राजनीति |


गौतमबुद्ध गौरवका सत्पात्र: प्रमओली

Posted on May 18, 2019 | views : 667 |

जेठ ४, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले गौतमबुद्ध विश्वसामु गौरवका सत्पात्र भएको बताउनुभएको छ । २५६३औँ बुद्ध जयन्तीका अवसरमा आज एक शुभकामना सन्देश दिँदै प्रधानमन्त्री ओलीले शान्तिका अग्रदूत गौतम बुद्धले सम्पूर्ण मानव जगत्को कल्याणका निमित्त कठोर तपस्याबाट ज्ञान प्राप्त गरी संसारलाई दीक्षित

Read More

गुट अन्त्य नभएसम्म काङ्ग्रेस बलयोि हुन सक्दैन : सभापति देउवा

Posted on May 17, 2019 | views : 477 |

जेठ ३, काठमाडौँ  । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीभित्रका गुट उपगुट अन्त्य नभएसम्म पार्टी बलियो हुन नसक्ने बताउनुभएको छ ।  प्रजातान्त्रिक विचार समाजको ११ औँ राष्ट्रिय महाधिवेशनको उद्घाटन गर्दै उहाँले पार्टीभित्र निर्वाचनमा जित्ने र हार्नेबीच आ–आफ्ना गल्ती कमजोरी स्व

Read More

नेकपा पोलिटब्यूरो र जनवर्गीय सङ्गठन टुङ्गो

Posted on May 16, 2019 | views : 549 |

शरद शर्मा | जेठ २, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले पार्टी पोलिटब्युरो सदस्यको नाम टुङ्गो  लगाएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको नेकपा सचिवालय बैठकले १४७ सदस्यीय पोलिटब्युरो सदस्यको टुङ्गो लगाएको स्रोतले जनाएको छ ।   पोलिटब्युरो सदस्यमा पार्टी सचिवालय र

Read More

प्रधानमन्त्री ओलीलाई संघीयतामा रुची छैन: गगन थापा

Posted on May 16, 2019 | views : 566 |

जेठ २, सुर्खेत । नेपाली काँग्रेसका केन्द्रीय सदस्य गगनकुमार थापाले जननिर्वाचित सरकारबाटै लोकतन्त्र खतरामा पर्न लागेको बताएका छन् । नेपाली काँग्रेस सुर्खेतले विहीबार वीरेन्द्रनगरमा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा नेता थापाले वर्तमान नेकपाको सरकारका क्रियाकलापले लोकतन्त्रमाथि खतरा बढेको उनक

Read More

प्रदेश ५ का मुख्यमन्त्री र चीनको कान्सु प्रदेशका गर्भनरबीच भेटवार्ता

Posted on May 15, 2019 | views : 627 |

जेठ १, रुपन्देही | प्रदेश नं– ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग मित्रराष्ट्र जनवादी गणतन्त्र चीनको कान्सु प्रदेशका गर्भनर थाङ रनच्यानले मङ्गलबार भेटवार्ता गर्नुभएको छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा भएको भेटवार्तामा मुख्यमन्त्री पोखरेलले प्रदेश नं ५ को विशेषता र सम्भावनाबारे जानकारी गराउ

Read More

विद्यार्थी सङ्गठनले माउपार्टीको एजेण्डा बोकेपछि...

Posted on May 15, 2019 | views : 452 |

शरद शर्मा | जेठ १, काठमाडौँ | नेपालका विद्यार्थी सङ्गठनले स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) खोल्न पाउनुपर्ने, गोर्खा भर्ती केन्द्र खारेज गर्नुपर्ने, सम्पूर्ण असमानसन्धी खारेज गर्नुपर्ने र पक्राउ परेका विद्यार्थी नेतालाई रिहाई गर्दै आन्दोलन गरेको दिनलाई स्मरण गर्दै आज विद्यार्थी सङ्गठनले ‘५५औँ वि

Read More

मन्त्री मातृका यादवमाथि कार्यकक्षमै हातपात प्रयास !

Posted on May 15, 2019 | views : 567 |

जेठ १, काठमाडौं । सरुवाको विषयलाई लिएर  नेपाली कांग्रेस निकट कर्मचारी संघका नेताहरुले मन्त्रालयभीत्रै अश्लिल गालि गर्दै हातपात गर्न खोजेका छन् ।  उद्योगमन्त्री मातृका यादवको कार्यकक्षमा सरुवाको विषयलाई लिएर कर्मचारीहरुले मन्त्री यादवमाथि समेत हातपात प्रयास गरेको स्रोतले बताएको छ । कांग्रेस

Read More

ओखलढुङ्गामा दुई दलबीच एकता

Posted on May 14, 2019 | views : 727 |

वैशाख ३१, ओखलढुङ्गा । जिल्लामा पूर्व नेकपा (एमाले) र पूर्व नेकपा माओवादी (केन्द्र)बीच एकता भएको छ । दुवैतर्फका नेता सम्मिलित एकता कार्यदलको सिफारिसका आधारमा पार्टीले जिल्ला कमिटी सदस्यहरुको नाम अनुमोदन गरेको पार्टी सचिव मोहन श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार दुवै पक्षका प्रभावशाली नेताह

Read More

शिक्षा विधेयक स्वीकृत

Posted on May 14, 2019 | views : 501 |

बैशाख ३१, काठमाडौं | सङ्घीय संसद् राष्ट्रियसभाले ‘शिक्षासम्बन्धी केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०७५ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ । राष्ट्रियसभाको आजको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सो विधेयक विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत

Read More

दुई दलबीच एकता

Posted on May 14, 2019 | views : 491 |

बैशाख ३१, ओखलढुंगा | जिल्लामा पूर्व नेकपा (एमाले) र पूर्व नेकपा माओवादी (केन्द्र)बीच एकता भएको छ । दुवैतर्फका नेता सम्मिलित एकता कार्यदलको सिफारिसका आधारमा पार्टीले जिल्ला कमिटी सदस्यहरुको नाम अनुमोदन गरेको पार्टी सचिव मोहन श्रेष्ठले जानकारी दिनुभयो ।  उहाँका अनुसार दुवै पक्षका प्रभावशाली नेताह

Read More

औषधि तथा उपकरण खरीद प्रक्रिया सरल बनाउनुपर्यो: उपप्रधानमन्त्रि यादव

Posted on May 14, 2019 | views : 375 |

वैशाख ३१, काठमाडौँ  । उपप्रधान एवं स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले झन्झटिलो खरीद प्रक्रियाका कारण औषधि तथा स्वास्थ्यका उपकरण खरीद प्रक्रियामा समस्या परेको बताउनुभएको छ ।  प्रतिनिधिसभा, शिक्षा र स्वास्थ्य समितिको आजको बैठकमा उहाँले औषधि संवेदनशील क्षेत्र भएकाले यसलाई बोलपत्र

Read More

भ्रष्टाचार नगर्न अनुसन्धान गरी चिरफार गर्नुपर्छ

Posted on May 14, 2019 | views : 339 |

बैशाख ३१, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का सांसद अग्निप्रसाद सापकोटाले मुलुकमा बढी रहेको भ्रष्टाचार नियन्त्रण गर्न गहिरो अनुसन्धान गरी चिरफार गर्न आवश्यक रहेको बताउनुभएको छ । प्रतिनिधिसभामा आर्थिक वर्ष २०७६÷७७ का लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकता सम्बन्धमा (कर प्रस्तावबाहेक)

Read More

उपेन्द्र यादवसँगको अन्तर्वार्तालाई लिएर एभिन्युजलाई स्पष्टीकरण सोधियो

Posted on May 14, 2019 | views : 1104 |

वैशाख ३१, काठमाडौँ | प्रेस काउन्सिल नेपालले अन्तर्वार्ताका क्रममा प्रयोग गरिएका भाषाशैली र शब्द चयनका विषयलाई लिएर एभिन्युज टेलिभिजनसँग स्पष्टीकरण सोधेको छ । आइतबार राति समाजवादी पार्टी नेपालका अध्यक्ष एवं उपप्रधान तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवसँग लिइएको अन्तर्वार्ताको क्रममा अन्तर्वार्ताकारले

Read More

मन्त्रिपरिषद्का निर्णय एक साता पछि सार्वजनिक

Posted on May 13, 2019 | views : 407 |

वैशाख ३०, सुर्खेत । कर्णाली प्रदेश सरकारले एक साता पछि मन्त्री परिषद्का निर्णय सार्वजनिक गरेको छ । बैशाख २४ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय सोमबार सार्वजनिक गरिएको हो । सरकारले गरेका निर्णय परिपक्व बनाउन ढिला सार्वजनिक गरिएको सरकारका प्रवक्ता तथा भुमी व्यवस्था, कृषि तथा सहकारी मन्त्री विमला के

Read More

नेकपा दाङको सपथ जेठ १ मा

Posted on May 13, 2019 | views : 394 |

वैशाख ३०, घोराही | नेपाल कम्युनिष्ट पार्टी दाङ जिल्ला कमिटीका सदस्यहरुको सपथ ग्रहण कार्यक्रम जेठको १ गते हुने भएको छ ।  नेकपा दाङका अध्यक्ष टिकाराम खड्का र सचिव तुलसीराम पुन(सुवास)ले सोमबार विज्ञप्ती जारी गर्दै एक सय ५५ सदस्यीय कमिटीमध्य एक सय ५३ जनालाई सपथ खुवाइने जानकारी दिनुभयो ।  जेठ १

Read More

लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउनुपर्छ: प्रचण्ड

Posted on May 13, 2019 | views : 333 |

वैशाख ३०, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले  लुम्बिनी, पशुपतिनाथ र जनकपुरलाई जोड्ने सर्किट बनाउन आवश्यक रहेको बताउनुभएको छ ।  नेपाल प्रज्ञा प्रतिष्ठान र मिथिला प्रतिष्ठानको सयुक्त आयोजनामा आज यहाँ ‘राष्ट्रिय विभूति सीता जन्मजयन्ती समारोह’ मा उह

Read More

प्रेस स्वतन्त्रता हनन् हुनु हुँदैनः नेतृ कोइराला

Posted on May 13, 2019 | views : 363 |

वैशाख ३०, विराटनगर  ।  नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य सुजाता कोइरालाले लोकतन्त्रमा प्रेस स्वतन्त्रता हनन्का घटना हुनु राम्रो होइन भन्नुभएको छ । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग संक्षिप्त कुराकानी गर्दै उहाँले प्रजातन्त्र, लोकतन्त्र र गणतन्त्रको आवाज बुलन्द पार्ने प्रेसको स्वतन्

Read More

प्रदेशसभाको बैठकमा पूर्वबजेटबारे छलफल हुने

Posted on May 13, 2019 | views : 244 |

बैशाख ३०, काठमाडौं | प्रदेश नं ३ को प्रदेशसभाको चौंथो अधिवेशन बैठक आज  अपरान्ह १ बजेदेखि शुरु हुने भएको छ । प्रदेश नं ३ प्रदेश सरकारको आव। ०७६÷७७ का लागि प्रस्तुत हुने पूर्व बजेटको  विभिन्न शीर्षकका मस्यौदाबारे जेठ १ गते बस्ने बैठकमा छलफलका लागि प्रस्तुत गरिने आर्थिक मामिला तथा योजनामन्त्र

Read More

प्रेस स्वतन्त्रतामाथि मडारिन थालेको कालो बादलको बारेमा सचेत रहन आग्रह (बिज्ञप्ति)

Posted on May 12, 2019 | views : 331 |

वैशाख २९, काठमाडौँ | सञ्चारमाध्यमलाई नियमन गर्न भन्दै ‘प्रेस काउन्सिल ऐन २०४८’ लाई विस्थापित गर्न प्रस्ताव गरिएको ‘नेपाल मिडिया काउन्सिल ऐन २०७५’ को  विधेयक बिरुद्ध नेपाल मिडिया सोसाइटीले प्रेस बिज्ञप्ति जारी गरेको छ ।   सोसाइटिले जारी गरेको बिज्ञप्तिमा दस्तावेजमा परेका कतिपय व्यवस्था

Read More

भियतनाम जान सरकारी र कूटनीतिक पासपोर्ट वाहकलाई भिसा नचाहिने

Posted on May 12, 2019 | views : 394 |

वैशाख २९, काठमाडौं । नेपाल र भियतनामका सरकारी तथा कूटनीतिक राहदानी बाहकलाई भिसा नचाहिने सहमति भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली भियतनाम भ्रमणमा रहेका बेला दुई देशका अधिकारीबीच यो सहमतिमा हस्ताक्षर भएको हो । प्रधानमन्त्री ओलीले शनिबार भियतनामका समकक्षी ग्युगन सुआन फुकसँग भेटवार्ता गरेका थिए । भेट

Read More

पन्ध्र/बिस क्षेत्रको बिकासलाई जहीले पनी प्राथमिकतामा राखेको छुः रावल

Posted on May 11, 2019 | views : 424 |

कमल रावल | बैशाख २८, अछाम | पुर्व उपप्रधान तथा गृहमन्त्रि भिम बहादुर रावलले पन्ध्र बिस क्षेत्रको बिकासलाई जहीले पनी प्राथमिकतामा राखेर अघि बढेको बताउनु भएको छ ।  जनशिखा क्याम्पस मेल्लेख अछामको तेस्रो साधारण सभाको उदघाटन कार्यक्रममा बोल्दै रावलले सडक, शिक्षा, स्वास्थ्यका भवन निर्माण लगाएत विद्यु

Read More

समाजवादी पार्टीले मुख्य शहरमा आमसभा गर्दै

Posted on May 11, 2019 | views : 402 |

बैशाख २८, काठमाडौं–नवगठित समाजवादी पार्टीले एकताको सन्देश दिन सातवटै प्रदेशका मुख्य शहरमा आमसभा गर्ने भएको छ । पार्टी एकताको सन्देशका साथै अगुवा कार्यकर्तालाई अभिमुखीकरण गर्ने उद्देश्यका साथ कार्यक्रम गर्न लागिएको समाजवादी पार्टीका सहअध्यक्ष राजेन्द्रप्रसाद श्रेष्ठले जानकारी दिए ।  उनका अनुसार

Read More

विप्लबलाई काठमाडौँमै कार्यालय खोलेर आन्दोलन गर्न किरातीको अपिल (भिडियो सहित)

Posted on May 10, 2019 | views : 666 |

वैशाख २७, काठमाडौँ | नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले विप्लव नेकपालाई काठमाडौँमा आएर कार्यालयनै खोलेर आफ्नो राजनीतिक आन्दोलन अगाडी बढाउन आग्रह गरेका छन् | पाँच पार्टीद्वारा आज काठमाडौँको शान्तिवाटिकामा आयोजित बिरोधसभामा बोल्दै किरातीले यस्तो अभिव्यक्ति दिएका हुन् |  अध्यक्ष किरात

Read More

प्रतिनिधि परिचालन गर्दै काङ्ग्रेस

Posted on May 10, 2019 | views : 298 |

वैशाख २७, पोखरा ।  नेपाली काङ्ग्रेस कास्कीले पार्टीले शुरु गरेको राष्ट्रिय जागरण अभियान सफल पार्न जिल्लाका ७२ वटै इकाइमा प्रतिनिधि परिचालन गर्ने भएको छ । जिल्लामा एक महीनासम्म सञ्चालन गर्ने अभियानका सन्दर्भमा केन्द्रीय प्रतिनिधि एवं केन्द्रीय सदस्य अर्जुन जोशीको उपस्थितिमा आज बसेको जिल्ला समिति

Read More