राजनीति |


कम्युनिष्टसँग सिद्धान्तमा बहस गरौं : रामचन्द्र पौडेल

Posted on September 20, 2019 | views : 899 |

असोज ३, काठमाडौं । नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले कम्युनिष्टसँग सिद्धान्तमा बहस गर्नुपर्ने बेला आएको बताएका छन् । शुक्रबार गण्डक–टोखा प्रजातान्त्रिक समाज नेपालको दोस्रो साधारणसभामा उनले कम्युनिष्टसँग विचारमा राजनीतिक प्रतिस्पर्धा गर्नुपर्ने बताए । वरिष्ठ नेता पौडेलले मुलुकका हरेक प

Read More

संविधान दिवसको अवसरमा अमेरिकी राष्ट्रपति ट्रम्पले दिए शुभकामना

Posted on September 20, 2019 | views : 929 |

असोज ३, काठमाडौँ | संविधान दिवसका अवसरमा भारत, अमेरिका र स्विट्जरल्यान्डका राष्ट्रपतिले नेपाल सरकार र नेपाली जनतामा हार्दिक शुभकामना व्यक्त गरेका छन् | भारतका राष्ट्रपति रामनाथ कोविन्दले राष्ट्रपति विद्यादेवी भण्डारीलाई आज एक शुभकामना सन्देश पठाउँदै राष्ट्रपति स्वंय र भारत तथा त्यहाँका जनताका तर्फबा

Read More

आज संविधान दिवस, विभिन्न कार्यक्रम गरि मनाइदै

Posted on September 20, 2019 | views : 755 |

असोज ३, काठमाडौं | आज असोज ३ गते अर्थात संबिधान दिवस देश भरि विभिन्न कार्यक्रम गरि मनाइदै छ | संविधानसभाबाट संविधान जारी भएको ४ वर्ष पूरा भएको छ | दिवसका अवसरमा शुक्रबार संविधान दिवस मूल समारोह समितिले राजधानीमा विशेष समारोहको आयोजना गरेको छ | उक्त कार्यक्रममा राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्

Read More

सभापति देउवाको प्रश्न : जनताले तिरेको करबाट तलब खाने काम पार्टीको गर्ने ?

Posted on September 19, 2019 | views : 710 |

असोज २,  काठमाडौँ | बिहिबार बसेको प्रतिनिधिसभामा सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री एवम् नेपालि कांग्रेसका पार्टी सभापति शेरबहादुर देउवाले कर्मचारी माथि प्रश्न गरेका छन् | जनताले तिरेको करबाट तलब खाने काम पार्टीको गर्ने ? उनले भने, "सरकारले संबैधानिक अंगहरुलाई आफ्नो नियन्त्रणमा राखेको छ | सरकारल

Read More

संसदमा प्रधानमन्त्री ओलीको संबोधन स्थगित

Posted on September 19, 2019 | views : 819 |

असोज २, काठमाडौं | बिहीबार प्रतिनिधिसभामा प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने भनेको संबोधन अन्तिम समयमा स्थगित भएको छ | बिहीबार प्रधानमन्त्रीले संबोधन गर्ने कार्यक्रम नरहेको नेपाल कम्युनिस्ट पार्टी संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले जानकारी दिए | प्रतिनिधिसभाको चालु अधिवेशनको अन्तिम दिन बिहीब

Read More

अल्टिमेटम दिएर दसैँपछि सरकार छाड्ने बाबुरामको चेतावनी

Posted on September 19, 2019 | views : 667 |

असोज २, काठमाडौँ | काठमाडौँमा बिहीबार पत्रकारहरुसँग कुरा गर्दै समाजवादी पार्टी नेपालका अध्यक्ष डा. बाबुराम भट्टराईले दसैँपछि सरकारलाई अल्टिमेटम दिएर सरकारबाट बाहिरिने बताएका छन | आफुहरु अब धेरै नपर्खने उनले बताए | फोरम संग पार्टी एकीकरण गर्दा सोहि कुराको सहमति भएको र अब त्यो पुरा हुने उनको भनाई रहेक

Read More

राष्ट्रिय सभाबाट राहदानी विधेयकको संशोधन स्वीकृत

Posted on September 19, 2019 | views : 628 |

असोज २, काठमाडौँ | आज बिहिबार बसेको संसद बैठकमा राहदानी विधेयक, २०७५ राष्ट्रिय सभाबाट संशोधन सर्वसम्मत स्वीकृत भएको छ | उक्त बैठकमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले “राहदानी विधेयक, २०७५ का सम्बन्धमा राष्ट्रिय सभाबाट भएको संशोधनमाथि विचार गरियोस्” भनी प्रस्ताव प्रस्तुत गरेका थिए । विधेयकको छलफ

Read More

नेकपा सांसद भन्छन, डेंगु नियन्त्रण गर्न लामखुट्टेश्वर महादेव स्थापना गरौं

Posted on September 18, 2019 | views : 672 |

असोज १, काठमाडौं | बुधबार बसेको प्रतिनिधिसभा बैठकमा उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले डेंगु नियन्त्रणका लागि कुनै औषधी पत्ता नलागेको र हामीभन्दा साधनस्रोत सम्पन्न मुलुकमा पनि डेंगु नियन्त्रण नभएको बताएपछि नेपाल कम्युनिस्ट पार्टीका सांसद विरोध खतिवडाले लामखुट्टे नियन्त्रणका लागि ला

Read More

सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्यः श्रममन्त्री विष्ट

Posted on September 18, 2019 | views : 499 |

असोज १, काठमाडौँ। श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टले सबै क्षेत्रमा काम गर्ने श्रमिकलाई सामाजिक सुरक्षा र न्यूनतम पारिश्रमिक अनिवार्य गरिने बताउनुभएको छ । नेपाल शिक्षक महासङ्घले आज ललितपुरमा आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले सामुदायिक तथा निजी विद्यालयमा काम गर्ने शिक

Read More

विप्लव समूहका दलित मुक्ति मोर्चाका गोरखा जिल्ला अध्यक्ष पक्राउ

Posted on September 18, 2019 | views : 889 |

असोज १, गोरखा | विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को भातृ संगठन दलित मुक्ति मोर्चाका गोरखा जिल्ला अध्यक्ष चिनकाजी विश्वकर्मा पक्राउ परेका छन् | विप्लव समूहको जिल्ला सदस्य समेत रहेका ४३ बर्षीय विकलाई उनकै निवास सिरानचोक गाउँपालिका–३ वयापानीबाट पक्राउ गरिएको गोरखा प्रहरी कार्यालयले जनाएक

Read More

रघुवीर महासेठ र प्रभु साहलाई पार्टीबाट निकाल्न नेकपाका १६ केन्द्रीय सदस्यले बुझाए ज्ञापनपत्र

Posted on September 18, 2019 | views : 677 |

असोज १, काठमाडौँ | भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठ, प्रदेश नम्बर २ का इन्चार्ज सत्यनारायण मण्डल,अध्यक्ष प्रभु साह लगायतले विधान, नियमावली, अन्तरपार्टी निर्देशन तथा परिपत्रहरू उल्लंघन गरेको भन्दै कारबाहीको माग गर्दै नेकपाका १६ केन्द्रीय सदस्यले ज्ञापनपत्र बुझाएका हुन् | विधि र अनुशा

Read More

गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक स्व. सुशिल कोइरालालाई प्रदान गरिने

Posted on September 17, 2019 | views : 663 |

 भदौ ३१, काठमाडौं | यस वर्षको गणेशमान सिंह जनआन्दोलन स्वर्ण पदक नेपाली कांग्रेसका पूर्वसभापित एवम् पूर्वप्रधानमन्त्री स्व. सुशिल कोइरालालाई प्रदान गरिने भएको छ । संघीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान २०७२ का नेतृत्वकर्ता तथा पूर्वप्रधानमन्त्री स्व. कोइरालालाई संविधान दिवसको दिन पारेर गणेश

Read More

सरकार गति र मति ठीक पार्नुहोस् आफ्नो अरिंगाल प्रवृत्ति छोड्नुहोस् :गगन थापा

Posted on September 17, 2019 | views : 601 |

भदौ ३१, काठमाडौं | नेपाली कांग्रेसका युवा नेता गगन थापाले राष्ट्रिय युवा संघ नेपालले ज्ञानेन्द्र शाहीलाई कास्की प्रवेशमा रोक लगाएको विषयमा आक्रोश व्यक्त गरेका छन् । उनले यो लोकतान्त्रिक गणतन्त्र भएकाले ज्ञानेन्द्र शाही त के ज्ञानेन्द्र शाह पनि स्वतन्त्रपूर्वक हिँड्न पाउने भन्दै उनले अरिंगाल प्रवृत्त

Read More

धनुषामा पनि ज्ञानेन्द्र शाहीलाई प्रवेश निषेध !

Posted on September 16, 2019 | views : 1946 |

भदौ ३०, धनुषा | सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपाल धनुषाले ज्ञानेन्द्र बहादुर शाह (ज्ञानेन्द्र शाही) लाई प्रवेश निषेध गर्ने निर्णय गरेको छ । युवा संघ नेपाल धनुषाले आइतबार विज्ञप्ति जारी गर्दै शाहीलाई प्रवेश निषेध घोषणा गरेको हो | अध्यक्ष सरोज यादवद्व

Read More

समाजवादी पार्टीले संविधान दिवस नमनाउने

Posted on September 16, 2019 | views : 638 |

भदौ ३०, काठमाडौं | सत्तारुढ समाजवादी पार्टीले नयाँ संविधान जारी भएको दिन दिपावली नगर्ने भएको छ । साथै कोलो दिवसका रुपमा पनि नमनाउने भन्दै उसले दुबै खाले कार्यक्रममा सहभागी नहुने निर्णय गरेको छ । सरकारले ३ असोजलाई भब्य रुपमा मनाउने बताएको छ र, नागरिकलाई पनि तीन दिनसम्म घरघरमा दिपावली गर्न अपील गरेको

Read More

कांग्रेसले गर्यो संसदमा नाराबाजी

Posted on September 16, 2019 | views : 575 |

भदौ ३०, काठमाडौँ | प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सोमबारको प्रतिनिधिसभा बैठकमा नाराबाजी गरेको छ | बैठकको सुरूमा बोल्दै कांग्रेस सांसद पुष्पा भुषालले केही दिनअघि बाँकेमा कांग्रेस कार्यक्रम आक्रमण गरी जिल्ला सभापति किरण कोइरालाको हात भाँच्ने तीन जनाविरूद्धको उजुरी दर्ता गरी उनीहरूलाई कारबाही ह

Read More

सतारुढ नेकपाको युवा संगठनद्वारा ज्ञानेन्द्र शाहीलाई पोखरा प्रवेश गर्न निषेध !

Posted on September 16, 2019 | views : 1288 |

भदौ ३०, काठमाडौँ | नेपालको संविधानले कुनैपनि व्यक्तिको वाक स्वतन्त्रता र कुनै पनि राजनीतिक दललाई आफ्ना गतिविधि गर्न निषेध गरेको छैन । तर सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को भ्रातृ संगठन राष्ट्रिय युवा संघ नेपालले भने ज्ञानेन्द्र बहादुर शाह (ज्ञानेन्द्र शाही) लाई कास्कीमा प्रवेश निषेधको नि

Read More

परिवर्तन विरोधीको प्रतिकार गर्न अध्यक्ष प्रचण्डको आग्रह

Posted on September 16, 2019 | views : 597 |

भदौ ३०, काठमाडौं | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले लोकतान्त्रिक गणतन्त्रविरुद्ध हुने अराजक र प्रतिक्रियावादी प्रवृत्तिप्रति सजग रहँदै त्यसको प्रतिकार गर्न युवा विद्यार्थीलाई आग्रह गरेका छन् | पार्टीका दिवङ्गत नेता पोष्टबहादुर बोगटीको पाँचौँ स्मृति दिवसका अवसरमा

Read More

विप्लव समूहका जिल्ला सेक्रेटरी जेलबाटै नेकपामा प्रवेश

Posted on September 16, 2019 | views : 518 |

भदौ ३०, इलाम | नेत्रविक्रम चन्द (विप्लव) समूहका जिल्ला सेक्रेटरी दीपेन राई जेलबाटै नेपाल कम्युनिस्ट पार्टी (नेकपा) मा प्रवेश गरेका छन् | उनले एक प्रेस विज्ञप्ति जारी गरी पार्टी परित्याग गर्दै सत्तापक्ष नेकपामा प्रवेश गरेको घोषणा गरेका छन् । राईले विप्लव नेतृत्वको नेकपा माओवादीले लिएको नीति गलत भएकाल

Read More

दोस्रोपटक पनि संसद बैठक स्थगित

Posted on September 15, 2019 | views : 547 |

भदौ २९, काठमाडौँ | बाके घटनाको चित्तबुझ्दो जवाफ नआएको भन्दै काँग्रेसले आइतबारको दोस्रो बैठक पनि अवरुद्ध गरेको छ | आइतबार दोस्रो बैठक सुरु भएलगत्तै सभामुख कृष्णबहादुर महराले सदनको कारवाही सुरु भएको घोषण गर्ने वित्तिकै काँग्रेसका सांसदहरु आसनबाट उठेर विरोध गरेका थिए | प्रतिपक्षका सांसदहरु नबसेपछि सभाम

Read More

कास्की क्षेत्र नं २ को उप चुनावमा मुकुन्देको उम्मेदवारी !

Posted on September 15, 2019 | views : 936 |

भदौ २९, काठमाडौँ | केही वर्षअघिसम्म रत्नपार्कका रुखमाथि चढेर भाषण गरी चर्चामा कमाएका मुकुन्दे अर्थात् मुकुन्द घिमिरे सामाजिक संजाल र युटुवमा चर्चित पात्र हुन् । बिशेषगरि उनका टिप्पणीहरु सुनेर मानिसहरुले उनलाई चासो दिने गरेका छन् । उनका राष्ट्र निर्माणका भाषणहरु नेताहरुको जस्तो सामान्य लाग्दैन । उनले

Read More

तरुण दलका अध्यक्ष र महासचिवले गरे एकअर्कालाई कारबाही

Posted on September 14, 2019 | views : 1048 |

भदौ २८, काठमाडौं । नेपाल तरुण दलमा अध्यक्ष जीतजंग बस्नेत र महासचिव भुपेन्द्रजंग शाहीको विवाद उत्कर्षमा पुगेको छ । उनीहरुले शनिबार एकअर्कालाई पदबाट बर्खास्त गरेको भन्दै वक्तव्यबाजी गरेका छन् । यसअघि बस्नेत र शाहीले एकअर्काको निर्णय अवैध भएको भन्दै खारेज गरेको घोषणा गरेका थिए । शनिबार अध्यक्ष बस्नेतले

Read More

सरकार जनताको काम गर्न कटिबद्ध छः प्रचण्ड

Posted on September 14, 2019 | views : 1125 |

भदौ २८, इलाम | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहालले वर्तमान सरकार सक्रिय रूपमा जनताको काम गर्न कटिबद्ध रहेको बताउनुभएको छ । इलाम सदरमुकाममा आज बिहान पत्रकारसँग कुरा गर्दै उहाँले नयाँ नेपालमा नयाँ व्यवस्था शुरु भएकाले परिवर्तन नदेखिएको तर अब नतिजामुखी काम गर्न सरकार तत्पर रहेको

Read More

माओवादी केन्द्रद्वारा गण्डकी प्रदेश कार्यालय स्थापना, प्रदेश सचिवमा त्रिपाठी

Posted on September 13, 2019 | views : 1062 |

भदौ २७, कास्की | नेकपा (माओवादी केन्द्र) को गण्डकी प्रदेश कार्यालय स्थापना गरेको छ । साथै माओवादी केन्द्रले आज पोखराको राष्ट्र बैंक चोक स्थित होटेल लेकालीमा एक कार्यक्रमका बीच माओवादी केन्द्रको गण्डकी प्रदेश सचिवमा भोजराज त्रिपाठीलाई चयन समेत गरेको छ । लामो समयदेखि माओवादी आन्दोलनमा सहभागि रहदैं आएक

Read More