राजनीति |


नयाँ गठबन्धनमा केही विवादित मान्छे छन् तर पनि गठबन्धन गर्नुपर्छ, बाध्यता छ: पम्फा भुसाल

Posted on March 08, 2024 | views : 436 |

फागुन २५, काठमाडौँ | नेकपा (माओवादी केन्द्र)की उपाध्यक्ष पम्फा भुसालले वर्तमान सत्तारुढ गठबन्धनमा विवादित मान्छे पनि भएकाले शुद्ध नभएको टिप्पणी गरेकी छन्। शुक्रबार अखिल नेपाल महिला संघ (क्रान्तिकारी)ले ११४ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै उनले वर्तमान सत्ता

Read More

डा.तोसिमा कार्कीसहितका स्वास्थ्यकर्मीले गरे मिटर ब्याज पीडितको स्वास्थ्य परीक्षण

Posted on March 08, 2024 | views : 394 |

फागुन २५, काठमाडौँ | काठमाडौँमा आन्दोलन गर्दै आएका मिटर ब्याज पीडितहरूको स्वास्थ्य परीक्षण गरिएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद्हरू डा.तोसिमा कार्की, डा.चन्दा कार्की लगायतका स्वास्थ्यकर्मीको टोलीले पीडितहरूको स्वास्थ्य परीक्षण गरेको हो । उनीहरू बस्दै आएको भृकुटीमण्डपमा नै स्वास्थ्य शिविर सञ

Read More

भिजिट भिसामा सेटिङ: फरार अभियुक्त गृहका अधिकृत बिमल पौडेल सुटुक्क हाजिर भएर धरौटीमा छुटे

Posted on March 08, 2024 | views : 700 |

फागुन २५, काठमाडौँ | तत्कालीन सचिव महेश्वर न्यौपानेको पालामा अख्तियारदेखि गृह मन्त्रालयसम्म एकछत्र राज गरेका फरार अधिकृत बिमल पौडेल जिल्ला अदालतबाट धरौटीमा छुटेका छन् । अख्तियारदेखि गृह मन्त्रालयको सचिव रहेका महेश्वरका सहयोगी पौडेल प्रहरीको फरार सूचीमा थिए । गृह मन्त्रालयका कर्मचारी समेत रहेका पौडेल

Read More

दुई हजार ६७४ जना सहिद थपिए, राजपत्रमा नाम प्रकाशित (सूचीसहित)

Posted on March 08, 2024 | views : 373 |

फागुन २५, काठमाडौँ | सरकारकाले नेपालको राष्ट्रहित, लोकतन्त्र र अग्रगामी परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा ज्यान गुमाएका थप दुई हजार ६७४ जना सहिदको नाम राजपत्रमा प्रकाशित गरेको छ । विभिन्न आन्दोलन, सशस्त्र संघर्ष र क्रान्तिका क्रममा ज्यान गुमाउने उनीहरुलाई सम्मान स्वरुप गत पुष २४ गते बसेको मन्त्

Read More

चेक लिस्टसहित आएका छौँ, कम्प्रोमाइज हुन्न : गृहमन्त्री लामिछाने

Posted on March 08, 2024 | views : 351 |

फागुन २५, काठमाडौँ | उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले केही समय गृहकार्य गरेर काम अघि बढाउने बताएका छन् । शुक्रवार सामाजिक सञ्जाल फेसबुकबाट महाशिवरात्रि, अन्तर्राष्ट्रिय नारी दिवस र नेपाली सेना दिवसका अवसरमा संक्षिप्त शुभकामना व्यक्त गर्दै उनले काम गर्न चेक लिस्टसहित आएको र काममा कुनै सम्झौता न

Read More

रूसी सेनामा भर्ना भएका एक भारतीयको मृत्यु

Posted on March 08, 2024 | views : 288 |

फागुन २५,  मस्को | पछिल्लो दुई वर्षदेखि रुस र युक्रेनका सेना युद्धको मैदानमा आमनेसामने छन् ।  यसैबीच, जागिरको बहानामा रुसी सेनामा भर्ती भएका एक भारतीय नागरिकको मृत्यु भएको खबर आइरहेको छ । मृतक हैदरावादका बासिन्दा थिए । उनको पहिचान मोहम्मद अफसानको रुपमा भएको छ । अफसान मात्र ३० वर्षको थियो ।

Read More

पाकिस्तानमा पनि मनाइदैँछ शिवरात्री, शिवरात्री मनाउन ६२ भारतीय हिन्दु लाहौंर पुगे

Posted on March 08, 2024 | views : 289 |

फागुन २५, इस्लामबाद | मुस्लिम राष्ट्र पाकिस्तानमा  महाशिवरात्रि पर्व हर्षोल्लासका साथ मनाइँदैछ । त्यहाँको महाशिवरात्रि पर्वमा सहभागी हुनका लागि गत बुधबार भारतबाट ६२ हिन्दूहरु वाघा सीमा नाका हुँदै लाहोर पुगेको पाकिस्तानी सञ्चारमाध्यमले जनाएका छन । इवेक्यू ट्रस्ट प्रपर्टी बोर्डका प्रवक्ता आमिर हा

Read More

अर्थतन्त्र अझै पनि संकटग्रस्त छ : डा. वेदुराम भुषाल

Posted on March 07, 2024 | views : 308 |

फागुन २४, काठमाडौँ | राष्ट्रिय सभा सदस्य डा. वेदुराम भुषालले मुलुकमा अर्थतन्त्र अझै पनि संकटको अवस्थामा रहेको बताएका छन् । बिहीबारको राष्ट्रिय सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् । उनले वाह्य सूचकांकहरुमा सुधार देखिएको भएपनि आन्तरिक सूचकांकहरुमा अझै पनि समस्या रहेको बताए । उनले अर्थतन्त्रको स

Read More

मिटरब्याजी पीडितहरुको निश्चित ऋण मिनाह गर्न प्रधानमन्त्रीलाई बाबुरामको आग्रह

Posted on March 07, 2024 | views : 344 |

फागुन २४, काठमाडौँ | पूर्वप्रधानमन्त्री डा बाबुराम भट्टराईले मिटरब्याजी पीडितहरुको निश्चित ऋण मिनाह गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग आग्रह गरेका छन्।  बिहीबार काठमाडौंमा मिटरब्याजी पीडितको आन्दोलनलाई समर्थन गर्न पुगेका उनले यस्तो आग्रह गरेका हुन्। उनले जनयुद्धताका बनाइएका जाली र झ

Read More

रास्वपाको प्रस्ताव- इलाम २ को निर्वाचनमा प्रतिस्पर्धा गरौँ, सहकार्य नगरौँ

Posted on March 07, 2024 | views : 300 |

फागुन २४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले इलाम २ मा हुने निर्वाचनमा सबै दललाई एक्ला एक्लै लड्न प्रस्ताव गरेको छ। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक सन्तोष परियारले चुनावमा प्रतिस्पर्धा गर्न सबै दललाई आग्रह गरेका हुन्। उनले भने, ‘सदनमा सहकार्य गरौँ, निर्वाचनमा प्रतिस्पर्धा ग

Read More

पार्टी सिध्याउने खेल, पटक-पटक न्याय मरे पनि म मरेको छैन: रेशम चौधरी

Posted on March 07, 2024 | views : 276 |

फागुन २४, काठमाडौँ | नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीले आफ्नो पार्टी सिध्याउने खेल सुरु भएको बताएका छन् । निर्वाचन आयोगले आज चौधरीलाई अध्यक्ष अस्वीकार गर्दै सहअध्यक्ष रञ्जिता श्रेष्ठलाई नै अध्यक्ष कायम गरिदिएपछि सामाजिक सञ्जालमा प्रतिक्रिया जनाउँदै उनले पार्टी सिध्याउने खेल भएको आरोप

Read More

राजा र प्रजातन्त्र सँगसँगै रहनु पर्छ: कमल थापा

Posted on March 07, 2024 | views : 219 |

फागुन २४, काठमाडौँ | राप्रपा नेपालका अध्यक्ष कमल थापाले राजा र प्रजातन्त्र संग-सङ्गै रहनुपर्ने भन्दै आफुहरुले राजाको कुरा उठायर निरङ्कुशता नखोजेको बताएका छन् । राजा सहितको प्रजातन्त्र आफ्नो पार्टीको सैद्धान्तिक अबधारणा रहेको चर्चा गर्दै थापाले हिन्दु राष्ट्रको बिषयले पनि कोहि आत्तिनु नपर्ने बताए ।

Read More

काठमाडौंको परिवर्तनले सातै प्रदेशका सरकारलाई धक्का दिएको छ : सांसद डा. राउत

Posted on March 07, 2024 | views : 111 |

फागुन २४, काठमाडौँ | जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले रातारात काठमाडौंमा हुने सत्ता परिवर्तनको प्रभाव एकसाथ सातै प्रदेशमा हुने भएकाले यसतर्फ सचेत हुन आग्रह गरेका छन् ।  प्रतिनिधिसभाको आजको बैठकमा विशेष समय लिएर बोल्दै सांसद राउतले भने, ‘सिंहदरबारको परिवर्तनले सातै प्रदेशका सरकार एकैपटक गर्

Read More

प्रधानमन्त्रीलाई सांसद चौधरीको सुझाव– सहयात्री सुतिरहँदा छोडेर नहिँड्नुहोला

Posted on March 07, 2024 | views : 278 |

फागुन २४, काठमाडौँ | एकीकृत समाजवादीका सांसद मेटमणि चौधरीले प्रत्येकपटक सहयात्री दलहरूले थाहै नपाई साथ छोड्ने बानी प्रधानमन्त्रीले फेर्न आवश्यक रहेको बताएका छन् ।  प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै सांसद चौधरीले आफ्नै सहयात्री दललाई थाहै नदिई प्रधानमन्त्रीले गठबन्धन छाड्दै हिँड्नु र

Read More

रास्वपाले भन्यो: काम गर्न नसकेको दिन हाम्रो पार्टी सत्ताबाट हट्नेछ

Posted on March 07, 2024 | views : 234 |

फागुन २४, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक सन्तोष परियारले जनताको आकांक्षा पूरा गर्न नसकेको दिन आफ्नो पार्टी सरकारबाट बाहिरिने प्रष्ट पारेका छन् । आज बसेको प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रमुख सचेतक परियारले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डमा केही गरौं भन्ने हुटहुटी रहेको र आ

Read More

राप्रपालाई लिँदैनौँ भन्ने कुरा नोटिसमा राखेका छौँ, पर्सि नै खोज्ने नआओस्: लिङ्देन

Posted on March 07, 2024 | views : 337 |

फागुन २४, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले नयाँ गठबन्धनले राप्रपालाई लिँदैनौँ भनेको विषयलाई नोटिसमा राखेको बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै आफूहरूले सरकारमा नजाने भन्दा भन्दै जान खोजेजस्तो बनाएर भ्रम छरेको बताए। उनले भने- कतिपय साथीहरूलाई भ्रम भयो राप्रप

Read More

नाउपामा रेशम चौधरी नेतृत्वलाई आयोगद्वारा अस्वीकार, दोहोरिइन् रञ्जिता

Posted on March 07, 2024 | views : 312 |

फागुन २४, काठमाडौँ |  निर्वाचन आयोगले नागरिक उन्मुक्ति पार्टी (नाउपा) को अध्यक्षमा रेशम चौधरीलाई अस्वीकार गरेको छ । आयोगले चौधरी पार्टीको सदस्य बन्नसमेत अयोग्य ठहर गर्दै रञ्जीता श्रेष्ठ चौधरीलगायत पुरानै कार्यसमितिलाई मान्यता दिएको निर्वाचन आयोगका सहसचिव एवम् कानून तथा राजनीतिक दल व्यवस्थापन मह

Read More

प्रचण्डलाई कांग्रेसको प्रश्नः ‘तपाईँबाट धोका पाएका सबै एक ठाउँमा उभिए के हुन्छ ?’

Posted on March 07, 2024 | views : 341 |

फागुन २४, काठमाडौँ |  नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले धोका दिन बाँकी कुनै दल नै नरहेको टिप्पणी गरेका छन् । आज (बिहीबार) प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै उनले प्रचण्डबाट धोका खान बाँकी एमाले, कांग्रेसलगायत कुनै दल बाँकी नरहेको बताए । उनल

Read More

कांग्रेसलाई प्रधानमन्त्रीको संसदबाट जवाफ- आफूसँग हुँदा इमान, छोडेपछि बेइमान ?

Posted on March 07, 2024 | views : 206 |

फागुन २४, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले कांग्रेस संसदीय दल बैठकले आफूलाई ‘राजनीतिक बेइमान’ को संज्ञा दिएको भन्दै जवाफ फर्काएका छन् । संसद बैठकमा सम्बोधन गर्दै उनले राजनीतिक प्रतिवद्धता र विकासप्रतिको छट्पटिले आफूले यो कदम चालेको बताए । दाहालले भने, ‘कसैलाई कसैलाई मेरो कदम अस्थ

Read More

इलाम २ उपनिर्वाचनमा एमालेले अगाडि बढायाे उम्मेदवार चयनको प्रक्रिया, के- के छन् मापदण्ड ?

Posted on March 07, 2024 | views : 334 |

फागुन २४, काठमाडौँ | केन्द्रीय राजनीतिमा नयाँ समीकरण बनेसँगै आउँदो बैशाख १५ गते हुन लागेको इलाम क्षेत्र नम्बर २ को उपनिर्वाचनका लागि नेकपा एमालेले उम्मेदवार चयनको प्रक्रिया अगाडि बढाएको छ । उपनिर्वाचनका लागि एमालेले चैत ५ सम्ममा उम्मेदवार सिफारिस गर्नेगरी तयारी थालेको छ ।  जिल्ला सचिवालयको बुधब

Read More

जसपाले दुई मन्त्री पाउने, को को छन् आकांक्षी ?

Posted on March 07, 2024 | views : 357 |

फागुन २४, काठमाडौँ | सरकारमा सहभागी हुने निर्णय गर्न जनता समाजवादी पार्टी (जसपा)ले केन्द्रीय कार्यकारिणी समितिको बैठक डाकेको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा बैठक बस्दैछ । स्रोतका अनुसार बैठकले सरकारमा सहभागी हुने निर्णयसंगै दुई मन्त्रीको पनि टुङ्गो लगाउनेछ । जसपा अध्यक्ष उपेन्द्र यादव यो प

Read More

सिंहदरबारमा पुनर्गठित मन्त्रिपरिषद्को पहिलो बैठक बस्दै

Posted on March 07, 2024 | views : 283 |

फागुन २४, काठमाडौँ | सिंहदरबारमा मन्त्रिपरिषद्को बैठक बसिरहेको छ । एमाले नेतृत्वको नयाँ गठबन्धनसँगै बनेको सरकारको यो पहिलो क्याविनेट बैठक हो । प्रधानमन्त्री पुष्पकमल दाहालले बुधबार विस्तार गरेको मन्त्रिपरिषद्मा २० जना सदस्य छन् । नयाँ सत्तागठबन्धनमा एमाले, माओवादी, रास्वपा र नेकपा एस सहभागी छन् । जस

Read More

प्रतिनिधिसभाको बैठक आज बस्दै (यस्तो छ कार्यसूची)

Posted on March 07, 2024 | views : 188 |

फागुन २४, काठमाडौँ | संघीय संसद अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११ बजे संसद भवन नयाँबानेश्वरमा बस्दैछ । आजको बैठकमा सभामुखले राष्ट्रपतिको कार्यालयबाट प्राप्त मन्त्रिपरिषद गठन सम्बन्धी पत्रको व्यहोरा पढेर सुनाउने सम्भावित कार्यसूची रहेको छ । यस्तै, बैठकमा महिला तथा सामाजिक मामिला

Read More

प्रचण्ड सरकारका तीन विवादास्पद मन्त्री : रविलाई सहकारीको, अरू कसलाई के अभियोग?

Posted on March 07, 2024 | views : 355 |

फागुन २४, काठमाडौं | प्रधानमन्त्री पुष्पकमल दाहाल कांग्रेससँग गठबन्धन तोडेर नयाँ गठबन्धन बनाए। त्यो गठबन्धन सरकार गठन भएको दुई दिनपछि बुधबार मन्त्रिपरिषद विस्तार गरे। मन्त्रिपरिषद विस्तार गर्दा उनले १६ जना मन्त्री थपे। यसअघि नियुक्त भएका तीन जना मन्त्रीलाई दाहालले मन्त्रालयको जिम्मेवारी दिए। थपिएका

Read More