राजनीति |


विप्लवका एक नेताद्वारा आत्मसमर्पण

Posted on April 08, 2019 | views : 811 |

चैत २५, सिन्धुली | सरकारद्वारा प्रतिबन्धित नेत्रविक्रम चन्द 'विप्लव' समूहका एक नेताले आइतबार सिन्धुली प्रशासन समक्ष आत्मसमर्पण गरेका छन् गर्दै । उनले विप्लब समूहको गतिबिधि ठीक भएको भन्दै पार्टी परित्यागको घोषणा गरेका हुन् । रामेछाप खाडादेवी गाउँपालिका १ राकाथुमका प्रेमबहादुर श्रेष्ठ चन्द स

Read More

जनप्रतिनिधिको तलब सामाजिक काममा

Posted on April 08, 2019 | views : 422 |

चैत २५, बागलुङ (रासस) | जैमिनी नगरपालिका–७ जैदीका वडासदस्य केन्द्र रसाइलीले आफूले पाउने तलब, भत्ता सामाजिक काममा खर्चनुभएको छ । रसाइलीले वडासदस्यको तलबबाट शनिबार जैदीमा २० थान ‘स्टे«चर’ प्रदान गर्नुभएको हो । रु एक लाख २० हजार मूल्य बराबरका ‘स्टेचर’ वडाका सबै टोलमा पुग्ने गरी वितरण गरिएको थियो । पूर्

Read More

पार्टी छोड्नेको हिसाब खोज्दै कांग्रेस

Posted on April 08, 2019 | views : 411 |

चैत २५, काठमाडौँ | कांग्रेसले पार्टी छोडेर गएका नेता कार्यकर्ताको खोजी गर्न थालेको छ । केन्द्रीय अनुशासन समितिको आइतबार बसेको बैठकले पार्टी परित्याग गरी अन्यत्र गएकाको हिसाब खोज्ने निर्णय गरेको हो ।  ‘पार्टी छोडेर जानेको रेकर्ड जिल्ला कार्यसमिति र क्षेत्रीय कार्यसमितिसँग मागे पनि आएको रहेनछ,’ अ

Read More

सरकारले अनुभूति हुने गरी काम गरिरहेको छ : मन्त्री विष्ट

Posted on April 07, 2019 | views : 468 |

चैत २४, लहान (रासस) | श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले आम जनताको जीवनमा परिवर्तनको अनुभूति हुने गरी सरकारले काम गरिरहेको बताउनुभएको छ । सिरहाको सुखीपुर नगरपालिकामा पहिलो सुखीपुर नगर महोत्सवको आज उद्घाटन गर्नुहुँदै मन्त्री विष्टले प्रदेश र स्थानीय सरकारसँग सहकार्य गरी नेपाली जनता

Read More

काङ्ग्रेस फेरि ठूलो पार्टी बन्दैछ: कोइराला

Posted on April 07, 2019 | views : 349 |

चैत २४, भक्तपुर । भक्तपुर– नेपाली काङ्ग्रेसका महामन्त्री डा.शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेस एकताबद्ध भएर अघि बढे आगामी निर्वाचनमा काङ्ग्रेसलाई कसैले पराजित गर्न नसक्ने बताएका छन् ।  नेपाल महिला सङ्घ जिल्ला कार्य समिति भक्तपुरले नयाँ वर्ष २०७६ को उपलक्ष्यमा आज यहाँ आयोजना गरेको ‘शुभकामना आदान

Read More

राप्रपा मकवानपुरले यस्तो गर्यो निर्णय

Posted on April 06, 2019 | views : 445 |

चैत्र २३, हेटौँडा। राप्रपा मकवानपुरको जिल्ला अधिवेशन २०७६ साल जेठको अन्तिम साता हुने भएको छ । आज हेटौँडामा भएको राप्रपा मकवानपुरको विस्तारित बैठकले अधिवेशन गर्ने निर्णय गरेको हो । बैठकले राप्रपा मकवानपुरका अध्यक्ष मधु अधिकारीको संयोजकत्वमा ११ सदस्यीय कार्यसम्पादन समिति समेत निर्माण गरेको छ । समितिको

Read More

कांग्रेस सभापति देउवाविरुद्ध देशव्यापी अभियानमा उत्रने चेतावनी

Posted on April 05, 2019 | views : 510 |

चैत २२, काठमाडौं । कांग्रेस जिल्ला सभापतिहरुले पार्टी सभापति शेरबहादुर देउवाविरुद्ध देशव्यापी अभियानमा उत्रने चेतावनी दिएका छन् । केन्द्रीय समितिको आगामी बैठकबाट विधान परिमार्जन नगरिए देउवाविरुद्ध हस्ताक्षर अभियानमा जुट्ने निष्कर्ष जिल्ला सभापतिहरुले निकालेका हुन् । केन्द्रीय समिति शनिबार बस्दैछ । क

Read More

अछाम सदरमुकाम मंगलसैनमा युवा संसद सञ्चालन

Posted on April 04, 2019 | views : 743 |

कमल रावल | चैत २१, अछाम | अछाम सदरमुकाम मंगलसैनमा युवा संसद सञ्चालन भएको छ । मंगलसैन नगर युवा शिक्षा तथा खेलकुद शाखाको आयोजना र जिल्ला युवा संजाल अछामको संयोजनमा युवा संसद चलाईएको हो ।  युवा संसदमा युवा साँसदका रुपमा सहभागि मंगलसैन नगरपालिकाका सबै १४ वटै वडाका युवा प्रतिनिधिहरुले नगरका बिभिन्न

Read More

विप्लव समूहका सचिवालय सदस्यद्वारा राजीनामा

Posted on April 04, 2019 | views : 657 |

चैत २१, अर्घाखाँची - नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाको अर्घाखाँची जिल्ला सचिवालय सदस्य तथा दलित मुक्ति मोर्चाका जिल्ला अध्यक्ष भक्तबहादुर परियारले राजीनामा दिएका छन्।    अर्घाखाँचीको शितगङ्गा नगरपालिका वडा नम्बर-१, सुवर्णखाल निवासी परियारले प्रेस विज्ञप्ति जारी गर्दै विप्लव समूहबाट

Read More

विप्लव समूहका ५ सय ४० नेता तथा कार्यकर्ता पक्राउ

Posted on April 03, 2019 | views : 491 |

चैत २०, काठमाडौँ | नेपाल प्रहरीले नेत्रविक्रम चन्द ‘विप्लव’ समूहका ५४० नेता तथा कार्यकर्तालाई पक्राउ गरेको छ ।  प्रहरीले विभिन्न घटनामा संलग्न रहेको भन्दै वैशाखदेखि हालसम्म देशका विभिन्न भागबाट उनीहरुलाई पक्राउ गरेको हो । वैशाखमा ६१, जेठमा ६१, असारमा ५२, साउनमा ४८, भदौमा ४२, असोजमा ३३, कात्तिकम

Read More

बिप्लब देखी शेर बहादुर देउवासम्म एकै मन्चमा !

Posted on April 02, 2019 | views : 604 |

चैत १९, काठमाडौ | सयुक्त प्रतिपक्षी विद्यार्थी संगठनले आज भृकुटीमण्डप स्थित रिपोर्टस क्लबमा पत्रकार सम्मेलन गरेका छन । पत्रकार सम्मेलन मार्फत आगामी चैत २९ गते राष्ट्रिय सभा गृहमा सत्ता भन्दा बाहिरका सबै दलहरुका प्रमुख नेताहरुको उपस्थितिमा सरकारका विरुद्ध जोड्दार बिरोध कार्यक्रम आयोजना हुने जानकारी द

Read More

नेकपा जलजलाको अध्यक्षमा पूर्वमाओवादीका दिपक आचार्य चयन

Posted on April 02, 2019 | views : 428 |

पर्वत । नेकपाको जलजला गाउँपालिकाको अध्यक्षमा पूर्वमाओवादीका दिपक आचार्य (आकाश) चयन भएका छन् । सात स्थानीय तह रहेको पर्वतमा पूर्व एमाले ४ र माओवादीले ३ स्थानीय तहको नेतृत्व लिने सहमति भएको थियो । अध्यक्ष पूर्वमाओवादीबाट भएपछि महासचिव पूर्व एमलोबाट हुनेछन् । स्थानीय तहमा ८१ सदस्यीय बनाउने नेकपाले निर्

Read More

हावाहुरीबाट मृत्यु भएकाको परिवारलाई ५ लाख दिने प्रचण्डको घोषणा

Posted on April 02, 2019 | views : 726 |

चैत १९, बारा । नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बारा र पर्सामा हावाहारीका कारण मृत्यु भएकाको परिवारलाई पार्टीका तर्फबाट प्रति परिवार ५ लाख रुपैयाँ दिने घोषणा गरेका छन् ।मंगलबार बाराको फेटा गाउँपालिका ६ बरैनियाँ पुगेका प्रचण्डले पार्टीले मृतक परिवारलाई ५/५ लाख रुपैयाँ दिने घ

Read More

प्रधानमन्त्री हुरीबतास प्रभावित क्षेत्रमा: राहत तथा उद्धारमा समस्या हुन नदिन निर्देशन

Posted on April 01, 2019 | views : 449 |

चैत १८, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली हुरीबतास प्रभावित क्षेत्रको निरीक्षणका क्रममा आज बारा पुग्नुभएको छ । झापाको कार्यक्रम रद्द गरेर प्रधानमन्त्री आज अपराह्न बारा र पर्साका हावाहुरी प्रभावित क्षेत्रको निरीक्षणमा भद्रपुरबाट सिमरा विमानस्थल हुँदै जानुभएको हो ।  निरीक्षणका क्रममा प्रधान

Read More

आँधीबेरीमा ज्यान गुमाएकाहरु प्रति माओवादी केन्द्रको दु:ख व्यक्त

Posted on April 01, 2019 | views : 527 |

चैत १८, काठमाडौँ | आइतबार साँझ आँधीबेरीबाट बारा, पर्सा लगायत तराईका जिल्लाहरुमा जनधनको ठूलो क्षति भएकोमा गोपाल किराती नेतृत्वको माओवादी केन्द्रले दु:ख व्यक्त गरेको छ ।  आज एक बिज्ञप्ति जारी गर्दै उक्त पार्टीले प्राकृतिक विपदबाट ज्यान गुमाएका पीडित परिवारलाई सहयोग र घाईतेहरूको यथासक्य नि:शुल्क उ

Read More

पिताम्बर शर्माको बने फलेवास नगरपालिकाको नेकपा संयोजक

Posted on March 30, 2019 | views : 331 |

पर्वत । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेरको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को फलेवास नगर कमिटि गठन गरिएको छ । शुक्रवार फलेवासमा सम्पन्न भेलाले पिताम्वर शर्माको अध्यक्षतामा ८१ सदस्यीय नगर कमिटि सर्वसम्मत रुपमा चयन भएको छ । कमिटिको सचिबमा शोभाकुमारी क्षेत्री रहनुभएको छ । जिल्लाका सात

Read More

निर्मला पन्तका हत्यारा वालुवाटार र सिंहदरवारमा रहेको काँग्रेस केन्द्रीय सदस्य डा.संग्रौला

Posted on March 29, 2019 | views : 736 |

चैत्र १५, अर्घाखाँची | नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले निर्मला पन्तका हत्यारा वालुवाटार र सिंहदरवारमा रहेको बताउनु भएको छ । उहाले निर्मलाका हत्यारालाई मुलुकका प्रधानमन्त्री र गृहमन्त्रीले लुकाएको बताउनु भयो ।  नेपाली कांग्रेस अर्घाखाँचीले विपि स्मृति भवन सन्धिखर्कमा गरेको

Read More

नेपाललाई व्यापारको केन्द्र बनाउन प्रधानमन्त्रीको आग्रह

Posted on March 29, 2019 | views : 413 |

चैत १५, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गर्नुभएको छ ।राजधानीमा आजदेखि शुरु भएको नेपाल लगानी सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उहाँले देशको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य भ

Read More

बाग्लुङका सबै स्थानीय तहमा नेकपाको एकता टुङ्गियो

Posted on March 29, 2019 | views : 494 |

चैत १५, बागलुङ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्लाका दशवटै स्थानीय तहको एकता प्रक्रिया टुङ्गाएको छ । जिल्ला संयन्त्र बैठकले स्थानीय तहको नेतृत्वमा सहमति जुटाएको नेकपा बागलुङले जनाएको छ ।  पूर्व नेकपा (एमाले) र पूर्व (माओवादी केन्द्र) ले पाँच–पाँच स्थानीय तहमा नेतृत्वको जिम्मेवारी पाएका

Read More

कांग्रेस सभापति देउवाविरुद्ध कांग्रेसकै महासमिति सदस्यद्वारा उजुरी

Posted on March 29, 2019 | views : 385 |

चैत १५,गोरखा | नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई हदैसम्मको कारबाही गर्न कांग्रेसका महासमिति सदस्य राजेन्द्र बजागाईले उजुरी गरेका छन् ।  बिहीबार पार्टीको केन्द्रीय अनुशासन समितिमा बजगाईले सभापतिले बारम्बार पार्टी हितविपरीत काम गरेको भन्दै कारबाहीको माग गर्दै उजुरी दर्ता गरेका हुन् । ब

Read More

विप्लव समूहलाई चेतावनी दिंदै प्रधानमन्त्रीले भने'विचरा कांग्रेस ! हेर्दाहेर्दै कहाँ पुग्यो'

Posted on March 28, 2019 | views : 560 |

चैत १४, काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई समर्थन गरेको भन्दै नेपाली कांग्रेसको आलोचना गरेका छन् । वितण्डा मच्चाउन खोज्ने विप्लव समूहलाई कांग्रेसले समर्थन गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कांग्रेसलाई भने ‘कठैबरा काङ्ग्रेस, हेर्दाहेर्दै कहाँ पुग्यो, सर्पको खेल जस्तो ९९ मा प

Read More

विप्लव समूहका १७ जना धरौटीमा छुटे, कसले कति तिरे धरौटी ?

Posted on March 28, 2019 | views : 609 |

चैत १४, चौतारा (रासस) | राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएका माओवादी नेता नेत्रबहादुर चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ लाई सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ ।  जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले बाह्रबिसे नगरपालिका निवासी इन्द्र

Read More

तराई मधेशलाई समृद्धिको हिस्सेदार बनाउनुपर्छ: वरिष्ठ नेता पौडेल

Posted on March 28, 2019 | views : 389 |

चैत १४, जनकपुरधाम (रासस) | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले तराई मधेशलाई पनि समृद्धिको हिस्सेदार बनाउनुपर्ने खाँचो औँल्याउनुभएको छ ।  नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले हिमाल, पहाड र तराईबीच पारस्परिक रूपमा एकताका आधारलाई बलियो बनाउनु जरु

Read More

कर्मचारीको समायोजन सकिएको घोषणा, तीन तहमा १ लाख ३१ हजार कर्मचारी समायोजित

Posted on March 28, 2019 | views : 642 |

चैत १४, काठमाडौं । सरकारले संघीय संरचना अनुसार कर्मचारीको समायोजन सकिएको घोषणा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तीनै तहमा १ लाख ३७ हजार ६ सय १४ कर्मचारीको स्वीकृत दरबन्दी अनुरुप समायोजन प्रक्रिया सकिएको सहसचिव केदार प्रसाद पनेरुले जानकारी दिए ।  स्वास्

Read More