राजनीति |


संसदीय समितिमा गृह मन्त्री लामिछाने उपस्थित हुदैँ

Posted on March 27, 2024 | views : 150 |

चैत १४, काठमाडौं | संङघीय संसदको बैठकमा गृह मन्त्री रबि लामिछाने उपस्थिति हुदैँछन् ।  प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपस्थित हुन लागेका हुन् ।  समितिको आज बुधबार बिहान ११ बजे बैठकमा उपप्रधानमन्त्री लामिछानेलाई बोलाइएको छ । समित

Read More

राजनीतिमा छट्टुहरू हाबी भए : गगन थापा

Posted on March 26, 2024 | views : 153 |

चैत १३, धनगढी | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरू हाबी भएको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा कांग्रेस नेता नवीन्द्रराज जोशीको स्मृतिमा आयोजित कार्यक्रममा उनले राजनीतिमा छट्टुहरुको आयु धेरै नहुने बताए । ‘छट्टुहरु त के हुन्छ भने आउँछ लटरपटर पार्छ झुक्याउँछ, य

Read More

राष्ट्रिय योजना आयोगले रोजगारीका कार्यक्रम प्रस्तुत गरोस्ः प्रधानमन्त्री

Posted on March 26, 2024 | views : 204 |

चैत १३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन । प्रधानमन्त्री कार्यालयमा आज राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्यहरूलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले विद्यमान समस्या समा

Read More

दुर्गा प्रसाईको बीएण्डसीलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

Posted on March 25, 2024 | views : 280 |

चैत १२, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतबाट रिट जारी भएको छ ।  सोमबार न्यायाधीशहरू डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो । आदेशमा बीएण्डसी मेडिकल कलेजले प्रक्रिया पुर्याए

Read More

दुर्गा प्रसाईँको पक्षमा सर्वोच्चद्वारा रिट जारी

Posted on March 25, 2024 | views : 275 |

चैत १२, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा सर्वोच्च अदालतबाट रिट जारी भएको छ । मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग राखी दायर मुद्दामा सर्वोच्चबाट रिट जारी भएको हो । झापाको बिएण्डसी मेडिकल कलेजको तर्फबाट दायर रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको संयुक्त इजल

Read More

कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन- नियत सफा राखेर काम गर्नुस्, कुनै समस्या आए म छु

Posted on March 25, 2024 | views : 207 |

चैत १२, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्र सेवक कर्मचारीमाथि समस्या पर्न नदिने बताएका छन् ।  प्रधानमन्त्री कार्यालयमा आज भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्दोषलाई समस्या भएमा त्यसको जिम्मेवारी आफूले लिने बताए

Read More

रोकाया कांग्रेसको राष्ट्रिय सभामा प्रमुख सचेतकमा मनोनित

Posted on March 25, 2024 | views : 212 |

चैत १२, काठमाडौँ | नेपाली कांग्रेसले राष्ट्रिय सभाको प्रमुख सचेतकमा कृष्ण बहादुर रोकायालाई मनोनित गरेको छ । कांग्रेस संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभाको मुख्य सचेतकमा सांसद रोकायालाई मनोनित गरेका हुन् । कांग्रेसको कर्णाली प्रदेशका महामन्त्री समेत रहेका रोकाया हालै सम्पन्न

Read More

शान्ति समाजले माग्यो गृहमन्त्रीको राजीनामा

Posted on March 25, 2024 | views : 369 |

चैत १२, काठमाडौँ | मानव अधिकार तथा शान्ति समाजले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । सहकारी घोटाला प्रकरणमा लामिछानेको संलग्नताको तथ्यहरु सार्वजनिक भइरहेको भन्दै शान्ति समाजले उनले आफैंले मार्गप्रशस्त गर्नु उपयुक्त हुने धारणा सार्वजनिक गरेको छ । सोमबार समाजका अध्यक्ष

Read More

संवैधानिक परिषद्को बैठक स्थगित

Posted on March 25, 2024 | views : 224 |

चैत १२, काठमाडौँ | सोमबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।  सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । बैठक स्थगित हुनुको कारण खुलाइएको छैन । यही १८ चैतमा बस्नेगरी बैठक स्थगित गरिएको छ ।   

Read More

एमालेलाई रास्वपाको जवाफ- चुनावमा गठबन्धनको पक्षमा छैनौं, मित्रवत प्रतिस्पर्धा गरौं

Posted on March 24, 2024 | views : 233 |

चैत ११, काठमाडौँ | सरकार निर्माणमा गठवन्धन गरेका राजनीतिक दलहरुले ईलाम २ को उपचुनावमा तालमेल गर्ने सम्भावना कमजोर बनेको छ । सत्तारुढ प्रमुख दल एमालेले आफ्नो उम्मेदवार आज तय गरेको छ भने अन्य दलहरु पनि आ–आफ्नो तयारीमा छन् । एमाले सांसद सुभाष नेम्वाङको निधनपछि खाली भएको क्षेत्रमा उपचुनाव हुन लागेको हो

Read More

उप निर्वाचनमा उम्मेदवार उठाउनु अघि नेकपा एसले गठबन्धनमा छलफल गर्ने

Posted on March 24, 2024 | views : 340 |

चैत ११, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी)ले उप निर्वाचनका लागि अझै उम्मेदवार तय गर्न सकेको छैन । आज बसेको सो पार्टीको सचिवालय बैठकले सत्तारूढ गठबन्धनका अन्य घटकसँग छलफल गरे पछि मात्रै उम्मेदवारका बारेमा टुंगोमा पुग्ने निष्कर्ष निकालेको छ । सत्ता गठबन्धन दलहरूसँग छलफल गरेपछि मात्रै उम्मेदवार उठाउने

Read More

गल्ती गर्ने कसैलाई छोड्दिनँ : गृहमन्त्री लामिछाने

Posted on March 24, 2024 | views : 265 |

चैत ११, काठमाडौँ | उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गल्ती गर्ने कसैलाई पनि सरकारले नजोगाउने बताएका छन् । होलीको अवसरमा चितवनमा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् । उनले भने, ‘हामीलाई नागरिक बाहेक कसैको मुद्दा काँध

Read More

सुहाङलाई समर्थन जनाउन एमालेले रास्वपालाई अनुरोध गर्ने

Posted on March 24, 2024 | views : 387 |

चैत ११, काठमाडौँ | नेकपा एमालेले इलाम २ मा हुने उपनिर्वाचनमा उठाएको उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई अनुराेध गर्ने भएको छ । पार्टी कार्यालयमा बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले नेम्वाङ योग्य उम्मेदवार भएकाले रास्वपासँग सहयोग गर्

Read More

एमालेले बझाङ प्रदेशसभामा दमन भण्डारीलाई उम्मेदवार बनाउने

Posted on March 24, 2024 | views : 182 |

चैत ११, काठमाडौँ | नेकपा एमालेले बझाङको उपनिर्वाचनमा दमन भण्डारीलाई उम्मेदवार बनाउने भएको छ । आज बसेको पार्टी सचिवालय बैठकले बझाङ प्रदेशसभा १ बाट भण्डारीलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।

Read More

इलाम २ मा उपनिर्वाचन: सुहाङलाई उम्मेदवार बनाउने एमालेको निर्णय

Posted on March 24, 2024 | views : 281 |

चैत ११, काठमाडौँ | नेकपा एमालेले इलाम २ को उपचुनावमा सुहाङ नेम्वाङलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । आइतबार केन्द्रीय पार्टी कार्यालय च्यासलमा बसेको सचिवालय बैठकले १५ गते हुने उपचुनावमा सुहाङलाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।   रिक्त प्रतिनिधिसभाको इलाम २ मा सुहाङलाई उम्मेदवार बनाउ

Read More

होली पर्वले राष्ट्रिय एकतालाई थप सुदृढ बनाउँछ- राष्ट्रपति पौडेल

Posted on March 24, 2024 | views : 125 |

चैत ११, काठमाडौँ | राष्ट्रपति रामचन्द्र पौडेलले फागुपूर्णिमा (होलीपर्व) ले आपसी सामाजिक सद्भाव र राष्ट्रिय एकतालाई थप सुदृढ बनाउन योगदान पुर्याउनेमा विश्वास व्यक्त गरेका छन् । होलीपर्वका अवसरमा राष्ट्रपति पौडेलले सम्पूर्ण नेपालीमा शुभकामना व्यक्त गर्दै रङहरूको पर्व होलीले आपसी मेलमिलाप र सद्भावको सन

Read More

नेकपा एसको सचिवालय बैठक बस्दैँ, महाधिवेसन केन्द्रित छलफल हुने

Posted on March 24, 2024 | views : 112 |

चैत ११, काठमाडौं | नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) सचिवालय र महाधिवेशन दस्तावेज लेखन समितिको बैठक बस्दैँछ । पार्टी मुख्यालय आलोकनगरमा बस्ने उक्त बैठकले मुख्यतयाः महाधिवेसनको तयारीका बारेमा छलफल गर्ने बुझिएको छ ।  आजको बैठकमा राजनीतिक, समाजवादी कार्यक्रम, साङ्गठनिक र विधान प्रतिवदेनलाई

Read More

होलीले सबै वर्ग, जाति, भाषा, भूगोल र संस्कृतिको भावनालाई प्रतिनिधित्व गर्छ- प्रधानमन्त्री दाहाल

Posted on March 24, 2024 | views : 131 |

चैत ११, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले फागुपूर्णिमा (होलीपर्व)ले सम्पूर्ण नेपालीमा नयाँ उत्साह, उमङ्ग र हौसलाका साथ सुशासन, सामाजिक न्याय, विकास र समृद्धिको लक्ष्य हासिल गर्न प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गरेका छन् ।  होलीपर्वका अवसरमा आज सम्पूर्ण नेपालीमा शुभकामना व्

Read More

एमाले सचिवालय बैठक बस्दैँ

Posted on March 24, 2024 | views : 112 |

चैत ११, काठमाडौं | नेकपा एमालेको सचिवालयको बैठक बस्दैँछ । आइतबार पार्टी कार्यालय च्यासलमा बस्ने गरी अध्यक्ष केपी शर्मा ओलीले बैठक बोलाएका छन् । बैठक बिहानवाट सुरू हुने छ ।  आजको बैठकमा पछिल्ला समसामयिक राजनीतिक घटनाक्रमबारे छलफल हुने जनाइएको छ । नेकपा माओवादी केन्द्र नेतृत्वको सरकारमा सामेल भए

Read More

नेपाल सरकारद्वारा मस्को आक्रमणको निन्दा

Posted on March 23, 2024 | views : 173 |

चैत १०, काठमाडौँ | नेपाल सरकारले रुसको राजधानी मस्कोमा  भएको साङ्गीतिक कार्यक्रममा आतङ्कवादी हमलाको निन्दा गरेको छ । परराष्ट्र मन्त्रालयले शनिबार एक विज्ञप्तिमार्फत घटनाप्रति खेद व्यक्त गर्दै रुसका जनता र सरकारका साथै मृतकका परिवारजनप्रति समवेदना प्रकट गरेको छ । विज्ञप्तिमा भनिएको छ- 'नेपा

Read More

निर्वाण चौधरीको प्रश्न- के युवाहरु स्वार्थप्रेरित राजनीतिक नाटकको हिस्सा बन्न चाहन्छन् ?

Posted on March 23, 2024 | views : 148 |

चैत १०, काठमाडौँ | चौधरी समुहका प्रबन्ध निर्देशक निर्वाण चौधरीले के युवाहरु स्वार्थप्रेरित राजनीतिक नाटकको हिस्सा बन्न चाहन्छन् भन्दै सामाजिक सञ्जालमार्फत प्रश्न गरेका छन् । शनिबार सामाजिक सञ्जालमा लेख्दै चौधरीले के युवाहरु स्वार्थप्रेरित राजनीतिक नाटकको हिस्सा बन्न चाहन्छन् वा वास्तविकता बुझेर देशक

Read More

महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री स्वदेश फिर्ता

Posted on March 23, 2024 | views : 138 |

चैत १०, काठमाडौं | अमेरिकाको न्यूयोर्कमा ६८ औं युएन वुमनको ‘द कमिसन अन दि स्टाटस अफ वुमन’मा भाग लिएर महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरी स्वदेश फर्केकी छिन् । शुक्रबार राती ४ः२५ को कतार एयरलाइन्सको फ्लाइटबाट मन्त्री स्वदेश फर्किएको मन्त्री चौधरीका स्वकीय सचिब शंकर चौधरीले जानकारी

Read More

संसद बन्द गरेर सभामुखको विदेश शयर, परराष्ट्रमन्त्रीलाई कति फुर्सद हो ?

Posted on March 23, 2024 | views : 149 |

चैत १०, काठमाडौँ | देशमा आर्थिक संकट रहेको बेला सरकारका मन्त्री र उच्च तहका कर्मचारीको विदेश भ्रमण रोकिएको छैन । सरकारका हरेक निर्णयमा कुनै न कुनै विदेश भ्रमणका निर्णयहरु हुने गरेको देखिन्छ । यसैबीच सभामुख देवराज घिमिरेले संसद बैठक नै स्थगित गरेर सबै दलका प्रमुख सचेतक लिएर स्वीजरल्याण्डको भ्रमणमा गए

Read More

उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ चीन भ्रमणमा जाँदै

Posted on March 23, 2024 | views : 148 |

चैत १०, काठमाडौँ | उपप्रधानमन्त्री एवं परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ चीनका विदेशमन्त्री वाङ यीको निमन्त्रणामा चीनको औपचारिक भ्रमणमा जाने भएका छन् ।  उनले यही चैत ११ देखि १९ गतेसम्म चीनको भ्रमण गर्ने मन्त्रालयले जनाएको छ । भ्रमणका क्रममा उपप्रधानमन्त्री श्रेष्ठले चिनियाँ विदेशमन्त्री वाङसँ

Read More