राजनीति |


पाँचथरमा नेकपा र कांग्रेस बिजयी फाल्गुनन्दमा नेकपा अगाडी

Posted on December 01, 2019 | views : 1413 |

 कमल घिमिरे।मंसिर१५।पाँचथर, शनिबार भएको उप निर्वाचनमा फिदिम नगरपालिका–१, मा सतारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार गजाधर भट्टराई भारी मत अन्तरले विजयी हुनुभएको छ । कुल ३ हजार ६ सय ७६ मतदातामध्ये २ हजार ६ सय ८२ मत खसेकोमा भट्टराईले १ हजार ४ सय ४६ मत प्राप्त गरी विजयी हुनुभएको हो

Read More

भक्तपुर प्रदेशसभा सदस्यमा नेपाली कांग्रेस विजयी

Posted on December 01, 2019 | views : 1413 |

मंसिर १५ , काठमाडौं | मंसिर १४ अर्थात शनिबार भएको उपनिर्वाचन भक्तपुरको मत परिणाम सार्वजनिक भएको छ | क्षेत्र नम्बर १ (क) मा नेपालीका उमेरद्वार कृष्णलाल भँडेल १३ हजार ७४८ मत प्राप्त गरी विजय भएका छन् | उनी प्रदेशसभा सदस्यमा विजयी भएका हुन् | उनका प्रतिद्वन्दी नेकपाका उम्मेदवार डीपी ढकालले ११ हजार २ सय

Read More

बैतडीमा मत परिणाम सार्वजनिक: दुई वडामा कांग्रेस र एउटामा नेकपा विजयी

Posted on December 01, 2019 | views : 739 |

मंसिर १५, बैतडी | शिनिबार भएको उपनिर्वाचनको मत गणना बैतडीमा राति नै मत सम्पन्न भएको छ | बैतडीका ३ वडामा २ मा नेपाली कांग्रेस, १ मा नेपाल कम्युनिष्ट पार्टी (नेकपा )विजयी भएको छ | जिल्लाको दोगडाकेदार गाउँपालिका ४ मा कांग्रेसबाट उम्मेदवार सुरेन्द्रप्रसाद भट्ट, पुर्चौडी नगरपालिका ४ मा नेकपाबाट उम्मेदवार

Read More

पोखरामा विद्या भट्टराईको अग्रता कायमै, कति छ मतान्तर ?

Posted on December 01, 2019 | views : 1700 |

मंसिर १५, पोखरा | कास्की क्षेत्र् -२ मा नेकपाकी उमेरद्वार विद्या भट्टराईले अग्रता लिएकी छन् | उनले अहिले सम्म  ४ हजार ५ सय ८३ ले अग्रता कायमै राखेकि छन् | सुरुमा उनले  १ हजार १ सयले लिड गरेकी थिइन् | पोखरा महानगरपालिकाको ३ वडाको मतगणना सकिए संगै उनले ८२६५ मतले नेपाली कांग्रेसका उम्मेदवारला

Read More

उपनिर्वाचन २०७६ : ३९ स्थानको मत परिणाम सार्वजनिक

Posted on December 01, 2019 | views : 1482 |

मङ्सिर १५, काठमाडौँ | बिभिन्न ५२ पदका लागि शनिबार भएको उपनिर्वाचन २०७६ को हालसम्म ३९ स्थानीय तहका वडाध्यक्षको अन्तिम मतपरिणाम सार्वजनिक भएको छ ।  निर्वाचन आयोगका अनुसार नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का २२, नेपाली काँग्रेसका ११, राष्ट्रिय जनता पार्टी (नेपाल)का तीन र समाजवादी पार्टीका उम्मेदवार

Read More

भक्तपुरमा कांग्रेस अगाडि, कति छ मतान्तर ?

Posted on December 01, 2019 | views : 3773 |

मङ्सिर १५, भक्तपुर | प्रदेशसभा सदस्यअन्तर्गत सनिबार सम्पन्न उप-निर्वाचनमा भक्तपुर क्षेत्र नम्बर १ (क) मा नेपाली कांग्रेसले अग्रता लिईरहेको छ । चाँगुनारायण नगरपालिकाका १, २, ३, ४, ५, ६ र ७ नम्बर वडाको मतगणना भईसक्दाको अवस्थामा कांग्रेस उम्मेदवार कृष्णलाल भडेलले १० हजार ३ सय ९५ मत पाएका छन् भने नेकपाक

Read More

कोहलपुरमा नेकपा विजयी

Posted on December 01, 2019 | views : 1463 |

मङ्सिर १५, बाँके | बाँकेको कोहलपुर नगरपालिका वडा नम्बर ६ मा नेकपाका उम्मेदवार रामशरण थारु विजयी भएका छन् । नेपाली कांग्रेसका श्रीकृष्ण थारुलाई पराजित गर्दै रामशरण विजयी भएका हुन् । नेकपाका रामशरणले ८ सय मत प्राप्त गर्दा कांग्रेसका श्रीकृष्णले ७ सय ३७ मत प्राप्त गरेका छन् ।

Read More

प्यूठान नगरपालिका– २ मा नेकपा विजयी

Posted on December 01, 2019 | views : 1477 |

मङ्सिर १५, प्युठान | प्युठानको प्यूठान नगरपालिका वडा नं. २ को वडा अध्यक्षमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का मुक्ति पोख्रेल विजयी भएका छन् । नेपाली काँग्रेसका उम्मेदवार मोहनसिंह बिष्टलाई २ सय ८४ मत अन्तरले हराउँदै पोख्रेल विजयी भएका हुन् । मुख्य निर्वाचन अधिकृत बिष्णु प्रसाद गौतमका अनुसार पोख्रेलले

Read More

निवर्तमान सभामुख महरा र मुख्यमन्त्री पोखरेलकै वडामा कांग्रेस विजयी

Posted on December 01, 2019 | views : 1140 |

मङ्सिर १५, बुटवल | नेकपाका दुई ठूला नेताहरुको वडा समेत रहेको दाङको घोराही उपमहानगरपालिका वडा नं. १६ मा नेपाली कांग्रेसका उम्मेदवार ताराबहादुर डाँगी दोब्बर बढी मत पाएर विजयी भएका छन् ।  संघीय संसदका निवर्तमान सभामुख कृष्णबहादुर महरा र प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेलको वडामा अध्यक्ष पदका लाग

Read More

चितवनमा नेकपालाई धक्का, एमालेले एक्लैले जितेको वडामा समेत कांग्रेस बिजयी

Posted on December 01, 2019 | views : 894 |

मङ्सिर १५, काठमाडौँ | नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको गृहजिल्ला समेत रहेको चितवनका तीनवटै वडामा नेकपाका सबै उम्मेदवारहरु पराजित भएका छन् । यस अघि एमाले एक्लैले जितेको वडामा अहिले एमाले र माओवादी मिल्दा समेत कांग्रेसले जित्न सफल भएको हो । चितवनको खैरहनी नगरपालिका वडा नः ४, वडा नः ५ र भरतपुर

Read More

धुलिखेलमा नेकपाका उमेदवार विजयी

Posted on November 30, 2019 | views : 1938 |

मङ्सिर १४, काभ्रे | काभ्रेको धुलिखेल नगरपालिका वडा नम्बर २ मा नेकपाका उमेदवार विजयी भएका छन् । सत्तारुढ दल नेकपाका उमेदवार देवप्रसाद कोईराला विजयी भएका हुन् । 

Read More

खोटाङको साकेलामा नेकपाकी राई विजयी

Posted on November 30, 2019 | views : 1691 |

मङ्सिर १४, खोटाङ | खोटाङको साकेला गाउँपालिका वडा नं-३ मा नेकपाकी उम्मेदवार विजयी भएकी छिन् । साकेला वडा नम्बर तीनमा शनिवार भएको उपनिर्वाचनमा नेकपाकी उमेदवार शिवकला राई विजयी भएकी हुन् ।

Read More

सर्लाहीको हरिपुर्वा नगरपालिका –१ मा समाजवादी पार्टी विजयी

Posted on November 30, 2019 | views : 1950 |

मङ्सिर १४, सर्लाही । सर्लाहीको हरिपुर्वा नगरपालिका – १ को वडाध्यक्षमा समाजवादी पार्टी विजयी भएको छ । समाजवादी पार्टीका उम्मेदवार श्यामबाबु रायले ३४७ मत ल्याएर बिजय हासिल गरेका हुन् । निकटतम प्रतिद्वन्दी राजपाका उम्मेदवार रामबिश्वासले ३२८ मत प्राप्त गरे । यता सत्तारुढ नेकपाले ३ सय २८ प्राप्त गरेको भ

Read More

लम्जुङको सुन्दरबजार-२ मा पनि नेकपा विजयी

Posted on November 30, 2019 | views : 1584 |

मङ्सिर १४, काठमाडौं । लमजुङको सुन्दरबजार नगरपालिका २ को वडाध्यक्ष पनि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले जितेको छ । शनिबार भएको निर्वाचनमा नेकपाका उम्मेदवार नविनकुमार श्रेष्ठ विजयी भएका हुन् । उनले ९९३ मत पाए । निकटतम प्रतिद्वन्द्वी प्रकाश सेढाईले ४८२ मत पाएका छन् । त्यहाँ नेकपाकै लोकराज पाण्डे विजयी

Read More

थवाङमा नेकपा विजयी

Posted on November 30, 2019 | views : 1531 |

मङ्सिर १४, रोल्पा | थवाङ गाउँपालिका–१ को वडाध्यक्ष पदका लागि आज भएको मतदानमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार जनकबहादुर बुढामगर विजयी भएका छन् ।  बुढामगर १७४ मत प्राप्त गरी विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी नेपाली काँग्रेसका कलमबहादुर रोकामगरले २६ मत प्राप्त गर्नुभयो ।

Read More

पुनर्वास–३ मा नेकपा विजयी

Posted on November 30, 2019 | views : 1471 |

मङ्सिर १४, कंचनपुर | पुनर्वास नगरपालिका–३ मा आज भएको वडाध्यक्ष पदको उपनिर्वाचनमा नेपाल कम्युनिस्ट पार्टी(नेकपा) विजयी भएको छ । उक्त निर्वाचनमा नेकपाका उम्मेदवार कृष्णबहादुर तामाङ निर्वाचित हुनुभएको छ । नेकपाका तमाङले ५२८ मत प्राप्त गर्नुभयो । उहाँका निकटम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका दिपबहादुर त

Read More

सल्यानको कुमाखमालिकामा नेकपा विजयी

Posted on November 30, 2019 | views : 1588 |

मङ्सिर १४, सल्यान । कुमाखमालिका गाउँपालिकाको ५ नम्बर वडाध्यक्षमा नेकपाका उम्मेदवार धर्मे बूढाथोकी ७९२ मतका साथ विजयी भएका छन् । शनिबार सम्पन्न वडाध्यक्षको उपचुनावमा बूढाथोकीका निकटम प्रतिद्वन्द्वी कांग्रेसका उम्मेदवारले २५१ मत पाएका छन् । त्यस्तै राप्रपाले २१ मत पाएको छ भने ६० मत बदर भएको छ ।

Read More

उप-निर्वाचन: शान्तिपूर्ण मतदान सम्पन्न

Posted on November 30, 2019 | views : 904 |

मङ्सिर १४, काठमाडौँ |  कास्की २ सहित सबै स्थानमा उपनिर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न भएको छ ।  प्रतिनिधिसभा सदस्यका लागि कास्की २ र प्रदेश सभा सदस्यका लागि भक्तपुर १ (क), दाङ ३ (ख) र बाग्लुङ २ (ख)मा मतदान भएको छ । यस्तै धरान उपमहानगरपालिकासहित केही स्थानीय तहका प्रमुख र वडाध्यक्षका लागि प

Read More

नेकपा नुवाकोटको सङ्घ, प्रदेश र स्थानीय तहको समायोजन टुङ्गियो

Posted on November 30, 2019 | views : 1501 |

मङ्सिर १४, नुवाकोट | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) नुवाकोटको प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा पार्टी एकतापछि रिक्त रहेको नेतृत्वको जिम्मेवारी बाँडफाँट भएको छ । पार्टी कार्यालयका पदाधिकारीको शुक्रबार काठमाडौँमा सम्पन्न बैठकले प्रतिनिधिसभा र प्रदेशसभाको संयोजक र सचिव चयन गरेको छ भने १२ वटै स्थ

Read More

बैतडीका तीनवटै वडामा मतदान जारी

Posted on November 30, 2019 | views : 1655 |

मङ्सिर १४, बैतडी | उपनिर्वाचन हुने बैतडीका तीनवटै वडामा मतदान जारी रहेको छ । बिहान ७ बजेदेखि मतदान जारी रहेको जिल्ला निर्वाचन कार्यालय बैतडीले जनाएको छ । दोगडाकेदार गाउँपालिका–४, सुर्नया गाउँपालिका–१ र पुर्चौडी नगरपालिका–४ मा वडाध्यक्ष पदका लागि उपनिर्वाचन भएको हो । बिहान साँढे ८ बजेसम्म ४३७ जनाले म

Read More

उपनिर्वाचन २०७६: काभ्रेको धुलिखेल र पर्साको सखुवाप्रसौनीमा मतदान जारी

Posted on November 30, 2019 | views : 2075 |

मङ्सिर १४, बनेपा | धुलिखेल नगरपालिका–२ मा वडाध्यक्ष पदका लागि भएको निर्वाचनमा मतदान शुरु भएको छ । बिहान ७ बजेबाट मतदान शुरु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ । निर्वाचन अधिकृत उमेश राईका अनुसार रविओपीको सेतीदेवी मावि माझथुम मदतानस्थलमा केन्द्र ‘क’ र ‘ख’ केन्द्र रहेकामा केन्द्र ‘क’ मा ९५२ र के

Read More

उपनिर्वाचनः पश्चिम बागलुङका तीन वटै पालिकामा मतदान सुरु

Posted on November 30, 2019 | views : 1544 |

हेम विश्वकर्मा | मङ्सिर १४, बुर्तिबाङ | प्रदेश सभा निर्वाचन अन्तर्गत आज विहान ७ बजेबाट मतदान सुरु भएको छ । बगलुङ जिल्लाको निर्वाचन क्षेत्र नं २ को प्रदेश (ख) अन्तरगतका ३ वटै पालिकामा निर्वाचन सुरु भएको हो । निर्वाचन आयोगका अनुसार बिहान ७ बजेबाट मतदान सुरु भई मतदाताले अपराह्न ५ बजेसम्म मतदानस्थल पुगे

Read More

नेकपाका नेता द्वारा बाग्लुङमा निर्वाचन आचारसंहिता उल्लंघन

Posted on November 29, 2019 | views : 1395 |

मंसिर १३, काठमाडौं | निर्वाचन आयोगले जारी गरेको मौन अवधि वा उप निर्वाचन हुनु भन्दाको पुर्व समयमा नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ले आचारसंहिता उल्लंघन गरेको छ | बाग्लुङ-२ (ख) अन्तर्गत तमानखोला गाउँपालिका- १ बोङ्गादोभानमा  नेकपाका नेताहरुले आचारसंहिता उल्लङ्घन गरेका हुन् | उपनिर्वाचनको मौन अवधि

Read More

राष्ट्रपति विद्यादेवी भण्डारी जनकपुरमा

Posted on November 29, 2019 | views : 875 |

मंसिर १३, काठमाडौँ | राष्ट्रपति बिद्यादेवी भण्डारी जनकपुर पुगेकी छन् | उनले जनकपुरमा रहेको रामजानकी मन्दिरको दर्शन गरेकी छन् | भारतको अयोध्याबाट जनकपुरमा आउने जन्तीको स्वागत गर्न उनी जनकपुर प्रस्थान गरेकी हुन् | मन्दिरको पूजा पछि भण्डारी  प्रदेश नम्बर २ सरकारद्वारा आयोजित दिवा भोजमा पनि सामेल ह

Read More