राजनीति |


खारेजीको प्रक्रियामा ४१ दल, १९ दललाई नाम परिवर्तन गर्न निर्देशन

Posted on February 16, 2024 | views : 253 |

फागुन ४, काठमाडौँ | निर्वाचन आयोगले १९ राजनीतिक दललाई नाम परिवर्तन गर्न निर्देशन दिएको छ । संविधान र ऐनको मर्मको भावनाअनुरूप नभएकाले आयोगमा दर्ता कायम रहेका १९ दललाई नाम परिवर्तन गर्न आयोगले निर्देशन दिएको हो ।  आयोगको कानुन तथा राजनीतिक दल व्यवस्थापन महाशाखाका प्रमुख एवं सहसचिव यज्ञप्रसाद भट्ट

Read More

कोशी प्रकरणले गठबन्धन जुनसुकै बेला संकटमा पर्नसक्ने विश्वप्रकाशको आशंका

Posted on February 16, 2024 | views : 217 |

फागुन ४, काठमाडौँ | नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राष्ट्रियसभाको निर्वाचनमा कोशीको नतिजाले गठबन्धनमाथि प्रश्न उठेको स्वीकारेका छन् । महासमिति बैठकमा प्रस्तुत गर्नुपूर्व परिमार्जनका लागि केन्द्रीय कार्यसमितिमा उनले पेश गरेको राजनीतिक प्रतिवेदनमा कोशी प्रदेशमा पछिल्लो पटक सरकार बनाउ

Read More

अध्यक्ष प्रचण्डबाट संश्लेषित विधान प्रस्तुत

Posted on February 15, 2024 | views : 289 |

फागुन ३, काठमाडौँ | प्रधानमन्त्री एवं नेकपा(माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विधान अधिवेशनबाट प्राप्त सुझाव समेटेर संश्लेषित विधान प्रस्तुत गरेका छन् । नेकपा (माओवादी केन्द्र)को प्रथम विधान अधिवेशनमा समूहगत छलफलबाट सुझाव सङ्कलन गर्ने कार्य सम्पन्न भएपछि पदाधिकारी बैठक बसेको थियो

Read More

एमाले धादिङमा भूमि त्रिपाठीको प्यानलै निर्वाचित, पदाधिकारी र सदस्यमा को-को जिते ? (सूचीसहित)

Posted on February 15, 2024 | views : 386 |

फागुन ३, धादिङ | नेकपा एमाले धादिङको अध्यक्षमा भूमि त्रिपाठी निर्वाचित भएका छन् । मत गणनाको अन्तिम परिणामअनुसार त्रिपाठीले ३०९ मत पाएर जितेका छन् । प्रतिद्वन्द्वी डा. रामकुमार अधिकारीले २३८ मत पाएका छन् । विवादका कारण रोकिएको निर्वाचन प्रक्रिया केन्द्रले नै हस्तक्षेप गरेर नयाँ अध्यक्ष मण्डल बना

Read More

माओवादीको विधान अधिवेसन आज पनि जारी रहने

Posted on February 15, 2024 | views : 223 |

फागुन ३, काठमाडौं | नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को प्रथम विधान अधिवेशन आज पनि जारी रहने भएको छ ।  पार्टी अध्यक्ष एवम प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गत मंगलबार उदघाटन गरेको सो अधिवेसनमा आज ७ वटा समुहले आ-आफ्नो बाँकी प्रस्तुति दिनेछन् ।  हिजोसम्म २० वटा समूह मध्ये १३ सम

Read More

रवि लामिछाने र जिबी राईको विवरण पठाउन २० वटा बैंकलाई सम्पत्ति शुद्धीकरण विभागको चिठी

Posted on February 14, 2024 | views : 294 |

फागुन २, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागको छानबिनमा परेका छन्। सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले लामिछाने र ग्यालेक्सी फोरके टेलिभिजनका मालिक गितेन्द्रबाबु राईमाथि छानबिन थालेको हो। यसक्रममा विभागले लामिछाने र राईको बैंकिङ खाताको विवर

Read More

एमाले परित्याग गरी दर्जन बढी मानिस कांग्रेसमा प्रवेश. डा. आलमद्वारा स्वागत

Posted on February 14, 2024 | views : 256 |

फागुन २, रौतहट | रौतहटमा एकदर्जन भन्दा बढी मानिस नेकपा एमाले परित्याग गरी नेपाली कांग्रेस पार्टीमा प्रवेश गरेका छन् । स्थानीय राजापुर नगरपालिकास्थित बुधबार एक कार्यक्रमका बीच एमालेका क्रियाशील सदस्यहरू रवीन्द्र पासवान, प्रभु महतो ,उपेन्द्र महतो, लगायत महिला पुरुष गरी एक दर्जनभन्दा बढी मानिसहरु नेपाल

Read More

ललित निवासको फैसाला आजै आउन सक्ने

Posted on February 14, 2024 | views : 275 |

फागुन २, काठमाडौं | ललिता निवास जग्गा घोटाला प्रकरणको मुद्दाको फैसाला सम्भवतः आज सुनाइने भएको छ ।  गत माघ २ गतेदेखि बिशेष अदालतमा निरन्तर सुनुवाइ भएको सो मुद्दाको सुनुवाइ मंगलबार सकिए पछि सम्भवतः आज फैसाला सुनाउन लागिएको हो ।  विशेष अदालतका प्रवक्ता धनबहादुर कार्कीका अनुसार सुनवाइ सम्पन्न

Read More

२०४६ सालपछि नेपालको सबैभन्दा बहुआयामिक र सफल नेता प्रचण्ड : रवीन्द्र मिश्र

Posted on February 13, 2024 | views : 299 |

फागुन १, काठमाडौँ |  राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्रले २०४६ सालपछि नेपालको ‘सबैभन्दा बहुआयामिक र सफल नेता’ प्रधानमन्त्री प्रचण्ड भएको बताएका छन्।  जनयुद्ध दिवसका दिन (फागुन १ गते) ११ वर्षअघि प्रचण्डसँग भेट भएको तस्बिर सार्वजनिक गर्दै उनले सामाजिक स

Read More

माओवादी बिधान सम्मेलन (फोटोफिचर)

Posted on February 13, 2024 | views : 274 |

फागुन १, काठमाडौँ | नेकपा माओवादी केन्द्रको बिधान अधिवेसन काठमाडौंमा सुरू भएको छ ।

Read More

मेयर राजेशमान सिंहको विरुद्ध पुनः अर्को जाहेरी

Posted on February 13, 2024 | views : 239 |

फागुन १, पर्सा | वीरगञ्ज महानगरका मेयर राजेशमान सिंहको विरुद्ध पुनः अर्को जाहेरी दर्खास्त दर्ता भएको छ । कीर्तेगरि बनाइएको नागरिकता छानबिन भइरहेका बेला मेयर राजेशमान सिंहमाथि सोमबार जिल्ला प्रहरी कार्यालय पर्सामा सरकारी कागजात समेत कीर्ते गरेको भन्दै जाहेरी दर्ता भएको हो । वीरगञ्ज महानगरपालिका वडा न

Read More

सर्वोच्चको आदेश लत्याउँदै माओवादीले जितेका स्थानिय तहले दिए जनयुद्द दिवसमा बिदा

Posted on February 13, 2024 | views : 233 |

फागुन १, काठमाडौं | सर्वोच्च अदालतको आदेश बिपरित माओवादी केन्द्रले बिजयी हासिल गरेका स्थानिय तहमा  ‘जनयुद्ध दिवस’मा बिदा दिइएको छ । कर्णाली प्रदेशका कालिकोट, हुम्ला, सल्यान देखी बाग्मती प्रदेशका सिन्धुपाल्चोकलगायतका केही स्थानिय तहले फागुन १ गतेको ‘जनयुद्द दिवस’मा बिदा दिएका हुन । कालिकोटको पला

Read More

दुर्गा प्रसाइको नेतृत्वमा आज काठमाडौंमा प्रदर्शन हुने

Posted on February 13, 2024 | views : 258 |

फागुन १, काठमाडौं | मेडिकल ब्यावसायी दुर्गा प्रसाइको नेतृत्वमा काठमाडौंमा आज प्रदर्शन हुने भएको छ । राष्ट्र,राष्ट्रियता,धर्म,संस्कृति र नागरिक बचाउ महाअभियान नामक संस्थामार्फत बिभिन्न गतिबिधि गर्दै आएका प्रसाइको नेतृत्वमा काठमाडौंमा आज प्रदर्शन हुन लागेको हो । राजाबादी र हिन्दुबादीहरूको ‘नैतिक समर्थ

Read More

रौतहट एमाले अधिवेशनमा महासचिव पोखरेलको चलखेल, उपसचिव भण्डारीले सम्हालिन कमाण्ड

Posted on February 12, 2024 | views : 433 |

माघ २९, काठमाडौँ | नेकपा एमालेको १०औं रौतहट जिल्ला अधिवेशन जारी रहेको छ।  गरुडामा जारी चुनावी प्रतिस्पर्धाले रौतहट एमालेमा गुटको स्पष्ट बिभाजन गरेको देखिएको छ। विशेष गरि महासचिव शङ्कर पोखरेलको तर्फबाट मधेस प्रदेश कमिटीका उप-सचिव आरती भण्डारीको चलखेलले गुटको स्पष्ट विभाजन देखिएको एक प्रतिनिधि बत

Read More

राष्ट्रिय सभाबाट मनी लाउन्डरिङ विधेयक स्वीकृत

Posted on February 12, 2024 | views : 249 |

माघ २९, काठमाडौँ | राष्ट्रिय सभाले सम्पत्ति शुद्धीकरण (मनी लाउन्डरिङ) तथा व्यावसायिक वातावरण प्रवर्धन विधेयक स्वीकृत भएको छ ।  सोमबार बसेको राष्ट्रिय सभा बैठकले उक्त विधेयक स्वीकृत गरेको हो । प्रतिनिधिसभाले संशोधनसहित पारित गरेर पठाएको उक्त विधेयकलाई राष्ट्रिय सभामा सर्वसम्मतिबाट स्वीकृत ग

Read More

टुँडिखेल नपाएपछि प्रसाईंले भोलि भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने

Posted on February 12, 2024 | views : 405 |

माघ २९, काठमाडौँ | दुर्गा प्रसाईं नेतृत्वको ‘नागरिक बचाउ अभियान’ ले फागुन १ मा काठमाडौँको भृकुटीमण्डपमा शक्ति प्रदर्शन गर्ने भएको छ । प्रसाईँले यसअघि काठमाडौँको टुँडिखेलमा कार्यक्रम गर्न प्रशासनसँग अनुमतिका लागि निवेदन दिएका थिए । तर उक्त स्थान खाली नभएपछि भृकुटीमण्डपस्थित खुला चौरमा कार्यक्रम गर्न

Read More

प्रचण्ड भन्छन्- जनयुद्ध दिवस मनाउने अधिकार कसैले रोक्न सक्दैन

Posted on February 12, 2024 | views : 370 |

माघ २९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले जनयुद्ध दिवस मनाउने अधिकारलाई कसैले रोक्न नसक्ने बताएका छन्। उनले जनयुद्ध दिवस मनाउने आफूहरुको नैसर्गिक अधिकार भएको समेत उल्लेख गरेका छन्। नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा सोमबार बोल्दै पार्टी अध्यक्ष प्रचण्डले देशभरि जनयुद्ध दि

Read More

अरुण चौधरीलाई रिहा गर्ने न्यायाधीश कारबाहीमा, दुर्गम जिल्ला मुगु सरुवा गरियो

Posted on February 12, 2024 | views : 354 |

माघ २९, काठमाडौँ । बाँसबारी छाला जुत्ता कारखानाको सरकारी जग्गा हिनामिना प्रकरणका आरोपी व्यवसायी अरुणकुमार चौधरीसहितलाई रिहा गर्न आदेश दिने काठमाडौं जिल्ला अदालतका न्यायाधीश यज्ञप्रसाद आचार्य ‘कारबाही’ मा परेका छन्। प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले जिल्ला न्यायाधीश आचार्यलाई कारबाही स्वरुप द

Read More

दुई संसदीय समितिको बैठक बस्दै, त्रिवी उपकुलपति नियुक्तीका बारेमा छलफल हुने

Posted on February 12, 2024 | views : 207 |

माघ २९, काठमाडौं | संघीय संसदका दुइ समितिको बैठक बस्दैँछ । संङघीय संसद सचिवालयका अनुसार शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति तथा सार्बजनिक लेखा समितिको बैठक बस्न लागेको हो । सिंहदरवारस्थित संसद सचिवालय परिसरमा बिहान ११ः०० बजे उक्त बैठक बस्नेछ ।  शिक्षा समितितमा त्रिभुवन विश्वबिधालयको उपकुल

Read More

नेकपा माओवादीको केन्द्रिय समिति बैठक आज पनि

Posted on February 12, 2024 | views : 228 |

माघ २९, काठमाडौं | नेकपा माओवादी केन्द्रको केन्द्रिय समिति बैठक आज पनि जारी रहने भएको छ । हिजो देखी काठमाडौँमा सुरू भएको केन्द्रिय समिति बैठकमा यसअघि भएको माओवादी रूपान्तरण अभियानका बारेमा समिक्षा सुरू गरिएको छ । आज पनि सो अभियानका बारेमा छलफल हुने र अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जवाफ दिने कार्यत

Read More

'जनयुद्ध दिवस' भन्दै गोरखाको अजिरकोट गाउँपालिकाले दियो फागुन १ मा सार्वजनिक बिदा

Posted on February 11, 2024 | views : 332 |

माघ २८, काठमाडौँ | गोरखाको अजिरकोट गाउँपालिकाले 'जनयुद्ध दिवस' भन्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको छ।गाउँपालिकाको आइतबार बसेको कार्यपालिकाको ११२औं बैठकले जनयुद्ध दिवसको उपलक्ष्यमा भन्दै फागुन १ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो। सूचना जारी गर्दै गाउँपालिकाले भनेको छ, ‘

Read More

रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन सरकार चुक्यो : विश्वप्रकाश शर्मा

Posted on February 11, 2024 | views : 436 |

माघ २५, काठमाडौँ | प्रमुख सत्तासाझेदार दल कांग्रेकका   महामन्त्री तथा सांसद विश्वप्रकाश शर्माले रुसी सेनामा भर्ना भएका नेपालीलाई स्वदेश फर्काउन नेपाल सरकार चुकेको आरोप लगाएका छन् ।  आइतबार बसेको  राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा उनले रुसी सेनामा भर्ना भएका नेपालीमाथि दुर्व

Read More

ओली सालि नदीमा (फोटोफिचर)

Posted on February 11, 2024 | views : 335 |

माघ २५, काठमाडौँ | नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली शालि नदी पुगेका छन् । स्वास्थानी माताको दर्शन गर्न ओली शाली नदी पुगेका हुन् ।

Read More

माओवादी केन्द्रिय समिति बैठक बस्दैँ

Posted on February 11, 2024 | views : 211 |

माघ २८, काठमाडौं | नेकपा (माओवादी केन्द्र)को केन्द्रिय समिति बैठक बस्दैँछ । बिधान अधिवेसन अघि बसेको स्थायी समिति बैठक सम्पन्न भए पछि केन्द्रिय समिति बैठक बोलाइएको हो ।  माओवादीको बिधान अधिवेसन यही फागुन १–३ गते काठमाडौंमा हुदैँछ ।   सो सम्मेलनमा प्रस्तुत हुने बिधानका बारेमा प्रारम्भिक

Read More