राजनीति |


आँधीबेरीमा ज्यान गुमाएकाहरु प्रति माओवादी केन्द्रको दु:ख व्यक्त

Posted on April 01, 2019 | views : 571 |

चैत १८, काठमाडौँ | आइतबार साँझ आँधीबेरीबाट बारा, पर्सा लगायत तराईका जिल्लाहरुमा जनधनको ठूलो क्षति भएकोमा गोपाल किराती नेतृत्वको माओवादी केन्द्रले दु:ख व्यक्त गरेको छ ।  आज एक बिज्ञप्ति जारी गर्दै उक्त पार्टीले प्राकृतिक विपदबाट ज्यान गुमाएका पीडित परिवारलाई सहयोग र घाईतेहरूको यथासक्य नि:शुल्क उ

Read More

पिताम्बर शर्माको बने फलेवास नगरपालिकाको नेकपा संयोजक

Posted on March 30, 2019 | views : 368 |

पर्वत । तत्कालीन नेकपा एमाले र माओवादी केन्द्र मिलेर बनेरको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को फलेवास नगर कमिटि गठन गरिएको छ । शुक्रवार फलेवासमा सम्पन्न भेलाले पिताम्वर शर्माको अध्यक्षतामा ८१ सदस्यीय नगर कमिटि सर्वसम्मत रुपमा चयन भएको छ । कमिटिको सचिबमा शोभाकुमारी क्षेत्री रहनुभएको छ । जिल्लाका सात

Read More

निर्मला पन्तका हत्यारा वालुवाटार र सिंहदरवारमा रहेको काँग्रेस केन्द्रीय सदस्य डा.संग्रौला

Posted on March 29, 2019 | views : 782 |

चैत्र १५, अर्घाखाँची | नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. डिला संग्रौलाले निर्मला पन्तका हत्यारा वालुवाटार र सिंहदरवारमा रहेको बताउनु भएको छ । उहाले निर्मलाका हत्यारालाई मुलुकका प्रधानमन्त्री र गृहमन्त्रीले लुकाएको बताउनु भयो ।  नेपाली कांग्रेस अर्घाखाँचीले विपि स्मृति भवन सन्धिखर्कमा गरेको

Read More

नेपाललाई व्यापारको केन्द्र बनाउन प्रधानमन्त्रीको आग्रह

Posted on March 29, 2019 | views : 453 |

चैत १५, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाललाई व्यापारको केन्द्रका रूपमा विकास गर्न अन्तर्राष्ट्रिय लगानीकर्तासँग आग्रह गर्नुभएको छ ।राजधानीमा आजदेखि शुरु भएको नेपाल लगानी सम्मेलनलाई प्रमुख वक्ताका रुपमा सम्बोधन गर्दै उहाँले देशको सामाजिक–आर्थिक रुपान्तरणका निम्ति बाह्य लगानी अपरिहार्य भ

Read More

बाग्लुङका सबै स्थानीय तहमा नेकपाको एकता टुङ्गियो

Posted on March 29, 2019 | views : 563 |

चैत १५, बागलुङ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) ले जिल्लाका दशवटै स्थानीय तहको एकता प्रक्रिया टुङ्गाएको छ । जिल्ला संयन्त्र बैठकले स्थानीय तहको नेतृत्वमा सहमति जुटाएको नेकपा बागलुङले जनाएको छ ।  पूर्व नेकपा (एमाले) र पूर्व (माओवादी केन्द्र) ले पाँच–पाँच स्थानीय तहमा नेतृत्वको जिम्मेवारी पाएका

Read More

कांग्रेस सभापति देउवाविरुद्ध कांग्रेसकै महासमिति सदस्यद्वारा उजुरी

Posted on March 29, 2019 | views : 420 |

चैत १५,गोरखा | नेपाली कांग्रेसका सभापति शेर बहादुर देउवालाई हदैसम्मको कारबाही गर्न कांग्रेसका महासमिति सदस्य राजेन्द्र बजागाईले उजुरी गरेका छन् ।  बिहीबार पार्टीको केन्द्रीय अनुशासन समितिमा बजगाईले सभापतिले बारम्बार पार्टी हितविपरीत काम गरेको भन्दै कारबाहीको माग गर्दै उजुरी दर्ता गरेका हुन् । ब

Read More

विप्लव समूहलाई चेतावनी दिंदै प्रधानमन्त्रीले भने'विचरा कांग्रेस ! हेर्दाहेर्दै कहाँ पुग्यो'

Posted on March 28, 2019 | views : 608 |

चैत १४, काठमाडौं । प्रधामन्त्री केपी शर्मा ओलीले विप्लव समूहलाई समर्थन गरेको भन्दै नेपाली कांग्रेसको आलोचना गरेका छन् । वितण्डा मच्चाउन खोज्ने विप्लव समूहलाई कांग्रेसले समर्थन गरेको उल्लेख गर्दै प्रधानमन्त्री ओलीले कांग्रेसलाई भने ‘कठैबरा काङ्ग्रेस, हेर्दाहेर्दै कहाँ पुग्यो, सर्पको खेल जस्तो ९९ मा प

Read More

विप्लव समूहका १७ जना धरौटीमा छुटे, कसले कति तिरे धरौटी ?

Posted on March 28, 2019 | views : 689 |

चैत १४, चौतारा (रासस) | राज्यविरुद्धको अभियोगमा मुद्दा चलाइएका माओवादी नेता नेत्रबहादुर चन्द ‘विप्लव’ समूहका जिल्ला कमिटी सदस्य रञ्जीतसिंह ठकुरीसहित १७ लाई सिन्धुपाल्चोक जिल्ला अदालतले धरौटीमा छाड्ने आदेश गरेको छ ।  जिल्ला न्यायाधीश टीकाराम आचार्यको एकल इजलाशले बाह्रबिसे नगरपालिका निवासी इन्द्र

Read More

तराई मधेशलाई समृद्धिको हिस्सेदार बनाउनुपर्छ: वरिष्ठ नेता पौडेल

Posted on March 28, 2019 | views : 436 |

चैत १४, जनकपुरधाम (रासस) | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द पौडेलले तराई मधेशलाई पनि समृद्धिको हिस्सेदार बनाउनुपर्ने खाँचो औँल्याउनुभएको छ ।  नेपाल प्रेस युनियन धनुषाद्वारा आज जनकपुरधाममा आयोजित पत्रकार सम्मेलनमा उहाँले हिमाल, पहाड र तराईबीच पारस्परिक रूपमा एकताका आधारलाई बलियो बनाउनु जरु

Read More

कर्मचारीको समायोजन सकिएको घोषणा, तीन तहमा १ लाख ३१ हजार कर्मचारी समायोजित

Posted on March 28, 2019 | views : 679 |

चैत १४, काठमाडौं । सरकारले संघीय संरचना अनुसार कर्मचारीको समायोजन सकिएको घोषणा गरेको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले संघ, प्रदेश र स्थानीय तीनै तहमा १ लाख ३७ हजार ६ सय १४ कर्मचारीको स्वीकृत दरबन्दी अनुरुप समायोजन प्रक्रिया सकिएको सहसचिव केदार प्रसाद पनेरुले जानकारी दिए ।  स्वास्

Read More

माओवादी केन्द्रद्वारा प्रधानमन्त्री ओलीको राजिनामा माग (बिज्ञप्ति सहित)

Posted on March 27, 2019 | views : 1253 |

चैत १३, काठमाडौँ | गोपाल किराती नेतृत्वको नेकपा (माओवादी केन्द्र) ले केपी ओली सरकारको राजिनामा माग गर्दै प्रेस बिज्ञप्ति जारी गरेको छ । केन्द्रले निर्वाचनमा समाजवादको नारा दिएको नेकपाले सरकारमा पुगेपछि त्यसले दलाल तथा नोकरशाही पुँजीवाद मात्र अभ्यास गरेको आरोप लगाएको छ । जारी बिज्ञप्तिको पहिलो बुदामा

Read More

विप्लव समूहका तीन इन्चार्ज पक्राउ

Posted on March 27, 2019 | views : 644 |

चैत १३, राँझा (रासस) | जिल्ला प्रहरी कार्यालय बाँकेले नेत्रविक्रम चन्द नेतृत्वको समूहका तीन जनालाई नियन्त्रणमा लिएको छ । सोमबार र मङ्गलबार गरी तीन जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिनुभयो ।  उहाँका अनुसार प्रहरी नियन्त्रणमा पर्नेमा सम

Read More

मन्त्री पुन र बङ्गलादेशी राजदूतबीच भेटवार्ता

Posted on March 26, 2019 | views : 455 |

चैत १२, काठमाडौँ | ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले ऊर्जा सम्बन्धी बङ्गलादेशसँग भएको द्विपक्षीय समझदारीलाई अगाडि बढाउन नेपाल सरकार तत्पर रहेको बताउनुभएको छ ।  मन्त्री पुनसँग शिष्टाचार भेटका लागि पुग्नुभएका नेपालका लागि बङ्गलादेशका राजदूत मास्फी विन्ते साम्सलाई उहाँले सो कुरा बताउन

Read More

सरकारले वार्ताको ढोका बन्द गरेको छैन: नेपाल

Posted on March 26, 2019 | views : 503 |

चैत १२, चितवन | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता एवं पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले सरकारले नेत्रविक्रम चन्द नेतृत्वको समूहसँग वार्ता र संवादको ढोका बन्द नगरेको बताउनुभएको छ ।  प्रेस चौतारी र प्रेस सेन्टर चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले वार्ता र संवादबा

Read More

प्रतिवन्धित विप्लब नेकपाद्वारा नेपाल बन्दको घोषणा, चैत २४ गतेसम्मको अल्टिमेटम (विज्ञप्ति)

Posted on March 26, 2019 | views : 2329 |

चैत १२, काठमाडौँ । सरकारद्वारा प्रतिबन्धित विप्लब नेतृत्वको नेकपाले आफ्ना स्थायी समिति सदस्य हेमन्तप्रकाश ओली ‘सुदर्शन’ सहित आफ्ना नेता र कार्यकर्ताहरूको गिरफ्तारीका विरुद्ध नेपाल बन्दको घोषणा गरेको छ । उक्त पार्टीका महासचिव विप्लवले सोमबार एक विज्ञप्ति जारी गर्दै चैत १३ गतेदेखि २४ गतेसम्म बिभिन्न ब

Read More

काँग्रेस त्याग गरी जोशी नेकपामा प्रवेश

Posted on March 25, 2019 | views : 439 |

पर्वत /नेपाली कांग्रेस कुस्माका सक्रिय कार्यकर्ता ज्ञानेन्द्रकुमार जोशी सोमबार नेपाल कम्युनिष्ट पार्टी(नेकपा)मा प्रबेश गरेका छन ।नेकपा पर्वत जिल्ला संयन्त्रले आयोजना गरेको एक समारोहका बिच जोशी नेकपामा प्रबेश गरेका हुन । जोशीलाई नेकपाका गण्डकी प्रदेश कमिटि अध्यक्ष हितराज पाण्डेले टिका र खादा लगा

Read More

संवैधानिक परिषद् बैठक बस्दै, प्रमुख निर्वाचन आयुक्तसहित अन्य पदाधिकारी सिफारिसको तयारी

Posted on March 25, 2019 | views : 371 |

चैत ११, काठमाडौं । संवैधानिक परिषद्को बैठक सोमबार दिउँसो बस्ने भएको छ । प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवले अवकाश पाएपछि रिक्त रहेको प्रमुख निर्वाचन आयुक्त पदमा सिफारिस गर्न दिउँसो ३ बजे परिषद् बैठक बस्न लागेको हो । यादव ६ वर्षे कार्यकाल सकेर आइतबार अवकाश पाएका हुन । आजको परिषद् बैठकमा संविधान

Read More

काङ्ग्रेस संसदीय दलको बैठक बस्दै

Posted on March 25, 2019 | views : 352 |

चैत ११, काठमाडौँ | समसामयिक राष्ट्रिय राजनीतिक विषयमा छलफल गर्न प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेस संसदीय दलको बैठक आज बस्दैछ ।  बैठक पार्टीको संसदीय दलको कार्यालय सिंहदरबारमा अपराह्न बस्न लागेको काङ्ग्रेसले जनाएको छ । बैठकमा पार्टीले संसद्मा खेलेका भूमिकाका बारेमा समीक्षा हुने बताइएको छ । स

Read More

विप्लव समूहलाई सके फकाउने नसके तर्साउने

Posted on March 25, 2019 | views : 416 |

चैत ११, काठमाडौं । सरकारले नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा)प्रति दोहोरो रणनीति अख्तियार गरेको छ । उसलाई सके फकाएर नसके तर्र्साएर काबुमा ल्याउने रणनीतिमा सरकार जुटेको छ । सरकारले फागुन २८ गते विप्लव समूहलाएै प्रतिबन्ध लगाइसकेको छ । विप्लव समूहलाई आपराधिक तथा विध्वंस

Read More

'राजतन्त्र राजतन्त्र भनेर धेरै फट्याक-फुटुक नगर्दा हुन्छ'

Posted on March 24, 2019 | views : 495 |

चैत १०, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्किने बिषयमा चलाईएको हल्लाको पछाडी नलाग्न आग्रह गर्दै राजतन्त्रको फिरी लगाउनेलाई जनताको तर्फबाट चेतावनी दिएका छन् ।  प्रधानमन्त्री केपी शर्मा ओलीले फालिसकेको राजतन्त्र राख्ने कि नराख्ने भनेर जनमत संग्रह हुन नसक्ने बताए । जनताले रगत ब

Read More

विप्लव समूहलाई प्रधानमन्त्रीको सुझाव 'समयभीत्र लुरुलुरु हतियार बुझाउन आए हुन्छ'

Posted on March 24, 2019 | views : 434 |

चैत १०, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई सम्बोधन गर्दै विप्लब समूहलाई समयमै हतियार बुझाउन आउन सुझाव दिएका छन् ।  संघीय संसदको चालू अधिवेशन सकिनुअघि आइतबार प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा देशको समसामयिक बिषयमा जानकारी गराउने क्रममा विप्लब समूहबारे प्रधानमन्त्री ओलील

Read More

विप्लव समूहलाई प्रतिनिधिसभाबाटै चुनौती - 'राज्य नियन्त्रण गर्न लाग्यो ब्याक गियर छैन'

Posted on March 24, 2019 | views : 523 |

चैत १०, काठमाडौँ | प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई सम्बोधन गर्दै विप्लब समूहलाई कडा  चुनौती दिएका छन् ।  संघीय संसदको चालू अधिवेशन सकिनुअघि आइतबार प्रधानमन्त्रीले सम्बोधन गर्ने क्रममा देशको समसामयिक बिषयमा जानकारी गराउने क्रममा विप्लब समूहबारे प्रधानमन्त्री ओलीले विप्लव समूह

Read More

संसद्‍मा प्रधानमन्त्रीको सम्बोधन सुरु (भिडियो)

Posted on March 24, 2019 | views : 438 |

चैत १०, काठमाडौं | प्रधानमन्त्री केपी शर्मा ओलीले प्रतिनिधिसभालाई सम्बोधन गरिरहेका छन् ।  संघीय संसदको चालू अधिवेशन सकिनुअघि आइतबार प्रधानमन्त्रीले सम्बोधन गरेका हुन् । आइतबारको दोस्रो बैठकलाई प्रधानमन्त्री ओलीले सम्बोधन गरेका हुन् ।  पुस ११ गते सुरु भएको चालू हिउँदे अधिवेशन  सकिएपछि

Read More

विप्लब नेकपाका नेता 'सुदर्शन' सहित ९ जना पक्राउ परेपछि माओवादी केन्द्रको यस्तो बिज्ञप्ति

Posted on March 24, 2019 | views : 3560 |

चैत १०, काठमाडौँ | विप्लब नेतृत्वको नेकपाका स्थायी सदस्य हेमन्त प्रकाश ओली 'सुदर्शन' लगायत ९ जना नेता-कार्यकर्ताहरु पक्राउ परेपछि नेकपा माओवादी केन्द्रले बिना सर्त रिहाईको माग गर्दै प्रेस बिज्ञप्ति जारी गरेको छ । चैत ८ गते राति काभ्रेको खानीखोला गाउँपालिका ७ मिल्चे स्थित बोरेनी नजिकबाट सरक

Read More