राजनीति |


नक्कली बीउ पीडित किसानलाई २० प्रतिशत मात्र राहत

Posted on February 29, 2020 | views : 614 |

फागुन १७, चितवन | धानको नक्कली बीउका कारण पीडित बनेका कृषकलाई सरकारले लागत मूल्यमा २० प्रतिशत राहत दिने भएको छ । गरिमा जातको  नक्कली बीउले धान पाक्ने बेलामा बाला नै नलागेपछि  चितवनसहित १३ जिल्लाका किसानले  यसवर्ष धानखेतीमा क्षति व्यहोरेका थिए ।  ती जिल्लाका १७ हजार ८०६ हेक्टर क्ष

Read More

पुर्वमन्त्री तथा माओवादी केन्द्रका अध्यक्ष सहितको टोली पैदल हिडेर २० दिनमा नवलपरासी पुग्यो

Posted on February 28, 2020 | views : 1930 |

फागुन १६, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)ले पैदल हिडेर मेची-महाकाली यात्रा तय गरेको आज २० दिन पुरा भएको छ । २० दिनको पैदल यात्राको क्रममा रहेको माओवादी केन्द्रको नेताहरुको टोली अहिले नवलपरासी जिल्लाको सडक छेउ-छेउ हिडिरहेको छ ।  बिहिबार बेलुका माओवादी केन्द्रको टोली नवलपरासीको मध्यबिन्दु आईप

Read More

निवर्तमान संचारमन्त्री द्वारा अडियो सार्वजनिक गर्ने विजयप्रकाश बिरुद्ध मुद्दा दर्ता

Posted on February 28, 2020 | views : 566 |

फागुन १६, काठमाडौं | सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्विस कम्पनीका एजेन्टसँग ७० करोड कमिसन बार्गेनिङ गरेका निवर्तमान सञ्चार तथा सूचनाप्रविधिमन्त्री गोकुल बास्कोटा गाली बेइज्जतीसम्बन्धी मुद्दा हाल्न अदालत पुगेका छन् | झुटो आरोप लगाएको भन्दै उजुरी हाल्न काठमाडौँ जिल्ला अदालत पुगेका हुन् | उनले कमिस

Read More

सचिवालय निर्णय प्रधानमन्त्रीले मान्नै पर्ने प्रचण्डको दाबि

Posted on February 28, 2020 | views : 451 |

फागुन १६, काठमाडौं | नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सचिवालयको निर्णय प्रधानमन्त्रीले मान्नै पर्ने बताएका छन् | शुक्रबार भरतपुर विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले सचिवालय सदस्य वामदेव गौतमलाई राष्ट्रिय सभामा लैजान पार्टीले सिफारिस गरेको र उक्त

Read More

प्रधानमन्त्रीमाथि पनि छानविन हुनुपर्छ - बाबुराम भट्टराई

Posted on February 26, 2020 | views : 742 |

पर्वत । पूर्वप्रधानमन्त्री एवं समाजवादी पार्टीका संयोजक बाबुराम भट्टराईले प्रधानमन्त्री केपी ओलीमाथि पनि छानविन हुनुपर्ने बताएका छन् । प्रेस सेक्यिुरिटि मेशिन खरिद प्रकरणमा संचारमन्त्रीको मात्रै हात नभई प्रधानमन्त्रीको समेत संलग्नता हुनसक्ने आशंका गर्दै उनले प्रधानमन्त्रीमाथि पनि छानविन हुनुपर्ने म

Read More

पौडेलको अनशनप्रति काँग्रेसको समर्थन छ : नेता खाँण

Posted on February 25, 2020 | views : 573 |

फागुन १३, चितवन (रासस) । नेपाली काँग्रेसका मुख्य सचेतक बालकृष्ण खाँणले माडी नगरपालिका–१ का वडाध्यक्ष कृष्ण पौडेलको आमरण अनशनप्रति पार्टी संसदीय दल र केन्द्रको समर्थन रहेको बताउनुभएको छ । भरतपुर अस्पतालमा उहाँलाई आज भेटेपछि प्रतिक्रिया दिँदै खाँणले सरकारले अविलम्ब उहाँको जीवनरक्षाका लागि पहल गरी माग

Read More

क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नुपर्छ: गृहमन्त्री थापा

Posted on February 25, 2020 | views : 411 |

फागुन १३, काठमाडौँ | गृहमन्त्री रामबहादुर थापा बादलले बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्न सरकार सकारात्मक रहेको बताउनुभएको छ । अस्पतालको आज निरीक्षणपछि प्रतिक्रिया दिँदै उहाँले यस अस्पताललाई प्रतिष्ठानका रुपमा विकास गर्नुपर्ने बताउनुभयो ।  अस्पताललाई थप अत्या

Read More

सभामुख सापकोटा र कतारका राजदूतबिच भेटवार्ता

Posted on February 24, 2020 | views : 672 |

फागुन १२, काठमाडौँ | सभामुख अग्नि सापकोटा र  नेपालका लागि कतारी राजदूत युसुफ बिन मोहम्मद अहमत अल हेलबिच भेटवार्ता भएको छ | सभामुखको कार्यकक्ष पुगेर सोमबार राजदूत युसुफले भेटवार्ता गरेका हुन् | भेटवार्ताका क्रममा कतारमा रहेका नेपाली कामहरुको योगदानबारे राजदूतले प्रशंसा गरेका छन् |  सन् २०२२

Read More

काँग्रेसले गर्यो चितवन बन्दको घोषणा

Posted on February 24, 2020 | views : 514 |

फागुन १२, चितवन | नेपाली काँग्रेस जिल्ला कार्य समितिले फागुन १५ गते चितवन बन्दको घोषणा गरेको छ | जिल्लाको माडी नगरपालिका–१ का वडाध्यक्ष एवम् काँग्रेसका स्थानीय नेता कृष्णप्रसाद पौडेलको आमरणप्रति ऐक्यवद्धता जनाउँदै नेपाली कांग्रेसले बन्दको घोषणा गरेको हो | वडाध्यक्ष पौडेल ७ सुत्रीय माग राख्दै फागुन ७

Read More

राष्ट्रपति भण्डारी बैतडी आउंदै,नागरिकद्वारा अभिनन्दन गरिने

Posted on February 24, 2020 | views : 1490 |

फागुन १२, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारी यही फागुन १५ गते बैतडी आउने कार्यक्रम तय भएको छ। राष्ट्रपति भण्डारीले १५ गते दिउँसो २ बजे त्रिपुरासुन्दरी मन्दिरमा विशेष पूजाआजा गर्ने कार्यक्रम रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ | राष्ट्रपतिले त्रिपुरासुन्दरीमा पूजाआजा गरिसकेपछि दशरथचन्द नगर

Read More

सरकारको चर्को आलोचना बढेपछि ओली-प्रचण्ड छलफलमा

Posted on February 24, 2020 | views : 772 |

फागुन १२, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीको जताततै तिब्र आलोचना बढेपछि बालुवाटारमा अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच छलफल भएको छ | यतिबेला सामाजिक सन्जालमा संविधान संशोधन, एमसीसी, गोकुल बाँस्कोटा प्रकरण र प्रधानमन्त्रीको जन्मोत्सवमा काटिएको केक प्रकरणबारे सरकार र नेकपाको च

Read More

नेकपाले बनायो संविधान संशोधनका लागि तिन सदस्यीय कार्यदल

Posted on February 23, 2020 | views : 776 |

फागुन ११, काठमाडौं | संविधान संसोधनको लागि गृहकार्य गर्न नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले तिन सदस्यीय कार्यदल बनाएको छ | नेकपा सचिवालय सदस्य माधव कुमार नेपालको नेतृत्वमा तिन सदस्यीय कार्यदल बनाइएको हो | कार्यदलमा पूर्वसभामुख सुवास नेम्वाङ र नेता खिमलाल देवकोटा र माधव नेपाल छन् | नेकपा उपाध्यक्ष बाम

Read More

कारबाहीको माग गर्दै प्रधानमन्त्री ओली सहित ४ जनाविरुद्ध अख्तियारमा अर्को उजुरी

Posted on February 23, 2020 | views : 1531 |

फागुन ११, काठमाडौँ | सेक्युरिटी प्रेस खरिदमा निवर्तमान सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुल प्रसाद बाँस्कोटाले स्विस कम्पनीका एजेन्टसँग ७० करोड कमिसनको लागि बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि बाँस्कोटा र प्रधानमन्त्री ओली सहित जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ | बाँके न

Read More

काँग्रेस छाया मन्त्रिपरिषद् बैठकको निर्णय:भ्रष्टाचार बिरुद्ध सशक्त रुपमा प्रस्तुत हुने

Posted on February 23, 2020 | views : 498 |

फागुन ११, काठमाडौँ | प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसको छाया सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बसेको छ | सरकारका गतिविधिबारे खबरदारी गर्न बबनाइएको छाया सरकारले भ्रष्टाचारविरुद्ध ससक्त रुपमा प्रश्तुत हुने निर्णय गरेको छ | आइतबार काँग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा  बसेको छाया सरकारको मन्

Read More

एमसीसी संशोधनबिना अनुमोदन नहुने प्रचण्डको दाबि

Posted on February 23, 2020 | views : 439 |

फागुन ११, काठमाडौं |  नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी मिलेनियम च्यालेन्ज (एमसीसी) संसोधन विना पारित नहुने बताएका छन् |  आइतबार जनकपुरमा संचारकर्मीहरु सँग कुरा गर्दै प्रचण्डले एमसीसीबारे पार्टी केन्द्रीय समिति बैठकको सुझाव अनुसार पार्टीमा गठन गर

Read More

पूर्वमन्त्री बास्कोटाविरुद्ध अख्तियारमा उजुरी दर्ता

Posted on February 23, 2020 | views : 765 |

फागुन ११, काठमाडौँ | पूर्व सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बास्कोटाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दर्ता गरिएको छ |  आइतबार बास्कोटाविरुद्ध सुनसरीका प्रितम सुवेदी र दोलखाका विजयबाबु शिवाकोटीले अख्तियार दुरूपयोग अनुसन्धान आयोगको कार्यलयमा उजुरी दर्ता गराएका हुन् | सेक्युर

Read More

गल्ती गर्ने छुट कसैलाई छैनः अध्यक्ष दाहाल

Posted on February 22, 2020 | views : 718 |

फागुन १०, नवलपुर | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गल्ती गर्ने कसैलाई पनि पार्टीले छुट नदिने बताउनुभएको छ । प्रेस सङ्गठन नेपाल नवलपुरद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा दाहालले कसैले गल्ती गरेको भए उसलाई पार्टीले संरक्षण नगर्ने स्पष्ट पार्नुभएको हो ।  “

Read More

एमसिसी परिमार्जनसहित अनुमोदन हुन्छ अध्यक्ष दाहाल

Posted on February 22, 2020 | views : 310 |

नेपाल कम्युनिष्ट पार्टी नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अमेरिकी सरकारको सहायता कोष मिलेनियम च्यालेञ्ज कोअपरेसन ९एमसिसी० परिमार्जनसहित अनुमोदन हुने बताउनुभएको छ । आज यहाँ पत्रकारहरुसँग कुराकानी गर्दै उहाँले एमसिसी अध्ययन गरेर परिमार्जनसहित अनुमोदन गरिने बताउनुभएको हो । शुक्रबार एमसिसी अध्ययन

Read More

प्रधानमन्त्री ओलीले प्रचण्डलाई अचानक बालुवाटार बोलाए

Posted on February 21, 2020 | views : 784 |

फागुन ९, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई अचानक प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएका छन् |  ओलीले सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेको अडियो सार्वजनिक भएपछिको अवस्था, अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) लगायतका विषयमा छलफल गर्न प्रचण्डला

Read More

बाँस्कोटा कमिसन काण्ड:समितिको निर्देशनपछि अडियो सार्वजनिक गर्ने मिश्रलाई प्रहरीले खोज्दै

Posted on February 20, 2020 | views : 2188 |

फागुन ८, काठमाडौं | सञ्‍चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदमा स्विस कम्पनीका एजेन्टसँग ७० करोड कमिसन मागेको अडियो सार्वजनिक गर्ने विजयप्रकाश मिश्रलाई पक्राउ गर्न संघीय संसदअन्तर्गको सार्वजनिक लेखा समितिले नेपाल प्रहरी साइबर क्राइम ब्युर

Read More

मन्त्री बास्कोटा अडियो प्रकरण:स्वीस दूतावासले निकाल्यो यस्तो विज्ञप्ति

Posted on February 20, 2020 | views : 2344 |

फागुन ८, काठमाडौं | निवर्तमान सूचना तथा संचारमन्त्री गोकुल बास्कोटासँग कमिसन प्रकरणमा स्विस कम्पनीका एजेन्ट भनेर गरिएको अडियो कुराकानीबारे  स्वीटरल्याण्डको दूताबासले चासो देखाएको छ | बिहिबार एक बक्तव जारी गर्दै दुतावासले भनेको छ,स्वीटरल्यान्डको राजदूतावास यो स्पष्ट गर्न चाहान्छ कि यस दूतावासले

Read More

नैतिकताको आधारमा मन्त्री पदबाट राजीनामा दिएँ: बाँस्कोटा

Posted on February 20, 2020 | views : 701 |

फागुन ८, काठमाडौँ | संचारमन्त्री गोकुलप्रसाद बाँस्कोटाले नैतिकताको आधारमा प्रधानमन्त्री समक्ष राजिनामा दिएको बताएका छन् | सेक्युरिटी प्रिन्टिंङ प्रेसको खरिदमा स्विस कम्पनीका एजेन्टसँग कमिसन मागेको अडियो सार्वजनिक भएपछि उनले पदबाट राजिनामा दिएका हुन् | राजिनामा पछि सामाजिक सञ्जाल ट्वीटरमा बाँस्कोटाले

Read More

बाँस्कोटा काण्डमा प्रधानमन्त्री ओलीले मुख खोले

Posted on February 20, 2020 | views : 4702 |

फागुन ८, काठमाडौँ | सरकारका प्रवक्ता एवं सूचना तथा संचारमन्त्री गोकुल बाँस्कोटाले सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्न एउटा स्वीस कम्पनी एजेन्टसँग कमिसन मागेको अडियो सार्वजनिक भएपछि प्रधानमन्त्री ओलीले मुख खोलेका छन् | बिहिबार नेपाल राष्ट्र बैंकका डेपुटी गभर्नर चिन्तामणि सिवाकोटीले लेखेको पुस्तक ‘आर

Read More

सञ्‍चार मन्त्री बाँस्कोटाले दिए राजीनामा

Posted on February 20, 2020 | views : 1499 |

फागुन ८, काठमाडौँ | सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले आफ्नो मन्त्री पदबाट राजीनामा दिएका छन् । बुधबार विवादास्पद अडियो सार्वजनिक भएपछि बिहीबार मन्त्री बाँस्कोटाले आफ्नो पदबाट राजीनामा दिएका हुन् । सभामुख अग्‍नि सापकोटाले सञ्‍चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले पदबा

Read More