राजनीति |


प्रधानमन्त्रीद्वारा इद–उल–फित्रको शुभकामना

Posted on April 11, 2024 | views : 151 |

चैत २९, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले इस्लाम धर्मावलम्बीको महान् पर्व इद (इद–उल–फित्र) को अवसरमा नेपालीबीच आपसी एकता, सहिष्णुता र सद्भाव कायम गरी न्यायपूर्ण तथा समृद्ध समाज निर्माण गर्न मद्दत पुग्ने विश्वास व्यक्त गरेका छन् । प्रधानमन्त्री प्रचण्डले आज शुभकामना सन्देश जारी गर्न

Read More

गण्डकी बारे पूर्ण सुनुवाई बैशाख १० गते हुने, दिर्घकालिन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश

Posted on April 10, 2024 | views : 227 |

चैत २८, काठमाडौँ ।  गण्डकी प्रदेश सरकार गठनका सम्बन्धमा कारण देखाउ आदेशसहित अन्तरिम आदेश जारी भएको छ ।  सर्वोच्चका न्यायाधीश विनोद शर्माको एकल इजलासले गण्डकीमा मुख्यमन्त्री नियुक्तिको विषयमा कारण देखाउ आदेश जारी गर्दै दिर्घकालिन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको छ । साथै इजलासले यस

Read More

प्रधानमन्त्रीले मलाई र गृहमन्त्रीलाई राखेर व्यवसायी नतर्साउन निर्देशन दिनुभएको छ- अर्थमन्त्री

Posted on April 10, 2024 | views : 301 |

चैत २८, काठमाडौँ । अर्थमन्त्री वर्षमान पुन अनन्तले सरकारले निजी क्षेत्रलाई त्रसित नबनाई सहजीकरण गर्ने बताएका छन् ।  नेपाल उद्योग बाणिज्य महासंघको राजधानीमा जारी ५८औं वार्षिक साधारणसभा तथा उद्योग बाणिज्य दिवसका अवसरमा बुधबार आयोजित अन्तरक्रियामा मन्त्री पुनले सरकारलाई राजश्व तिरेर ढुक्कसँग व्यवस

Read More

कोशीमा प्रदेशसभाको विशेष अधिवेशन आव्हान

Posted on April 10, 2024 | views : 228 |

चैत २८,  विराटनगर । कोशीमा प्रदेशसभाको विशेष अधिवेशन बोलाइएको छ । प्रदेश प्रमुख परशुराम खापुङ्गले एक चौथाइ बढी सांसदले माग गरे अनुसार वैशाख ६ गते १ बजेका लागि विशेष अधिवेशन आव्हान गरेका हुन् । यसअघि प्रदेश सरकारले २०८१ जेठ ११ गते प्रदेशसभाको अधिवेशन बोलाउन प्रदेश प्रमुखसमक्ष सिफारिस गरेका गरेको

Read More

विद्यालयका तत्कालिन प्रधानाध्यापक र लेखापरीक्षकविरुद्ध मुद्धा दायर

Posted on April 10, 2024 | views : 248 |

चैत २८, कास्की। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले कास्कीको सदाशिव प्रावि, कास्कीकोटका तत्कालिन प्रधानाध्यापक र लेखापरीक्षकविरुद्ध भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको छ । अख्तियारले तत्कालिन प्रधानाध्यापक कृष्ण प्रसाद सुवेदी र लेखापरीक्षक कृष्ण प्रसाद गौतमले विद्यालयको हरहिसाबमा ३ लाख ७७

Read More

राष्ट्रियसभाको उपाध्यक्षमा विमला घिमिरे विजयी

Posted on April 10, 2024 | views : 297 |

चैत २८,  काठमाडौं । राष्ट्रियसभाको उपाध्यक्षमा एमालेबाट उम्मेदवार बनेकी विमला घिमिरे विजयी बनेकी छन् । बुधबार राष्ट्रियसभामा भएको मतदानमा उनले ३९ मत पाएर विजयी भएकी हुन । उनलाई उपाध्याक्ष बनाउने प्रस्तावको पक्षमा ३९ मत परेको थियो भने विपक्षमा १६ मत परेको थियो । यस प्रस्तावको मतदान प्रक्रियामा ५

Read More

राष्ट्रियसभाको उपाध्यक्षमा कांग्रेसकी उम्मेदवार पुडासैनी पराजित

Posted on April 10, 2024 | views : 390 |

चैत २८, काठमाडौँ । राष्ट्रियसभाको उपाध्यक्षमा उम्मेदवार बनेकी कांग्रेसकी विष्णुदेवी पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्ताव बहुमतले अस्वीकृत भएको छ । बुधबार राष्ट्रियसभामा भएको मतदानमा पुडासैनीलाई उपाध्यक्ष बनाउने प्रस्तावको पक्षमा १६ मत परेको थियो भने विपक्षमा ३९ मत परेको थियो । यस प्रस्तावको मतदान

Read More

बागमतीका मेयर थापाविरुद्ध मुद्धा दायर

Posted on April 10, 2024 | views : 351 |

चैत २८, सर्लाही | अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सर्लाहीको बागमती नगरपालिकाका नगर प्रमुख भरत कुमार थापाविरुद्ध भ्रष्टाचारको आरोपमा विशेष अदालतमा मुद्धा दायर गरेको छ । अख्तियारले मेयर थापाले ५ करोड ३३ लाख भन्दा बढी गैरकानुनी सम्पत्ति आर्जन गरि भ्रष्टाचार गरेको आरोपमा मुद्धा दायर गरेको जनाएको छ ।

Read More

रविमाथिको आरोपबारे रास्वपाले भन्यो : व्यक्तिमाथिको प्रहारप्रति हाम्रो आपत्ति छ

Posted on April 10, 2024 | views : 155 |

चैत २८, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद मनीष झाले कुनै प्रष्ट र कानूनी आधार नभएको विषयमा आफ्ना सभापति रवि लामिछानेमाथि व्यक्तिगत प्रहार गरिएको भन्दै आपत्ति जनाएका छन् । प्रतिनिधि सभाको बैठकमा बुधवार झाले प्रायोजित सूचनाको आधारमा पत्रकारले लेखेकै भरमा व्यक्तिमाथि लाञ्छना लगाइए

Read More

प्रतिनिधिसभाको बैठक बैशाख २ गतेसम्मका लागि स्थगित

Posted on April 10, 2024 | views : 216 |

चैत २८, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राप्रपाका सांसदहरुले प्रतिनिधिसभाको बैठक अवरोध गरेका छन् । बुधबारको बैठकमा सभामुखले शुन्य समय शुरु गर्नासाथ कांग्रेस र राप्रपाका सांसदले उठेर विरोध गरेका थिए । यसअघि सभामुखले दलीय आधारमा सांसदहरुलाई बोल्ने समय दिएका थिए । दलीय आधारमा सांसदहर

Read More

प्रतिनिधिसभा बैठक बस्दै, गृह मन्त्रीले पेश गर्ने बिधेयक कार्यसुचीवाट हटाइयो

Posted on April 10, 2024 | views : 179 |

चैत २८, काठमाडौं | प्रतिनिधिसभा बैठक बस्दैँछ । संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नहरूको उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रीले जवाफ दिने, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिका मा

Read More

उप निर्वाचनको आचारसंहिता आजवाट सुरू, कस-कसलाइ लाग्छ आचारसंहिता ?

Posted on April 10, 2024 | views : 152 |

चैत २८, काठमाडौं | उप निर्वाचनका लागि आजवाट निर्वाचन आचारसंहिता लागू हुने भएको छ । इलाम–२ र बझाङ– १ (क) मा हुन गइरहेको निर्वाचनका लागि आजबाट निर्वाचन आचारसंहिता लागु हुन लागेको हो ।  निर्वाचन आयोगका अनुसार निर्वाचनलाई स्वच्छ, स्वतन्त्र, निष्पक्ष र भयमुक्त वातावरणमा सम्पन्न गर्नका आयोगले आचारसंह

Read More

राष्ट्रियसभाको बैठक, उपाध्यक्षका लागि निर्वाचन हुने

Posted on April 10, 2024 | views : 120 |

चैत २८, काठमाडौं | राष्ट्रियसभा बैठक बस्दैँछ । संङघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान १ः१५ बजे बोलाइएको छ । संसद सचिवालयका अनुसार राष्ट्रियसभाका सचिव सुरेन्द्र अर्यालले राष्ट्रियसभावाट पारित भइ सन्देशसहित प्रतिनिधिसभामा पठाइएको ‘खाद्द स्वच्छता तथा गुणस्तर बिधेयक २०७७’ का सबन्

Read More

मसहित २२ जना भएर भ्रष्टाचारीलाई ठेगान लगाउँछौँ : मिलन लिम्बू

Posted on April 09, 2024 | views : 247 |

चैत २७, काठमाडौँ । आसन्न उपनिर्वाचनमा इलाम २ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का तर्फबाट उम्मेदवार बनेका मिलन लिम्बूले भ्रष्टाचारीहरूलाई ठेगान लगाउने बताएका छन् । चुनावी कार्यक्रम लिएर मङ्गलबार फाकफोकथुम गाउँपालिका आएका उनले भ्रष्टाचारीहरूलाई ठेगान लगाउने बताएका हुन् ।  “भ्रष्टाचारीहरूला

Read More

राप्रपाको प्रदर्शनका कारण भद्रकाली क्षेत्रमा तनाव

Posted on April 09, 2024 | views : 162 |

चैत २७, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को जनप्रदर्शनमा झडप भएपछि काठमाडौँको भ्र्द्रकाली क्षेत्र तनावग्रस्त बनेको छ । भृकुटीमण्डपबाट शुरु भएको राप्रपाको जुलुस भद्रकाली हुदै सिंहदरबारतर्फ आउन लागेपछि प्रहरीले हस्तक्षेप गरेपछि झडप भएको थियो । निषेधित क्षेत्र तोडेको भन्दै प्रहरीले पान

Read More

गृहमन्त्रीले दमन गरे, राजीनामा दिनुपर्छ- अध्यक्ष लिङदेन

Posted on April 09, 2024 | views : 372 |

चैत २७, काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङदेनले अब आफुहरुको आन्दोलन गृहमन्त्रीको राजीनामा मागमा केन्द्रित हुने बताएका छन् । अध्यक्ष लिङदेनले राप्रपाका वरिष्ठ नेता बुद्धिमान तामाङलाई प्रहरीले आक्रमण गरेर घाइते भएको बताउदै अब आफुहरुले गृहमन्त्रीको राजीनामा माग्न

Read More

प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित

Posted on April 09, 2024 | views : 191 |

चैत २७, काठमाडौँ । प्रतिनिधिसभाको बैठक भोलिसम्मका लागि स्थगित भएको छ । १५ मिनेटका लागि स्थगित भएको बैठक सूचना टाँसेर आजका लागि स्थगित भएको संसद सचिवालयले जनाएको छ । अब अर्को बैठक बुधबार बिहान ११ बजे बस्ने छ । यस अघि आज शुरु भएको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले अवरोध गरेपछि सभामुख देवराज

Read More

आफूलाई सलाम नगरेको भन्दै सिंहदरबारभित्रै प्रहरी हवल्दारले जवानलाई थप्पड हानेपछि..

Posted on April 09, 2024 | views : 377 |

चैत २७, काठमाडौँ । सिंहदरबारस्थित अर्थ मन्त्रालयभित्र एक जना प्रहरी हवल्दारले सलाम नगरेको भन्दै जवानलाई थप्पड हानेका छन् ।  अर्थमन्त्री वर्षमान पुनको सुरक्षामा खटिएका सवारी चालकसमेत रहेका हवल्दार उज्ज्वल भण्डारीले सिंहदरबार गणका एसपी सन्तोष तामाङका अंगरक्षक प्रहरी जवान सुन्दर सिंहलाई मन्त्रालयम

Read More

बझाङमा पनि माओवादीले एमाले उम्मेदवारलाइ सघाउने, उम्मेदवारी फिर्ता लिइदैँ

Posted on April 09, 2024 | views : 299 |

चैत २७, बझाङ | बझाङमा हुन गइरहेको उपनिर्वाचनमा नेकपा माओवादी केन्द्रले नेकपा एमालेका उम्मेदवारलाइ सघाउने भएकाे छ । त्यसका लागि बझाङमा नेकपा माओवादीको बैठक बसिरहेको र केही समयमा यसबारे निर्णय हुने माओवादीका प्रदेश अध्यक्ष हरि चौधरीले जानकारी दिए । उनका अनुसार आगामी उपचुनावका लागि माओवादीले बझाङमा जन

Read More

बालुवाटारको छलफल निष्कर्षविहिन, कांग्रेसको अडान कायमै

Posted on April 09, 2024 | views : 241 |

चैत २७, काठमाडौँ । संसदको अवरोध खुलाउन प्रधानमन्त्री निवास बालुवाटारमा छलफल बिना निष्कर्ष सकिएको छ । सभामुखको पहलमा भएको छलफलमा कांग्रेसले आफ्नो अडान नछोडेको बताइएको छ । छलफलमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे, एमाले अध्यक्ष केपी शर्मा ओली, एकीकृत समाजवादीका अध्यक्ष माधवकुम

Read More

सहकारीबाट लाखौ जनता ठगिएका छन्, पछि हट्नु हुदैन- देउवा

Posted on April 09, 2024 | views : 283 |

चैत २७,  काठमाडौं । नेपाली कांग्रेस सहकारी प्रकरणको मुद्धा उठाउने विषयमा पछि नहट्ने भएको छ । मंगलबार बसेको संसदीय दलको बैठकमा सभापति शेरबहादुर देउवाले सहकारी मुद्दाबाट पछि नहट्ने स्पष्ट गरेका हुन् ।  सभपति देउवाले धेरै जनता सहकारीबाट ठगिएको बताउदै यस मुद्धालाई यतिकै छोड्न नहुने बताएका हुन

Read More

काँग्रेसको निर्णय- संसदीय छानविन समिति गठन नभए संसद चल्न दिदैनौं

Posted on April 09, 2024 | views : 172 |

चैत २७,  काठमाडौँ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरण छानविनका लागि संसदीय छानविन समिति गठन नगरे संसद बैठक चल्न नदिने निर्णय गरेको छ । साथै कांग्रेसले आफ्ना मागबारे सरकार गम्भीर नभए त्यसबाट उत्पन्न हुने परिणामप्रति सरकार नै जिम्मेवार हुने जनाएको छ । सहकारी ठगी प्रकरणमा उपप्रधान तथा गृहमन्त्री

Read More

प्रतिनिधिसभा बैठक बस्दै, गृहमन्त्रीले दलसम्बन्धि बिधेयक पेश गर्ने

Posted on April 09, 2024 | views : 189 |

चैत २७, काठमाडौं | प्रतिनिधिसभाको बैठक बस्दैँछ संघीय संसद भवन, नयाँ बानेश्वरमा उक्त बैठक बस्नेछ । बैठक बिहान ११ बजे बोलाइएको छ । आजको बैठकमा प्रधानमन्त्री पुष्पकमल  दाहाल प्रचण्डले राष्ट्रिय प्राकृतिक स्रोत तथा बित्तिय आयोगको पाँचौं बार्षिक प्रतिवेदन २०८० पेश गर्नेछन् । संघीय संसद सचिवालयका अनु

Read More

राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्ने

Posted on April 09, 2024 | views : 114 |

चैत २७, काठमाडौं | राप्रपाले आज काठमाडौंमा प्रदर्शन गर्दैछ । संबैधानिक राजतन्त्रका पुनस्थापनासहित संघीयता र धर्मनिरपेक्षताको खारेजीको माग गर्दै आएको राप्रपाले काठमाडौंमा बृहत प्रदर्शन गर्न लागेको हो ।  अपरान्ह भृकुटीमण्डपबाट सुरू हुने सो प्रदर्शन काठमाडौंका विभिन्न स्थानको परिक्रमा गरेर जनसभामा

Read More