राजनीति |


कुन्दनलाइ रोक्न कांग्रेसले नेबिसंघ विघटन गरेको सिटौंला समूहको आरोप

Posted on February 18, 2019 | views : 596 |

फागुन ६, काठमाडौं । नेपाल विद्यार्थी संघको तदर्थ समिति बनाउन आफ्नो समूहलाई पहिलो हिस्सा दिन पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौंला नेतृत्वको समूहले माग गरेको छ । सिटौंला निकट विद्यार्थी नेताहरुले वाल्मिकि क्याम्पसमा पत्रकार सम्मेलन गर्दै तदर्थ समिति गठन गर्दा विधानको पूर्ण पालना गर्न र आफ्नो समूहलाई है

Read More

नेविसङ्घ तदर्थ समितिमा ३२ वर्ष उमेरहदको माग

Posted on February 18, 2019 | views : 237 |

फागुन ६, काठमाडौँ | नेपाल विद्यार्थी सङ्घले पार्टीले निर्माण गर्न लागेको तदर्थ समितिमा ३२ वर्षे उमेरहद लगाउन माग गरेको छ । विगठित नेविसङ्घका महामन्त्री कुन्दनराज काफ्लेले आज पत्रकार सम्मेलन गरी विधानमा उल्लेख भएअनुसार तदर्थ समितिमा ३२ वर्ष उमेरहद लगाउन माग गर्नुभएको हो ।  “विधानलाई बाहिर राखेर

Read More

लुट्न सके लुट, नेपालमै हो छुट भन्दै नेविसंघ सडकमा उत्रिएपछि‘ [भिडियोसहित]

Posted on February 18, 2019 | views : 1953 |

पर्वत । लोक तथा दोहोरी गायक पशुपति शर्माको लुट्न सके लुट, नेपालमै हो छुट भन्ने बोलको गीत यतिबेला सामाजिक संजालमा भाइरल भएको छ । पशुपतिले आफ्नो युटुवमार्फत बजारमा ल्याएका थिए तर उक्त गीतमा केहि विवादस्पद शब्दहरु रहेको भन्दै हटाउन बाध्य पारिएको थियो । पशुपति शर्माले पनि उक्त गीतमा केहि त्रुटिहरु रहेक

Read More

नेकपा सरकारमा सबैभन्दा बढि भ्रष्टाचार - भट्टाराई (भिडियोसहित)

Posted on February 17, 2019 | views : 354 |

नयाँ शक्ति पार्टिका संयोजक डा. बाबुराम भट्टराईले सरकारका कारण मुलुकमा भष्ट्रचार र बेथिती चरम रुपमा बढेकोे आरोप लगाउनु भएको छ ।  भष्ट्रचार नियन्त्रण गर्ने निकाय कमजोर बनेको बताउँदै सरकारकै कारण मुलुकमा भष्ट्रचार र बेथिती बढ्दै गएको टिप्पणी गर्नुभयो । पार्टिले सञ्चालन गरेको जनसंवाद यात्राको क्रमम

Read More

विकास र समृद्धिको अभियानमा एक भई अगाडि बढौँ: प्रचण्ड

Posted on February 16, 2019 | views : 532 |

फागुन ४, भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विकास र समृद्धिको अभियानमा सत्तापक्ष र प्रतिपक्षमा विभाजित नभई एकताका आधारमा एकजुट भएर अघि बढ्नु आवश्यक रहेको बताउनुभएको छ ।  आज भक्तपुरमा आयोजित हनुमन्ते सफाइ अभियानको ५१औँ हप्ता वाक

Read More

गण्डकी प्रदेश सरकार गठनको वर्षदिन: जनताले अनुभूति गर्ने काम गर्न सुझाव

Posted on February 16, 2019 | views : 771 |

कृष्ण न्यौपाने | फागुन ४, दमौली (रासस) | गण्डकी प्रदेश सरकार गठनको वर्षदिन पूरा भएको अवसरमा तनहुँका राजनीतिक दलका नेता, नागरिक समाज र व्यवसायीले जनताले अनुभूति गर्ने खालका कार्यक्रम सरकारले सञ्चालन गर्नुपर्ने सुझाव दिनुभएको छ ।  रासससँग कुराकानी गर्दै उहाँहरुले एक वर्षको अवधिमा भएको प्रगतिलाई स

Read More

सरकारको १ वर्ष : जनताको ८० प्रतिशत गुनासो सम्बोधन गर्न असफल

Posted on February 15, 2019 | views : 427 |

मनोज पराजुली | फागुन ३, काठमाडौँ। प्रधामन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार जनताको गुनासो सम्बोधन गर्नमा कमजोर देखिएको छ। सरकार गठन पुरा भएको १ वर्षमा हेलो सरकारमा प्राप्त भएका गुनासाको तथांकलाई हेर्दा १९ दशमलव १ प्रतिशत मात्र गुनासा सुनुवाई भएको पाइएको छ । हेलो सरकारमा २०७४ फागुन ३ देखि २०७५ फागु

Read More

भ्रष्टाचारी विकास विरोधी हुन्: मन्त्री बाँस्कोटा

Posted on February 15, 2019 | views : 421 |

फागुन ३, काभ्रेपलाञ्चोक | सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले भ्रष्टाचारी विकास विरोधी भएको बताउनुभएको छ । बनेपा नगरपालिका–११ को कार्यालय भवन उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो, “भ्रष्टाचारी विकास विरोधी हो, सरकारसँग भ्रष्टाचारमा सहनशीलता रहन्न, जोसुकैले

Read More

नेकपा निकट विद्यार्थी सङ्गठन र प्रहरीबीच झडप, ५ जना घाइते

Posted on February 14, 2019 | views : 465 |

फागुन २, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट विद्यार्थी सङ्गठन र प्रहरीबीच झपड भएको छ ।  अनेरास्ववियु तथा अनेरास्ववियु (क्रान्तिकारी)का विद्यार्थी नेता कालीमाटीस्थित नेपाल पर्यटन तथा होटल व्यवस्थापन प्रतिष्ठानमा सङ्गठन विस्तार गर्ने क्रममा प्रहरीसँग आज बिहान झडप भएको अनेरास्ववियुका

Read More

देश अब पानी जहाजको युगमा प्रवेश गरेको छ: प्रधानमन्त्री

Posted on February 14, 2019 | views : 389 |

फागुन २, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल पानीजहाज कार्यालयको उद्घाटन गरेका छन् । बिहीबार बिहान आयोजित एक समारोहका बीच प्रधानमन्त्री ओलीले एकान्तकुनामा स्थापना गरिएको नेपाल पानी जहाज कार्यालयको उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै ओलीले देश अब पानी जहाजको युगमा प्रवेश गरेको बताएका

Read More

व्यापार घाटा सन्तुलन गर्दै निर्यात प्रवद्र्धनमा जोड दिनुपर्छ: राष्ट्रपति

Posted on February 14, 2019 | views : 302 |

फागुन २, काठमाडौँ | राष्ट्रपति विद्यादेवी भण्डारीले मुलुकमा चुलिएको व्यापार घाटालाई सन्तुलन गर्दै निर्यात प्रवद्र्धन गर्नुपर्ने बताउनुभएको छ ।  ‘सङ्घीय नेपाल, लगानी र समृद्धिको अवसर’ भन्ने नाराका साथ नेपाल उद्योग परिसङ्घ, उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालय र अर्थ मन्त्रालयको संयुक्त आयोजनामा

Read More

वाईसिल बझाङले जनयुद्ध दिवसको अवसरमा कैदीवन्धीहरुलाई फलफुल बितरण

Posted on February 14, 2019 | views : 575 |

टेकेन्द्र बोहरा | फागुन २, बझाङ | योङ्गकमनिष्ट लिग वाईसियल बझाङले बझाङको कारागारमा रहेका कैदिबन्धीहरुलाई फलफुल वितरण गरेको छ ।  जनयुद्ध दिवसको अवसर पारेर वाईसियल बझाङले कैदिवन्दीहरुलाई फलफुत  वितरण गरेको हो ।  फलफुल बितरण कार्यक्रममा वाईसियल बझाङ इन्र्चार्ज अम्मराज भन्डारी, जिल्ला अध्

Read More

सहिदलाई सम्झीदै जनयुद्ध दिवस मनाइयो

Posted on February 14, 2019 | views : 510 |

टेकबहादुर शाही | फागुण २, दुनै, डोल्पा | हिमाली जिल्ला डोल्पामा २४ औँ जनयुद्ध दिबस जिल्लाका बिभिन्न स्थानमा मनाइएको छ । खासै उल्लासमय नदेखिएको जनयूद्ध दिवसमा नेपाल कम्यूनिष्ट पार्टी (नेकपा) का सबै कार्यकर्ताहरुको उपस्थितिमा जिल्लामा जनयुद्धका क्रममा सहदि भएकाहरुलाइ सम्झीदै मनाइएको हो ।  जनयूद्ध

Read More

माओवादी केन्द्रको आठौँ महाधिवेशन उद्घाटन सम्पन्न (फोटो फिचर)

Posted on February 13, 2019 | views : 670 |

फागुन १, काठमाडौँ | नेकपा माओवादी केन्द्रले आज २४ औं जनयुद्ध दिवसको अवसर पारि आफ्नो आठौँ महाधिवेशन उद्घाटन कार्यक्रम भव्य सहभागिताका बीच सम्पन्न गरेको छ | केन्द्रको महाधिवेशन कार्यक्रम आजदेखि तीनदिन सम्म चल्नेछ |  काठमाडौँ स्थिति प्रज्ञा प्रतिष्ठानको हलमा आज ७७ जिल्लाकै अधिवेशन प्रतिनिधिका बीच

Read More

प्रधानमन्त्री रोजगार कार्यक्रम सित्तैमा भत्ता बाँड्ने कार्यक्रम होइन : श्रममन्त्री विष्ट

Posted on February 13, 2019 | views : 486 |

फागुन १, काठमाण्डौ ।  श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले प्रधानमन्त्री रोजगार कार्यक्रम सित्तैमा भत्ता बाँड्न नभएको बताएका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रम सित्तैमा पैसा बाँड्ने कार्यक्रम हुने हो कि भन्ने आशंका बाहिर रहेको भन्दै उनले त्यस्तो आशंका नगर्न आग्रह गरेका हुन्

Read More

फागुन १ गतेलाई रोजगारी दिवसको रुपमा मनाउने प्रधानमन्त्रीको घोषणा

Posted on February 13, 2019 | views : 402 |

फागुन १, काठमाण्डौ । प्रधानमन्त्री केपीशर्मा ओलीले फागुन १ गतेलाई रोजगारी दिवसको रुपमा मनाउने घोषण गरेका छन् । प्रधानमन्त्री रोजगार कार्यक्रमको औपचारिक  शुभारम्भ गर्दै फागुन १ गतेलाई रोजगारी दिवस मनाउने घोषणा गरेका हुन्।   नेपाल हरेक दिन एक कदम अगाडी बढ्दैछ कार्यक्रमलाई सम्बोधन गर्दै

Read More

केही दिनभित्र पार्टी एकताको बाँकी काम पूरा हुने : प्रचण्ड

Posted on February 13, 2019 | views : 335 |

 फागुन १, काठमाडौँ  ।  नेपाल कम्युनिष्ट पार्टी (नेकपा) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी एकताको बाँकी काम केही दिनमा नै सक्ने बताउनुभएको छ । आज पार्टी मुख्यालय धुूम्रबाराहीमा आयोजित ‘जनआन्दोलन र जनयुद्धका शहीदप्रति श्रद्धाञ्जलि’ सभामा उहाँले पार्टी एकताका बाँकी कामला

Read More

नेविसंघको कार्यसमिति भंग गर्ने कांग्रेसको निर्णय, सबै मनोनयन बदर

Posted on February 12, 2019 | views : 407 |

माघ २९, काठमाडौं । नेपाली कांग्रेसले आफ्नो विद्यार्थी संगठन नेविसंघको कार्यसमिति भंग गरेको छ । कांग्रेस केन्द्रीय कार्यसमितिको मंगलबार बसेको बैठकले नैनसिंह महर नेतृत्वको कार्यसमितिको कार्यकाल थप नगर्ने निर्णय गरेको हो । यससँगै नेविसंघ सभापति, पदाधिकारी र सदस्यबाट भएका सबै मनोनयन बदर भएको छ । यसअघि न

Read More

सरकारको कामबाट जनतामा निरासा छायो: नेता पौडेल

Posted on February 12, 2019 | views : 438 |

माघ २९, चितवन | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले सरकारको कामबाट जनतामा निरासा छाएको बताउनुभएको छ ।  नेपाल प्रेस युनियन चितवनले आज यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा उहाँले भन्नुभयो, “दुई तिहाइका कम्युनिष्ट सरकारले चुस्त दुरुस्त रुपमा फटाफट काम गर्छ भन्ने जनताको अपेक्षा निरासामा

Read More

गृहणी महिलाको सम्मान हुनेगरी छिट्टै नयाँ कार्यक्रम आउँछ : श्रममन्त्री विष्ट

Posted on February 11, 2019 | views : 558 |

माघ २८, काठमाडौं । सरकारले गृहणी महिलाको सम्मान हुनेगरी नयाँ कार्यक्रम ल्याउने भएको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री गोकर्ण विष्टले सोमवार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा गृहणी महिलाको सम्मान हुनेगरी नयाँ कार्यक्रम ल्याउन लागेको खुलासा गरेका हुन् । घरायसी काम गर्ने महिलालाई पनि प्रधान

Read More

नेविसङ्घ अध्यक्ष महरद्वारा राजिनामा

Posted on February 11, 2019 | views : 413 |

माघ २८, काठमाडौँ | नेपाली काङ्ग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घका केन्द्रीय अध्यक्ष नैनसिंह महरले अध्यक्ष पदबाट राजिनामा दिनुभएको छ ।  अध्यक्ष महरले आज काङ्ग्रेस सभापति शेरबहादुर देउवासमक्ष राजिनामा बुझाउनुभएको काङ्ग्रेस केन्द्रीय सदस्य रामकृष्ण यादवले जानकारी दिनुभयो । सभापति देउवाले

Read More

नेविसंघका अध्यक्ष महरले पदबाट राजीनामा दिने

Posted on February 11, 2019 | views : 417 |

माघ २८, काठमाडौं– नेविसंघका अध्यक्ष नैनसिंह महरले पदबाट राजीनामा दिने भएका छन् । पार्टीले नेविसंघको तदर्थ समिति गठनका लागि मार्गप्रशस्त गर्न भन्दै राजीनामा दिन दबाब दिएपछि महरले राजीनामा दिन लागेका हुन् ।   काँग्रेस केन्द्रीय समिति बैठक सोमबार पार्टी कार्यालय सानेपामा बसिरहेको छ । बैठकबाट

Read More

वाग्मतीको पानी पिउनसक्ने बनाउनुपर्छ: परराष्ट्रमन्त्री

Posted on February 09, 2019 | views : 406 |

माघ २६, काठमाडौँ | वाग्मती सरसफाइ ३००आँै हप्ताको अवसरमा आज बिहान शङ्खमूलमा विशेष कार्यक्रमको आयोजना गरियो ।  शहरी विकास मन्त्रालयको आयोजनामा भएको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेत, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र खानेपानी तथा सरस

Read More

आइटी पार्कमा सेक्युरिटी प्रेस राखिन्छ: मन्त्री बाँस्कोटा

Posted on February 09, 2019 | views : 503 |

माघ २६, काभ्रेपलाञ्चोक | सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले बनेपास्थित सूचना प्रविधि पार्क (आइटी पार्क)मा आउँदो वर्ष राष्ट्रिय सुरक्षण छपाइ प्लाण्ट (सेक्युरिटी पे्रस) राखिने बताउनुभएको छ ।  बनेपा नगरपालिका–६ बूडोलमा आज शहीद सडकको शिलान्यास गर्दै मन्त्री बाँस्कोटाले भन्नुभयो

Read More