राजनीति |


महिलाको भेषमा खतरनाक पुरुष बन्दी जेलबाट फरार

Posted on March 27, 2024 | views : 289 |

चैत १४, कारकस | भेनेजुएलामा एक जना खतरनाक अपराधी जेलबाट भागेका छन् । बन्दीहरूलाई भेटघाट गर्ने समय सकिने बेलामा ती पुरुष बन्दी महिलाको भेषमा लुसुक्क भागेका थिए । फरार भएका बन्दी २५ वर्षका म्यानुअल लोरेन्जो अभिला अल्भारादो हुन् । उनी नरसंहार र लुटपाट मच्चाएको अपराधमा हिरासतमा थिए । यो घटना मार्च १३ को

Read More

रास्वपाबाट अलग भए रमेश खरेल

Posted on March 27, 2024 | views : 298 |

चैत १४, काठमाडौँ । रमेश खरेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) बाट राजीनामा दिएका छन् । केन्द्रीय सदस्य रहेका खरेल बुधबार राजीनामा बुझाएका हुन् । रास्वपा अध्यक्ष रवि लामिछाने गृहमन्त्री बनेपछि खरेलले उनको आलोचना गरेका थिए । आफुले चलाउदै आएको टेलिभिजन शो मा खरेलले आफ्नै सभापतिको आलोचना गरेपछि रा

Read More

अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम पक्राउ

Posted on March 27, 2024 | views : 260 |

चैत १४, काठमाडौँ । अनेरास्ववियुकी स्थायी कमिटी सदस्य रक्षा बम पक्राउ परेकी छिन् । उनलाई महाराजगञ्ज प्रहरीले पक्राउ गरेको हो । काठमाडौं प्रहरी परिसरका प्रवक्ता एसपी नवराज अधिकारीले उनलाई म्याद थपका लागि जिल्ला अदालतमा उपस्थित गराउन लागिएको जानकारी दिए । उनका अनुसार बमविरुद्ध आपराधिक लाभ लिएको कसुरमा

Read More

सत्ता गठबन्धनलाई समर्थन गर्ने नागरिक उन्मुक्ति पार्टीको निर्णय

Posted on March 27, 2024 | views : 227 |

चैत १४, काठमाडौँ । नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेशमा नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको छ ।   पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठको अध्यक्षमा बुधबार टीकापुरमा बसेको संस्थापक केन्द्रीय सदस्य र सांसदहरुको बैठकले नयाँ गठबन्धनलाई समर्थन गर्ने निर्णय गरेको हो ।  ना

Read More

दुर्गा प्रसाईंले कानुनले दिएकोभन्दा बढी अधिकार प्रयोग गरे : गृहमन्त्री लामिछाने

Posted on March 27, 2024 | views : 230 |

चैत १४, काठमाडौँ । गृहमन्त्री रवि लामिछानेले मेडिकल व्यवसायी दुर्गा प्रसाईंले कानुनले दिएको भन्दा बढी अधिकार प्रयोग गरेको बताएका छन् । प्रसाईंका सुरक्षा गार्ड हतियारसहित पक्राउ परेको विषयमा सांसदले राखेको प्रश्नको जवाफमा गृहमन्त्री लामिछानेले मन्त्रालयले यसबारे अध्ययन सुरु गरिरहेको जानकारी दिए ।&nbs

Read More

सहकारी प्रकरणमा रवि लामिछानेविरुद्ध प्रमाण भेटिएन- महानिरीक्षक कुँवर

Posted on March 27, 2024 | views : 239 |

चैत १४, काठमाडौँ । नेपाल प्रहरीका महानिरीक्षक बसन्त कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको संलग्नता नदेखिएको बताएका छन् । प्रतिनिधिसभाको राज्य व्यवस्था समितीको बुधबारको बैठकमा बोल्दै महानिरीक्षक कुँवरले सहकारी प्रकरणमा रवि लामिछानेको नाम आएको भए पनि अहिलेसम्म कुनै प्रमाण नदेखिएको बताएका हुन् । कुँव

Read More

सांसद बडूको प्रश्न- सहकारीबाट पैसा लिने रवि लामिछाने नामक व्यक्ति को हुन् ?

Posted on March 27, 2024 | views : 190 |

चैत १४, काठमाडौँ | नेपाली कांग्रेसका सांसद दिलेन्द्र प्रसाद बडूले  सहकारीबाट पैसा लिने रवि लामिछाने नामक व्यक्ति को हुन् ? भन्दै प्रश्न गरेका छन् । बुधबार संसद्को राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा सांसद बडूले गृहमन्त्री रवि लामिछानेलाई यस्तो प्रश्न सोधेका हुन् । उनले भने- ‘पोखरा बुटवल लगा

Read More

इलाम २ मा नेकपा एसका उम्मेदवार जीतबहादुर राई

Posted on March 27, 2024 | views : 214 |

चैत १४, काठमाडौँ । सत्ता गठबन्धनको एक घटक नेकपा एकीकृत समाजवादीले पनि इलाम २ मा उम्मेदवारको नाम टुंग्याएको छ । वैशाख १५ गते हुने उपनिर्वाचनका लागि नेकपा एसले जीतबहादुर राईलाई अघि सार्ने भएको हो । पार्टीको जिल्ला कमिटी सचिवालय सदस्य रहेका राई गत मंसिरमा गाउँपालिका अध्यक्षमा पराजित भएका थिए । इलामको म

Read More

सकुशल भेटिइन् मेयर गोपाल हमालकी छोरी

Posted on March 27, 2024 | views : 227 |

चैत १४, काठमाडौँ । धनगढी उपमहानगरपालिकाका नगर प्रमुख गोपाल हमालकी छोरी सम्पर्कमा आएकी छन् । हमालले छोरी आरती सकुशल भेटिएको जानकारी दिएका छन् । उनले भनेका छन्- 'सबैको खोजीको प्रयासले मेरी जेठो छोरी आरती गोवामा सकुशल भेटिएको र स्वास्थ्य अवस्था कमजोर रहेको सम्पूर्ण शुभचिन्तकमा जानकारी गर्दछु । खोज

Read More

माओवादीले इलाम र बझाङ दुवै क्षेत्रमा उम्मेदवारी दिने

Posted on March 27, 2024 | views : 232 |

चैत १४, काठमाडौँ | माओवादी केन्द्रले इलाम २ र बझाङ १(१)मा उम्मेदवारी दिने निर्णय गरेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकले उम्मेदवारी दिने निर्णय गरेको सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।  ‘दुवै क्षेत्रमा पार्टीले उम्मेदवारी दिने निर्णय भएको छ । अन्य कुनै निर्णय भएको छैन

Read More

संङघीय समितिका दुइ समितिको बैठक बस्दैँ

Posted on March 27, 2024 | views : 121 |

चैत १४, काठमाडौं | संङघीय संसद अन्तरर्गत दुई समितिको बैठक बस्दैँछ ।  प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समिति तथा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्न लागेको हो । दुबै समितिको बैठक बिहान ११ बजे सिंहदरबारस्थित संसद सचिवालयको समितिका कक्षमा बस्नेछन् । 

Read More

संसदीय समितिमा गृह मन्त्री लामिछाने उपस्थित हुदैँ

Posted on March 27, 2024 | views : 152 |

चैत १४, काठमाडौं | संङघीय संसदको बैठकमा गृह मन्त्री रबि लामिछाने उपस्थिति हुदैँछन् ।  प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछाने उपस्थित हुन लागेका हुन् ।  समितिको आज बुधबार बिहान ११ बजे बैठकमा उपप्रधानमन्त्री लामिछानेलाई बोलाइएको छ । समित

Read More

राजनीतिमा छट्टुहरू हाबी भए : गगन थापा

Posted on March 26, 2024 | views : 154 |

चैत १३, धनगढी | नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले नेपाली राजनीतिमा छट्टुहरू हाबी भएको टिप्पणी गरेका छन् । मंगलबार काठमाडौंमा कांग्रेस नेता नवीन्द्रराज जोशीको स्मृतिमा आयोजित कार्यक्रममा उनले राजनीतिमा छट्टुहरुको आयु धेरै नहुने बताए । ‘छट्टुहरु त के हुन्छ भने आउँछ लटरपटर पार्छ झुक्याउँछ, य

Read More

राष्ट्रिय योजना आयोगले रोजगारीका कार्यक्रम प्रस्तुत गरोस्ः प्रधानमन्त्री

Posted on March 26, 2024 | views : 205 |

चैत १३, काठमाडौँ | प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले उत्पादन वृद्धि र रोजगारी प्रवर्द्धन हुनेगरी नयाँ कार्यक्रम प्रस्तुत गर्न राष्ट्रिय योजना आयोगलाई निर्देशन दिएका छन । प्रधानमन्त्री कार्यालयमा आज राष्ट्रिय योजना आयोगका नवनियुक्त सदस्यहरूलाई बोलाएर प्रधानमन्त्री प्रचण्डले विद्यमान समस्या समा

Read More

दुर्गा प्रसाईको बीएण्डसीलाई सम्बन्धन दिन सर्वोच्चको आदेश

Posted on March 25, 2024 | views : 281 |

चैत १२, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्च अदालतबाट रिट जारी भएको छ ।  सोमबार न्यायाधीशहरू डा. कुमार चुडाँल र सारङ्गा सुवेदीको इजलासले बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको हो । आदेशमा बीएण्डसी मेडिकल कलेजले प्रक्रिया पुर्याए

Read More

दुर्गा प्रसाईँको पक्षमा सर्वोच्चद्वारा रिट जारी

Posted on March 25, 2024 | views : 275 |

चैत १२, काठमाडौँ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा सर्वोच्च अदालतबाट रिट जारी भएको छ । मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग राखी दायर मुद्दामा सर्वोच्चबाट रिट जारी भएको हो । झापाको बिएण्डसी मेडिकल कलेजको तर्फबाट दायर रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको संयुक्त इजल

Read More

कर्मचारीलाई प्रधानमन्त्रीको निर्देशन- नियत सफा राखेर काम गर्नुस्, कुनै समस्या आए म छु

Posted on March 25, 2024 | views : 209 |

चैत १२, काठमाडौँ ।  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नियत सफा राखेर काम गर्ने कुनै पनि राष्ट्र सेवक कर्मचारीमाथि समस्या पर्न नदिने बताएका छन् ।  प्रधानमन्त्री कार्यालयमा आज भएको सचिवहरूको नियमित बैठकमा प्रधानमन्त्री प्रचण्डले निर्दोषलाई समस्या भएमा त्यसको जिम्मेवारी आफूले लिने बताए

Read More

रोकाया कांग्रेसको राष्ट्रिय सभामा प्रमुख सचेतकमा मनोनित

Posted on March 25, 2024 | views : 213 |

चैत १२, काठमाडौँ | नेपाली कांग्रेसले राष्ट्रिय सभाको प्रमुख सचेतकमा कृष्ण बहादुर रोकायालाई मनोनित गरेको छ । कांग्रेस संसदीय दलका नेता तथा सभापति शेरबहादुर देउवाले राष्ट्रिय सभाको मुख्य सचेतकमा सांसद रोकायालाई मनोनित गरेका हुन् । कांग्रेसको कर्णाली प्रदेशका महामन्त्री समेत रहेका रोकाया हालै सम्पन्न

Read More

शान्ति समाजले माग्यो गृहमन्त्रीको राजीनामा

Posted on March 25, 2024 | views : 369 |

चैत १२, काठमाडौँ | मानव अधिकार तथा शान्ति समाजले उपप्रधानमन्त्री तथा गृहमन्त्री रवि लामिछानेको राजीनामा माग गरेको छ । सहकारी घोटाला प्रकरणमा लामिछानेको संलग्नताको तथ्यहरु सार्वजनिक भइरहेको भन्दै शान्ति समाजले उनले आफैंले मार्गप्रशस्त गर्नु उपयुक्त हुने धारणा सार्वजनिक गरेको छ । सोमबार समाजका अध्यक्ष

Read More

संवैधानिक परिषद्को बैठक स्थगित

Posted on March 25, 2024 | views : 224 |

चैत १२, काठमाडौँ | सोमबारका लागि बोलाइएको संवैधानिक परिषद्को बैठक स्थगित भएको छ ।  सोमबार बिहान ११ बजेका लागि बोलाइएको बैठक स्थगित गरिएको हो । बैठक स्थगित हुनुको कारण खुलाइएको छैन । यही १८ चैतमा बस्नेगरी बैठक स्थगित गरिएको छ ।   

Read More

एमालेलाई रास्वपाको जवाफ- चुनावमा गठबन्धनको पक्षमा छैनौं, मित्रवत प्रतिस्पर्धा गरौं

Posted on March 24, 2024 | views : 233 |

चैत ११, काठमाडौँ | सरकार निर्माणमा गठवन्धन गरेका राजनीतिक दलहरुले ईलाम २ को उपचुनावमा तालमेल गर्ने सम्भावना कमजोर बनेको छ । सत्तारुढ प्रमुख दल एमालेले आफ्नो उम्मेदवार आज तय गरेको छ भने अन्य दलहरु पनि आ–आफ्नो तयारीमा छन् । एमाले सांसद सुभाष नेम्वाङको निधनपछि खाली भएको क्षेत्रमा उपचुनाव हुन लागेको हो

Read More

उप निर्वाचनमा उम्मेदवार उठाउनु अघि नेकपा एसले गठबन्धनमा छलफल गर्ने

Posted on March 24, 2024 | views : 341 |

चैत ११, काठमाडौँ | नेकपा (एकीकृत समाजवादी)ले उप निर्वाचनका लागि अझै उम्मेदवार तय गर्न सकेको छैन । आज बसेको सो पार्टीको सचिवालय बैठकले सत्तारूढ गठबन्धनका अन्य घटकसँग छलफल गरे पछि मात्रै उम्मेदवारका बारेमा टुंगोमा पुग्ने निष्कर्ष निकालेको छ । सत्ता गठबन्धन दलहरूसँग छलफल गरेपछि मात्रै उम्मेदवार उठाउने

Read More

गल्ती गर्ने कसैलाई छोड्दिनँ : गृहमन्त्री लामिछाने

Posted on March 24, 2024 | views : 265 |

चैत ११, काठमाडौँ | उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेले गल्ती गर्ने कसैलाई पनि सरकारले नजोगाउने बताएका छन् । होलीको अवसरमा चितवनमा आइतबार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै लामिछानेले यस्तो बताएका हुन् । उनले भने, ‘हामीलाई नागरिक बाहेक कसैको मुद्दा काँध

Read More

सुहाङलाई समर्थन जनाउन एमालेले रास्वपालाई अनुरोध गर्ने

Posted on March 24, 2024 | views : 388 |

चैत ११, काठमाडौँ | नेकपा एमालेले इलाम २ मा हुने उपनिर्वाचनमा उठाएको उम्मेदवार सुहाङ नेम्वाङलाई समर्थन गर्न राष्ट्रिय स्वतन्त्र पार्टीलाई अनुराेध गर्ने भएको छ । पार्टी कार्यालयमा बसेको सचिवालय बैठकको निर्णय सार्वजनिक गर्दै उपमहासचिव प्रदीप ज्ञवालीले नेम्वाङ योग्य उम्मेदवार भएकाले रास्वपासँग सहयोग गर्

Read More