राजनीति |


सांसद एवं विज्ञहरुको सुझाव: प्रदेश नं ३ को नाम ‘गौरीशङ्कर’ राख्न सुझाव

Posted on May 25, 2019 | views : 757 |

जेठ ११, काठमाडौँ | प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् । प्रदेश नं ३ ले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा प्रस्तावित नाममध्ये गौरीशङ्कर नाम उपर्युक्त हुने सुझाव दिएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं प्रदेश सांसद

Read More

बेरोजगार र रोजगारीको सूचना ४/ ४ घन्टामा थाहा पाउने गरी काम गर्दैछौं : श्रममन्त्री विष्ट

Posted on May 24, 2019 | views : 1650 |

जेठ १०,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले बेरोजगार र रोजगारीको अवसरहरुको जानकारी लिन सकिने गरि रोजगार सूचना प्रणालीको विकास गर्न लागिएको बताएका छन् । संघीय सरकार, ३ नम्बर प्रदेश सरकार, ३ नम्बर प्रदेश भित्रका सबै स्थानीय तह  र रोजगार संयोजकको उपस्थितिमा "प्रधानमन्

Read More

विप्लबका नेता कार्यकर्ता समात्दै, पार्टी परित्याग गर्न लगाउदै

Posted on May 24, 2019 | views : 696 |

जेठ १०, काठमाडौँ | सरकारले विप्लव समूहका नेता तथा कार्यकर्तालाई बिभिन्न अभियोगमा पक्राउ गरि पार्टी परित्याग गर्ने घोषणा गर्न लगाउँदै रिहा गर्ने गरेको विप्लबका एक नेताले बताएका छन् । ति नेताले प्रहरीले बिभिन्न ठाउँबाट पक्राउ गरेका आफ्ना पार्टी समर्थितहरुलाई पक्राउ गर्ने र छुट्नको लागि एक मात्र सर्त प

Read More

नेकपाको सपथ ग्रहण चल्दै, एक वर्ष सुसुप्त रहेको पार्टि परिचालन सुरु

Posted on May 23, 2019 | views : 711 |

कमल पौडेल, जेठ, बागलुङ । नेपाल कम्यूनिष्ट पार्टि नेकपाको वडा तहको सपथ कार्यक्रम चलीरहेको छ। यसै विच बडिगाड गाउँपालिका वडा नं. ६ खालमा वडा संगठन कमिटिको सपथ ग्रहण तथा प्रथम बैठक सम्पन्न भएको छ। तत्कालीन नेकपा एमाले र एकिकृत नेकपा माओवादी मिलेपछि पहिलो पटक सो वैठक सम्पन्न भएको हो। सो कार्यक्रममा नेपाल

Read More

सरकारले काम गर्न सकेन : नेता थापा

Posted on May 22, 2019 | views : 541 |

जेठ ८, बेझाड । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले दुईतिहाइको बलियो सरकारले एक वर्षको अवधिमा सोचेअनुरुप काम गर्न नसकेको बताउनुभएको छ । नेपाल महिला सङ्घ पाल्पाको आयोजनामा सदरमुकाम तानसेनमा मङ्गलबार भएको काङ्ग्रेस जागरण अभियान कार्यक्रममा नेता थापाले इतिहासकै ब

Read More

कुलमानलाई भ्रष्टाचारको आरोप !

Posted on May 21, 2019 | views : 658 |

जेठ ७, काठमाण्डौ | नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडीङ हटाएर निकै राम्रो काम गरेको भन्दै चौतर्फी प्रशंशा पाईरहेको बेला नेकपाका सांसद अमनलाल मोदीले भने उनलाई भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् ।   मोदीले संघीय संसदको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा

Read More

आइएलो सहायक महानिर्देशक र श्रममन्त्री विच छलफल

Posted on May 20, 2019 | views : 708 |

जेठ ६, काठमाडौँ । अन्तर्राष्ट्रिय श्रम संगठनका सहायक महानिर्देशक तथा एशिया प्यासिफिक क्षेत्रको क्षेत्रीय निर्देशक तोमोको निशिमोतो र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट विच शिष्टाचार भेट भएको छ । उक्त अवसरमा मन्त्री विष्टले निर्देशक निशिमोतोलाई नेपाल सरकारले स्वदेशमै रोजगारी सृजनाला

Read More

गगन थापालाई शिक्षा मन्त्रालयको जिम्मा

Posted on May 20, 2019 | views : 690 |

जेठ ६, काठमाडौँ | समाचार शिर्षकले अचम्म बनायो होला, तर अचम्म मान्नु पर्दैन नेपाली कांग्रेसका युवा नेता गगन थापा कांग्रेसले बनाएको छाया सरकारबाट शिक्षा मन्त्रालयको जिम्मा पाएका हुन् ।  सोमबार कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले मन्त्रालयहरुको काम निगरानी गर्न मन्त्रालय स्तरीय

Read More

सङ्घीय समाजवादीका २२ कार्यकर्ता नेकपामा प्रवेश

Posted on May 19, 2019 | views : 831 |

जेठ ५, कास्की | तत्कालीन सङ्घीय समाजवादी पार्टीका जिल्ला सदस्यसहित २२ कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । माछापुछ्रे गाउँपालिका–७ धम्पुस निवासी समाजवादी पार्टीका जिल्ला सदस्य थमन विश्वकर्मा सहितले नेकपामा प्रवेश गर्नुभएको हो । विश्वकर्मा स्थानीय तहको निर्वाचनमा सो पार्टी

Read More

प्रदेश २ का प्रमुखसँग राजदूतको भेटवार्ता

Posted on May 19, 2019 | views : 695 |

जेठ ५, धनुषा | प्रदेश नं २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ र नेपालका लागि बङ्लादेशका राजदूत मासफी विन्ते सामबीच आज शिष्टाचार भेटवार्ता भएको छ । करीब २५ मिनेटसम्म भएको सो भेटवार्तामा उहाँहरुबीच दुई देशको समसामयिक विषयमा कुराकानी भएको प्रदेश प्रमुखको निजी सचिवालयले जनाएको छ ।  सो अवसरमा राजद

Read More

नेकपा सचिवालय बैठक स्थगित

Posted on May 19, 2019 | views : 441 |

जेठ ५, काठमाडौँ । पोलिटब्यूरोको गठन र केन्द्रीय सदस्यहरुको कार्यविभाजन तथा एकताको बाँकी कामको टुङ्गो लगाउन आज बस्ने भनिएको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को सचिवालयको बैठक मङ्गलबार बस्ने गरी स्थगित भएको छ । शीर्ष नेताहरुको कार्यव्यस्तता र कार्यसूचीमा तयारी अभावका कारण बैठक सरेको हो । सचिवालयको औपचार

Read More

पार्टीभित्र देखिएको विवाद अन्त्य हुनुपर्छः नेता डा कोइराला

Posted on May 18, 2019 | views : 469 |

जेठ ४, काठमाडौँ | नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र देखिएको विवाद अन्त्य हुनुपर्ने बताउनुभएको छ । नेपाली काङ्ग्रेस चितवन–काठमाडौँ सम्पर्क समाजले आज यहाँ आयोजना गरेको ‘नयाँ वर्षको भित्तेपात्रो विमोचन तथा जागरण अभियान’कार्यक्रममा बोल्दै उहाँले काँग्रेस पार्टीभित्र देखिएको विवाद अन्

Read More

विप्लवका रोल्पा इन्चार्ज हतियारसहित पक्राउ

Posted on May 18, 2019 | views : 860 |

जेठ ४, काठमाडौं । नेत्रविक्रम चन्द विप्लव समूहका रोल्पा जिल्ला इन्चार्जसहित ३ जना नेता कार्यकर्तालाई प्रहरीले शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा रोल्पा जिल्ला इन्चार्ज जयबहादुर रोका (प्रताप), सुनछहारी गाउँपालिका इन्चार्ज टाइगर भनिने धनबहादुर खत्री र इलाका इन्चार्ज भुपेन्द्र खड्का -गोरे) रहे

Read More

गौतमबुद्ध गौरवका सत्पात्र: प्रमओली

Posted on May 18, 2019 | views : 657 |

जेठ ४, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध विश्वसामु गौरवका सत्पात्र भएको बताउनुभएको छ । २५६३औँ बुद्ध जयन्तीका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगत्को कल्याणका निमित्त कठोर तपस्याबाट ज्ञान प्राप्त गरी संसारलाई दीक्षित

Read More

गुट अन्त्य नभएसम्म काङ्ग्रेस बलयोि हुन सक्दैन : सभापति देउवा

Posted on May 17, 2019 | views : 473 |

जेठ ३, काठमाडौँ  । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका गुट उपगुट अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्ने बताउनुभएको छ ।  प्रजातान्त्रिक विचार समाजको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले पार्टीभित्र निर्वाचनमा जित्ने र हार्नेबीच आ–आफ्ना गल्ती कमजोरी स्व

Read More

नेकपा पोलिटब्यूरो र जनवर्गीय सङ्गठन टुङ्गो

Posted on May 16, 2019 | views : 545 |

शरद शर्मा | जेठ २, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी पोलिटब्युरो सदस्यको नाम टुङ्गो  लगाएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले १४७ सदस्यीय पोलिटब्युरो सदस्यको टुङ्गो लगाएको स्रोतले जनाएको छ ।   पोलिटब्युरो सदस्यमा पार्टी सचिवालय र

Read More

प्रधानमन्त्री ओलीलाई संघीयतामा रुची छैन: गगन थापा

Posted on May 16, 2019 | views : 560 |

जेठ २, सुर्खेत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले जननिर्वाचित सरकारबाटै लोकतन्त्र खतरामा पर्न लागेको बताएका छन् । नेपाली काँग्रेस सुर्खेतले विहीबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता थापाले वर्तमान नेकपाको सरकारका क्रियाकलापले लोकतन्त्रमाथि खतरा बढेको उनक

Read More

प्रदेश ५ का मुख्यमन्त्री र चीनको कान्सु प्रदेशका गर्भनरबीच भेटवार्ता

Posted on May 15, 2019 | views : 623 |

जेठ १, रुपन्देही | प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको कान्सु प्रदेशका गर्भनर थाङ रनच्यानले मङ्गलबार भेटवार्ता गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री पोखरेलले प्रदेश नं ५ को विशेषता र सम्भावनाबारे जानकारी गराउ

Read More

विद्यार्थी सङ्गठनले माउपार्टीको एजेण्डा बोकेपछि...

Posted on May 15, 2019 | views : 451 |

शरद शर्मा | जेठ १, काठमाडौँ | नेपालका विद्यार्थी सङ्गठनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खोल्न पाउनुपर्ने, गोर्खा भर्ती केन्द्र खारेज गर्नुपर्ने, सम्पूर्ण असमानसन्धी खारेज गर्नुपर्ने र पक्राउ परेका विद्यार्थी नेतालाई रिहाई गर्दै आन्दोलन गरेको दिनलाई स्मरण गर्दै आज विद्यार्थी सङ्गठनले ‘५५औँ वि

Read More

मन्त्री मातृका यादवमाथि कार्यकक्षमै हातपात प्रयास !

Posted on May 15, 2019 | views : 563 |

जेठ १, काठमाडौं । सरुवाको विषयलाई लिएर  नेपाली कांग्रेस निकट कर्मचारी संघका नेताहरुले मन्त्रालयभीत्रै अश्लिल गालि गर्दै हातपात गर्न खोजेका छन् ।  उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमा सरुवाको विषयलाई लिएर कर्मचारीहरुले मन्त्री यादवमाथि समेत हातपात प्रयास गरेको स्रोतले बताएको छ । कांग्रेस

Read More

ओखलढुङ्गामा दुई दलबीच एकता

Posted on May 14, 2019 | views : 715 |

वैशाख ३१, ओखलढुङ्गा । जिल्लामा पूर्व नेकपा (एमाले) र पूर्व नेकपा माओवादी (केन्द्र)बीच एकता भएको छ । दुवैतर्फका नेता सम्मिलित एकता कार्यदलको सिफारिसका आधारमा पार्टीले जिल्ला कमिटी सदस्यहरुको नाम अनुमोदन गरेको पार्टी सचिव मोहन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै पक्षका प्रभावशाली नेताह

Read More

शिक्षा विधेयक स्वीकृत

Posted on May 14, 2019 | views : 498 |

बैशाख ३१, काठमाडौं | सङ्घीय संसद् राष्ट्रियसभाले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत

Read More

दुई दलबीच एकता

Posted on May 14, 2019 | views : 482 |

बैशाख ३१, ओखलढुंगा | जिल्लामा पूर्व नेकपा (एमाले) र पूर्व नेकपा माओवादी (केन्द्र)बीच एकता भएको छ । दुवैतर्फका नेता सम्मिलित एकता कार्यदलको सिफारिसका आधारमा पार्टीले जिल्ला कमिटी सदस्यहरुको नाम अनुमोदन गरेको पार्टी सचिव मोहन श्रेष्ठले जानकारी दिनुभयो ।  उहाँका अनुसार दुवै पक्षका प्रभावशाली नेताह

Read More

औषधि तथा उपकरण खरीद प्रक्रिया सरल बनाउनुपर्यो: उपप्रधानमन्त्रि यादव

Posted on May 14, 2019 | views : 374 |

वैशाख ३१, काठमाडौँ  । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले झन्झटिलो खरीद प्रक्रियाका कारण औषधि तथा स्वास्थ्यका उपकरण खरीद प्रक्रियामा समस्या परेको बताउनुभएको छ ।  प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिको आजको बैठकमा उहाँले औषधि संवेदनशील क्षेत्र भएकाले यसलाई बोलपत्र

Read More