राजनीति |


झलनाथ खनालले औंल्याए एकीकृत समाजवादीका ११ समस्या

Posted on August 06, 2023 | views : 399 |

साउन २१, काठामाडौँ | नेकपा (एकीकृत समाजवादी)को जारी स्थायी कमिटी बैठकमा सम्मानित नेता झलनाथ खनालले पार्टीको ११ वटा समस्या औंल्याएका छन्। खनालले  पार्टीको विद्यमान स्थिति केन्द्रमा निकै ठूलो ढाँचाको र तल सुकेको टिप्पणी गरेका छन्। नेता खनालले पार्टीमा १६ पन्ने दृष्टिकोण प्रस्तुत गर्दै पार्टी केन्

Read More

माओवादी पदाधिकारीको जिम्मेवारी तोकियो, कसलाई कुन जिम्मेवारी ?

Posted on August 06, 2023 | views : 463 |

साउन २१, काठामाडौँ । नेकपा माओवादी केन्द्रले पदाधिकारीसहित ४०७ जना केन्द्रीय सदस्यहरूको जिम्मेवारी तोकेको हो । आइतबार बिहान बसेको पदाधिकारी बैठकले नेताहरू जिम्मेवारी तोकेको हो । कार्यविभाजनसम्बन्धी प्रस्ताव अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अहिले केन्द्रीय समिति बैठकमा पेस गर्दैछन् ।  एक जना पद

Read More

अनुमतिबिनै रङ परिवर्तन गरेकाले रास्वपाले फिर्ता गर्‍यो एम्बुलेन्स, अर्को गाडी लिने

Posted on August 06, 2023 | views : 426 |

साउन २१, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले निर्देशिकाविपरीत रङ परिवर्तन गरेको एम्बुलेन्स पुरानो मेडिकल कलेजलाई नै फिर्ता गर्ने भएको छ। रास्वपाले यातायात व्यवस्थापन कार्यविधि निर्देशिका २०६० विपरीत एम्बुलेन्सको रङ परिवर्तन गरेर ‘मोबाइल क्लिनिक’ लेखेको थियो। रास्वपाले त्यसलाई गाउँ-गाउ

Read More

पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने माओवादीको निर्णय

Posted on August 06, 2023 | views : 383 |

साउन २१, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)ले पदाधिकारीहरूको जिम्मेवारी हेरफेर गर्ने भएको छ ।  दिउँसो १ बजे केन्द्रीय समिति बैठक बस्नुअघि बसेको पदाधिकारी बैठकले पदाधिकारीको जिम्मेवारी हेरफेर गर्ने प्रस्ताव पारित गरेको हो । सोही प्रस्ताव अध्यक्ष प्रचण्डले केन्द्रीय समिति बैठकमा पेस गर्ने सचिव दी

Read More

विश्वम्भर श्रेष्ठ आजदेखि कामु प्रधानन्यायाधीश

Posted on August 06, 2023 | views : 387 |

साउन २१, काठमाडौँ | उमेरहदका कारण हरिकष्ण कार्कीको अवकास भएपछि सर्वोच्च अदालतको नेतृत्व आइतवारदेखि विश्वम्भर श्रेष्ठले सम्हालेका छन् । संवैधानिक परिषद्‍बाट सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा सिफारिस वरिष्ठतम् न्यायाधीश श्रेष्ठले आइतवारदेखि कामु प्रधानन्याधीशको जिम्मेवारी सम्हालेका हुन् ।  बिहीव

Read More

वर्षमान पुनले भने: भ्रष्टचारको छानबिन गर्दा पार्टीकै नेता परे पनि सजाय भोग्नुपर्छ !

Posted on August 05, 2023 | views : 495 |

साउन २०, काठमाडौँ | नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षान पुनले भ्रष्टचारको छानबिन गर्दा पार्टीकै नेता परे पनि सजाय भोग्नुपर्ने बताएका छन् |  पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरोधी अभियानले जनतामा उत्साह पैदा गरेको पनि बताएका छन् । राजधानीमा जारी पार्

Read More

गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउँछौँ : प्रधानमन्त्री प्रचण्ड

Posted on August 05, 2023 | views : 456 |

साउन २०,  काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रौतहटको गौर हत्याकाण्डका पीडितलाई न्याय दिलाउने बताएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज पीडितहरुसँगको भेटमा उनले पीडितसँग वार्ताका लागि छिट्टै गृह सचिवको संयोजकत्वमा समिति बनाउने बताए । सोह्र वर्ष अघि गौरमा भएको घटनामा परेर त

Read More

प्रधानमन्त्री प्रचण्ड र गौर हत्याकाण्डका पीडितबीच बालुवाटारमा भेटवार्ता

Posted on August 05, 2023 | views : 391 |

साउन २०, काठमाडौं | गौर हत्याकाण्डका पीडित आज बालुवाटार पुगेर  प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेट गरेका छन् । गौर हत्याकाण्डका पीडित संघर्ष समितिको टोली न्यायको माग गर्दै आज बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेको हो । भेटका क्रममा प्रधानमन्त्री प्रचण्डले छिट्टै सचिवको नेतृत्वमा वार

Read More

सर्वोच्चले सजायमा रोक लगाएसँगै राहुल गान्धीको सांसद पद पुनर्बहाली

Posted on August 04, 2023 | views : 417 |

 साउन १९, काठमाडौँ | भारतको सर्वोच्च अदालतले कंग्रेस आईका नेता राहुल गान्धीमाथिको सजायमा रोक लगाएसँगै उनको सांसद पद पुनर्बहाली भएको छ। यथेष्ट प्रमाणबिनै सुरत जिल्ला अदालतले गान्धीमाथि २ वर्षको सजाय सुनाएको भन्दै सर्वोच्चले उक्त सजाय रोक लगाएको भारतीय समाचार संस्था एएनआईले जनाएको छ। सर्वोच्चले स

Read More

निर्वाचन खर्च नबुझाउने विनोदमणि भट्टराईलाई १५ हजार जरिवाना नगर्न अन्तरिम आदेश

Posted on August 04, 2023 | views : 383 |

 साउन १९, काठमाडौँ | सर्वोच्च अदालतले मोरङ–२ का हाम्रो नेपाली पार्टीका उम्मेद्वार विनोदमणि भट्टराईलाई निर्वाचन खर्च नबुझाएको कारणबाट १५ हजार रुपैयाँ जरिवाना नगर्न निर्वाचन आयोगका नाममा अन्तरिम आदेश जारी गरेको छ । निर्वाचन सकिएपछि भट्टराईले निर्वाचन कार्यालयमा निर्वाचन खर्च विवरण पेश गरेको देखिए

Read More

सिंहदरबारमा अखडा जमाइरहेका कर्मचारीलाई अन्यत्र पठाइन्छ: मन्त्री मोदी

Posted on August 04, 2023 | views : 356 |

साउन १९, काठमाडौँ | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको मस्यौदा गरी सहमतिका लागि कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा पठाइएको जानकारी दिएका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको आजको बैठकमा उनले कानुन मन्त्रालयबाट सहमति प्राप्त भएपछि यथाशीघ्र मन्त्रि

Read More

माओवादी केन्द्रमा थपिए २२ महिला केन्द्रीय सदस्य

Posted on August 04, 2023 | views : 379 |

साउन १९, काठमाडौँ | नेकपा माओवादी केन्द्रले केन्द्रीय समितिमा २२ जना महिला थप गरेको छ । योसँगै माओवादी केन्द्रीय कमिटी ४०७ सदस्यीय बनेको छ । केन्द्रीय समितिमा ३३ प्रतिशत महिला प्रतिनिधित्व सुनिश्चित गर्न माओवादीले २२ जना महिला थपेको हो । थपिएका केन्द्रीय सदस्यहरु शुक्रबारदेखि केन्द्रीय कमिटी बैठकमा

Read More

जाजरकोटमा जङ्गली च्याउ खाँदा छोराको मृत्यु, आमा सिकिस्त

Posted on August 04, 2023 | views : 381 |

साउन १९, काठमाडौँ | जङ्गली च्याउ खाँदा जाजरकोटमा एकै परिवारका छोराको मृत्यु भएको छ भने आमा सिकिस्त बिरामी परेकी छिन् । विषालु च्याउ खाँदा बारेकोट गाउँपालिका–४ का १८ वर्षीय तुलबहादुर सार्कीको आज मृत्यु भएको हो । मृतककी ५० वर्षीया आमा किविली सार्की सिकिस्त बिरामी परेको जनाइएको छ । आमाछोराले जङ्गलबाट ल

Read More

आइतबारदेखि प्रहरी चारित्रिक प्रमाणपत्र अब अनलाइनबाटै प्रमाणीकरण गरिने

Posted on August 04, 2023 | views : 496 |

साउन १९, काठमाडौँ | सरकारले प्रहरी चारित्रिक प्रमाणपत्र पूर्ण रूपमा अनलाइनबाटै प्रमाणीकरण गर्ने भएको छ। साउन २१ गतेदेखि उक्त सेवा सुरू हुन लागेको हो । परराष्ट्रमन्त्रीको सचिवालयका अनुसार मन्त्रालयअन्तर्गत कन्सुलर सेवा विभागले आइतबारदेखि अनलाइनबाटै प्रहरी चारित्रिक प्रमाणपत्र प्रमाणीकरण सुरू गर्नेछ।

Read More

सिन्धुपाल्चोक इन्चार्ज सुबास कर्माचार्य साधारण सदस्य समेत नरहनेगरी एकीकृत समाजवादीबाट निष्कासित

Posted on August 04, 2023 | views : 355 |

साउन १९, काठमाडौँ | नेकपा एकीकृत समाजवादी पार्टीले केन्द्रीय सदस्य तथा सिन्धुपाल्चोक जिल्ला इन्चार्ज सुबास कर्माचार्यलाई साधारण सदस्य समेत नरहनेगरी पार्टीबाट निष्कासन गरेको छ ।  शुक्रबार बसेको सो पार्टीको केन्द्रीय सचिवालय बैठकले कर्माचार्य पार्टी नीति, कार्यक्रम तथा संगठनविपरित क्रियाकलापमा सं

Read More

वैदेशिक रोजगार अभिमुखीकरण तालिम दिने संस्थासँग विभागले माग्यो कर्मचारी विवरण

Posted on August 04, 2023 | views : 478 |

साउन १९, काठमाडौँ | वैदेशिक रोजगार सम्बन्धी काम गर्न इजाजतवाला अभिमुखीकरण तालिम प्रदायक संस्थासँग वैदेशिक रोजगार विभागले कर्मचारी विवरण माग गरेको छ । यस्तो संस्थाले तोकिएको मापदण्ड अनुसार काम नगरेको गुनासो आएपछि विभागले यस्तो विवरण माग गरेको हो । विभागको नियमित अनुगमन तथा आकस्मिक अनुगमनले समेत अभिमु

Read More

ज्ञानेन्द्र मल्लले लिए सन्यास

Posted on August 04, 2023 | views : 430 |

साउन १९, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान  ज्ञानेन्द्र मल्लले अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका छन् । काठमाडौंमा पत्रकार सम्मेलन गर्दै उनले सन्यासको घोषणा गरेका हुन् । उनले अन्तर्राष्ट्रिय क्रिकेटमा पूर्णविराम लगाउँदै एउटा फरक यात्राको आरम्भ गर्ने निर्णय लिएको बताएका

Read More

टिकटकमा आरजुको इज्जतमा आँच पुग्ने सामग्री राखिएको भन्दै विद्वानको आपत्ति

Posted on August 04, 2023 | views : 596 |

साउन १९, काठमाडौँ | नेपाली कांग्रेसको भ्रातृ संगठन तरुण दलले पार्टी केन्द्रीय सदस्य तथा सांसद आरजु राणा देउवालक्षित गरी सामाजिक प्रतिष्ठा, इज्जत एवं मानमर्यादामा प्रत्यक्ष आँच पुग्याउने दुराशय राखी सामाजिक सञ्जालहरूमा प्रसारित तथा प्रचारित झूठा र अनर्गल पोष्ट गरिएको भन्दै गम्भीर ध्यानाकर्षण भएको जना

Read More

सुन प्रकरणमा पक्राउ परेकी रूक्मिना हाजिर जमानीमा छुटिन्

Posted on August 04, 2023 | views : 506 |

साउन १९, काठमाडौँ | सुन प्रकरणमा पक्राउ परेकी भन्सार एजेन्ट रूक्मिना सुब्बा बिहीबार हाजिर जमानीमा छुटेकी छन्। घाँटीको क्यान्सरकी बिरामी सुब्बालाई उपचार निम्ति हाजिर जमानीमा छाडिएको राजस्व अनुसन्धान विभाग स्रोतले जानकारी दियो। उनलाई बुवा र श्रीमानको जिम्मामा छाडिएको हो। यो प्रकरणमा अहिलेसम्म १८ जनाला

Read More

ज्ञानेन्द्र मल्लले बोलाए पत्रकार सम्मेलन, के सन्‍न्‍यास घोषणा गर्दैछन् ?

Posted on August 04, 2023 | views : 444 |

साउन १९, काठमाडौँ | नेपाली राष्ट्रिय क्रिकेट टीमका पूर्वकप्तान ज्ञानेन्द्र मल्लले आज पत्रकार सम्मेलन बोलाएका छन् । नेपाली टीम श्रीलंकाबाट फर्केको भोलिपल्ट उनले ‘व्यक्तिगत विषयमा कुराकानी गर्न’ भन्दै इमेलबाट पत्रकारहरूलाई डाकेका हुन् । ज्ञानेन्द्रले के विषयमा कुराकानी गर्न खोजेका हुन् भन्ने खुलेको छै

Read More

हेर्नुहोस्,आज कतिमा हुँदै छ कारोबार ?

Posted on August 04, 2023 | views : 443 |

साउन १९, काठमाडौँ | शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार अघिल्लो दिन प्रतितोला १ लाख १२ हजार २ सय रुपैयाँमा कारोबार भएको छापावाला सुनको मूल्य आज पनि सोही मूल्य कायम भएको हो ।  यस्तै तेजाबी सुनको मूल्य समेत अघिल्लो दिनकै मूल्य कायम हुँदै

Read More

तेस्रो दिन पनि माओवादी केन्द्रिय समिति बैठक जारी रहने

Posted on August 04, 2023 | views : 329 |

साउन १९, काठमाडौँ | नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने छ । बुधबार देखी सुरु भएको केन्द्रिय समिति बैठकमा हालसम्म झन्डै चार दर्जन नेताले आ आफनो धारणा राखिसकेका छन् ।  मंसिरमा हुने विधान सम्मेलन, समसामयिक राजनीतिक बिषय, सरकारमा पार्टीको सहभागिता तथा सरकारले गरेका काम कार

Read More

गृहमन्त्री, आईजीपी र सीआईबी प्रमुख पुगे प्रधानमन्त्री कार्यालय

Posted on August 03, 2023 | views : 435 |

साउन १८, काठमाडौँ | सरकारमाथि एक क्वीन्टल सुन तस्करी प्ररकरणमा छानबिन समिति बनाउन दवाव परिरहेको बेला गृहमन्त्री, आईजीपी र सीआईबी प्रमुख सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालय पुगेका छन् । सरकारले उक्त प्रकरणमा विशेष अनुसन्धान समिति बनाउन लागेको अनुमान गरिएको छ । अहिले गृहमन्त्री नारायणकाजी श्रेष्ठ र

Read More

शिक्षक नियुक्तदेखि बर्खास्तसम्मको अधिकार स्थानीय तहलाई

Posted on August 03, 2023 | views : 184 |

साउन १८, काठमाडौँ | प्रस्तावित ‘विद्यालय शिक्षा ऐन, २०८०’ ले स्थानीय तहलाई निकै बलियो बनाएको छ । यतिसम्म कि शिक्षकको नियुक्तिदेखि बर्खास्तसम्मको अधिकार दिइएको छ । त्यस्तै विद्यालय खोल्नका लागि स्वीकृति दिनेदेखि विद्यालय बन्द गराउने सम्मको अधिकार स्थानीय तहलाई दिइएको छ । प्रस्तावित मस्यौदाका अनुसार स

Read More