राजनीति |


प्रधानमन्त्री ओलीलाई बुधबारसम्म डिस्चार्ज गरिने

Posted on March 09, 2020 | views : 486 |

फागुन २६, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओली बुधबारसम्म डिस्चार्ज हुने भएका छन् | उनले दोश्रोपटक गतहप्ता मिर्गौला प्रत्यारोपण गरेका थिए |चिकित्सकहरुका अनुसार प्रधानमन्त्री ओलीको स्वास्थ्यमा क्रमिक सुधार भइरहेको छ | ओली आफै हिँड्डुल गर्न सक्ने र खान सक्ने भएको उपचारमा संलग्न चिकित्सकहरुले बताएका

Read More

प्रधानमन्त्री ओलीले भने,'म छिट्टै काममा फर्किन्छु'

Posted on March 06, 2020 | views : 496 |

फागुन २३, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलोलिले उपचार पछि छिट्टै काममा फर्कने बताएका छन | काठमाडौँको महाराजगंज स्थित त्रिवी शिक्षण अस्पतालमा दोश्रो पटक मिर्गौला प्रत्यारोपण गराएका ओलिले आफ्नो स्वास्थ्यमा तिब्र सुधार भएको बताएका हुन् | उनीलाई चिकित्सकहरु बाहेक कसैलाई पनि भेट्न दिइएको छैन | शुक्

Read More

नेपाल-भारतको जिल्लास्तरीय बैठक बैतडीमा सम्पन्न,यस्तो भयो सहमति

Posted on March 05, 2020 | views : 986 |

फागुन २२, बैतडी | नेपाल–भारतको जिल्लास्तरीय समन्वय समितिको बैठक बैतडीमा बुधबार सम्पन्न भएको छ। दुईपक्षीय हितका विभिन्न सात बुँदामा सहमति गर्दै बैठक सकिएको बैतडीका प्रमुख जिल्ला अधिकारी आनन्द पौडेलले जानकारी दिए | शान्ति सुरक्षा, विपद् व्यवस्थापन, झुलाघाटमा मोटरेबल पुल निर्माण र ओखटोपहार नियन्त्रणसम्

Read More

प्रधानमन्त्री ओलीको स्वास्थ्यमा सुधार, मिर्गौलाले काम गर्न थाल्यो

Posted on March 05, 2020 | views : 534 |

फागुन २२, काठमाडौं | प्रधानमत्री केपि शर्मा ओलीको नयाँ प्रत्यारोपण गरेको मिर्गौलाले काम गर्न थालेको छ | त्रिवि शिक्षण अस्पतालका अनुसार ओलीको स्वास्थ्यमा अपेक्षकृत सुधार देखिएको छ | बिहीबार अपरान्ह पत्रकार सम्मेलन गर्दै त्रिवी शिक्षण अस्पतालले प्रत्यारोपित मिर्गौलाले सामान्य रुपमा काम गर्न थालिसकेको

Read More

राष्ट्रपतिसमक्ष भारतीय राजदूतले बुझाए ओहोदाको प्रमाणपत्र

Posted on March 05, 2020 | views : 826 |

फागुन २१, काठमाडौं | नेपालका लागि भारतीय राजदूत विनय मोहन क्वात्राले राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष आफ्नो ओहोदाको प्रमाणपत्र पेश गरेका छन् |  बिहिबार राष्ट्रपति भवन शीतलनिवासमा आयोजित एक विशेष समारोहका बीच राजदूत क्वात्राले आफ्नो ओहोदाको प्रमाण पत्र पेश गरेका हुन् | डिसेम्बर २०१९ मा पूर्वरा

Read More

गैँडाकोटका जनप्रतिनिधिले सेवा सुविधा नलिने

Posted on March 04, 2020 | views : 949 |

फागुन २१, नवलपुर | गैँडाकोट नगरपालिकाका जनप्रतिनिधिले सेवा सुविधा नलिने भएका छन् । नगरपालिकाको आज सम्पन्न छैठौँ नगरसभामा नगरप्रमुख छत्रराज पौडेलले प्रस्तुत गर्नुभएको सेवा सुविधा लिने बारेको प्रस्ताव नगरसभाले खारेज गरेको हो ।  जनप्रतिनिधिले तलब सुविधा लिन नपाउने संवैधानिक व्यवस्था भएकाले केही रा

Read More

प्रधानमन्त्री ओलीको मिर्गौलाले काम गर्न थाल्यो

Posted on March 04, 2020 | views : 678 |

फागुन २१, काठमाडौँ | दोश्रो पटक मिर्गौला प्रत्यारोपण गराइरहेका प्रधानमन्त्री केपि शर्मा ओलि र मिर्गौला दिने भान्जीको अवस्था सामान्य रहेको चिकित्सकहरुले बताएका छन् | ओलीलाई मिर्गौला दान गर्ने समिक्षा संग्रौलाको स्वास्थ्य अवस्था राम्रो रहेको उपचारमा संलग्न डाक्टर प्रेमराज ज्ञवालीले जानकारी दिएका छन् |

Read More

काँग्रेसले अब सभा सम्मेलन नगर्ने

Posted on March 04, 2020 | views : 380 |

फागुन २१, काठमाडौं |  नेपाली काँग्रेसले आजैबाट ठुला सभा, सम्मेलन र भेला नगर्ने भएको छ |  प्रवक्ता विश्वप्रकाश शर्माले बुधबार पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी  उक्त निर्णय सार्वजनिक गरेका हुन् | नेपाल कोरोनाभाइरस(कोभिड-१९)को  उच्च जोखिमा परेकाले संक्रमण फैलन नदिन  काँग्र

Read More

प्रधानमन्त्री ओलीको सफल मिर्गौला प्रत्यारोपण

Posted on March 04, 2020 | views : 834 |

फागुन २१, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीको दोश्रो पटकको मिर्गौला प्रत्यारोपण सफल भएको छ | काठमाडौँको महाराजगंज स्थित त्रिवि शिक्षण अस्पतालमा बुधबार करिब ४ घन्टा लगाएर मिर्गौला प्रत्यारोपण गरिएको चिकित्सकहरुले बताएका छन | उपचारमा संलग्न चिकित्कसहरुले अब केहि समयमा पत्रकार सम्मेलन गरेर जानकार

Read More

राष्ट्रिय सभाका १८ सांसदद्वारा शपथ ग्रहण

Posted on March 04, 2020 | views : 371 |

फागुन २१, काठमाडौं | राष्ट्रियसभाका नवनिर्वाचित १८  सांसदले पद तथा गोपनिएताको सपथ ग्रहण गरेका छन् | बुधबार राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले सांसद्हरूलाई शपथ ग्रहण गराएका हुन् | सपथपछि अध्यक्ष तिमिल्सिनाले नवनिर्वाचित सांसदहरुलाई संसदको लोगो लगाइदिएका छन | राष्ट्रियसभाका १८ पद

Read More

सभापति देउवाले विभाग प्रमुख मनोनित गरेसंगै पौडेल पक्ष आन्तरिक छलफलमा

Posted on March 04, 2020 | views : 279 |

फागुन २१, काठमाडौं | प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष आन्तरिक छलफलमा जुटेका छन् | सभापति शेरवहादुर देउवाले विभागहरु गठन गरेसंगै थप विवाद बढेको हो | पौडेल पक्षको भेला पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा भएको थियो | छलफलमा वरिष्ठ नेता पौडेल, महामन्

Read More

युवराज खतिवडा अर्थ र सञ्चारमन्त्रीमा नियुक्त

Posted on March 04, 2020 | views : 421 |

फागुन २१, काठमाडौँ | डा. युवराज खतिवडा पुनः अर्थ र संचार मन्त्रीमा नियुक्त भएका छन् |  राष्ट्रिय सभा सदस्यको पदावधि सकिएपछि खतिवडाले मङ्गलबार राजीनमा दिएका थिए |  बुधबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवि भण्डारीले संविधानको धारा ७८ को उपधारा (१) बमोजिम खतिवडालाई मन्त्री पदमा नियुक्त

Read More

युवराज खतिवडाले दिए अर्थमन्त्रीबाट राजीनामा

Posted on March 03, 2020 | views : 829 |

फागुन २०, काठमाडौँ | युवराज खतिवडाले अर्थमन्त्री पदबाट राजिनामा दिएका छन् | उनको राजीनामा पत्र बुझाउन मुख्यसचिव लोकदर्शन रेग्मी मंगलबार राष्ट्रपति कार्यालय शितल निवास पुगिस पुगेका हुन् | फेरी खतिवडाले भोलि नयाँ अर्थमन्त्रीको रूपमा सपथ लिने भएका छन् | दुई वर्षअघि मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपतिब

Read More

पूर्वराजा ज्ञानेन्द्रले दिए प्रधानमन्त्री ओलीलाई स्वास्थ्य लाभको कामना

Posted on March 03, 2020 | views : 504 |

फागुन २०, काठमाडौँ | पूर्वराजा ज्ञानेन्द्र शाहले प्रधानमन्त्री केपी शर्मा ओलीलाई स्वास्थ्य लाभको कामना गरेका छन् |  दोश्रोपटक मिर्गौला प्रत्यारोपण गराइरहेका प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामना गरेको उनका पूर्व प्रमुख स्वकीय सचिव फणिराज पाठकले जानकारी दिए | ओली सोमबार मिर्गौला प्रत्यारोपणक

Read More

देउवाले चयन गरे ७ विभागीय प्रमुख,कुन विभागको जिम्मेवारी कसलाई ?

Posted on March 02, 2020 | views : 534 |

फागुन १९, काठमाडौँ | नेपाली कांग्रेसका सभापति शेरवहादुर देउवाले  केन्द्रीय विभाग गठन गरेका छन् छन् | देउवाले बरिष्ठ नेता रामचन्द्र पौडेल पक्षको असन्तुष्टिका बिच कांग्रेसको विधान, २०१७ (संशोधन सहित) को धारा ३७ (१) (ग) बमोजिम थप ७  केन्द्रीय विभागहरुको प्रमुख मनोनयन गरेका हुन्  | विभागक

Read More

प्रचण्डमाथि जुत्ता हानिएको घटनामा छानबिन समिति गठन

Posted on March 02, 2020 | views : 529 |

फागुन १९, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’माथि जुत्ता प्रहार प्रकरणमा छानबिन गर्न एसएसपी सहकुल बहादुर थापाको नेतृत्वमा ३ सदस्यीय छानबिन समिति  गठन गरिएको छ | समितिमा एसएसपी थापाको नेतृत्वमा परिसरका डिएसपी बोगटी र महानगरीय प्रहरी वृत सिंहदरबारका इन्सपेक्टर यु

Read More

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले दिए ओलीलाई शुभकामना

Posted on March 02, 2020 | views : 496 |

फागुन १९, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले स्वास्थ्य लाभको कामना गरेका छन् | मिर्गौला प्रत्यारोपणका लागि अस्पताल भर्ना हुन लागेका प्रधानमन्त्री ओलीलाई भारतीय प्रधानमन्त्री मोदीले सोमबार ट्विटरमार्फत स्वास्थ्य लाभको कामना दिएका हुन् | ओलीलाई भगवान पशुपति

Read More

एमसीसी राष्ट्रघाती छ –गृहमन्त्री थापा

Posted on March 01, 2020 | views : 795 |

महेन्द्र केसी/पर्वत । अमेरिकियन मिलिनियम च्यालेन्ज कपरेसन (एमसीसी) राष्ट्र हित विपरित भएको उपप्रधान तथा गृहमन्त्री रामबहादुर थापा बादलले बताएका छन् । आइतबार पर्वत जिल्ला प्रशासन कार्यालयको भवन उद्घाटनका लागि आएका मन्त्री थापाले एमसीसी परिमार्जन  नगरि कार्यान्वयनमा ल्याए देशमाथि नै ठूलो घात हुन

Read More

प्रचण्डमाथि जुत्ता हान्ने युवकको बयान यस्तो

Posted on March 01, 2020 | views : 9494 |

फागुन १८, काठमाडौँ | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति पुर्व लडाकु भएको खुलेको छ | जुम्लाको सिञ्जा गाउँपालिका २ घोडेंगाका २२ वर्षीय युवक रतन तिरूवाले जुत्ता प्रहार गरेका हुन् | उनले प्रचण्ड माथि जुत्ता प्रहार गर्नुको कारण बताएका छन् | प्रहरीस

Read More

को हुन् प्रचण्डमाथि जुत्ता हान्ने ?

Posted on March 01, 2020 | views : 1955 |

फागुन १२, काठमाडौं | आइतबार नेपाल कम्युनिष्ट पार्टी नेकपाका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' लाई लक्षित गरि जुत्ता प्रहार गर्ने व्यक्तिको परिचय खुलेको छ | जुत्ता प्रहार गर्ने व्यक्ति पुर्व लडाकुका छोरा हुन् | प्रचण्डमाथि जुत्ता प्रहार गर्ने व्यक्ति जुम्लाका २२ वर्षीय रतन तिरुवा भ

Read More

प्रचण्डमाथि जुत्ता प्रहार

Posted on March 01, 2020 | views : 912 |

फागुन १८, काठमाडौं | राष्ट्रियसभा गृहमा नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डमाथि जुत्ता प्रहार भएको छ |  नेकपा नेता भरतमोहन अधिकारीको प्रथम स्मृति सभामा अध्यक्ष दाहाल सहभागी थिए | प्रचण्डलाइ ताकेर प्रहार गरिएको जुत्ता भने लागेको थिएँन | जुत्ता प्रहार गर्नेलाई प्रहरीले नियन्‍

Read More

मिर्गौला प्रत्यारोपण गर्नु अघि प्रधानमन्त्री ओलीले बोलाए मन्त्रिपरिषद बैठक

Posted on March 01, 2020 | views : 570 |

फागुन १८,काठमाडौं | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले मिर्गौला प्रत्यारोपण गर्नुभन्दा अगाडी मन्त्रिपरिषदको बैठक बोलाएका छन् | सोमबार बस्ने मन्त्रिपरिषद्को बैठक आज साँझ ५ बजे बोलाइएको हो | ओलीले बुधबार  मिर्गौला प्रत्यारोपण गर्ने भएका छन् | जसको लाग

Read More

प्रधानमन्त्री ओलीको बुधबार मृर्गौला प्रत्यारोपण हुँदै

Posted on March 01, 2020 | views : 532 |

फागुन १८, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीको बुधबार मृर्गौला प्रत्यारोपण गरिने भएको छ | आइतबार बसेको नेकपाको सचिवालय बैठकमा प्रधानमन्त्री ओलीले मृर्गौला प्रत्यारोपण बारे जानकारी गराएका छन् | नेकपाका  प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार ओली सोमबार अस्पताल भर्ना हुने भएका छन् | उनको 

Read More

नवनियुक्त भारतीय राजदूत विनयमोहन क्वात्रा नेपालमा

Posted on March 01, 2020 | views : 450 |

फागुन १८,काठमाडौं | नवनियुक्त नेपालका लागि भारतीय राजदूत विनयमोहन क्वात्रा नेपाल आएका छन् | भारतीय विदेश मन्त्रालयले क्वात्रालाई गत महिना जनवरी ३० मा नेपालका लागि राजदूत नियुक्त गर्ने निर्णय गरेको थियो | क्वात्राले ग यसअघि संयुक्त राष्ट्रसंघ,अमेरिका,चीन, फ्रान्स लगायतका मुलुकमा काम गरेका थिए | उनी त

Read More