राजनीति |


काङ्ग्रेस बैठक चैत ४ गते बस्ने

Posted on March 07, 2019 | views : 380 |

फागुन २३, काठमाडौँ | नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी चैत ४ गते बस्ने भएको छ । बैठकमा पार्टीको विधानानुसार नियमावली निर्माण, पार्टीको निर्वाचन समिति गठनलगायत समसामयिक विषयमा छलफल तथा निर्णय हुने पार्टी प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो ।  बैठक बिहान ११ बजे पार्टीको

Read More

प्रेस युनियन खोटाङको अध्यक्षमा चौलागाईं

Posted on March 07, 2019 | views : 374 |

फागुन २३, खोटाङ | प्रेस युनियन नेपाल जिल्ला शाखा खोटाङको अध्यक्षमा उत्तम चौलागार्इं निर्विरोध चयन हुनुभएको छ । बुधबार साँझ सम्पन्न युनियनको छैठौँ जिल्ला अधिवेशन तथा नवौँ साधारणसभाबाट चौलागार्इं अध्यक्षमा निर्विरोध चयन हुनुभएको हो ।  अधिवेशनबाट उपाध्यक्षमा ताराचन्द्र बस्नेत, कृष्णकला राई, सचिवमा

Read More

नेता पण्डितको निधनबाट नेकपा स्तब्ध

Posted on March 07, 2019 | views : 349 |

फागुन २३, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले नेपालको कम्युनिष्ट आन्दोलनमा लामो समय बिताउनुभएका वामपन्थी नेता तथा पूर्वसांसद गणेश पण्डितको असामयिक निधनबाट पार्टी स्तब्ध भएको जनाएको छ ।  पार्टी महासचिव विष्णु पौडेलले आज जारी गर्नुभएको शोक सन्देशमा पञ्चायतकालमा नुवाकोट जिल्लामा कम

Read More

सांस्कृतिक विविधता नेपालको पहिचान : प्रम ओली

Posted on March 07, 2019 | views : 308 |

फागुन २३, काठमाडौ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले सांस्कृतिक विविधता नेपालीको पहिचान भएको बताउनुभएको छ । ग्याल्बो ल्होसारको उपलक्ष्यमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले सो कुरा उल्लेख गर्नुभएको हो ।  प्रधानमन्त्री ओलीले नेपालको भूगोलमा १२५ जाति र १२३ भाषा बोल्ने मानिस

Read More

रोल्पाको जनजीवन प्रभावित

Posted on March 07, 2019 | views : 494 |

फागुन २३, रोल्पा (रासस) | प्रहरी प्रशासनले आफ्ना नेता/कार्यकर्ता गिरफ्तार गरेको भन्दै नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी राप्ती ब्यूरोले गरेको बन्दका कारण रोल्पाको जनजीवन प्रभावित भएको छ ।  बन्दका कारण लामो तथा छोटो दूरीका सवारीसाधन, बजार, कलकारखाना र विद्यालय कलेज पूर्

Read More

राजपाद्वारा सरकारलाई दिएको समर्थन फिर्ता

Posted on March 06, 2019 | views : 486 |

फागुन २२, काठमाडौँ (रासस) | राष्ट्रिय जनता पार्टी (राजपा)नेपालले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ । आज बसेको अध्यक्ष मण्डलको बैठकले केपी शर्मा ओली नेतृत्वको सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको अध्यक्ष मण्डलका संयोजक महेन्द्र राय यादवले जनाउनुभएको छ ।  टीकापुर घटनामा दोषी ठहर गर्द

Read More

बर्दियाका प्रदेशसभा सदस्य चौधरीको घरमा जबर्जस्ती छापा मारेको भन्दै आपत्ति

Posted on March 06, 2019 | views : 741 |

फागुन २२, रुपन्देही (रासस) | प्रदेश नं ५ प्रदेशसभाका सदस्यहरुले बर्दियाका प्रदेशसभा सदस्य भुवनेश्वर चौधरीको घरमा प्रहरीले जबर्जस्ती छापा मारेको भन्दै आपत्ति जनाएका छन् । प्रदेशसभाको आज बुटवलमा बसेको बैठकमा प्रदेशसभा सदस्यहरुले रातिको समयमा घरमा प्रदेशसभा सदस्य चौधरीकी श्रीमती एक्लै रहेका बेला छापा म

Read More

संसद्लाई कर्मकाण्डी होइन, कामकाजी बनाऔँ: डा भट्टराई

Posted on March 06, 2019 | views : 320 |

फागुन २२, काठमाडौँ । नयाँ शक्ति पार्टीका संयोजक बाबुराम भट्टराईले स्थानीय तह र प्रदेशमा कर्मचारीको अभाव एवं प्रदेश नामकरणमा सर्वसाधारणको असन्तुष्टि रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा आफ्नो केही समयअघिको अमेरिका, युरोप र नेपालको मध्यपहाडी क्षेत्रको भ्रमणबारेमा सदनलाई जानकारी

Read More

‘कानून निमार्णमा ढिलाइ भएकाले यातायातमा समस्या’ - मन्त्री चौधरी

Posted on March 06, 2019 | views : 391 |

फागुन २२, खस्यौली (रासस) | प्रदेश नं ५ का भौातिक पूर्वाधार विकासमन्त्री बैजनाथ चौधरीले यातयातसँग सम्बन्धित कानून निर्माणमा ढिलाइ भएकाले प्रदेशमा यातायात व्यवस्थापनमा समस्या भएको बताउनुभएको छ ।  मङ्गलबार नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठन प्रदेश नं ५ कमिटीले बुटवलमा गरेको अन्तरक्रियामा उहाँले

Read More

दाङ र रोल्पा सहित विप्लवका ६ जिल्ला नेताहरु पक्राउ, रोल्पाभर प्रहरी परिचालन

Posted on March 06, 2019 | views : 1067 |

फागुन २२, काठमाडौँ | सार्वजनिक सम्पत्तिमाथि क्षति पुर्‍याएको आरोपमा नेपाल कम्युनिस्ट पार्टीका (विप्लव नेतृत्व) का जिल्ला नेताहरु पक्राउ परेका छन् । प्रहरीले रोल्पामा ३ र दाङमा ३ जना गरि ६ जना जिल्ला नेताहरुलाई पक्राउ गरेको हो ।  नेकपाका नेता कार्यकर्ताविरुद्ध राष्ट्र, राष्ट्रियता र सार्वजनिक सम

Read More

राहत तथा अस्थायी ज्यालादारीमा कार्यरत शिक्षकहरुको माग पूरा गर्न माओवादी केन्द्रको माग

Posted on March 05, 2019 | views : 821 |

फागुन २१, काठमाण्डौ | नेकपा (माओवादी केन्द्र)ले एक विज्ञप्ति जारी गरि राहत तथा अस्थायी ज्यालादारीमा कार्यरत शिक्षका शिक्षकहरुले आफ्ना जायज र न्यायपूर्ण माग प्रती सर्मथन र ऐक्यवद्धता जनाएको छ ।  माओवादी केन्द्रका महासचिव कर्णजित बुढाथोकीद्धारा जारी बिज्ञाप्तिमा भनिएको छ 'कम्युनिष्टको खोल ओढ

Read More

सरकारको कामको रक्षा गर्नुपर्छ: प्रवक्ता श्रेष्ठ

Posted on March 04, 2019 | views : 536 |

फागुन २०, गोरखा | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रवक्ता नारायणकाजी श्रेष्ठले पार्टीले नयाँ कार्ययोजना निर्माण गरी सरकारले गरेका कामको रक्षा गर्नुपर्ने बताउनुभएको छ । गोरखाको सिरानचोक गाउँपालिका–४ छोप्राकमा शहीद सप्ताहको अवसरमा आज आयोजित कार्यक्रममा उहाँले सरकारमा बस्नेले विकास निर्माणका कामलाई

Read More

दुई विधेयक प्रमाणीकरण

Posted on March 04, 2019 | views : 191 |

फागुन २०, काठमाडौँ  (रासस) | राष्ट्रपति विद्यादेवी भण्डारीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५’ र ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५’ प्रमाणीकरण गर्नुभएको छ ।  सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएक

Read More

दुई विधेयक प्रमाणीकरण

Posted on March 04, 2019 | views : 414 |

फागुन २०, काठमाडौँ  (रासस) | राष्ट्रपति विद्यादेवी भण्डारीले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५’ र ‘नेपालको संविधान अनुकूल बनाउन केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०७५’ प्रमाणीकरण गर्नुभएको छ ।  सङ्घीय संसद्का दुवै सदनको बैठकबाट पारित भई प्रमाणीकरणको लागि पेश हुन आएक

Read More

विप्लवको पार्टीका गुल्मी सेक्रेटरी खड्का पक्राउ

Posted on March 04, 2019 | views : 625 |

फागुन २०, गुल्मी । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका गुल्मी जिल्ला सेक्रेटरी पक्राउ परेका छन् ।   शान्ति सुरक्षामा खलल पुर्याएको भन्दै गुल्मी जिल्ला सेक्रेटरी खिम खड्कालाई प्रहरीले सदरमुकाम तम्घासबाट पक्राउ गरेको हो ।  जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रबक्ता

Read More

‘जनताको कचहरी कार्यक्रम’–कानुन उत्पीडितमैत्रीः मन्त्री यादव

Posted on March 04, 2019 | views : 339 |

राम नारायण पंडित | फागुन २०, सिरहा | प्रदेश २ का आन्तरिक मामिला तथा कानुनमन्त्री ज्ञानेन्द्र यादवले उत्पीडनमा परेका समुदायले न्यायको अनुभुति गर्ने गरी कानुनहरु बनाईरहेको बताएको छ । आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्धारा सिरहाको मिर्चैया नगरपालिका ७ फूलवरिया स्थित दलित बस्तीमा शनिबार आयोजित प्रदेश

Read More

बिप्लब निकट नेकपाका जिल्ला स्रेक्रेटरी खडका प्रकाउ

Posted on March 03, 2019 | views : 529 |

लक्ष्मी अर्याल | फागुन १९, गुल्मी | बिप्लब निकट नेकपाका जिल्ला स्रेक्रेटरी खिम बहादुर खडकालाई प्रहरीले प्रकाउ गरेको छ । खडकालाई सामाजिक रुपमा शान्ती खलल पुर्याएको आरोपमा तम्घासबाट प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यलय गुल्मीका प्रहरी निरीक्षक रबिन्द्र बहादुर खडकाले जानकारी दिए । खडकाका अनुसार म्याद

Read More

प्रदेश ५ का मुख्यमन्त्री र जर्मनीका राजदूत बीच भेटवार्ता

Posted on March 03, 2019 | views : 524 |

फागुन १९, बुटवल (रासस) | प्रदेश ५ का मुख्यमन्त्री शङ्कर पोखरेलसँग जर्मनीका राजदूत रोल्याण्ड स्याफरसहितको एक टोलीले आज मुख्यमन्त्री कार्यालयमा भेट गरेको छ । भेटमा टोलीले प्रदेश सरकारका प्राथमिकता, हालसम्म भएका काम र सहयोगका क्षेत्रबारे जानकारी लिएको छ ।  भेटमा मुख्यमन्त्री पोखरेलले सङ्घीयता कार्

Read More

राजकीय सम्मानका साथ अधिकारीको अन्त्येष्टि: लुना, लिमा र लिजाले दिए दागबत्ती

Posted on March 03, 2019 | views : 673 |

फागुन १९, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा उहाँका सुपुत्रीत्रय लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिनुभए

Read More

अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

Posted on March 03, 2019 | views : 377 |

फागुन १९, काठमाडौँ (रासस) | नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय

Read More

राजनीतिक नेताको आँखामा भरतमोहन...

Posted on March 03, 2019 | views : 322 |

नारायण ढुङ्गाना | फागुन १९, काठमाडौँ (रासस) | नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी उच्च विचार बोक्ने निष्ठावान र जनताको भावना बुझ्ने सच्चा कम्युनिष्ट नेता भएको विभिन्न दलका नेताहरुले बताएका छन् ।  मनमोहन स्मृति प्रतिष्ठान र मनमो

Read More

पश्चिमा मुलुकको प्रभावमा देशमा धर्मनिरपेक्षताः अध्यक्ष थापा

Posted on March 02, 2019 | views : 482 |

राम नारायण पंडित | फागुन १८, सिरहा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन हिन्दु राष्ट्र स्थापनाका लागि चैत्र महिनादेखि सडक संघर्ष गर्ने चेतावनी दिएका छन् । पार्टीको मेची– महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा आज (शनिबार) सिरहाको मिर्चैयामा  आयोजित पत्रकार सम्मेलनमा अध्

Read More

अध्यक्ष दाहाल मर्माहत

Posted on March 02, 2019 | views : 459 |

फागुन १८, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दार्चुलाको दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा शुक्रबार राति जिप दुर्घटनामा परी ११ जनाको मृत्युको खबरले आफू अत्यन्त मर्माहत भएको बताउनुभएको छ ।  आज एकवक्तव्य जारी गर्दै उहाँले दुर्घटनामा परी निधन हुनुभए

Read More

वामदेव गौतमले भने- 'कास्कीमा रवीन्द्रकै परिवारलाई उम्मेदवार बनाइनुपर्छ'

Posted on March 02, 2019 | views : 630 |

फागुन १८, काठमाडौं । नेकपा नेता वामदेव गौतमले दिवंगत नेता रवीन्द्र अधिकारी निर्वाचित कास्कीस्थित निर्वाचन क्षेत्रबाट आफू उपनिर्वाचन नलड्ने प्रष्ट पारेका छन् । उनले आफूलाई नभएर अधिकारीको परिवारकै सदस्यलाई कास्की–२ बाट उम्मेदवार बनाउन पनि माग गरेका छन् । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका रवीन्द्र अधि

Read More