राजनीति |


खोटाङमा पनि भारतीय हस्तक्षेप विरुद्ध नेविसंघको विरोध जुलुस

Posted on November 11, 2019 | views : 592 |

चिसाङ शेर्पा | कार्तिक २५, खोटाङ | भारतले जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरा समावेश गरेपछि खोटाङमा विधार्थीहरुले विरोध जुलुस निकालेका छन् । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन नेपाल विधार्थी संघ दिक्तेल बहुमुखी क्याम्पस इकाई समितिले सोमबार दिक्तेलबजार

Read More

नेकपाको सचिवालय बैठक जारी

Posted on November 11, 2019 | views : 218 |

कार्तिक २५, काठमाडौँ | प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारूढ दल नेपाल कम्युनिष्ट पार्टीको सचिवालय बैठक सुरू भएको छ | सुरू भएको बैठकमा विभिन्न आयोगहरूका प्रमुखको नियुक्ति विषयमा छलफल हुने जनाइएको छ | नेकपामा अनुशासन, निर्वाचन र लेखा आयोग र केन्द्रीय सल्लाहकार परिषद्को नेतृत्व चयन भएको छैन। पार्टीक

Read More

चन्दका ब्युरो इञ्चार्जसहित २० नेकपामा प्रवेश

Posted on November 10, 2019 | views : 289 |

कात्तिक २४, काठमाडौँ | ‘विप्लब’ नेतृत्व समुहका नारायणी ब्युरो इञ्चार्जसहित २० जना कार्यकर्ता आज नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रवेश गरेका छन् ।  नारायणी ब्युरो सदस्य चन्द्रबहादुर थिङको नेतृत्वमा इलाका सेक्रेटरी बलराम नेगी, क्रान्तिकारी युवाका केन्द्रीय सदस्य आइसमान ब्लोनसहित विभिन्न गाउँ कम

Read More

जीवन शर्मा एकल साँझ ः परदेशी तिमी फर्कि आउ [भिडियो]

Posted on November 10, 2019 | views : 226 |

पर्वत । भारतले आफ्नो नयाँ राजनैतिक नक्सा सार्वजनिक गर्दा नेपाली भूभाग लिपुलेक, कालापानी आफनो भूभागमा राखेपछि त्यसको सर्बत्र बिरोध भैरहेको छ । हरेक नेपाली भारतीय कदमको बिरुद्धमा आन्दोलित छन । देशलाई कालापानी लिपुलेक दुःखेको बेला जनगायक जीवन शर्मा विरामी छोरालाई अस्पतालको बेडमा छोडेर राष्ट्रिय अखण्डत

Read More

विदेशी गुप्तचरविरुद्ध नेपालले प्रतिजासुसी गर्ने

Posted on November 10, 2019 | views : 283 |

कार्तिक २४, काठमाडौँ | विशेष सेवासम्बन्धी विधेयक मार्फत् नेपाल सरकारले नेपालमा जासुसी गर्ने विरुद्ध प्रतिजासुसी गर्नेगरी संयन्त्र निर्माण गर्ने कानुन संसदमा दर्ता गराएको छ | प्रधानमन्त्रीको मातहतमा रहने राष्ट्रिय अनुसन्धान विभाग मातहत प्रतिजासुसी विभाग रहनेछ | संयन्त्रलाई रक्षात्मक, प्रतिरक्षात्मक र

Read More

सुदुरपश्चिमका राज्यमन्त्रीले दिए राजीनामा

Posted on November 10, 2019 | views : 386 |

कार्तिक २४, कैलाली | सुदुरपश्चिम प्रदेशका उद्योग, पर्यटन तथा वातावरण राज्यमन्त्री प्रकाश रावलले पदबाट राजीनामा दिएका छन् | उनले आइतबार मुख्यमन्त्री त्रिलोचन भट्टलाई राजीनामा बुझाएका हुन् | उनीविरूद्ध आर्थिक अनियमितता आरोपमा  जिल्ला अदालत कञ्चनपुरमा ठगी मुद्दा दर्ता भएको छ | सम्पत्ति शुद्धिकरण अ

Read More

बाजुरामा पेस्तोल र विस्फोटक पदार्थसहित १६ जना पक्राउ

Posted on November 10, 2019 | views : 382 |

कात्तिक २४, काठमाडौं | प्रहरीले बाजुरामा पेस्तोल र विस्फोटक दार्थसहित १६ जनालाई पक्राउ गरेको छ | रोल्पा गंगादेब गाउँपालिका-३ जिनावाङका ५२ वर्षीय चुडामण वलीसहित १६ जना गौमुल गाउँपालिका-३ माझपालीबाट नियन्त्रणमा लिइए प्रहरीले जनाएको छ | प्रहरीले उनीको साथबाट एकनाले कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने ३

Read More

आज गणेशमान सिंहको १०५ औं जन्म जयन्ती

Posted on November 10, 2019 | views : 211 |

कात्तिक २४, काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता एवम् लौह पुरुष गणेशमान सिंहको १ सय ५ औँ जन्म जयन्तीको उपललक्ष्यमा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउदै छन् | काठमाडौंको शोभा भगवतीमा रहेको सिंहको शालिकमा बिहान माल्यार्पण गरिएको छ । माल्यार्पण कार्यक्रममा क

Read More

कालापानी बारे छलफल गर्न राज्य व्यवस्था समितिले बोलायो प्रधानमन्त्रीलाई

Posted on November 10, 2019 | views : 272 |

कार्तिक २४, काठमाडौँ | हालै भारतले सार्वजनिक गरेको राजनैतिक नक्सामा नेपालको भू-भाग समेतिए पछि नेपालमा ब्यापक बिरोध भइरहेको छ | सोहो क्रममा सरकारले पनि आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो भन्दै बिज्ञप्ति गारिगरिसकेको छ | प्रतिनिधि सभाको राज्य व्यवस्था समिति

Read More

नेपालको भूभाग भारतले नक्सामा समेटेको प्रति गैरआवासीय नेपाली संघको ध्यानाकर्षण

Posted on November 08, 2019 | views : 245 |

कार्तिक २२ काठमाडौं । भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा देखाएको प्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले एक विज्ञप्ति जारि गर्दै भनेको छ 'भारत सरकारको यो कार्यबाट विश्वभर छरिएर रहेका

Read More

समाजवादी विद्यार्थी युनियनले गर्यो भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन

Posted on November 08, 2019 | views : 419 |

कार्तिक २२,काठमाडौँ | भारतले हालै सार्वजनिक गरेको राजनैतिक नक्सामा नेपाली भुमि राखेको बिरोधमा  समाजवादी विद्यार्थी युनियनले त्रिवि केन्द्रीय क्याम्पसमा विरोध प्रदर्शन गरेको छ | प्रदर्शनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् | नेपाली भुमि कालापानी, लिपुलेक र लिम्पिय

Read More

सरकारसँग राष्ट्रप्रेमको अडान छ, सरकार अल्मलिँदैन:मन्त्री बाँस्कोटा

Posted on November 08, 2019 | views : 278 |

कार्तिक २२, काठमाडौँ | सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकार अल्मलिन्छ कि भन्ने नसोच्न आग्रह गरेका छन्। देशका उत्कृष्ट १०० गन्तब्यको सूचीमा सूचीकृत स्याङ्जाको कालीगण्डकी गाउँपालिका– ३ सिद्ध आलमदेवी मन्दिर अङ्कित हुलाक

Read More

भारतीय विस्तारवादको बिरुद्धमा मुगुमा पनि प्रदर्शन

Posted on November 08, 2019 | views : 318 |

दान बहादुर बुढा | कार्तिक २२, मुगु | भारत सरकारले हालै सार्वजनिक गरेको राजनैतिक नक्शामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेको बिरोधमा बिहिबार मुगुमा प्रदर्शन गरिएको छ | जिल्लाको रारा क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको अगुवाईमा विहिबार साँझ ५ बजे भारत बिरुद्ध नारा लगाउदै सदरमुकाम गमग

Read More

भारतीय नक्साको विरोधमा नेविसंघको प्रदर्शन, ‘गो ब्याक इण्डिया’

Posted on November 08, 2019 | views : 299 |

कात्तिक २२, काठमाडौं | हालै भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भुमि राखे पछि देशव्यापी प्रदर्शन भइरहेको छ | त्यही बिरोधमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेवि संघ) ले  काठमाडौँमा प्रदर्शन गरेको छ | पशुपति क्याम्पस चाबहिलबाट सुरु भएको प्रदर्शनमा सहभागीहरूले ‘भारतीय विस्तारबाद मुर्

Read More

विद्या भट्टराईको झोला बोकिदिने युवा को हुन् ?

Posted on November 08, 2019 | views : 666 |

कार्तिक २२,काठमाडौं | कास्की क्षेत्र नं.३ मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउने क्रममा देखिएको तस्बिर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ | उक्त तस्बिर कास्की क्षेत्र नं.३ बाट नेकपाकी उम्मेदवार बिद्या भट्टराईको हो | आफ्नो ब्याग एक युवालाई बोकाएको प्रति निकै टिप्पणी भइरहेको छ |आफ

Read More

विप्लव समूहका पूर्वइञ्चार्ज पक्राउ

Posted on November 08, 2019 | views : 216 |

कात्तिक २२, काठमाडौं | प्रतिबन्धित नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका भक्तपुर र ललितपुरका जिल्ला पूर्वइञ्चार्ज टेकबहादुर केसी पक्राउ परेका छन् | उनलाई भक्तपुरबाट खटिएको प्रहरी टोलीले गएराति निकोसेराबाट नियन्त्रणमा लिएको हो | उनको साथबाट  चन्दा उठाएको रसिद, मोबाइ

Read More

भारतको सिमा अतिक्रमण बिरुद्ध माओवादी केन्द्रको बिरोध सभा

Posted on November 07, 2019 | views : 467 |

कात्तिक २०, काठ्माण्डौ | भारतले सार्वजनिक गरेको नयाँ नक्शामा नेपालको भूभाग समेत आफ्नो नक्सामा पारेपछि त्यसको बिरोधमा नेकपा माओवादी केन्द्रले आजदेखि बिरोध कार्यक्रम शुरु गरेको छ । आज माओवादी केन्द्रले काठमाडौँ र सुदुरपश्चिमको अत्तरियामा बिरोध र्याली गरेको छ । काठमाडौँको गौशालामा माओवादी केन्द्रले आय

Read More

उप–निर्वाचनमा सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय

Posted on November 07, 2019 | views : 567 |

कार्तिक २१, काठमाडौं | सरकारले मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको सुरक्षाका लागि नेपाली सेना पनि परिचालन गर्ने निर्णय गरेको छ । यही कात्तिक १७, १८ र २० गते बसेको मन्त्रिपरिषद् बैठकले उपनिर्वाचनमा सेना पनि परिचालन गर्ने निर्णय भएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताए ।  तिन दिनको बैठकले वि

Read More

भारतले सार्वजनिक गरेको नक्सा नेपाललाई मान्य नहुने प्रचण्डको दाबि

Posted on November 07, 2019 | views : 368 |

कात्तिक २१, पोखरा | नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले जारि गरेको नक्सा नेपाललाई स्वीकार्य नहुने दाबि गरेका छन् | जुनखालको नक्सा सार्वजनिक गरिएको छ त्यो नेपाललाई मान्य छैन बिहीबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने | भारतको नक्सामा नेपाल

Read More

नेपाली भुमि भारतीय नक्सामा परेको नेपालको दाबि भारत द्वारा अस्विकार

Posted on November 07, 2019 | views : 390 |

कात्तिक २१, काठमाडौं | भारतले सार्वजनिक गरेको नया नक्सामा नेपाली भुमि परेको नेपालको दाबीलाई भारतले अस्विकार गरेको छ | नयाँ दिल्लीस्थित शास्त्री भवनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले ‘हाम्रो नक्सामा भारतको सम्प्रभू क्षेत्रलाई देखाइएको छ ‘उनले भने | नेपाल

Read More

भारतीय दूतावास अगाडि विद्यार्थीहरुले गरे प्रदर्शन, ‘गो ब्याक इन्डिया’

Posted on November 07, 2019 | views : 336 |

कार्तिक २१, काठमाडौँ | नेपाली भूमिलाई भारतले हालै जारीगारेको राजनीतिक नक्सामा राखेपछि देशव्यापीरुपमा प्रदर्शन भइरहेको छ | सोहि क्रममा राजधानी स्थित भारतीय दुतावास अगाडी बिद्यार्थीहरुले प्रदर्शन गरिरहेका छन् | नेपाल विद्यार्थी संघ त्रिचन्द्र परिवारले भारतीय दुतावास अगाडी पुगेर गो ब्याक इन्डियाको नारा

Read More

कास्की २ मा नेकपाकी विद्या भट्टराईले गरिन उम्मेदवारी दर्ता

Posted on November 07, 2019 | views : 352 |

कात्तिक २१, पोखरा | मङ्सिर १४ मा हुने उपनिर्वाचनको लागि कास्की क्षेत्र नम्बर २ बाट नेकपा उम्मेदवार विद्या भट्टराईले उम्मेदवारी दर्ता गरेकी छन् | उनको प्रस्तावकमा कृष्णबहादुर थापा र समर्थकमा प्रभा कोइराला छन् | कास्की २ बाट निर्वाचित  पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भए

Read More

सरकारले कर्मचारी नपठाउँदा कामकाज प्रभावित

Posted on November 07, 2019 | views : 182 |

चिसाङ शेर्पा | कार्तिक २१, खोटाङ | जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित भएको छ । संघीय सरकारले बेलामा प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा गत साउनदेखि नगरपालिकाको कामकाज अत्याधिक प्रभावित भएको छ । त्यहाँ कार्यरत प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईलाई काजमा ग

Read More

काठमाडौँमा घन्कियो ‘गो ब्याक इण्डिया’को नारा

Posted on November 06, 2019 | views : 464 |

कात्तिक २०, काठमाडौं | हालै भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भुमि राखेपछि विभिन्न बिद्यार्थी संगठनहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् | सत्तारुढ तथा विपक्षी दल सम्बद्ध विद्यार्थीहरुले बुधबार काठमाडौंमा अलग-अलग प्रदर्शन गरेका हुन् ।  विद्यार्थी संगठनले गरेको प्रदर्शनमा ‘कालापानी, लिपुलेक र

Read More