राजनीति |


सिरहामा मिटरब्याजी आरोपमा ३५ वर्षीया सुजाता पक्राउ

Posted on August 10, 2023 | views : 559 |

साउन २५, सिरहा | सिरहामा मिटरब्याजी  आरोपमा एक महिला पक्राउ परेकी छन् । पक्राउ पर्नेमा मिर्चैया नगरपालिका-६ की ३५ वर्षीया सुजाता साह छन् । उनलाई बुधबार साँझ पक्राउ गरिएको सिरहाका प्रहरी उपरीक्षक टेकुनन्द इवा लिम्बुले जानकारी दिए । ममता देवी रायले प्रहरीमा दर्ता गराएको अनुचित लेनदेन सम्बन्धि मुद

Read More

गृहमन्त्रीलाई रविको प्रश्न- राजश्वले गरिरहेको अनुसन्धान कुन कानुनअनुसार सिआइबीलाई दिइयाे ?

Posted on August 09, 2023 | views : 387 |

साउन २४, काठमाडौँ | नेकपा एमालेले निरन्तर संसद् अवरुद्ध गरेपछि राष्ट्रिय स्वतन्त्र पार्टीले संसद् भवनबाहिरै संसदको अभ्यास प्रस्तुत गरेको छ। बुधबार प्रतिनिधिसभा बैठक स्थगित भएपछि रास्वपाले संसद भवन अगाडि पार्टीका सांसदहरु भेला भइ संसदको अभ्यास प्रस्तुत गरेको हो। कार्यक्रमलाई सम्बोधन गर्दै पार्टीका सभ

Read More

भगवती पाण्डे दोषी देखिए कारबाही हुन्छ, आन्दोलनकारीमाथि प्रहरीले दमन गरेकै हो : प्रधानमन्त्री प्रचण्ड

Posted on August 09, 2023 | views : 440 |

साउन २४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले अधिवक्ता भगवती पाण्डेलेमाथि दोषी देखिए कारबाही गर्ने बताएका छन् । तामाङ संस्कारमाथि पाण्डेले दिएको अभिव्यक्तिबारे आफूहरुले समीक्षा गरिरहेको बताए । विश्व आदिवासी दिवस समारोहलाई सम्बोधन गर्दै उनले भने, ‘भगवती पाण्डेको अभिव्यक्तिमा संवेदनशिलता

Read More

ललिता निवास प्रकरणमा पक्राउ परेकाहरु थप ७ दिन हिरासतमा रहने

Posted on August 09, 2023 | views : 478 |

साउन २४, काठमाडौँ | ललिता निवास जग्गा प्रकरणमा पक्राउ परेका २० जना थप ७ दिन हिरासतमै रहने भएका छन् । जिल्ला अदालत काठमाडौंले उनीहरुलाई थप एक साता हिरासतमै राखेर अनुसन्धान गर्न प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) लाई अनुमति दिएको छ । बालुवाटारको ललिता निवासको सरकारी जग्गा व्यक्तिको नाममा नाम

Read More

संखुवासभा कारागारमा दुई जनाको मृत्यु प्रकरण: ९ कैदी प्रहरीको नियन्त्रणमा

Posted on August 09, 2023 | views : 605 |

साउन २४, काठमाडौँ | जिल्ला कारागार संखुवासभामा दुई कैदीबन्दीको मृत्यु भएको घटनामा प्रहरीले ९ जना कैदीलाई नियन्त्रणमा लिएको छ।  बुधबार दिउँसो आरोपित ९ कैदीलाई नियन्त्रणमा लिएर छुट्टै ठाउँमा राखिएको संखुवासभाका प्रमुख जिल्ला अधिकारी शिवकुमार कार्कीले जानकारी दिए।  कैदीबन्दीहरू संखुवासभा मादी

Read More

निधन भएको तीन वर्षपछि भेटिए सुशान्त सिंहजस्तै देखिने व्यक्ति

Posted on August 09, 2023 | views : 637 |

साउन २४, काठमाडौँ | सन् २०२० मा बलिउड अभिनेता सुशान्त सिंह राजपुतको निधन भएको थियो । अकालमै भएको निधनले उनका फ्यान, शुभचिन्तक लगायत सबैलाई नै स्तब्ध बनाएको थियो । मुम्बईस्थित आफ्नै अपार्टमेन्टमा मृत फेला परेका राजपुतको याद ताजै राख्न प्रशंसकहरू उनको नामको फ्यानपेज मृत्युपश्चात पनि फ्यानले खोलेका थिए

Read More

चोर बाटो युरोप छिर्न लागेका ४१ नागरिकको मृत्यु

Posted on August 09, 2023 | views : 798 |

साउन २४, काठमाडौँ | इटालीमा डुंगा पल्टिँदा चोर बाटो भएर युरोप छिर्न लागेका ४१ अफ्रिकन नागरिकको मृत्यु भएको छ। इटालीको लाम्पेडुसा टापुमा सोमबार डुंगा पल्टिएको हो। दुर्घटनामा ४ जनाले ज्यान जोगाएका छन्। बचेका उनीहरूले बुधबार स्थानीय सञ्चार माध्यमलाई घटनाबारे जानकारी दिएका हुन्। दुर्घटनाबाट जोगिएका आप्र

Read More

अनलाइनमार्फत नाबालिगमाथि यौन हिंसा गरेको आरोपमा दुई जना पक्राउ

Posted on August 09, 2023 | views : 455 |

साउन २४, काठमाडौँ | नाबालिगमाथि अनलाइनमार्फत यौन हिंसा गरेको आरोपमा प्रहरीले दुई जना युवकलाई पक्राउ गरेको छ।  नेपाल प्रहरीको साइबर ब्युरोले मंगलबार दुई जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक (एसपी) पशुपति कुमार रायले जानकारी दिए। पक्राउ पर्नेमा सिन्धुपाल्चोक इन्द्रावती गाउँपालिका-९ बस्ने १९ वर्षीय

Read More

अख्तियारद्वारा १० जनाविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर

Posted on August 09, 2023 | views : 539 |

साउन २४, काठमाडौँ | सिम्रौनगढ नगरपालिकाका तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत वीरेन्द्रप्रसाद साह कानुसहित १० जनाविरुद्ध विशेष अदालत काठमाडौंमा भ्रष्टाचार मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बुधबार तत्कालीन निमित्त प्रमुख प्रशासकीय अधिकृत साह, लेखा अधिकृत सर्मेन्द्रप्रसाद चौ

Read More

१६ हजार मानिससँग २७ अर्ब ठगेकी महिलालाई एक लाख ४१ हजार ७८ वर्ष कैद सजाय !

Posted on August 09, 2023 | views : 808 |

साउन २४, काठमाडौँ | १६ हजारभन्दा धेरै मानिसलाई ठगेकी एक थाई  महिलालाई एक लाख ४१ हजार ७८ वर्षको जेल सजाए सुनाइएको छ । यतिसम्म कि ती महिलाले थाई राजपरिवारका सदस्यलाई पनि छोडेकी थिइनन् र अरबौं रुपैयाँ ठगेकी थिइन् । सुन्दैमा पत्याउन गाह्रो पर्ने यो कहानी एक यस्ती महिलाको हो जसले विश्व इतिहासमै

Read More

लगातार संसद अवरोधको विरोधमा गेटमै बोले रास्वपाका सांसद

Posted on August 09, 2023 | views : 459 |

साउन २४, काठमाडौँ | लगातार प्रतिनिधि सभा बैठक अवरोध हुँदा जनताका कुरा राख्न नपाइएको भन्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बुधबार रचनात्मक रूपमा विरोध गरेको छ। नयाँ बानेश्वरस्थित संघीय संसद भवनको मुलगेटमा रास्वपाका २० जना सांसदहरूले सभामुख देवराज घिमिरेलाई सम्बोधन गर्दै आ-आफ्ना कुरा राखेका हु

Read More

माधव नेपालको स्पष्टीकरण : ललिता निवास प्रकरणमा बदमासी गरेको छैन

Posted on August 09, 2023 | views : 368 |

साउन २४, काठमाडौँ | नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले ललिता निवास प्रकरणमा आफूले केही पनि नबिराएको र बदमासी नगरेको प्रस्टीकरण दिनुभएको छ ।  पार्टी कामको सिलसिलामा स्विट्जरल्यान्ड पुग्नुभएका अध्यक्ष नेपालले सर्वोच्च अदालतले अनुसन्धानको दायरमा ल्याउन आदेश दिएक

Read More

मकवानपुर पहिरो : बेपत्ता ५ मध्ये थप २ जनाको शव १० किलोमिटर पर भेटिए

Posted on August 09, 2023 | views : 406 |

साउन २४, काठमाडौं | बागमती गाउँपालिका-५ सिक्रे दोभान पहिरोमा परि हराइरहेका ५ मध्ये २ जना मृत फेला परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार बुधबार बिहानबाट खोजतलास गर्ने क्रममा ९:१० बजेको समयमा बागमती नदीको बिच बगरमा २ जनाको शव फेला परेको हो । सिन्धुली हरिहरपुरगढी गाउँपालिका-१ कोकरे स्थित

Read More

संघीय संसद अन्तर्गत आज राष्ट्रियसभाको बैठक बस्दै

Posted on August 09, 2023 | views : 380 |

साउन २४, काठमाडौँ | संघीय संसद अन्तर्गत राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक संसद भवन नयाँबानेश्वरमा दिउँसो १ बजेर १ मिनेटमा बस्ने गरी बोलाइएको छ । आजको बैठकमा राष्ट्रपति कार्यालयबाट प्राप्त कार्यभार तोकिएको र विधेयक प्रमाणीकरण सबन्धी पत्रहरुको ब्योहोरा पढेर सुनाउने तथा प्रधानमन्त्री तथा मन्त्रीपरिष

Read More

ललिता निवास प्रकरणमा सर्वाेच्चको आदेश थप आधार हो, जुनसुकै पार्टीको भएपनि छाड्दैनौं : गृहमन्त्री

Posted on August 08, 2023 | views : 401 |

साउन २३, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले ललिता निवास प्रकरणमा थप अनुसन्धानको लागि अदालतको आदेशले आधार दिएको बताएका छन् । प्रतिनिधि सभाको बैठकमा एमालेले उठाएको प्रश्नको जवाफ दिँदै उनले भने, ‘हामीले अहिले अनुसन्धान प्रक्रिया पूरा गरेका छैनौं । हामीले अभियोजनको प्रक्रियालाई गइसक

Read More

राष्ट्रपति पौडेल र इयूका राजदूत डेप्रेजबीच भेट

Posted on August 08, 2023 | views : 412 |

साउन २३, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलसँग नेपालका लागि युरोपेली संघकी राजदूत नोना डेप्रेजले भेट गरेकी छन् । मंगलबार राष्ट्रपति भवन शीतल निवास पुगेर राजदूत डेप्रेजले राष्ट्रपति पौडेलसँग  बिदाइ भेट गरेको राष्ट्रपतिको सचिवालयले जनाएको छ ।  सो क्रममा प्रधानमन्त्री प्रचण्ड र राजदूत डेप्

Read More

शीर्ष नेताका बार्गेनिङ रातारात गरुन्, संसद बैठक रोक्न पाइँदैन : रवि लामिछाने

Posted on August 08, 2023 | views : 441 |

साउन २३, काठमाडौँ |  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले शीर्ष नेताको छलफलका नाममा संसद बैठकको समय हेरफेर गर्न नपाइने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको आकस्मिक समयमा बोल्दै उनले सभामुखले तय गरेको समयमा बैठक अनिवार्य सुरु हुने व्यवस्था गर्न माग गरे । ‘सदन चल्ने समय एउटा हो

Read More

एमालेको प्रश्न- गृहमन्त्रीसँग बयान कसले लिन्छ ?

Posted on August 08, 2023 | views : 410 |

साउन २३, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले क्विन्टल सुन तस्करी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठमाथि प्रश्न उठाएको छ । प्रतिनिधिसभाको बैठकमा बोल्दै एमालेका सचिव योगेश भट्टराईले गृहमन्त्रीमाथि कसले छानबिन कसले गर्छ ? भन्दै प्रश्न गरे। सांसद भट्टराईको भनाइ जस्ताको तस्तै स

Read More

संसद अवरोध खोल्न एमाले सहमत, सुन तस्करीबारे गृहमन्त्रीको स्पष्टीकरण सुनेपछि थप कदम चाल्ने

Posted on August 08, 2023 | views : 446 |

साउन २३, काठमाडौँ | नेकपा एमालेले प्रतिनिधिसभाको बैठक चल्ने दिने भएको छ । उपप्रधान तथा गृहममन्त्री नारायणकाजी श्रेष्ठले सुन तस्करी प्रकरणमा उठेका सवालको जवाफ दिने भएपछि एमाले तत्कालका लागि बैठक चल्न दिन सहमत भएको हो । बालुवाटारमा भएको तीन दलको शीर्ष नेताहरूको बैठक आज सदन चल्न दिने सहमति भएको एमालेका

Read More

श्रीमतीमाथि बलात्कार र कुटपिट गरेको आरोपमा श्रीमान् पक्राउ, जिल्ला अदालतमा मुद्दा दायर

Posted on August 08, 2023 | views : 638 |

साउन २३, काठमाडौँ | गत भदौ २२ गते मात्र विवाह बन्धनमा बाँधिएकी एक महिला श्रीमानले बलात्कार गरेको भन्दै प्रहरीकहाँ पुगेकी छिन् । काठमाडौं प्रहरीले आरोपीलाई पक्राउ गरेर अदालतमा मुद्दा चलिरहेको छ । पीडित सरिता (नाम परिवर्तन) ले जबर्जस्ती करणी र कुटपिट/अंगभंगको कसुर गरेको भन्दै श्रीमान् कमल (नाम परिवर्त

Read More

बालुवाटारमा सभामुखसहित सत्ता र प्रमुख प्रतिपक्षी दलका नेताहरूबीच छलफल

Posted on August 08, 2023 | views : 373 |

साउन २३, काठमाडौँ | प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सभामुख देवराज घिमिरेसहित सत्ता र प्रमुख प्रतिपक्षी दलका नेताहरूबीच छलफल भएको छ। छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलगायत सहभागी छन्।

Read More

खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराउने उम्मेदवारलाई जरिवाना गर्ने निर्णय कार्यान्वयन नगर्न आदेश

Posted on August 07, 2023 | views : 458 |

साउन २२, काठमाडौँ  | उच्च अदालत पाटनले निर्वाचन आयोगलाई निर्वाचनमा भएको खर्च विवरण सार्वजनिक गरेको जानकारी नगराउने उम्मेदवारलाई जरिवाना गर्ने निर्णय कार्यान्वयन नगर्न अल्पकालीन अन्तरिम आदेश दिएको छ ।  सोमबार न्यायाधीशद्वय महेश शर्मा पौडेल र सुदर्शनराज पाण्डेको संयुक्त इजलासले यसअघि सा

Read More

निर्वाचन आयोगमा दर्ता भए नयाँ चार दल, ११९ पुग्यो कूल संख्या (सूचीसहित)

Posted on August 07, 2023 | views : 409 |

साउन २२, काठमाडौँ  | निर्वाचन आयोगमा थप चार वटा राजनीतिक दल दर्ता भएका छन् । निर्वाचन आयोगले राजपत्रमा सूचना प्रकाशित गर्दै थप चार वटा दल दर्ता भएको जानकारी गराएको हो । आयोगका अनुसार भित्ते घडी निर्वाचन चिन्हसहित किसोरकुमार विस्वास अध्यक्ष रहेको समावेशी समाजवादी पार्टी नेपाल र छत्रे टोपी निर्वा

Read More

रवि लामिछानेको आक्रोश : संसद चल्दैन, मात्र बार्गेनिङ चल्छ

Posted on August 07, 2023 | views : 378 |

साउन २२, काठमाडौँ  | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले प्रतिनिधि सभाको बैठक नचलेकोमा आक्रोश व्यक्त गरेका छन् । सोमबार दिउँसो १ बजेका लागि बोलाइएको प्रतिनिधि सभा बैठक सूचना टाँस गरेर ४ बजेका लागि सारिएको थियो । ४ बजेका लागि सारिएको बैठक पनि पौने पाँच बज्दा समेत सुरु भए

Read More