राजनीति |


आज पनि माओवादी केन्द्रीय समिति बैठक जारी रहने

Posted on August 03, 2023 | views : 401 |

साउन १८, काठमाडौँ | आज पनि  नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठक जारी रहने छ । काठमाडौँको नेपाल प्रज्ञा प्रतिष्ठानमा हिजो सुरु भएको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राजनीतिक र सांगठनिक प्रतिवेदन पेस गरेका थिए । पहिलो दिनको बैठकमा १७ जना केन्द्रीय समिति सदस्यले आफ्नो धारणा

Read More

आफ्ना लागि सिट नराखेको भन्दै हिक्मत कार्कीले गरे शपथ समारोह बहिष्कार

Posted on August 02, 2023 | views : 520 |

साउन १७, काठमाडौँ | कोशी प्रदेशका निवर्तमान मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुख्यमन्त्री उद्धव थापाको शपथ ग्रहण समारोह बहिष्कार गरेका छन् । आफ्ना लागि सिट व्यवस्थापन नगरेको भन्दै उनले शपथ समारोह बहिष्कार गरेका हुन् । ‘शपथ समारोहमा निवर्तमान मुख्यमन्त्रीको सिट मुख्यमन्त्रीको साइडमा हुन्छ, शपथ ग्रहण

Read More

देउवालाई ओलीको प्रश्न : क्विन्टलका क्विन्टल सुन तस्करी भएको सुन्नुभएको छ कि छैन ?

Posted on August 02, 2023 | views : 449 |

साउन १७, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार आफैले दैनिक क्विन्टलका दरले सुन तस्करीमा लागेको आरोप लगाएका छन् ।  वामपन्थी नेता तुलसीलाल आमात्यको २६ औँ स्मृति दिवसका अवसरमा एमाले पार्टी कार्यालय च्यासलमा आयोजित कार्यक्रममा अध्यक्ष ओलीले अहिलेको सरकारले सुन तस्करी प्रकरणमा निष्

Read More

लिङ्देनलाई कमल थापाको प्रस्ताव : सँगै सडक आन्दोलन गरौं, नेतृत्वको समस्या आउँदैन

Posted on August 02, 2023 | views : 416 |

साउन १७, काठमाडौँ | राप्रपा नेपालका अध्यक्ष कमल थापाले राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनलाई सत्ताको फोहरी खेलमा नलागी सडक आन्दोलनमा आउन आग्रह गरेका छन् । आज पार्टी केन्द्रीय कार्यालयमा आयोजित एक कार्यक्रममा बोल्दै थापाले यस्तो आग्रह गरेका हुन् । पार्टीको महाधिवेशनबाट पारित मार्गदर्शन अनुसार विचार र

Read More

‘एसिया रग्बी यु–२० सेभेन्स’ नेपालमा हुने

Posted on August 02, 2023 | views : 411 |

साउन १७, काठमाडौँ | प्रतियोगिता बारेमा जानकारी दिन आज आयोजित पत्रकार सम्मेलनमा आयोजक सङ्घका महासचिव गोविन्द घिमिरेले पुरुषतर्फ आयोजक नेपालसहित भारत, थाइल्यान्ड, चाइनिज ताइपे, हङकङ र उज्वेकिस्तानको सहभागिता रहनेछ । त्यस्तै महिलातर्फ नेपाल, थाइल्यान्ड र मलेसिया रहेका छन् । उक्त प्रतियोगिताको विजेता टो

Read More

मा‌ओवादी केन्द्रका केन्द्रीय सदस्यसहित तीन जना एमाले प्रवेश

Posted on August 02, 2023 | views : 1280 |

साउन १७, काठमाडौँ | नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्यसहित तीनजना नेकपा एमालेमा प्रवेश गरेका छन् । एमाले अध्यक्ष केपी शर्मा ओलीले उनीहरुलाई आफ्नो पार्टीमा स्वागत गरेका छन् । माओवादी केन्द्रका केन्द्रीय सदस्य वीरेन्द्र यादव, मधेश प्रदेश समिति सचिव सल्ला उदिन र प्रदेश सदस्य कृष्णमोहन यादव एमालेमा

Read More

रवि लामिछानेले घोषणा गरे महिलालाई निःशुल्क बसदेखि विदेशमा चितवन क्लब खोल्नेसम्मका कार्यक्रम

Posted on August 02, 2023 | views : 637 |

साउन १७, काठमाडौँ | चितवन क्षेत्र नम्बर २ बाट उपनिर्वाचनमा रवि लामिछाने निर्वाचित  भएको बुधबार एक सय दिन भएको छ । उनी एक सय दिनभित्रमा आफूले गरेका काम र बनाएका योजना सुनाउन पर्दामा उभिएका थिए। उनले आफ्नो निर्वाचन क्षेत्रमा महिलाका लागि निःशुल्क बस सञ्चालन गर्नेदेखि विदेशमा रहेका एक सय जनाल

Read More

निःशुल्क उपचार गरेकाको अभिलेख सार्वजनिक गर्न मन्त्रालयको निर्देशन

Posted on August 02, 2023 | views : 336 |

साउन १७, काठमाडौँ | स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले १० प्रतिशत शय्या छुट्याई निःशुल्क उपचार सेवा दिएको विवरण सार्वजनिक गर्न स्वास्थ्य संस्थालाई निर्देशन दिएको छ । गत सोमबार गुणस्तर मापन तथा नियमन महाशाखाका प्रमुख डा. मदनकुमार उपाध्यायले सरकारी, निजी तथा सामुदायिक अस्पताल र प्रतिष्ठान तथा मेडिकलला

Read More

केन्द्रीय कमिटीको बैठकमा प्रचण्डको सम्बोधन- माओवादी पार्टीजस्तो बन्न सकेन

Posted on August 02, 2023 | views : 432 |

साउन १७, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टी पार्टीजस्तो नभएकाले पुनर्निर्माणको अभियान थाल्नुपर्ने बताएका छन्। पार्टी केन्द्रीय समिति बैठकलाई सम्बोधन गर्दै यो बैठकबाट पार्टी पुनर्निर्माणको अभियान थाल्नुपर्ने बताए। उनले भने, ‘हामीसँग नेता कार्यकर्ताहरूको विशाल प

Read More

सेउती पुल नजिक गोली हानी एक जनाको हत्या गरेको आरोपमा २ जना पक्राउ

Posted on August 02, 2023 | views : 905 |

साउन १७, भोजपुर | सुनसरीको धरानको सडक खण्डमा दिउँसै गोली हानि एक जनाको हत्या गर्ने समूह मध्येका २ जनालाई प्रहरीले पक्राउ गरेको छ । विराटनगर ५ का २८ वर्षीय रोहित चौधरीलाई गोली हानेको आरोपमा घटना भएको १२ दिन पछि २ जनालाई पक्राउ गरेको हो । धनकुटाबाट फर्कने क्रममा सेउती पुल नजिक मोटर साइकल रोकेर बसेका च

Read More

दीपकराज गिरीले भने– ‘राजनीतिले विस्तारै मान्छेलाई पशु बनाइरहेको जस्तो लाग्यो’

Posted on August 02, 2023 | views : 565 |

साउन १७, काठमाडौँ | कलाकार दीपकराज गिरीले राजनीतिले मान्छेलाई पशु बनाइरहेको जस्तो लागेको बताएका छन् । पछिल्लो समयको राजनीतिक परिस्थितिको बिषयमा सामाजिक सञ्जालमा एक पोष्ट गर्दै उनले यस्तो धारणा राखेका हुन् । एउटा समूहले अर्को समूहलाई भेडा, भेडा भनेको सुन्दा राजनीतिले विस्तारै मान्छेलाई पशु बनाइरहेको

Read More

बलिउडका चर्चित कला निर्देशक नितिन देसाई मृत फेला, आत्महत्याको आशङ्का

Posted on August 02, 2023 | views : 561 |

साउन १७, काठमाडौँ | बलिउडका चर्चित कला निर्देशक नितिन देसाई महाराष्ट्रको रायगड जिल्लामा मृत फेला परेका छन् । एक वरिष्ठ प्रहरी अधिकारीले प्रारम्भिक रूपमा हेर्दा यो आत्महत्याको घटना भएको बताए । उनको शव रायगढको कर्जतस्थित एनडी स्टुडियोमा झुन्डिएको अवस्थामा फेला परेको प्रहरी अधिकारीले बताए । यो ठाउँ मह

Read More

लालबहादुर विश्वकर्माले पाए सफाइ

Posted on August 02, 2023 | views : 670 |

साउन १७, काठमाडौँ | ठगी तथा बैंकिङ कसुर मुद्दामा कैद भुक्तान गरिरहेका सुनसरीका लालबहादुर विश्वकर्माले सफाइ पाएका छन् । उच्च अदालत विराटनगरले ठगी मुद्दामा जिल्ला अदालत सुनसरीको फैसला उल्टाएर लालबहादुर बिकलाई न्याय दिएको हो । जिल्ला अदालत सुनसरीले कामदार विश्वकर्मालाई ठगी मुद्दामा मालिक सरह कैदको फैसल

Read More

नेताहरूको असन्तुष्टिपछि माओवादीले केन्द्रीय कमिटी बैठक लाइभ नगर्ने

Posted on August 02, 2023 | views : 416 |

साउन १७, काठमाडौँ | माओवादी केन्द्रीय समिति बैठक लाइभ (प्रत्यक्ष प्रसारण) नगर्ने भएको छ ।  यसअघि पदाधिकारी बैठकले केन्द्रीय कमिटी बैठक लाइभ गर्ने निर्णय गरेको थियो । तर बैठक लाइभ गर्ने सम्बन्धमा अधिकांश नेताहरूले असन्तुष्टि जनाएपछि स्थगित गरेको हो ।  पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा

Read More

माओवादी केन्द्रको पदाधिकारी बैठक सुरु

Posted on August 02, 2023 | views : 341 |

साउन १७, काठमाडौं | केन्द्रीय कमिटीको एजेण्डा पारित गर्न नेकपा (माओवादी केन्द्र)को पदाधिकारी बैठक सुरु भएको छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको बैठकले राजनीति र संगठनात्मक प्रतिवेदन पारित गर्ने केन्द्रीय कार्यालय सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए । यसअघि पदाधिकारी बैठकमा पटक पटक छलफ

Read More

सुन तस्करीको छानबिन सहज बनाउन एमालेले उच्चस्तरीय समितिको माग गरेको हो : महेश बर्तौला

Posted on August 01, 2023 | views : 366 |

साउन १६, काठमाडौँ | प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का सचेतक महेश बर्तौलाले सुन तस्करी प्रकरणको छानबिनलाई सहज बनाउनका लागि आफ्नो पार्टीले उच्चस्तरीय छानबिन समिति गठन गर्न सरकारसँग माग गर्नुपरेको बताएका हुन् ।   सो सुन तस्करीमा माथिल्लो स्तरको संलग्नता रहेको आफूहरुले संकेत पाएको उल्लेख गर्

Read More

उद्धव थापा नै बने फेरि कोशीका मुख्यमन्त्री

Posted on August 01, 2023 | views : 552 |

साउन १६, विराटनगर | अदालतको आदेशपछि २२ दिनमै पदमुक्त बनेका कोशी प्रदेश नेपाली काँग्रेस संसदीय दलका नेता उद्धव थापा पदमुक्त बनेको ६ दिनपछि फेरी मुख्यमन्त्रीमा नियुक्त भएका छन् । काँग्रेसका कोशी प्रदेश सभापति समेत रहेका उद्धव थापा एक महिनाको बीचमै दोश्रो पटक कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका ह

Read More

परराष्ट्र मन्त्रालयले भन्यो- गलत सूचनाका आधारमा विदेशी सेनामा नजानू

Posted on August 01, 2023 | views : 486 |

साउन १६, काठमाडौँ | परराष्ट्र मन्त्रालयले गलत सूचनाका आधारमा विदेश सेनामा काम गर्न नजान भनेको छ। मंगलबार एक विज्ञप्ति जारी गर्दै मन्त्रालयले केही सामाजिक सञ्जाल र सार्वजनिक सञ्चार माध्यममा नेपाली नागरिकहरू विदेशी सेनामा भर्ना भएका भन्ने समाचारको सम्बन्धमा मन्त्रालयको ध्यानाकर्षण भएको उल्लेख गरेको छ।

Read More

साउनको अवरमा ग्लोबल आइएमई बैंकमा महिलालाई निःशुल्क क्रेडिट कार्ड

Posted on August 01, 2023 | views : 358 |

साउन १६, काठमाडौँ | ग्लोबल आइएमई बैंक लिमिटेडले महिला ग्राहकहरूलाई निःशुल्क क्रेडिट कार्ड उपलब्ध गराउने गरी श्रावण स्पेसल अफर सार्वजनिक गरेको छ । बैंकले सार्वजनिक गरेको यो योजना अन्तर्गत महिला ग्राहकहरूले निःशुल्क रूपमा बैंकको क्रेडिट कार्ड प्राप्त गर्न सक्नेछन् । यो योजना श्रावण १६ गतेदेखि सीमित अव

Read More

जंगलमा बेवारिसे अवस्थामा बालक फेला

Posted on August 01, 2023 | views : 542 |

साउन १६, काठमाडौँ | बाराको निजगढ नगरपालिका–१ धन्सार पुल नजिकैको जंगलमा करिब एक वर्षको बालक बेवारिसे अवस्थामा फेला परेका छन्। बालाक महेन्द्र राजमार्गअन्तर्गत बारा-रौतहट सडकखण्डको धन्सार पुल नजिकैको जंगलमा मंगलबार बिहान फेला परेको ईलाका प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक घनश्याम श्रेष्ठले जानकार

Read More

पाँच दिनमा १ हजार ६९ जनामा डेंगु संक्रमण पुष्टि

Posted on August 01, 2023 | views : 435 |

साउन १६, काठमाडौँ | बितेको ५ दिनमा मात्रै नेपालमा १ हजार ६९ जनामा डेंगु संक्रमण पुष्टि भएको छ । इपीडीमीयोलोजी तथा रोग नियन्त्रण महाशाखाका (ईडीसीडी)को आँकडा अनुसार सो संख्यामा संक्रमण पुष्टि भएको हो ।   ईडीसीडीका अनुसार सात प्रदेश मध्ये सबैभन्दा धेरै कोशी प्रदेशमा डेंगु संक्रमण देखिएको छ ।

Read More

राजीनामा दिदै कोशी प्रदेश सभामुख बाबुराम गौतम

Posted on August 01, 2023 | views : 605 |

साउन १६, विराटनगर  | कोशी प्रदेशमा नयाँ सरकार गठनको लागि बहुमत जुटाउन पदबाट राजीनामा दिनको लागि सभामुख बाबुराम गौतम विराटनगर आइपुगेका छन् । प्रदेश प्रमुखकोमा मुख्यमन्त्री दावी गर्ने तयारीमा गठबन्धनका नेताहरु प्रदेशसभामा सभामुख गौतमलाई पर्खिरहेका छन् । उनले प्रदेशसभामा आएर उपसभामु

Read More

सत्ता गठबन्धन र एमालेबीच सहमति नभएपछि संसद बैठक एक साता स्थगित

Posted on August 01, 2023 | views : 432 |

साउन १६, काठमाडौँ | सत्तारुढ गठबन्धन र प्रमुख प्रतिपक्षी नेकपा एमालेबीच संसद सञ्चालनको विषयमा सहमति हुन नसकेपछि प्रतिनिधिसभा बैठक २२ साउनसम्मका लागि स्थगित भएको छ । मंगलबार दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दैन नबसी २२ साउनलाई सारिएको हो । संघीय संसद सचिवालयले मंगलबार एक सूचना जारी गरी प्रतिनिधिस

Read More

हामी हुनुपर्ने जति इमान्दार भएनौँ: माधव नेपाल

Posted on August 01, 2023 | views : 408 |

साउन १६, काठमाडौँ | नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले संविधानमा भएका अधिकार र व्यवस्था कार्यान्वयनमा लैजान नसकिएको बताएका छन् ।  मंगलबार पार्टी निकट अनेरास्ववियुले आयोजना गरेको सम्मान कार्यक्रममा बोल्दै पूर्व प्रधानमनत्री समेत रहेका नेपालले देशमा धेरै किसिमका समस्या रहेको बताए ।

Read More