रधानमन्त्रीहरु परेपछि ललिता निवास जग्गा प्रकरण सामसुम गरियो : राजेन्द्र लिङ्देन

Posted on August 18, 2023 | views : 443 |

भदौ १, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले बालुवाटारस्थित ललिता निवास जग्गा प्रकरणबारे सत्तारुढ पार्टीका बैठकमा घटना सामसुम पार्ने निर्णय भएको दाबी गरेका छन् ।  शुक्रबार भक्तपुरमा आयोजित चाँगुनारायण नगर अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् ।&nb

Read More

माओवादी केन्द्रले थप्यो दुई जना केन्द्रीय सदस्य

Posted on August 18, 2023 | views : 410 |

भदौ १, काठमाडौँ | नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा थप दुई जनालाई मनोनित गरेको छ । केन्द्रीय समितिमा ओखलढुंगाका बाबुराम गौतम र सप्तरीका अशोक मण्डललाई केन्द्रीय समिति सदस्यमा मनोनित गरेको माओवादी केन्द्रीय कार्यालय स्रोतले जनाएको छ । गत साउन १७ देखि २१ गतेसम्म बसेको केन्द्रीय कमिटी बैठकले महि

Read More

भ्रष्टहरूको धम्कीबाट डराउँदैनौँ, अप्ठेरोमा पार्न खोजे बरु सरकार छाड्छौँ : गृहमन्त्री श्रेष्ठ

Posted on August 18, 2023 | views : 514 |

भदौ १, गोरखा | उपप्रधानमन्त्री एवम् गृहमन्त्री नारायणकाजी श्रेष्ठले सरकारको सुशासन अभियानविरुद्ध भ्रष्टाचार र तस्करका संरक्षकहरूले घेराबन्दी गर्न र धम्की दिन खोजेको बताएका छन् । अजिरकोट गाउँपालिका–२ स्थित भच्चेकमा ‘भच्चेक आधारभूत अस्पतालको आज उद्घाटन गर्दै उनले ठग, तस्कर र भ्रष्टाचारीका संरक्षकहरुको

Read More

कांग्रेसका स्व. नेता प्रदीप गिरिको अस्तु विसर्जन कार्यक्रम राखेकोमा परिवारको आपत्ति

Posted on August 18, 2023 | views : 422 |

भदौ १, काठमाडौं | नेपाली कांग्रेसका स्व. नेता प्रदीप गिरिको अस्तु विसर्जन कार्यक्रम राखेकोमा उनको परिवारले आपत्ति जनाएको छ । प्रदीप गिरि पावन स्मृति आयोजक समितिले बिहीबार गिरिको स्मृतिमा ‘लोक एवं लोकतन्त्र सेतु गाथा काठमाडौंदेखि काशीसम्म’ कार्यक्रम घोषणा गरेको थियो । गिरिकी पत्नी भारती सिलवाल, छोरा

Read More

आज दुई संसदीय समितिको बैठक बस्दै

Posted on August 18, 2023 | views : 323 |

भदौ १, काठमाडौं | आज दुई संसदीय समितिको बैठक बस्दैछ । दिगो विकास तथा सुशासन समितिको बैठक दिउँसो १ बजे बस्न लागेको हो । बैठकमा जलवायु परिवर्तन र यसले पु-याएको असर र प्रभाव (सुक्खा ग्रस्त क्षेत्र, बाढी पहिरो, डेंगु प्रकोप लगायत) को न्युनिकरणमा सरकारको तयारी र विश्व जलवायु सम्मेलन(कोप २८) मा नेपालको सह

Read More

लघुवित्तलाई मर्जरमा जान राष्ट्र बैंकले ल्यायो थप प्रोत्साहन सहितको प्याकेज

Posted on August 17, 2023 | views : 418 |

साउन ३२,  काठमाडौँ | नेपाल राष्ट्र बैंकले आगामी असार मसान्तसम्म एकआपसमा गाभिएर एकीकृत कारोबार गर्ने लघुवित्तलाई थप सहुलियत दिने भएको छ । केन्द्रीय बैंकले बिहीबार एकीकृत निर्देशन जारी गर्दै लघुवित्तलाई मर्जरमा जान प्रोत्सहन दिने गरि थप सहुलियत घोषणा गरेको हो । एक आपसमा गाभ्ने/गाभिने तथा प्राप्ति

Read More

तीन महिने अभियानपछि माओवादी सबैभन्दा ठुलो शक्ति भएर उदाउँछ : प्रचण्ड

Posted on August 17, 2023 | views : 395 |

साउन ३२,  काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सामाजिक न्यायसहित सुशासनको पक्षमा सरकारले चालेको कदमबाट आत्तिएकाहरूले गठबन्धन भत्काउन विभिन्न षड्यन्त्र गरिरहेको जिकिर गरेका छन् । बिहीबार २० औं दोरम्बा हत्याकाण्डको स्मृति सभा रामेछापमा बोल्दै उनले देशमा देखिएको व्यापक वेथिति र विक्रि

Read More

सरकारको संलग्नता बिना विमानस्थलबाट सुन बाहिरिन सक्दैन : सांसद केसी

Posted on August 17, 2023 | views : 375 |

साउन ३२,  काठमाडौँ | नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले सरकारको मिलेमतो बिना विमानस्थलबाट सुन बाहिरिन नसक्ने बताएका छन् ।  बिहीबार सिंहदरबारमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले गत साउन २ गते त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट तस्करी भएको सुन सरकारमा रहेका शक्ति सम्पन्न व्यक्त

Read More

एमाले र रास्वपा सांसद अनुपस्थित भएपछि स्थगित भयो सार्वजनिक लेखा समितिको बैठक

Posted on August 17, 2023 | views : 396 |

साउन ३२,  काठमाडौँ | सार्वजनिक लेखा समितिको बैठक स्थगित भएको छ। संसद्को सार्वजनिक लेखा समितिको बैठक दिउँसो १ बजेलाई बोलाइएको थियो। तर, विपक्षी दलहरू नेकपा (एमाले) र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसदहरू अनुपस्थित भएपछि बैठक स्थगित भएको हो। नेकपा (एमाले) का सांसदरूले यसअघि नै सभापति चय

Read More

एमालेको कार्यक्रममा अबदेखि केपी ओलीको मात्रै फोटो राखिने

Posted on August 17, 2023 | views : 446 |

साउन ३२,  काठमाडौँ | नेकपा (एमाले)ले अबदेखि हुने पार्टीका सम्पूर्ण कार्यक्रममा अध्यक्ष केपी शर्मा ओलीको मात्रै फोटो राख्ने भएको छ । गत सोमबार बसेको सचिवालय बैठकले कार्यक्रमको गरिमा र मर्यादालाई बढाउन, पार्टी र जनसंगठनहरुले आयोजना गर्ने सार्वजनिक कार्यक्रममा पार्टी अध्यक्ष केपी शर्मा ओलीको मात्र

Read More

६ अर्बमा पोखरामा पाँचतारे होटल बन्दै

Posted on August 17, 2023 | views : 417 |

साउन ३२,  काठमाडौँ | हस्पिटालिटी क्षेत्रमा चार दशक अनुभव सँगालेको बाराही ग्रुपले पोखराको सेदीमा ६ अर्बको लगानीमा पाँचतारे होटल सञ्चालनको तयारी गरेको छ । बाराही ग्रुपको नेतृत्वमा निर्माणाधीन उक्त होटल सन् २०२६ भित्र सञ्चालनमा ल्याइने भएको छ । कम्पनीले काठमाडौंमा पत्रकार सम्मेलन गरी बाराहीले एक ह

Read More

टीकापुर घटना रेशम चौधरीको नेतृत्वमै भएको सर्वोच्चको ठहर, राष्ट्रपतिको निर्णयमा सर्वोच्चको गम्भीर प्रश्न

Posted on August 17, 2023 | views : 832 |

साउन ३२,  काठमाडौँ | नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं पूर्वसांसद रेशम चौधरीमाथिको जन्मकैदमाथि राष्ट्रपति रामचन्द्र पौडेलले गरेको माफी मिनाहालाई सर्वोच्च अदालतले नै गम्भीर प्रश्न उठाएको छ । सर्वोच्च अदालतले बहुचर्चित टीकापुर घटनासम्बन्धी मुद्दाको पूर्णपाठ सार्वजनिक गर्दै त्यसलाई ‘क्रुर

Read More

भदौ १ गतेदेखि लागू हुने गरी अधिकांश बाणिज्य बैंकहरुले बढाएर ब्याजदर, कसको कति बढ्यो ?

Posted on August 17, 2023 | views : 782 |

साउन ३२,  काठमाडौँ | बाणिज्य बैंकहरुले भदौ १ गतेदेखि लागू हुने गरी नयाँ निक्षेपको ब्याजदर सार्वजनिक गरेका छन् । सार्वजनिक ब्याजदर अनुसार अधिकांश बैंकको ब्याजदर बढेको छ । १२ वटा बाणिज्य बैंकको ब्याजदर बढेको छ । वाणिज्य बैंकहरुले लामो समयदेखि लागू गर्दै आएको भद्र सहमति साउनमा तोडेसँगै ब्याजदर आ आ

Read More

रुपन्देही मर्चवारीका तत्कालीन प्रमुख प्रशासकीय अधिकृतसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर

Posted on August 16, 2023 | views : 385 |

साउन ३१, काठमाडौं | रूपन्देहीको मर्चवारी गाउँपालिकाका तत्कालीन प्रमुख प्रशासकीय अधिकृत लक्ष्मण अर्यालसहित ७ जनाले भ्रष्टाचार गरेको आरोपसहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयले भ्रष्टाचार मुद्दा दायर गरेको छ । आयोगले बुधबार सार्वजनिक गरेको विज्ञप्तिमा गाउँपालिकाको विभिन्न विकास निर्माणको का

Read More

भारत र पाकिस्तानविरुद्ध खेल्ने नेपाली टोलीले एशिया कपअघि पाकिस्तानमा अभ्यास गर्ने

Posted on August 16, 2023 | views : 444 |

साउन ३१,काठमाडौं | दुई सातापछि पाकिस्तान र श्रीलङ्कामा सुरु हुने एशिया कपमा सहभागी छ राष्ट्रमध्ये तीन वटाले आफ्नो टोलीको घोषणा गरिसकेका छन्। नेपालको समूहमा भारत र पाकिस्तान छन्। नेपालको चासो यी दुई राष्ट्रका खेलाडीहरूप्रति हुने छ। पाकिस्तानले टोलीको घोषणा गरिसकेको छ। भारतले भने अहिलेसम्म अन्तिम टोली

Read More

सत्तापक्षको जबरजस्तीले संसद् अवरुद्ध छ : ओली

Posted on August 16, 2023 | views : 471 |

साउन ३१,काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्तापक्षले जबरजस्ती संसद् अवरुद्ध पारेर राखेको बताएका छन् । उनले सत्तापक्षले नै संसद्को अवरोध खुलाउनुपर्ने बताए ।  राष्ट्रपति रामचन्द्र पौडेलसँग छलफलपछि अध्यक्ष ओलीले भेटमा राष्ट्रपति पौडेलले संसद्मा रहेको गतिरोध अन्त्य गर्नु राम्रो हुन

Read More

राष्ट्रपति पौडेल भेट्न शीतल निवास पुगे ओली

Posted on August 16, 2023 | views : 707 |

साउन ३१,काठमाडौं | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली राष्ट्रपति रामचन्द्र पौडेल भेट्न शीतल निवास पुगेका छन्। राष्ट्रपति पौडेल र ओलीबीच भेटवार्ता जारी रहेको राष्ट्रपतिको प्रेस सल्लाहकार किरण पोखरेलले बताए। राष्ट्रपति पौडेलले संसदमा जारी अवरोधको विषयमा चासो राख्दै आएका छन्। यसअघि प्रधानमन्त्री, सभा

Read More

बालिकामाथि यौन दुर्व्यवहार गर्ने प्रहरी जवानलाई कारबाहीको माग गर्दै राजमार्ग अवरुद्ध

Posted on August 16, 2023 | views : 671 |

साउन ३१, धनुषा । बालिकामाथि यौन दुर्व्यवहार गर्ने प्रहरी जवानलाई कारबाहीको माग गर्दै धनुषाको लालगढमा स्थानीय बासिन्दाले राजमार्ग अवरुद्ध गरेका छन् । मंगलबार राति करिब १० बजे स्थानीय १४ वर्षीया बालिकालाई चौकीमा प्रहरी जवान रुपेश चौधरीले यौन दुर्व्यवहार गरेको प्रहरीले जनाएको छ । प्रहरी जवान चौधरी

Read More

एक लाख नगद र तीन लाखको चेकसहित एमआइएस अपरेटर र लेखापाल रंगेहात पक्राउ

Posted on August 16, 2023 | views : 637 |

साउन ३१,  सप्तरी | एक लाख रुपैयाँ नगद र तीन लाखको चेकसहित सप्तरीको विष्णुपुर गाउँपालिकामा कार्यरत एमआइएस (म्यानेजमेन्ट इन्फरमेसन सिस्टम) अपरेटर र लेखापाल रंगेहात पक्राउ परेका छन् । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको इटहरी कार्यालयबाट खटिएको टोलीले एमआइएस अपरेटर वीरेन्द्रकुमार याद

Read More

सुन तस्करी: सूचना दिने सुराकीले कति पाउँछन् पुरस्कार ?

Posted on August 15, 2023 | views : 631 |

साउन ३०, काठमाडौँ | अन्ततः असार ३० गते हङकङबाट तस्करी गरेर ल्याएको सुनको परिमाण खुलेको छ । साउन २ गते समातेको सुनको परिमाण त्यसको २८ दिनपछि खुलेको हो ।  नेपाल राष्ट्र बैंकको टक्सार महाशाखाले मंगलबार सुन जोखेपछि ६० किलो ७१६ ग्राम सुन रहेको पाइएको छ । यससँगै, सुन तस्करी भइरहेको सूचना दिने सुराकील

Read More

रनवेमा पुगेको एयर इण्डियाको जहाजमा समस्या, अरु जहाज ४५ मिनेटदेखि आकाशमै होल्ड

Posted on August 15, 2023 | views : 533 |

साउन ३०, काठमाडौँ | नयाँ दिल्ली उड्न लागेको एयर इन्डियाको जहाजमा समस्या आएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको रनवे पुगेर उड्न लागेको विमानको ब्रेकमा समस्या देखिएको विमानस्थलका प्रवक्ता सुवास झाले जानकारी दिए । जहाजलाई रनवेबाट ट्याक्टरले तानेर पार्किङस्थल ल्याउने काम भइरहेको झाले बताए । एयर

Read More

केपी ओली र भीम रावलबीच भेटवार्ता

Posted on August 15, 2023 | views : 562 |

साउन ३०, काठमाडौँ | लामो समयदेखि असन्तुष्ट बन्दै आएका एमाले नेता भीम रावलसँग एमाले अध्यक्ष केपी शर्मा ओलीले भेटवार्ता गरेका छन् । पार्टीको केन्द्रीय कार्यालय ललितपुरको च्यासलमा ओली र रावलबीच भेटवार्ता भइरहेको हो । ‘अध्यक्षले दिनहुँ दर्जनौं नेता कार्यकर्तालाई भेटघाट गर्नुहुन्छ । भीम रावलसँगको भेटवार्

Read More

सगरमाथासहित हिमाल आरोहणको शुल्क बढ्ने

Posted on August 15, 2023 | views : 404 |

साउन ३०, काठमाडौँ | सरकारले सर्वोच्च शिखर सगरमाथा (८८४८.८६ मि.)सहित अन्य हिमाल आरोहण शुल्क (रोयल्टी) वृद्धि गर्ने तयारी गरेको छ ।  पर्यटन विभागका अनुसार सरकारले नयाँ संघीय पर्यटन विधेयकसँगै पर्वतारोहण सम्बन्धी नियमावली संशोधन गर्दै हिमाल आरोहण शुल्क वृद्धि गर्ने तयारी गरेको हो ।  विभागका न

Read More

मोरङको पथरीमा पतिको कुटाइले पत्नीको मृत्यु

Posted on August 15, 2023 | views : 543 |

साउन ३०, काठमाडौँ | मोरङको पथरीशनिश्चरे नगरपालिका–५ मा पति (श्रीमान)को कुटाइबाट पत्नी (श्रीमती)को मृत्यु भएको छ।  पथरीशनिश्चरे–५ जयनगर का ६४ वर्षीय हर्कजंग लिम्बूले कुटपिट गर्दा पत्नी ६३ वर्षीया कर्णमाया लिम्बूको मृत्यु भएको हो। घयसायी विवादमा हर्कजंगले गत साउन २६ गते बिहान ११ः३० बजेतिर कर्णमाय

Read More