राजनीति |


बाजुरामा पेस्तोल र विस्फोटक पदार्थसहित १६ जना पक्राउ

Posted on November 10, 2019 | views : 1078 |

कात्तिक २४, काठमाडौं | प्रहरीले बाजुरामा पेस्तोल र विस्फोटक दार्थसहित १६ जनालाई पक्राउ गरेको छ | रोल्पा गंगादेब गाउँपालिका-३ जिनावाङका ५२ वर्षीय चुडामण वलीसहित १६ जना गौमुल गाउँपालिका-३ माझपालीबाट नियन्त्रणमा लिइए प्रहरीले जनाएको छ | प्रहरीले उनीको साथबाट एकनाले कटुवा पेस्तोल १ थान, त्यसमा लाग्ने ३

Read More

आज गणेशमान सिंहको १०५ औं जन्म जयन्ती

Posted on November 10, 2019 | views : 518 |

कात्तिक २४, काठमाडौं । नेपाली कांग्रेसका संस्थापक नेता एवम् लौह पुरुष गणेशमान सिंहको १ सय ५ औँ जन्म जयन्तीको उपललक्ष्यमा नेपाली कांग्रेस र उसका भ्रातृ संगठनले विभिन्न कार्यक्रमको आयोजना गरि मनाउदै छन् | काठमाडौंको शोभा भगवतीमा रहेको सिंहको शालिकमा बिहान माल्यार्पण गरिएको छ । माल्यार्पण कार्यक्रममा क

Read More

कालापानी बारे छलफल गर्न राज्य व्यवस्था समितिले बोलायो प्रधानमन्त्रीलाई

Posted on November 10, 2019 | views : 568 |

कार्तिक २४, काठमाडौँ | हालै भारतले सार्वजनिक गरेको राजनैतिक नक्सामा नेपालको भू-भाग समेतिए पछि नेपालमा ब्यापक बिरोध भइरहेको छ | सोहो क्रममा सरकारले पनि आफ्नो आधिकारिक धारणा सार्वजनिक गर्दै लिपुलेक, कालापानी र लिम्पियाधुरा हाम्रो हो भन्दै बिज्ञप्ति गारिगरिसकेको छ | प्रतिनिधि सभाको राज्य व्यवस्था समिति

Read More

नेपालको भूभाग भारतले नक्सामा समेटेको प्रति गैरआवासीय नेपाली संघको ध्यानाकर्षण

Posted on November 08, 2019 | views : 638 |

कार्तिक २२ काठमाडौं । भारतले हालै जारी गरेको नयाँ नक्सामा नेपालको भूभाग कालापानी, लिपुलेक र लिम्पियाधुरालाई आफ्नो भूभागका रुपमा देखाएको प्रति गैरआवासीय नेपाली संघ (एनआरएनए) को गम्भीर ध्यानाकर्षण भएको जनाएको छ । संघले एक विज्ञप्ति जारि गर्दै भनेको छ 'भारत सरकारको यो कार्यबाट विश्वभर छरिएर रहेका

Read More

समाजवादी विद्यार्थी युनियनले गर्यो भारतीय प्रधानमन्त्री मोदीको पुत्ला दहन

Posted on November 08, 2019 | views : 1036 |

कार्तिक २२,काठमाडौँ | भारतले हालै सार्वजनिक गरेको राजनैतिक नक्सामा नेपाली भुमि राखेको बिरोधमा  समाजवादी विद्यार्थी युनियनले त्रिवि केन्द्रीय क्याम्पसमा विरोध प्रदर्शन गरेको छ | प्रदर्शनका क्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पुत्ला दहन गरेका छन् | नेपाली भुमि कालापानी, लिपुलेक र लिम्पिय

Read More

सरकारसँग राष्ट्रप्रेमको अडान छ, सरकार अल्मलिँदैन:मन्त्री बाँस्कोटा

Posted on November 08, 2019 | views : 567 |

कार्तिक २२, काठमाडौँ | सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुलप्रसाद बाँस्कोटाले लिपुलेक र कालापानीमा रहेको सीमाका विषयमा सरकार अल्मलिन्छ कि भन्ने नसोच्न आग्रह गरेका छन्। देशका उत्कृष्ट १०० गन्तब्यको सूचीमा सूचीकृत स्याङ्जाको कालीगण्डकी गाउँपालिका– ३ सिद्ध आलमदेवी मन्दिर अङ्कित हुलाक

Read More

भारतीय विस्तारवादको बिरुद्धमा मुगुमा पनि प्रदर्शन

Posted on November 08, 2019 | views : 992 |

दान बहादुर बुढा | कार्तिक २२, मुगु | भारत सरकारले हालै सार्वजनिक गरेको राजनैतिक नक्शामा नेपालको कालापानी, लिपुलेक र लिम्पियाधुरा समेटेको बिरोधमा बिहिबार मुगुमा प्रदर्शन गरिएको छ | जिल्लाको रारा क्याम्पसको स्वतन्त्र विद्यार्थी यूनियनको अगुवाईमा विहिबार साँझ ५ बजे भारत बिरुद्ध नारा लगाउदै सदरमुकाम गमग

Read More

भारतीय नक्साको विरोधमा नेविसंघको प्रदर्शन, ‘गो ब्याक इण्डिया’

Posted on November 08, 2019 | views : 740 |

कात्तिक २२, काठमाडौं | हालै भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भुमि राखे पछि देशव्यापी प्रदर्शन भइरहेको छ | त्यही बिरोधमा नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघ (नेवि संघ) ले  काठमाडौँमा प्रदर्शन गरेको छ | पशुपति क्याम्पस चाबहिलबाट सुरु भएको प्रदर्शनमा सहभागीहरूले ‘भारतीय विस्तारबाद मुर्

Read More

विद्या भट्टराईको झोला बोकिदिने युवा को हुन् ?

Posted on November 08, 2019 | views : 1819 |

कार्तिक २२,काठमाडौं | कास्की क्षेत्र नं.३ मङ्सिर १४ मा हुने उपनिर्वाचनका लागि मनोनयन दर्ता गराउने क्रममा देखिएको तस्बिर अहिले सामाजिक संजालमा भाइरल भइरहेको छ | उक्त तस्बिर कास्की क्षेत्र नं.३ बाट नेकपाकी उम्मेदवार बिद्या भट्टराईको हो | आफ्नो ब्याग एक युवालाई बोकाएको प्रति निकै टिप्पणी भइरहेको छ |आफ

Read More

विप्लव समूहका पूर्वइञ्चार्ज पक्राउ

Posted on November 08, 2019 | views : 421 |

कात्तिक २२, काठमाडौं | प्रतिबन्धित नेत्र बिक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (विप्लव) समूहका भक्तपुर र ललितपुरका जिल्ला पूर्वइञ्चार्ज टेकबहादुर केसी पक्राउ परेका छन् | उनलाई भक्तपुरबाट खटिएको प्रहरी टोलीले गएराति निकोसेराबाट नियन्त्रणमा लिएको हो | उनको साथबाट  चन्दा उठाएको रसिद, मोबाइ

Read More

भारतको सिमा अतिक्रमण बिरुद्ध माओवादी केन्द्रको बिरोध सभा

Posted on November 07, 2019 | views : 1556 |

कात्तिक २०, काठ्माण्डौ | भारतले सार्वजनिक गरेको नयाँ नक्शामा नेपालको भूभाग समेत आफ्नो नक्सामा पारेपछि त्यसको बिरोधमा नेकपा माओवादी केन्द्रले आजदेखि बिरोध कार्यक्रम शुरु गरेको छ । आज माओवादी केन्द्रले काठमाडौँ र सुदुरपश्चिमको अत्तरियामा बिरोध र्याली गरेको छ । काठमाडौँको गौशालामा माओवादी केन्द्रले आय

Read More

उप–निर्वाचनमा सेना परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय

Posted on November 07, 2019 | views : 1387 |

कार्तिक २१, काठमाडौं | सरकारले मंसिर १४ गते हुन लागेको उपनिर्वाचनको सुरक्षाका लागि नेपाली सेना पनि परिचालन गर्ने निर्णय गरेको छ । यही कात्तिक १७, १८ र २० गते बसेको मन्त्रिपरिषद् बैठकले उपनिर्वाचनमा सेना पनि परिचालन गर्ने निर्णय भएको सरकारका प्रवक्ता गोकुल बास्कोटाले बताए ।  तिन दिनको बैठकले वि

Read More

भारतले सार्वजनिक गरेको नक्सा नेपाललाई मान्य नहुने प्रचण्डको दाबि

Posted on November 07, 2019 | views : 1018 |

कात्तिक २१, पोखरा | नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतले जारि गरेको नक्सा नेपाललाई स्वीकार्य नहुने दाबि गरेका छन् | जुनखालको नक्सा सार्वजनिक गरिएको छ त्यो नेपाललाई मान्य छैन बिहीबार पोखरामा सञ्चारकर्मीहरुसँग कुरा गर्दै अध्यक्ष प्रचण्डले भने | भारतको नक्सामा नेपाल

Read More

नेपाली भुमि भारतीय नक्सामा परेको नेपालको दाबि भारत द्वारा अस्विकार

Posted on November 07, 2019 | views : 1192 |

कात्तिक २१, काठमाडौं | भारतले सार्वजनिक गरेको नया नक्सामा नेपाली भुमि परेको नेपालको दाबीलाई भारतले अस्विकार गरेको छ | नयाँ दिल्लीस्थित शास्त्री भवनमा बिहीबार आयोजित पत्रकार सम्मेलनमा भारतीय विदेश मन्त्रालयका प्रवक्ता रविशकुमारले ‘हाम्रो नक्सामा भारतको सम्प्रभू क्षेत्रलाई देखाइएको छ ‘उनले भने | नेपाल

Read More

भारतीय दूतावास अगाडि विद्यार्थीहरुले गरे प्रदर्शन, ‘गो ब्याक इन्डिया’

Posted on November 07, 2019 | views : 881 |

कार्तिक २१, काठमाडौँ | नेपाली भूमिलाई भारतले हालै जारीगारेको राजनीतिक नक्सामा राखेपछि देशव्यापीरुपमा प्रदर्शन भइरहेको छ | सोहि क्रममा राजधानी स्थित भारतीय दुतावास अगाडी बिद्यार्थीहरुले प्रदर्शन गरिरहेका छन् | नेपाल विद्यार्थी संघ त्रिचन्द्र परिवारले भारतीय दुतावास अगाडी पुगेर गो ब्याक इन्डियाको नारा

Read More

कास्की २ मा नेकपाकी विद्या भट्टराईले गरिन उम्मेदवारी दर्ता

Posted on November 07, 2019 | views : 799 |

कात्तिक २१, पोखरा | मङ्सिर १४ मा हुने उपनिर्वाचनको लागि कास्की क्षेत्र नम्बर २ बाट नेकपा उम्मेदवार विद्या भट्टराईले उम्मेदवारी दर्ता गरेकी छन् | उनको प्रस्तावकमा कृष्णबहादुर थापा र समर्थकमा प्रभा कोइराला छन् | कास्की २ बाट निर्वाचित  पर्यटनमन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भए

Read More

सरकारले कर्मचारी नपठाउँदा कामकाज प्रभावित

Posted on November 07, 2019 | views : 781 |

चिसाङ शेर्पा | कार्तिक २१, खोटाङ | जिल्लाको हलेसी तुवाचुङ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृत नहुँदा कामकाज प्रभावित भएको छ । संघीय सरकारले बेलामा प्रमुख प्रशासकीय अधिकृत नपठाउँदा गत साउनदेखि नगरपालिकाको कामकाज अत्याधिक प्रभावित भएको छ । त्यहाँ कार्यरत प्रमुख प्रशासकीय अधिकृत राजकुमार राईलाई काजमा ग

Read More

काठमाडौँमा घन्कियो ‘गो ब्याक इण्डिया’को नारा

Posted on November 06, 2019 | views : 1065 |

कात्तिक २०, काठमाडौं | हालै भारतले सार्वजनिक गरेको नक्सामा नेपाली भुमि राखेपछि विभिन्न बिद्यार्थी संगठनहरुले काठमाडौँमा प्रदर्शन गरेका छन् | सत्तारुढ तथा विपक्षी दल सम्बद्ध विद्यार्थीहरुले बुधबार काठमाडौंमा अलग-अलग प्रदर्शन गरेका हुन् ।  विद्यार्थी संगठनले गरेको प्रदर्शनमा ‘कालापानी, लिपुलेक र

Read More

भारतीय साम्राज्यवादको विरुद्धमा विप्लवले गर्यो एक हप्ते संघर्षका कार्यक्रम सार्वजनिक

Posted on November 06, 2019 | views : 783 |

कात्तिक २०, काठमाडौं | प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीले भारतीय नक्सामा नेपाली भूमि परेको भन्दै एक हप्ते संघर्षका कार्यक्रम सार्वजनिक गरेको छ |भारतले हालै सार्वजनिक गरेको नक्सामा नेपालका कालापानी, लिपुलेक र लिम्पियाधुरासहितको भूभाग परेको भन्दै विप्लव समूहले मसाल

Read More

प्रचण्ड भन्छन, महराले मलाई पनि ढाँटे

Posted on November 06, 2019 | views : 908 |

कार्तिक २०, दाङ | पूर्वसभाममुख कृष्णबहादुर महराबाट आचरण र नैतिक रूपमा ठूलो गल्ती भएको प्रचण्डले बताएका छन् | संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि महराले गरेको दुर्व्यवहार आफूले सोध्दा महराले ढाँटेको प्रचण्डले बताए | यस प्रकरणमा अदालतले निष्पक्ष फैसला गर्ने विश्वास आफूलाई रहेको धारणा उनले राखे | घट

Read More

नेपाली भुमि भारतले आफ्नो नक्सामा राखेको प्रति मोहन वैद्यको कडा आपत्ति

Posted on November 06, 2019 | views : 662 |

कात्तिक २०, काठमाडौं | नेपाली भुमि लिपुलेक, कालापानी  र लिम्पियाधुरालाइ भारतले आफ्नो नक्सामा राखे पछि मोहन वैद्य (किरण) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) ले आपत्ति जनाएका छन् |नरेन्द्र मोदी नेत्रत्वको भारत सरकारले हालै सार्वजनिक गरेको नयाँ नक्सामा नेपाली भुमि समेटिएको छ |

Read More

नेपाली भूभाग भारतीय नक्सामा समेटिएकोमा राप्रपाको गम्भीर आपत्ति

Posted on November 05, 2019 | views : 845 |

कार्तिक १९, काठमाडौं | राष्ट्रिय प्रजातन्त्र पार्टीले नेपाली भूभाग भारतमा समेटेर हालै भारत सरकारद्वारा जारी नयाँ नक्साप्रति गम्भीर आपत्ति जनाएको छ | राप्रपाका प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले मंगलबार विज्ञप्ति जारी गर्दै भारत सरकारले हालै जारी गरेको नयाँ नक्सामा नेपाली भूभाग कालापानी, लिपुलेक, लिम

Read More

नेकपाले सिफारिस गर्‍यो प्रदेश प्रमुखको नाम (नाम सहित )

Posted on November 04, 2019 | views : 986 |

कात्तिक १८, काठमाडौं | सत्तारूढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को सचिवालय बैठकले सात प्रदेशमा रिक्त प्रदेश प्रमुखका लागि विभिन्न व्यक्तिको नाम सिफारिस गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा आज सम्पन्न सचिवालय बैठकले सिफारिस गरेका नाममा अमिक शेरचन (चितवन), सोमनाथ अधिकारी प्यासी (कास्की), तिल

Read More

नयाँ प्रदेश प्रमुख छनोट गर्न नेकपा सचिवालय बैठक सुरु

Posted on November 04, 2019 | views : 726 |

कार्तिक १८, काठमाडौं | प्रदेश प्रमुख बारे छलफल गर्न सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी नेकपा सचिवालय बैठक जारी रहेको छ | उक्त बैठकले सातवटै प्रदेशका प्रमुखहरुको नियुक्तिबारे सरकारलाई सिफारिस गर्ने छ । तत्कालिन प्रधानमन्त्री एवंम नेपाली कांग्रेस सभापति शेरबहादुर देउवाले नियुक्त गरेका सातै वटै प्रदेश

Read More