राजनीति |


कम्युनिस्ट सरकारले सत्ता शक्ति र जनताको मतको दुरुपयोग गरे - नेता पौडेल

Posted on May 29, 2019 | views : 454 |

जेठ १५, अछाम | नेपाली काङ्ग्रेस को जागरण अभियान अन्तरगत नेपाली काङ्ग्रेस क्षेत्र नम्बर १ को क्षत्रीय सम्मेलन साफेबगरमा सम्पन्न भएको छ ।कार्यबाहक सभापति कृष्ण बहादुर बुढा को अध्यक्षतामा भएको कार्यक्रमका प्रमुख अतिथि नेपाली काङ्ग्रेसका वरिष्ठ नेता एवम पुर्ब उप प्रधानमन्त्री रामचन्द्र पौडेल रहनु भएको थ

Read More

‘कोही भोकै पर्दैन, भोकले कोही मर्दैन’

Posted on May 29, 2019 | views : 631 |

जेठ १५, काठमाडौँ | सरकारले ज्येष्ठ नागरिकमा रहेको ज्ञान सीप र अनुभवलाई अन्तरपुस्ता हस्तान्तरण गर्न सहयोग पुग्ने गरी प्रत्येक सङ्घ, प्रदेश र स्थानीय तहमा ज्येष्ठ नागरिक सेवा केन्द्र स्थापना गर्ने भएको छ । आर्थिक वर्ष २०७६/७७ को बजेट सङ्घीय संसद्को संयुक्त बैठकमा आज प्रस्तुत गर्दै अर्थमन्त्री डा युवरा

Read More

आज नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी दिन

Posted on May 29, 2019 | views : 519 |

निरा गौतम | जेठ १५, काठमाडौँ | जेठ १५ गते गणतन्त्र दिवस अर्थात् नेपालको राजनीतिक इतिहासमा एउटा युगान्तकारी दिन । जनआन्दोलन २०६२/६३ को जगमा गणतन्त्र घोषणा भएको ऐतिहासिक दिनको स्मरण गर्दै हरेक वर्ष जेठ १५ गते देशभर विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाइँदै आएको छ । आजको दिन १० वर्षे सशस्त्र जनय

Read More

'सङ्घर्षबाट प्राप्त उपलब्धि संस्थागत गर्दै अघि बढ्नु अहिलेको आवश्यकता' - सभामुख

Posted on May 29, 2019 | views : 359 |

जेठ १५, काठमाडौँ | सभामुख कृष्णबहादुर महराले जनताको सङ्घर्षबाट प्राप्त उपलब्धिको संस्थागत विकास गर्दै सामाजिक न्याय, समानता र समृद्धिको यात्रालाई सँगसँगै अगाडि बढाउनुपर्ने अहिलेको महत्वपूर्ण कार्यभार रहेको बताउनुभएको छ ।  गणतन्त्र दिवसका अवसरमा आज सबै नेपालीमा शुभकामना दिँदै उहाँले गणतन्त्र, नय

Read More

गणतन्त्र दिवसको अवसरमा ४३४ कैदीलाई सजाय माफी

Posted on May 29, 2019 | views : 483 |

जेठ १५, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले गणतन्त्र दिवसका अवसरमा  चार सय ३४  कैदीलाई भुक्तान हुन बाँकी कैदको सजाय माफी दिनुभएको छ ।  माधव राईसहितका कैदीलाई मन्त्रिपरिषद्को सिफारिशमा माफी दिइएको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।  असल चालचलन भई कैद सजा

Read More

बनकै काफल वनकै चरीलाई, तिम्रो शासन दुई दिनको भए नी, हाम्रो शासन जुनी भरीलाई...

Posted on May 29, 2019 | views : 397 |

प्रकाश सिलवाल | जेठ १५, काठमाडौँ | लोकतान्त्रिक आन्दोलनमा बाह्र वर्ष अघि बाह्र वर्षीय रुवीन गन्धर्वले गाएको यो गीत  आम जनताको मनमनमा गुञ्जिएको थियो । ‘राष्ट्रपति जनताकै छोराछोरी यही हो गणतन्त्र...’ जनआन्दोलन–२ मा सडकमा गायक रुवीन र अनेक गायकहरुले यस्तै भावकका गीतहरु गाएका थिए । रामेश र रायनहरुक

Read More

सन्दर्भ गणतन्त्र दिवसः जो परिवर्तनका लागि क्रान्तिमा होमिए

Posted on May 29, 2019 | views : 356 |

सन्तोष शर्मा | जेठ १४, बनियानी (रासस) |  ‘गाउँ–गाउँबाट उठ, बस्ती–बस्तीबाट उठयो देशको मुहार फेर्नलाई उठ...’ देशप्रेमको भावले ओत प्रोत र युग परिवर्तन गर्नसक्ने ताकत राख्ने श्याम तमोटले लेख्नुभएको यो गीतले जोकोहीको मन–मष्तिस्क क्रान्तिको ज्वारभाटा उठ्छ । त्यो ज्वारभाटालाई क्रान्तिपथमा सामेल गराउन

Read More

१२ गते भएको घटनाप्रति माओवादी केन्द्रद्वारा दु:ख व्यक्त (बिज्ञप्ति सहित)

Posted on May 28, 2019 | views : 2297 |

जेठ १४, काठमाडौँ । पुनर्गठित नेकपा माओवादी केन्द्रले विप्लब समूहको बन्दको क्रममा १२ गते भएको घटनाप्रति दु:ख प्रकट गर्दै बिज्ञप्ति जारी गरेको छ । विप्लब नेतृत्वको नेकपाका ४ जनाको निधन र ७ जनाको घाइते भएको घटनालाई माओवादी केन्द्रको विज्ञाप्तिले अकल्पनीय र दु:खद घटना भएको जनाएको छ ।  पार्टीका महास

Read More

श्रृङ्खलावद्ध बम विस्फोटमा मारिने चारै जना विप्लवकै कार्यकर्ता, विप्लबले निकाले बिज्ञप्ति

Posted on May 27, 2019 | views : 4154 |

जेठ १३, काठमाडौं । आइतबार काठमाडौंमा भएको श्रृङ्खलावद्ध बम विस्फोटमा मारिने चारै जना नेकपा विप्लव समूहको आफ्नै कार्यकर्ता भएको एक बिज्ञप्ति मार्फत सो पार्टीका महासचिव विप्लवले स्वीकार गरेका छन्  । पार्टी महासचिव नेत्रविक्रम चन्द विप्लवले सोमबार विज्ञप्ति जारी गर्दै विस्फोटमा महान, दीपेन्द्

Read More

विप्लवको गृहजिल्ला “कपिलवस्तुमा” बन्दको प्रभाव

Posted on May 27, 2019 | views : 500 |

माधव बेल्वासे | जेठ १३, कपिलवस्तु | नेपाल कम्युनिष्ट पार्टीले गरेको नेपाल बन्दले देशभरको जनजीवन प्रभावित बनेको छ । नेकपाका माहासचिव नेत्र विक्रम चन्द ‘विप्लव’ को गृहजिल्ला कपिलवस्तुमा पनि विहानै देखि बन्दको उच्च प्रभाव देखिएको हो  ।  जिल्लाका चन्द्रौटा, जितपुर, गोरुसिगे, तौलिहवा लगाएतका स्

Read More

नेकपाले नयाँ उचाइ हासिल गर्यो : नेकपा महासचिव पौडेल

Posted on May 27, 2019 | views : 337 |

 जेठ १३, रुपन्देही । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का महासचिव विष्णु पौडेलले नेपालको राष्ट्रिय राजनीतिमा पार्टीले नयाँ उचाइ हासिल गरेको बताउनुभएको छ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जिल्ला कमिटी रुपन्देहीले आज बुटवलमा आयोजना गरेको शपथ ग्रहण समारोहमा उहाँले नेपालका दुई ठूला कम्युनिष्ट पा

Read More

'आइतबारको बिष्फोटमा मृत्यु हुनेहरु नागरिक होइनन्' - गृहमन्त्री

Posted on May 27, 2019 | views : 1407 |

जेठ १३, काठमाडौं । गृहमन्त्री रामबहादुर थापा (बादल)ले आइतबार बिभिन्न २ स्थानमा बम बिष्फोटका घटनामा मर्नेहरु नागरिक नभएको बताएका छन् ।  तर प्रतिनिधि सभामा सांसदहरु पुष्पा भुसाल, देवेन्द्रराज कँडेल, लक्ष्मी परियारसहितका सांसदहरूले बम विस्फोटमा मर्ने र घाइते हुने नेपाली नागरिक नभए कुन देश को हो ?

Read More

विप्लब बन्द: हेटौडाको बुद्धचोकमा बम, रोकीराखेको ट्रकमा समेत आगजनी

Posted on May 27, 2019 | views : 445 |

जेठ १३, मकवानपुर | नेत्र विक्रम चन्द समुहले आज आह्वान गरेको नेपाल बन्दका कारण मकवानपुरको जनजीवन प्रभावित बनेको छ । मकवानपुरका दुई स्थानमा ट्रकमा आगजनी भएको छ भने हेटौँडाको बुद्धचोकमै बम फेला परेको छ । मकवानपुरका प्रहरी प्रवक्ता यज्ञप्रसाद भट्टराईका अनुसार बुद्धचोकमा फेला परेको बम नेपाली सेनाले निस्क

Read More

सरकारले विप्लव समूहका नेता प्रकाण्ड सहित तीन नेतालाई विभूषित गर्ने !

Posted on May 27, 2019 | views : 2803 |

जेठ १३, काठमाडौं । सरकारद्वारा प्रतिबन्धत नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेताहरू समेत सम्मानित हुने भएका छन् । गणतन्त्र दिवसको अवसर पारेर १६ जेठमा विप्लव समूहका स्थायी समिति सदस्य खड्कबहादुर विश्वकर्मासहितका अन्य नेताहरूलाई संविधानसभा पदकबाट विभूषित गर्न लागिएको हो ।

Read More

द्वन्द्वको पीडा राष्ट्रको पीडा हो : पूर्वप्रम खनाल

Posted on May 26, 2019 | views : 376 |

जेठ १२, काठमाडौँ । पूर्व प्रधानमन्त्री झलनाथ खनालले सङ्क्रमणकालीन न्याय सरकार र प्रतिपक्षको नभई राष्ट्रको पीडा भएको हुँदा छिटो न्याय निरुपणमा लाग्नुपर्ने बताउनुभएको छ ।  द्वन्द्वपीडित साझा चौतारीले आज आयोजना गरेको ‘पीडित केन्द्रित सङ्क्रमणकालीन न्यायका लागि कानून संशोधन र आयोगको पुनःसंरचना

Read More

सांसद एवं विज्ञहरुको सुझाव: प्रदेश नं ३ को नाम ‘गौरीशङ्कर’ राख्न सुझाव

Posted on May 25, 2019 | views : 1157 |

जेठ ११, काठमाडौँ | प्रदेश नं ३ को नाम हिमालको नामबाट ‘गौरीशङ्कर’ राख्दा उपर्युक्त हुने सुझाव सांसद एवं विज्ञहरुले दिएका छन् । प्रदेश नं ३ ले आज यहाँ आयोजना गरेको एक कार्यक्रममा प्रस्तावित नाममध्ये गौरीशङ्कर नाम उपर्युक्त हुने सुझाव दिएका हुन् । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता एवं प्रदेश सांसद

Read More

बेरोजगार र रोजगारीको सूचना ४/ ४ घन्टामा थाहा पाउने गरी काम गर्दैछौं : श्रममन्त्री विष्ट

Posted on May 24, 2019 | views : 1761 |

जेठ १०,काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोर्कण विष्टले बेरोजगार र रोजगारीको अवसरहरुको जानकारी लिन सकिने गरि रोजगार सूचना प्रणालीको विकास गर्न लागिएको बताएका छन् । संघीय सरकार, ३ नम्बर प्रदेश सरकार, ३ नम्बर प्रदेश भित्रका सबै स्थानीय तह  र रोजगार संयोजकको उपस्थितिमा "प्रधानमन्

Read More

विप्लबका नेता कार्यकर्ता समात्दै, पार्टी परित्याग गर्न लगाउदै

Posted on May 24, 2019 | views : 759 |

जेठ १०, काठमाडौँ | सरकारले विप्लव समूहका नेता तथा कार्यकर्तालाई बिभिन्न अभियोगमा पक्राउ गरि पार्टी परित्याग गर्ने घोषणा गर्न लगाउँदै रिहा गर्ने गरेको विप्लबका एक नेताले बताएका छन् । ति नेताले प्रहरीले बिभिन्न ठाउँबाट पक्राउ गरेका आफ्ना पार्टी समर्थितहरुलाई पक्राउ गर्ने र छुट्नको लागि एक मात्र सर्त प

Read More

नेकपाको सपथ ग्रहण चल्दै, एक वर्ष सुसुप्त रहेको पार्टि परिचालन सुरु

Posted on May 23, 2019 | views : 949 |

कमल पौडेल, जेठ, बागलुङ । नेपाल कम्यूनिष्ट पार्टि नेकपाको वडा तहको सपथ कार्यक्रम चलीरहेको छ। यसै विच बडिगाड गाउँपालिका वडा नं. ६ खालमा वडा संगठन कमिटिको सपथ ग्रहण तथा प्रथम बैठक सम्पन्न भएको छ। तत्कालीन नेकपा एमाले र एकिकृत नेकपा माओवादी मिलेपछि पहिलो पटक सो वैठक सम्पन्न भएको हो। सो कार्यक्रममा नेपाल

Read More

सरकारले काम गर्न सकेन : नेता थापा

Posted on May 22, 2019 | views : 608 |

जेठ ८, बेझाड । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य तथा पूर्वस्वास्थ्यमन्त्री गगनकुमार थापाले दुईतिहाइको बलियो सरकारले एक वर्षको अवधिमा सोचेअनुरुप काम गर्न नसकेको बताउनुभएको छ । नेपाल महिला सङ्घ पाल्पाको आयोजनामा सदरमुकाम तानसेनमा मङ्गलबार भएको काङ्ग्रेस जागरण अभियान कार्यक्रममा नेता थापाले इतिहासकै ब

Read More

कुलमानलाई भ्रष्टाचारको आरोप !

Posted on May 21, 2019 | views : 760 |

जेठ ७, काठमाण्डौ | नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले लोडसेडीङ हटाएर निकै राम्रो काम गरेको भन्दै चौतर्फी प्रशंशा पाईरहेको बेला नेकपाका सांसद अमनलाल मोदीले भने उनलाई भ्रष्टाचार गरिरहेको आरोप लगाएका छन् ।   मोदीले संघीय संसदको सार्वजनिक लेखा समितिको मंगलबारको बैठकमा

Read More

आइएलो सहायक महानिर्देशक र श्रममन्त्री विच छलफल

Posted on May 20, 2019 | views : 837 |

जेठ ६, काठमाडौँ । अन्तर्राष्ट्रिय श्रम संगठनका सहायक महानिर्देशक तथा एशिया प्यासिफिक क्षेत्रको क्षेत्रीय निर्देशक तोमोको निशिमोतो र श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्ट विच शिष्टाचार भेट भएको छ । उक्त अवसरमा मन्त्री विष्टले निर्देशक निशिमोतोलाई नेपाल सरकारले स्वदेशमै रोजगारी सृजनाला

Read More

गगन थापालाई शिक्षा मन्त्रालयको जिम्मा

Posted on May 20, 2019 | views : 802 |

जेठ ६, काठमाडौँ | समाचार शिर्षकले अचम्म बनायो होला, तर अचम्म मान्नु पर्दैन नेपाली कांग्रेसका युवा नेता गगन थापा कांग्रेसले बनाएको छाया सरकारबाट शिक्षा मन्त्रालयको जिम्मा पाएका हुन् ।  सोमबार कांग्रेस सभापति तथा संसदीय दलका नेता शेरबहादुर देउवाले मन्त्रालयहरुको काम निगरानी गर्न मन्त्रालय स्तरीय

Read More

सङ्घीय समाजवादीका २२ कार्यकर्ता नेकपामा प्रवेश

Posted on May 19, 2019 | views : 948 |

जेठ ५, कास्की | तत्कालीन सङ्घीय समाजवादी पार्टीका जिल्ला सदस्यसहित २२ कार्यकर्ता नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् । माछापुछ्रे गाउँपालिका–७ धम्पुस निवासी समाजवादी पार्टीका जिल्ला सदस्य थमन विश्वकर्मा सहितले नेकपामा प्रवेश गर्नुभएको हो । विश्वकर्मा स्थानीय तहको निर्वाचनमा सो पार्टी

Read More