राजनीति |


बैतडीमा विप्लवका दुई विद्यार्थी नेता पक्राउ

Posted on September 10, 2019 | views : 309 |

भदौ २४, बैतडी | नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपा निकट विद्यार्थी संगठनका २ जनालाई बैतडीबाट प्रहरीले पक्राउ गरेको छ। अखिल क्रान्तीकारीका नेताहरु ध्वनी धामी र खगराज नेपालीलाई प्रहरीले पक्राउ गरेको हो।  दुबैजनालाई प्रहरीले बैतडीको दोगडाकेदार गाउँपालिका वडा नम्वर ६ धौलिढुंगास्थित

Read More

फेरी ब्युतियो वाईसीएल ! अध्यक्ष किराती भन्छन् 'नेपालमा जनयुद्ध भन्दा ठूलो आन्दोलन आवश्यक छ'

Posted on September 09, 2019 | views : 373 |

भदौ २३, काठमाडौँ | माओवादी केन्द्र निकट भातृ संगठन "युवा कम्युनिष्ट लिग" (वाईसीएल)को प्रथम राष्टिय भेला सम्पन्न भएको छ | उक्त कार्यक्रमबाट नयाँ कमिटि गठन गरेका छ | माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीको प्रमुख आतिथ्यतामा संगठनका नेता प्रकाश राई गौरवको अध्यक्षतामा कार्यक्रम भएको हो | राष्ट्रिय भेला

Read More

सांसदको प्रश्न,‘डेंगु नियन्त्रणमा सरकार किन असफल ?’

Posted on September 08, 2019 | views : 156 |

भदौ २२, काठमाडौं | आइतबार बसेको प्रतिनिधिसभा वैठकमा बोल्दै नेपाली कांग्रेसकी सांसद डा. डिला संग्रौलाले डेंगु रोगको प्रकोप नियन्त्रण गरेर संक्रमितलाई छिटोछरितो उपचार प्रदान गर्न सरकारसँग माग गरेकी छन् । सांसद संग्रौलाले सभामुख कृष्णबहादुर महरामार्फत् सरकारसँग डेंगु रोगको प्रकोप नियन्त्रण गरेर संक्रमि

Read More

गौहत्या नरोकिए हिन्दू राज्यको पक्षमा आन्दोलन चर्काउने कांग्रेस सांसदको चेतावनी

Posted on September 08, 2019 | views : 187 |

भदौ २२,काठमाडौं | प्रमुख विपक्षी दल नेपाली कांग्रेसका नेता तथा पूर्व गृहराज्यमन्त्री देवेन्द्र राज कँडेलले गौहत्या नरोकिने हो भने संसद र सडकबाट सनातन हिन्दू राज्यको पक्षमा आन्दोलन चर्काउने चेतावनी दिएका छन् | आइतबार बसेको प्रतिनिधिसभाको बैठकमा कांग्रेस सांसद कँडेलले  नियतवश गौहत्या बढेकोले सना

Read More

उद्योग बाणिज्य संघको निर्वाचनमा प्रधानमन्त्रीको गृहनगरमा प्रगतिशीलको हार

Posted on September 08, 2019 | views : 213 |

भदौ २२, झापा | प्रधानमन्त्री केपी शर्मा ओलीको गृहनगर झापाको दमकमा भएको उद्योग बाणिज्य संघको निर्वाचनमा संयुक्त लोकतान्त्रिक व्यवसायी समूहले जितेको छ | अध्यक्षमा प्रगतिशिल समूहका बिमल खतिवडालाई पराजित गर्दै लोकतान्त्रिकका उम्मेदवार गोकुल श्रेष्ठ बिजयी भएका हुन् | अन्य पदाधिकारीमा वरिष्ठ उपाध्यक्षबाहे

Read More

काबुलमा मारिएकाको शव ल्याउन प्रचण्डको पहल

Posted on September 08, 2019 | views : 229 |

भदौ २२, काठमाडौँ | अफगानिस्तानको काबुलमा गत सोमबार भएको बम विस्फोटमा मारिएका चितवनका कृष्णवहादुर थापा र रोल्पाका चन्द्र पुनको शव नेपाल ल्याउन पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पहल गरेका छन् । तीजका दिन राति अफगानिस्तानको राजधानी काबुलस्थित ग्रिन भिलेज क्याम्पमा भएको आत्मघाती विस्फोटमा भर

Read More

दोस्रो चरणको जागरण अभियानमा कांग्रेसले तोक्यो ३ प्रदेशमा प्रतिनिधि (नामावलीसहित)

Posted on September 08, 2019 | views : 119 |

भदौ २२, काठमाडौं | दोस्रो चरणको जागरण अभियान अन्तर्गत नेपाली कांग्रेसले अभियानमा खटिएका केन्द्रीय प्रतिनिधिहरुको नामावली सार्वजनिक गरेको छ | प्रदेश १, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा खटिएका प्रतिनिधिहरुको नामावली सार्वजनिक गरेको हो | कांग्रेस राष्ट्रिय जागरण अभियानको दोस्रो चरण भदौ २४ गतेदेखि

Read More

चिनियाँ विदेशमन्त्री आज नेपाल आउँदै

Posted on September 08, 2019 | views : 96 |

भदौ २२, काठमाडौँ | चिनियाँ विदेशमन्त्री वाङ् यी आज नेपाल आउँदै छन् | दिउँसो साढे ४ बजे चार्टड विमानबाट काठमाण्डौं अन्तराष्ट्रिय विमानस्थलमा अवतरण गर्न लागेका विदेशमन्त्री वाङ् मंगलबार दिउँसोसम्म नेपालमा रहने कार्यतालिका रहेको छ | आइतबार नेपाल अवतरण गरेता पनि वाङको राजनीतिक भेटवार्ता सोमबारदेखिमात्रै

Read More

‘नेकपा अध्यक्षको एकल जिम्मेवारी प्रचण्डलाई दिनुपर्छ’

Posted on September 07, 2019 | views : 175 |

भदौ २१, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य युवराज ज्ञवालीले नेकपाभित्र एक व्यक्ति, एक पदको व्यवस्था लागू गर्ने बताउनुभएको छ ।  उहाँले भन्नुभयो, “प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारमात्रै चलाउपर्छ र पार्टी चलाउने एकल जिम्मा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई दिनुप

Read More

चिनियाँ लगानीकर्तालाई नेपालमा लगानी गर्न प्रचण्डको आह्वान

Posted on September 07, 2019 | views : 155 |

भदौ २१, काठमाडौं । काठमाडौंस्थित चिनियाँ दूतावासले शनिबार आयोजना गरेको नेपाल चीन व्यापार सम्बन्धी कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा लगानी गर्न चिनियाँ लगानीकर्ताहरुलाई आव्हान गरेका छन् । प्रचण्डले राजनीतिक स्थायीत्व कायम भए संगै लगानी मैत्री वाताव

Read More

सुनसरीका दुई शैक्षिक संस्थामा विप्लव समूहद्वारा बम विस्फोट

Posted on September 06, 2019 | views : 196 |

भदौ २०, सुनसरी । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको समूहले सुनसरीका दुई शैक्षिक संस्थामा बम विस्फोट गराएका छन् । सुनसरीको इटहरी उपमहानगरपालिकास्थित सुष्मा गोदावरी कलेज र धरान उपमहानगरपालिकास्थित दिल्ली पब्लिक स्कूलमा बिहीबार मध्यराति विप्लव समूहले बम विस्फोट गराएको जिल्ला प्रहरी कार्यालय सुनसरीका प

Read More

भदौ २४ बाट कांग्रेसको दोस्रो चरणको जागरण अभियान

Posted on September 05, 2019 | views : 246 |

भदौ १९, काठमाडौं । नेपाली कांग्रेसको राष्ट्रिय जागरण अभियानको दोस्रो चरण भदौ २४ बाट सुरु हुने भएको छ | वीपी कोइरालाको १०६ औं जन्म जयन्तिका दिनको अवसर पारेर अभियान सुरु गर्न लागिएको कांग्रेसले जनाएको छ ।  प्रदेश सभा निर्वाचन क्षेत्रहरुमा वृक्षारोपण गरेर अभियानको उद्घाटन गरिनेछ । जागरण अभियानको अ

Read More

सरकारविरुद्ध आन्दोलनमा जाने कांग्रेसको चेतावनी

Posted on September 04, 2019 | views : 316 |

भदौ १८, काठमाडौं । प्रमुख विपक्षी नेपाली कांग्रेसले १७ बुँदे राजनीतिक प्रस्ताव पारित गर्दै सरकारविरुद्ध आन्दोलनमा जाने चेतावनी दिएको छ । केन्द्रीय कार्यसमिति बैठकका निर्णयहरु सार्वजनिक गर्न बुधबार आयोजित पत्रकार सम्मेलनमा सहमहामन्त्री प्रकाशशरण महतले आफूले अघि सारेका विषयमा गम्भीर हुन सरकारको ध्याना

Read More

जनतालाई समाजवाद उन्मुख राज्यको प्रत्याभूति दिन सक्नुपर्छ:प्रचण्ड

Posted on September 04, 2019 | views : 235 |

भदौ १८, चितवन | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनतामा बेचैनी सुरु हुनु लोकतन्त्रका लागि खतरा भएको बताएका छन् |  भरतपुर महानगरपालिकामा आयोजित भरतपुर विमानस्थल विस्तार एवम् सुधारबारे छलफल कार्यक्रममा प्रचण्डले जनतामा बेचैनी सुरु हुँदा अराजकता र अन्यौलताले प्रश

Read More

गगन थापाको आग्रह, प्रधानमन्त्रीलाई विश्राम गर्न दिनुस्

Posted on September 04, 2019 | views : 284 |

भदौ १८, काठमाडौँ | बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई विश्राम गर्न दिन सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) लाई आग्रह गरेका छन् |  उनले  प्रधानमन्त्रीको स्वास्थ्य अवस्थाबारे संसदमा जानकारी  नगरा

Read More

सिंगापुरबाट प्रधानमन्त्री र मन्त्रीबिच दोस्रो पटक भिडिओ कन्फरेन्स

Posted on September 03, 2019 | views : 245 |

भदौ १७, काठमाडौँ | सिंगापुरमा उपचार गराइराखेका प्रधानमन्त्री केपी शर्मा ओलीले दोस्रो पटक मन्त्रीहरूसँग भिडिओ कन्फरेन्सबाट कुराकानी गरेका छन् । प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमालका अनुसार प्रधानमन्त्रीले मंगलबार दिउँसो १:१० बजेदेखि मन्त्रीहरूसँग कुराकानी गरेका हुन् | रिमालले प्रधा

Read More

नेपाल-मालदिभ्स सम्बन्धलाई नयाँ उचाइ प्रदान गर्ने

Posted on September 02, 2019 | views : 389 |

भदौ १६, काठमाडौँ | मालदिभ्सको राजधानी मालेमा भोलिदेखि शुरु हुने हिन्द महासागर सम्मेलनमा भाग लिन तीन सदस्यीय नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै त्यहाँ रहनुभएका परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज अपराह्न मालदिभ्सका विदेशमन्त्री अब्दुल्लाह सइदसँग भेटवार्ता गर्नुभयो । त्यसअवसरमा उहाँहरुबीच व्य

Read More

मिडिया काउन्सिल विधेयकमा पत्रकारलाई जरिवानाको प्रस्ताव हटाउन नेकपाको संशोधन दर्ता

Posted on September 02, 2019 | views : 218 |

भदौ १६ , काठमाडौं | नेपाल पत्रकार महासंघ र नेकपा संसदीय दलबीच भएको सहमति अनुसारनै सत्तारुढ नेकपाका सांसदहरु ठगेन्द्रप्रकाश पुरी, शेरबहादुर कुँवरलगायतले संसदीय दलका कार्यवाहक नेता सुवास नेम्वाङसँगको परामर्शमा सोमबार संशोधन दर्ता गराएका हुन् | अब समाचार लेखेकै कारण कसैको प्रतिष्ठामा आँच पुगेको ठहर भएम

Read More

कांग्रेस सभापति देउवाद्वारा तीजको शुभकामना

Posted on September 02, 2019 | views : 168 |

भदौ १६, काठमाडौँ | नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले हरितालिका तीजको अवसरमा आफ्नो व्यक्तिगत र पार्टीका तर्फबाट स्वदेश तथा विदेशमा रहेका सबै नेपाली दिदीबहिनीमा शुभकामना व्यक्त गर्नुभएको छ ।  उहाँले एक शुभकामना सन्देशमार्फत हाम्रो देश अनेक धर्म, संस्कृति र पर्वले

Read More

उपनिर्वाचनमा भाग लिन नेकपा, समाजवादी पार्टीलगायत फेरि निर्वाचन आयोगमा दर्ता हुनु पर्ने

Posted on September 02, 2019 | views : 184 |

भदौ १६, काठमाडौँ | आउने मंसिर १४ गते हुने उपनिर्वाचनमा भाग लिन नयाँ बनेका पार्टीहरूले निर्वाचन आयोगमा पुन: दल दर्ता गर्नुपर्ने भएको छ | संविधानको धारा २६९ तथा राजनीतिक दलसम्बन्धी ऐन, २०७३को दफा ४ बमोजिम निर्वाचन आयोगमा दर्ता भएका वा दफा १० बमोजिम एकीकरण गरी नयाँ नाम दर्ता भएकाहरूले आयोगमा पुन: दल दर

Read More

विश्वविद्यालयमा राजनीतिक भागबण्डा अन्त्यको माग गर्दै,नेबिसंघले निकाल्यो र्‍याली

Posted on September 01, 2019 | views : 154 |

भदौ १५, काठमाडौं । विश्वविद्यालयमा राजनीतिक भागबण्डा अन्त्यको माग गर्दै नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंमा खबरदारी र्‍याली गरेको छ । माइतीघरबाट बानेश्वरसम्मको र्‍यालीका सहभागीले विश्वविद्यालयमा राजनीतिक भागबण्डाबाट पदाधिकारी नियुक्ति भए उनीहरुलाई प्रवेश निषेध गर्ने बताए ।

Read More

एक महिला एक उद्यम–मन्त्री पुन (भिडियोसहित)

Posted on September 01, 2019 | views : 138 |

भदौ १५, पोखरा | गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले एक महिला एक उद्यम को गण्डकी सरकारले नीति लिएको बताउनुभएको छ । महिलाहरुलाई आत्मानिर्भर बनाउनको लागि सरकारले  यस्तो नीति लिएको बताउनुभएको हो । सरकारले महिलारुको स्वास्थ्यलाई ध्यानमा राखि पाठेघरको निशुल्क अपरेशन सेवा हुने गरी

Read More

नेकपाको अन्तरपार्टी निर्देशन–२ जारीः के छ निर्देशन २ मा ?

Posted on August 30, 2019 | views : 236 |

भदौ १३, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले अन्तरपार्टी निर्देशन–२ जारी गरेको छ । पार्टी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ द्वारा आज जारी गरिएको निर्देशन–२ मा गत जेठ २ देखि यही भदौ ५ सम्म अध्यक्षद्वय केपी शर्मा ओली र दाहालको अध्यक्षतामा र भदौ ९ गते अध्यक्ष दाहालको अध्यक्षतामा बसेको सचिवालय ब

Read More

एनसेलको करबारे सर्वोच्चको फैसलामाथि संसदीय समितिमा प्रश्न

Posted on August 30, 2019 | views : 262 |

भदौ १३, काठमाडौं । एनसेलको कर विवादबारे सर्वोच्च अदालतको फैसलामाथि सांसदहरुले प्रश्न उठाएका छन् । शुक्रबार प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी र विपक्षी दलका सांसदहरुले एनसेलको कर विवादबारे सर्वोच्च अदालतले भदौ ९ गतेको फैसला अध्ययन गर्नुपर्ने बताए

Read More