राजनीति |


राजकीय सम्मानका साथ अधिकारीको अन्त्येष्टि: लुना, लिमा र लिजाले दिए दागबत्ती

Posted on March 03, 2019 | views : 674 |

फागुन १९, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको आज राजकीय सम्मानका साथ अन्त्येष्टि गरिएको छ । पशुपतिस्थित आर्यघाटमा नेता अधिकारीको पार्थिव शरीरमा उहाँका सुपुत्रीत्रय लुना, लिमा र लिजाले संयुक्तरूपमा दागबत्ती दिनुभए

Read More

अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने

Posted on March 03, 2019 | views : 379 |

फागुन १९, काठमाडौँ (रासस) | नेपाल कम्युनिस्ट पार्टी ९नेकपा०का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारीको राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।  प्रधानमन्त्री निवास बालुवाटारमा आज बसेको मन्त्रिपरिषद् बैठकले उहाँको राजकीय सम्मानका साथ अन्त्येष्टि गर्ने निर्णय

Read More

राजनीतिक नेताको आँखामा भरतमोहन...

Posted on March 03, 2019 | views : 324 |

नारायण ढुङ्गाना | फागुन १९, काठमाडौँ (रासस) | नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का दिवङ्गत नेता तथा पूर्वउपप्रधानमन्त्री एवं अर्थमन्त्री भरतमोहन अधिकारी उच्च विचार बोक्ने निष्ठावान र जनताको भावना बुझ्ने सच्चा कम्युनिष्ट नेता भएको विभिन्न दलका नेताहरुले बताएका छन् ।  मनमोहन स्मृति प्रतिष्ठान र मनमो

Read More

पश्चिमा मुलुकको प्रभावमा देशमा धर्मनिरपेक्षताः अध्यक्ष थापा

Posted on March 02, 2019 | views : 485 |

राम नारायण पंडित | फागुन १८, सिरहा । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापाले सनातन हिन्दु राष्ट्र स्थापनाका लागि चैत्र महिनादेखि सडक संघर्ष गर्ने चेतावनी दिएका छन् । पार्टीको मेची– महाकाली राष्ट्रिय स्वाभिमान यात्राका क्रममा आज (शनिबार) सिरहाको मिर्चैयामा  आयोजित पत्रकार सम्मेलनमा अध्

Read More

अध्यक्ष दाहाल मर्माहत

Posted on March 02, 2019 | views : 460 |

फागुन १८, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दार्चुलाको दुहुँ गाउँपालिका–३ राताकाठा क्षेत्रमा शुक्रबार राति जिप दुर्घटनामा परी ११ जनाको मृत्युको खबरले आफू अत्यन्त मर्माहत भएको बताउनुभएको छ ।  आज एकवक्तव्य जारी गर्दै उहाँले दुर्घटनामा परी निधन हुनुभए

Read More

वामदेव गौतमले भने- 'कास्कीमा रवीन्द्रकै परिवारलाई उम्मेदवार बनाइनुपर्छ'

Posted on March 02, 2019 | views : 644 |

फागुन १८, काठमाडौं । नेकपा नेता वामदेव गौतमले दिवंगत नेता रवीन्द्र अधिकारी निर्वाचित कास्कीस्थित निर्वाचन क्षेत्रबाट आफू उपनिर्वाचन नलड्ने प्रष्ट पारेका छन् । उनले आफूलाई नभएर अधिकारीको परिवारकै सदस्यलाई कास्की–२ बाट उम्मेदवार बनाउन पनि माग गरेका छन् । हेलिकप्टर दुर्घटनामा ज्यान गुमाएका रवीन्द्र अधि

Read More

नेपाल हिन्दु राष्ट्र हुनुपर्दछ: कोइराला

Posted on March 01, 2019 | views : 460 |

लक्ष्मी अर्याल । फागुन १७, गुल्मी ।  नेपाली काग्रेसका महामन्त्रि डा. शशांक कोइरालाले धर्मको विषय जनमत संग्रहवाट टुंग्याइनुपर्ने वताएका छन् । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ मा रहेको श्री महेन्द्र आदर्श माध्यमिक विद्यालयको हिरक महोत्सव तथा श्रमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ को पा

Read More

नेपाल हिन्दु राष्ट्र हुनुपर्दछ: कोइराला

Posted on March 01, 2019 | views : 246 |

लक्ष्मी अर्याल । फागुन १७, गुल्मी ।  नेपाली काग्रेसका महामन्त्रि डा. शशांक कोइरालाले धर्मको विषय जनमत संग्रहवाट टुंग्याइनुपर्ने वताएका छन् । गुल्मीको मुसिकोट नगरपालिका वडा नं. ७ मा रहेको श्री महेन्द्र आदर्श माध्यमिक विद्यालयको हिरक महोत्सव तथा श्रमद्भागवत धनधान्याञ्चल सप्ताह ज्ञान महायज्ञ को पा

Read More

नेकपा गुल्मीद्वारा श्रद्धञ्जलि सभा

Posted on February 28, 2019 | views : 397 |

लक्ष्मी अर्याल | फागुन १७, गुल्मी | नेपाल कम्युनिष्ट पाटी नेकपा गुल्मीले बिहिबार श्रद्धञ्जलि सभा गरेको छ । फागुन १५ गते नेपाल सरकारका संस्कृति, पर्यटन तथा नागरिक उड्यानमन्त्री रबिन्द्र अधिकारीको हेलीकोप्टर दुर्घटनामा मुत्यु भएको थियो ।  देशको एक कर्मठ ब्याक्तित्व गुमाउनु पर्दा अपुरणीय क्षती पुग

Read More

राष्ट्रिय स्वाधीनताको रक्षा हुनुपर्छ: नेता गजुरेल

Posted on February 28, 2019 | views : 558 |

फागुन १६, बर्दिवास | मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी–माओवादी) आबद्ध देशभक्त जनगणतान्त्रिक मोर्चाका राष्ट्रिय अध्यक्ष सिपी गजुरेलले अहिलेको मुख्य कार्यभार मुलुकको स्वाधीनता रक्षाको विषय भएको बताउनुभएको छ ।  मोर्चाले शुरु गरेको मेची–महाकाली जागरण अभियानको टोली महोत्तरीको बर्दिवास आइपुग्द

Read More

मन्त्री अधिकारीको ४ दिनअघिको त्यो अन्तिम सम्बोधन जहाँ निरन्तर ताली बजिरह्यो !

Posted on February 28, 2019 | views : 538 |

फागुन १६, पोखरा– संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले लगातार तीन पटक निर्वाचन जितेको क्षेत्र, त्यसमा पनि जीवनको केही समय अध्यापन गरेको भविष्य निर्माण मावि अन्ततः उनको जिल्लाको अन्तिम सम्बोधन स्थल बन्न पुग्यो ।  जिल्ला र निर्वाचन क्षेत्रका कार्यक्रमलाई सधैँ प्राथमिकतामा र

Read More

मन्त्री अधिकारीको निधनमा गण्डकीका सबै जिल्लामा शोकसभा गरिने

Posted on February 28, 2019 | views : 432 |

फागुन १६, कास्की | ताप्लेजुङमा हेलिकप्टर दुर्घटनामा परी बुधबार निधन हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीको शुक्रबार यहाँस्थित रामघाटमा राजकीय सम्मानका साथ अन्त्येष्टि गरिने भएको छ ।  अन्त्येष्टिअघि अधिकारीको शवलाई सम्मानका लागि बिहान नयाँबजारस्थित प्रदर्शनी केन्द्

Read More

आजै जर्मनी उड्दै थिए मन्त्री अधिकारी, तर ...!

Posted on February 28, 2019 | views : 581 |

फागुन १६, काठमाडौं । बुधबार ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा परी पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनाको दुःखद् निधन छ । उक्त दुखद घटना नघटेको भए पर्यटनमन्त्री अधिकारीको आज जर्मनी प्रस्थान गर्ने कार्यक्रम थियो । अधिकारी विश्व पर्यटन संगठन (युएनडब्लुटीओ) को पर्वतीय पर्यटन सम्बन्धी सम्मेलनमा

Read More

प्रतिनिधिसभाको बैठक स्थगित

Posted on February 28, 2019 | views : 301 |

फागुन १६, काठमाण्डौ – आजको लागि बोलाइएको प्रतिनिधिसभाको बैठक स्थगित भएको छ । सरकारले आज राष्ट्रिय शोकको घोषणा गरेकाले बैठक भोलि दिउँसो ३ बजेसम्मका लागि स्थगित गरिएको संघीय संसद् सचिवालयले जनाएको छ ।  शुक्रबार बस्ने प्रतिनिधिसभाको बैठकले शोक प्रस्ताव पारित गर्नेछ । प्रतिनिधिसभा सदस्यसमेत रहेका स

Read More

मन्त्री अधिकारीको निधनले पर्यटन क्षेत्रमा अपूरणीय क्षती : पर्यटन पत्रकार महासंघ

Posted on February 27, 2019 | views : 336 |

फाल्गुन १५, काठमाडौं ।नेपाल पर्यटन पत्रकार महासंघले ताप्लेजुङमा भएको हेलीकप्टर दुर्घटनामा परी ज्यान गुमाएका पर्यटन संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनले नेपालको पर्यटन क्षेत्रमा अपुरणीय क्षती पुगेको जनाएको छ। महासंघले शोक वक्तव्य जारी गर्दै  हेलीकप्टर दुर्घटनामा ज्य

Read More

भोलि सार्वजनिक विदा, मन्त्री अधिकारीलाई राजकीय सम्मान दिइने

Posted on February 27, 2019 | views : 418 |

फाल्गुन १५, काठमाडौं । सरकारले स्वर्गीय संस्कृति पर्यटन तथा नागरिक उड्यानमन्त्री रविन्द्र अधिकारीलाई राजकीय सम्मान दिने निर्णय गरेको छ । बुधबार वालुवाटारमा आकस्मिक बसेको मन्त्रीपरिषद्को बैठकले सो निर्णय गरेको हो ।  यस्तै मन्त्री अधिकारीको निधनको शोकमा भोलि राष्ट्रिय शोक मनाउँदै देशभर सार्वजनिक

Read More

निभ्यो कस्केलीको आशाको दियो

Posted on February 27, 2019 | views : 228 |

प्रभाषचन्द्र/वासुदेव/हरि | फागुन १५, पोखरा (रासस) | संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री रवीन्द्र अधिकारीको निधनले सिङ्गो देश नै शोकाकुल बनेको बेला उहाँको गृहजिल्ला कास्की निकै मर्माहत बनेको छ ।  बिहानैदेखि नरमाइलो मौसम रहेको पोखरामा एकाएक मध्याह्नतिर मन्त्री अधिकारी सवार हेलिकप्टर दुर्घटना

Read More

स्व. मन्त्री अधिकारीको अन्तिम सम्वोधन -

Posted on February 27, 2019 | views : 131 |

फाल्गुन १५, ताप्लेजुङ । ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको छ । दुर्घटनामा मन्त्री रविन्द्र अधिकारीसहित यति एयरलाइन्स अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्दे

Read More

स्व. मन्त्रीको अन्तिम सम्वोधन -'प्रधानमन्त्रीले आँफै गएर चुहान डाँडा हेरेर आउनुहोस भन्नुभयो'

Posted on February 27, 2019 | views : 784 |

फाल्गुन १५, ताप्लेजुङ । ताप्लेजुङमा बुधबार भएको एयर डाइनेस्टीको हेलिकप्टर दुर्घटनामा संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री रवीन्द्र अधिकारीसहित सात जनाको मृत्यु भएको छ । दुर्घटनामा मन्त्री रविन्द्र अधिकारीसहित यति एयरलाइन्स अध्यक्ष आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्ययन प्राधिकरणका उपमहानिर्देशक वी

Read More

बहिष्कारको चेतावनीपछि काङ्ग्रेस बैठक बस्न सकेन

Posted on February 26, 2019 | views : 282 |

फागुन १४, काठमाडौँ | नेपाली काङ्ग्रेसमा अनुशासन समिति गठन सम्बन्धमा सहमति हुन नसक्दा केन्द्रीय कार्यसमिति बैठक बस्दै नबसी स्थगित गरिएको छ । आज बिहान ११ बजेका लागि बोलाइएको केन्द्रीय समिति बैठक दिउँसो २ः३० बजेसम्म बस्न सकेको थिएन ।  बैठक बस्नुअघि सभापति शेरबहादुर देउवा र वरिष्ठ नेता रामचन्द्र पौ

Read More

फागुनमा स्ववियु निर्वाचन नहुने

Posted on February 25, 2019 | views : 328 |

फागुन १३, काठमाडौँ | त्रिभुवन विश्वविद्यालय (त्रिवि)ले गर्ने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु)को निर्वाचन फागुनमा नहुने भएको छ ।  फागुन १८ गते स्ववियुको कार्यकाल सकिने भए पनि निर्धारित समयमा त्रिविले निर्वाचन गर्न नसक्ने भएको छ । त्रिविले फागुनमा निर्वाचन गर्ने तयारी गरे पनि पर्याप्त तयारी

Read More

महाधिवेशन समयमै हुनुपर्छ: डा कोइराला

Posted on February 25, 2019 | views : 387 |

फागुन १३, विराटनगर । नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य डा शेखर कोइरालाले काङ्ग्रेसको १४औँ महाधिवेशन निर्धारित समयमै हुनुपर्छ भन्नुभएको छ ।  नेपाल प्रेस युनियन मोरङ शाखाद्वारा यहाँ आज आयोजित पत्रकार सम्मेलनमा उहाँले पार्टीलाई कमजोर हुनबाट बचाउन महाधिवेशनको समयावधि थप्न नहुने विचार व्यक्त गर्नुभ

Read More

उपप्रधानमन्त्री पोखरेल र अमेरिकी रक्षा राज्यमन्त्रीबीच भेटवार्ता

Posted on February 25, 2019 | views : 294 |

फागुन १३, काठमाडौँ | उपप्रधानमन्त्री एवं रक्षामन्त्री ईश्वर पोखरेलसँग नेपाल भ्रमणमा रहनुभएका संयुक्त राज्य अमेरिकाका रक्षा राज्यमन्त्री जोसेफ फेल्टरले आज शिष्टाचार भेट गरी नेपालको विकास र समृद्धिका लागि सहयोगको निरन्तरता हुने विश्वास व्यक्त गर्नुभएको छ ।  सिंहदरबारस्थित रक्षा मन्त्रालयमा भएको

Read More

भूकम्प पिडितको नाममा घर नबनाउनेद्वारा ५० हजार रकम फिर्ता

Posted on February 24, 2019 | views : 571 |

फागुन १२, मेलम्ची (रासस) | सिन्धुपाल्चोकमा आवास निर्माणका लागि पहिलो किस्ता लिएर घर नबनाउने १२ ले पहिलो किस्ताबापतको रु ५० हजार फिर्ता गरेका छन् ।  राष्ट्रिय पुनःनिर्माण प्राधिकरण, जिल्ला आयोजना कार्यान्वयन एकाइका अनुसार सुनकोशी–६ का डिलबहादुर कार्की, बलेफी–२ का पदमबहादुर तामाङ, सुनकोशी– १ का प

Read More