राजनीति |


कांग्रेसको दलित संघको अध्यक्ष पदमा लोकबहादुर विश्वकर्मा नियुक्त

Posted on September 30, 2023 | views : 490 |

असोज १३, काठमाडौँ | नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल दलित संघको अध्यक्ष पदमा लोकबहादुर विश्वकर्मा नियुक्त भएका छन् । नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको निर्णय अनुसार पार्टी सभापति शेरबहादुर देउवाले सुर्खेतका विश्वकर्मालाई अध्यक्ष पदमा नियुक्त गरेका हुन् । कांग्रेसको विधान, २०१७ (संशोध

Read More

प्रधानमन्त्री प्रचण्डको चीन भ्रमण आर्थिक दृष्टिले फलदायी : अध्यक्ष ढकाल

Posted on September 30, 2023 | views : 425 |

असोज १३, छन्दु | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन भ्रमण आर्थिक दृष्टिले फलदायी भएको नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बताएका छन् ।  चीन भ्रमणमा रहेका प्रधानमन्त्री दाहालको भ्रमण दलमा निजी क्षेत्रका तर्फबाट सहभागी ढकालले चीनको छन्दु सहरमा सञ्चारकर्मीहरूसँग कु

Read More

प्रधानमन्त्रीको चीन भ्रमण पूर्णरूपमा सफल भयोः परराष्ट्रमन्त्री साउद

Posted on September 30, 2023 | views : 439 |

असोज १३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को चीन औपचारिक भ्रमण सफलतापूर्वक सम्पन्न भएको परराष्ट्रमन्त्री नारायणप्रकाश साउदले टिप्पणी गरेका छन् । प्रधानमन्त्रीको चीन भ्रमणका क्रममा सँगै रहेका मन्त्री साउदले आर्थिक एवं कूटनीतिक दृष्टिकोणले प्रधानमन्त्रीको भ्रमण सफल भएको बताए ।  ची

Read More

नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा कैलाश ढुंगेल निर्वाचित

Posted on September 30, 2023 | views : 317 |

असोज १३, काठमाडौँ | नेकपा एमाले बागमती प्रदेशको अध्यक्षमा रामेछापका कैलाश ढुंगेल निर्वाचित भएका छन् । अधिवेसन सुरू भएको ५ दिनपछि एमाले वागमती प्रदेश कमिटीको नेतृत्व चयन भएको छ । हिजो राती सम्पन्न मतगणनाको अन्तिम परिणाम अनुसार ढुंगेलले ६९६ मत प्राप्त गरी अध्यक्षमा निर्वाचित हुँदा उनका निकटतम प्रतिस्प

Read More

प्रधानमन्त्री प्रचण्ड आज चीन भ्रमणबाट स्वदेश फर्किँदै

Posted on September 30, 2023 | views : 309 |

असोज १३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीन भ्रमणबाट स्वदेश फर्किँदै छन् ।  अमेरिकामा राष्ट्रसंघीय सभालाई सम्बोधन गरेर उत्तरी छिमेकी चीनको भ्रमणमा गएका प्रधानमन्त्री दाहाल आज १५ दिनपछि स्वदेश फर्किन लागेका हुन् ।  प्रधानमन्त्री प्रचण्ड र उनको भ्रमण दलका सदस्यहरू चीनको

Read More

२ लाख रुपैयाँ घुससहित पक्राउ परेका काठमाडौं महानगरका वडा सदस्य दोषी ठहर

Posted on September 29, 2023 | views : 924 |

असोज १२,  काठमाडौँ | काठमाडौं महानगरपालिकाका तत्कालिन वडा सदस्य बसन्त महर्जन भष्ट्राचार अभियोगमा दोषी ठहर भएका छन्। विशेष अदालतका न्यायधिशहरु यमुना भट्टराई, बलभद्र बास्तोला र खुसीप्रसाद थारुको इजलासले महर्जनलाई दोषी ठहर हुने फैसला सुनाएको हो। काठमाडौं महानगरपालिका-१४ का वडासदस्य महर्जन २ वर्षअघ

Read More

ठूला दललाई रवि लामिछानेको चुनौती: ०८४ को निर्वाचनमा रास्वपा जस्ता नयाँ दललाई असान्दर्भिक बनाइदिनुस्

Posted on September 29, 2023 | views : 565 |

असोज १२,  काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले २०८४ सालमा हुने आम निर्वाचनमा रास्वपाका उम्मेदवारको जमानत जफत गर्नेगरि काम गरेर देखाउन ठूला दललाई चुनौती दिएका छन् । लामिछाने आज एक अपील जारी गर्दै ४ वर्षपछि हुने संसदीय निर्वाचनमा आफ्नाजस्ता नयाँ दलको जमानत जफत हुने गरी पु

Read More

महेश बस्नेतको अरोपः बालेनले असफल माओवादी शैली अपनाए

Posted on September 29, 2023 | views : 491 |

असोज १२, काठमाडौँ | नेकपा (एमाले) का प्रभावशाली नेता महेश बस्नेतले काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाहको कारण १० करोड निजी लगानीमा बनेको जडिबुटीको बसपार्क सञ्चालनमा आउन नसकेको बताएका छन् । पूर्व जाने यात्रुका लागि बनाइएको उक्त बसपार्क बालेको बखेडाले सञ्चालन हुन नसकेको उनको अरोप छ । बालेनले आफ

Read More

जसपाको कार्यवाहक अध्यक्षको जिम्मेवारी राजेन्द्र श्रेष्ठलाई

Posted on September 29, 2023 | views : 505 |

असोज १२, काठमाडौँ | जनता समाजवादी पार्टी (जसपा)को कार्यवाहक अध्यक्षको जिम्मेवारी केन्द्रीय कार्यकारिणी समिति सदस्य राजेन्द्र श्रेष्ठलाई दिइएको छ । पार्टी अध्यक्ष उपेन्द्र यादव एन्टाको कार्यक्रममा सहभागी हुन आज बिहान अमेरिका लागेपछि कार्यवाहक अध्यक्षको जिम्मेवारी श्रेष्ठलाई दिइएको प्रचार विभाग प्रमुख

Read More

प्रधानमन्त्री प्रचण्ड आज चीनको छेन्दु जाँदै, भोलि स्वदेश फर्किने

Posted on September 29, 2023 | views : 432 |

असोज १२, मानसरोवर | चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको छेन्दु जाने भएका छन् । प्रधानमन्त्री दाहाल तिब्बतको ल्हासाबाट आज बिहानको उडानमा छेन्दु जान लागेका हुन् । उनी स्थानीय समयअनुसार ९ः४५ बजे मानसरोवरको अलि घुन्सा विमानस्थलबाट ल्हासा विमानस्थल प्रस्थान गर्ने र

Read More

सामान्य प्रशासन मन्त्रालयले गर्यो १८ शाखा अधिकृतको सरुवा

Posted on September 28, 2023 | views : 565 |

असोज ११, काठमाडौँ | संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले १८ जना शाखा अधिकृतको सरुवा गरेको छ । मन्त्रालयले बुधबार गरेको सरुवा सूची अनुसार पाँच जना अधिकृतको गृह मन्त्रालयमा सरुवा भएको छ ।  गृहमा राष्ट्रिय किताबखाना ज्योती अर्याल, नारायण घर्ती, राष्ट्रपतिको कार्यालयका बद्री खतिवडा, गण्डकी

Read More

एमाले वाग्मती प्रदेश अधिवेशन : उम्मेदवारी फिर्ता जारी

Posted on September 28, 2023 | views : 455 |

असोज ११, काठमाडौँ | नेकपा (एमाले)को प्रथम वाग्मती प्रदेश कमिटीको अधिवेशनको निर्वाचन प्रक्रियाअन्तर्गत मनोनयन दर्ता गरेका उम्मेदवारले फिर्ता लिने क्रम जारी रहेको छ । एमाले केन्द्रीय कार्यालय ललितपुर च्यासलमा जारी निर्वाचन प्रक्रियाका लागि पूर्व निर्धारितभन्दा एक दिन ढिलो गरी उम्मेदवारी फिर्ताको क्रम

Read More

इन्द्रजात्रा हेर्न आइपुगेका विदेशी पाहुनालाई काठमाडौँ महानगर गरे स्वागत

Posted on September 28, 2023 | views : 587 |

असोज ११, काठमाडौं | इन्द्रजात्रा अवलोकन गर्न आएका विभिन्न देशका जनप्रतिनिधिहरुलाई काठमाडौँ महानगरपालिकाले स्वागत गरेका छन्। काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन शाह, उपप्रमुख सुनिता डंगोल र प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारीले यँया (इन्द्रजात्रा) अवलोकन गर्न आएका विदेशी पाहुनालाई स्वागत गरेका छन्

Read More

राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान

Posted on September 28, 2023 | views : 444 |

असोज ११, काठमाडौँ | राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन कतार प्रस्थान गरेका छन्। प्रवासी नेपाली एकता समाज कतारको निमन्त्रणामा उनी दोहा प्रस्थान गरेका हुन्। नेपाली समुदाय र श्रमिकहरूसँग छलफल तथा भेटघाटका लागि लिङदेन कतारतर्फ लागेको प्रवक्ता मोहन कुमार श्रेष्ठले जानकारी

Read More

जनतासँग सम्बन्धित स–साना समस्या तथा मुद्दामा राहत दिलाउनुपर्छ : रवि लामिछाने

Posted on September 28, 2023 | views : 525 |

असोज ११, काभ्रेपलाञ्चोक | राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताका स–साना समस्या तथा मुद्दामा राहत दिलाउनु राजनीतिक दलको कर्तव्य भएको बताएका छन् । काभ्रेपलाञ्चोकको बनेपामा आज आयोजित पार्टीको नगर विस्तार भेलालाई सम्बोधन गर्दै उनले जनताका मुद्दामा केन्द्रित भएर आफूहरू अघि बढेको जिकिर

Read More

विप्लवका छोरा डा प्रकाशले गरे डा मान्यता थापासँग प्रगतिशील विवाह

Posted on September 28, 2023 | views : 555 |

असोज ११, रुपन्देही | नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द विप्लवका छोरा डा प्रकाश चन्दले प्रगतिशील विवाह गरेका छन् ।  चितवनकी डा मान्यता थापासँग बुधबार कपिलवस्तुस्थित शिवगढीमा रहेको कार्यालयमा जनवादी विवाह गरेका हुन् । चितवन मेडिकल कलेजमा एमबीबीएस अध्ययनका क्रममा प्रकाश र मान्यताब

Read More

नयाँ पुस्तालाई पनि चाडपर्वमा सँगै सहभागी गराउन आवश्यक छ : सभामुख घिमिरे

Posted on September 28, 2023 | views : 480 |

असोज ११, काठमाडौँ | प्रतिनिधिसभाका सभामुख देवराज घिमिरेले मौलिकता हस्तान्तरण गर्न नयाँ पुस्तालाई पनि सँगसँगै सहभागी गराउन जरुरी रहेको बताएका छन् । बिहीबार इन्द्रजात्रा पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा सुख, शान्ति, समृद्धि र सुस्वास्थ्यको कामना गर्दै उनले मौलिक चाडवाडको स

Read More

धार्मिक सहिष्णुता र सामाजिक सद्भाव कायम गर्नु राष्ट्रिय कार्यभार : प्रधानमन्त्री प्रचण्ड

Posted on September 28, 2023 | views : 479 |

असोज ११, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले धार्मिक सहिष्णुता, राष्ट्रिय एकता, सामाजिक सद्भाव एवं भावनात्मक एकत्व थप सुदृढ गर्दै सामाजिक न्याय, सुशासन र समृद्धिको दिशामा दृढतापूर्वक अगाडि बढ्नु आजको राष्ट्रिय कार्यभार रहेको बताएका छन् ।  इन्द्रजात्राका अवसरमा आज शुभकामना दिँदै

Read More

प्रधानमन्त्री प्रचण्ड आज कैलाश पर्वत र मानसरोवर जाँदै

Posted on September 28, 2023 | views : 513 |

असोज ११, काठमाडौँ | चीन भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज कैलाश पर्वत र मानसरोवर जाँदै छन् । हिजो उनी तिब्बतको ल्हासा पुगेका थिए । प्रधानमन्त्री दाहाल कैलाश पर्वतको भ्रमणका लागि ल्हासाको गङ्गा विमानस्थल पुग्ने र तिब्बत एयरलाइन्सबाट त्यसतर्फ प्रस्थान गर्ने छन् ।  कैलाश पर्व

Read More

रास्वपा केन्द्रीय र संसदीय समितिको संयुक्त बैठक बस्दै

Posted on September 27, 2023 | views : 627 |

असोज १०, काठमाडौँ | राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को केन्द्रीय समिति र संसदीय समितिको संयुक्त बैठक बस्दै छ । बैठक आज (बुधबार) अपराह्न ४:०० बजे पार्टी केन्द्रीय कार्यालयमा बस्ने भएको छ । महामन्त्री मुकुल ढकालले संविधान दिवसको दिन राष्ट्रपतिबाट दिइएको जेल सजाय छुट र जिल्लामा परिचालित नेताहरुको र

Read More

नवनियुक्त चार देशका राजदूतले लिए पद तथा गोपनीयताको शपथ

Posted on September 27, 2023 | views : 690 |

असोज १०, काठमाडौँ | नवनियुक्त चार देशका राजदूतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। बुधबार महाराजगन्जस्थित शितल निवासमा राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष चार देशका राजदूतले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका हुन्। सरकारले फ्रान्सका लागि सुधिर भट्टराई, संयुक्त अरब इमिरेट्सका लागि तेजबहादुर क्षेत्री,

Read More

जहाज खरिद प्रक्रिया पारदर्शी हुन्छ : पर्यटनमन्त्री किराती

Posted on September 27, 2023 | views : 491 |

असोज १०, काठमाडौँ | संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) को जहाज खरिद प्रक्रिया अन्तिम चरणमा रहेको बताएका छन्  । आज ४४औँ विश्व पर्यटन दिवसका अवसरमा लतिलपुरको पाटन दरबार क्षेत्र परिसरमा आयोजित कार्यक्रममा उनले बढीभन्दा

Read More

प्रधानमन्त्री प्रचण्ड आज चीनको ल्हासामा, यस्ता छन् आजका कार्यक्रम !

Posted on September 27, 2023 | views : 462 |

असोज १०, ल्हासा | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज चीनको स्वशासित क्षेत्र तिब्बतको ल्हासा आइपुगेका छन् । गत शनिबारदेखि चीनको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री दाहाल चीनको छिङछोङ सहरबाट स्थानीय समयअनुसार दिउँसो १२ बजे ल्हासा आइपुगेका हुन् । उनलाई ल्हासास्थित गोन्गार विमानस्थलमा तिब्बत सरका

Read More

चिकित्सकको सुरक्षाको जिम्मा सरकारले लिन्छ : स्वास्थ्य मन्त्री बस्नेत

Posted on September 27, 2023 | views : 536 |

असोज १०, चितवन | स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री मोहनबहादुर बस्नेतले चिकित्सकहरूको सुरक्षाको जिम्मा सरकारले लिने बताएका छन् । आज पत्रकारहरूसँग कुरा गर्दै उनले चिकित्सकमाथि भएको घटना निन्दनीय रहेको बताए ।  उनले भने, “दिन प्रतिदिन दुःखद् घटना भएका छन् । यो खेदजनक छ । यसका बारेमा पटक–पटक उपप्रधानम

Read More