राजनीति |


संविधान संशोधनको पक्षमा मतदान गर्ने काँग्रेसको निर्णय

Posted on June 13, 2020 | views : 366 |

जेठ ३१, काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको छ । संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा काँग्रेस संसदीय दलको आज सङ्घीय संसद् भवन नयाँ बानेश्वरस्थित ल्होत्से हलमा बसेको बैठकले संविधान संशोधनको पक्षमा मतदान गर्ने निर्णय गरेको हो ।&n

Read More

संविधान संशोधनमा राष्ट्रिय एकता झल्किएको छः शेरबहादुर देउवा

Posted on June 13, 2020 | views : 277 |

जेठ ३१, काठमाडौँ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले संविधान संशोधनका विषयमा राष्ट्रियता झल्किएको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ माथिको छलफलमा पार्टी संसदीय दलका नेता देउवाले संविधान संशोधनमा सबै दलको समर्थन देखिनाले नेपालीबीचको राष्

Read More

भूमिको रक्षाका लागि सबै एक ठाउँमा छौँ : महतो

Posted on June 13, 2020 | views : 324 |

जेठ ३१, काठमाडौँ । जनसमाजवादी पार्टीका वरिष्ठ नेता राजेन्द्र महतोले नेपालको भूमिको रक्षाका लागि हिमाल, पहाड र तराईका सबै जनता सजग र संवेदनशील रहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ माथि दफावार

Read More

सभामुखद्वारा सरिता गिरीको संशोधन प्रस्ताव अस्वीकृत

Posted on June 13, 2020 | views : 390 |

जेठ ३१, काठमाडौँ । प्रतिनिधिसभाको आजको बैठकमा मुलुकको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न प्रस्तुत ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७ मा  समाजवादी पार्टीकी सरिता गिरीले दर्ता गरेको संशोधन प्रस्ताव प्रस्तुत गर्न अनुमति प्राप्त भएन ।  सभाको आजको बैठक प्रारम्भ हुनासाथ सभामुख अग्निप

Read More

संविधान (दोस्रो संशोधन) विधेयक प्रतिनिधिसभाबाट पारित हुँदै

Posted on June 13, 2020 | views : 371 |

जेठ ३१, काठमाडौँ । मुलुकको वास्तविक नक्शा निशान छापमा समावेश गर्न आज नेपालको संविधान (दोस्रो संशोधन) विधेयक २०७७ प्रतिनिधिसभाबाट पारित हुँदैछ ।  दशकौँदेखि भारतको कब्जामा रहेको लिम्पियाधुरा, लिपुलेक, कालापानीलगायत नेपालको भूभाग समेटिएको नक्शा नेपालको संविधानको अनुसूची ३ मा रहेको निशान छापमा समाव

Read More

प्रदर्शन स्थगन गर्न साझा पार्टीको आग्रह

Posted on June 13, 2020 | views : 347 |

जेठ ३१, काठमाडौँ। साझा पार्टीले सरकारबाट कोरोना रोकथाम, नियन्त्रण तथा उपचारमा राज्यको खर्चको फाँटवारी सार्वजनिक र महामारीविरुद्धका योजनालाई थप प्रभावकारी बनाउने प्रतिबद्धता जनाएकाले प्रदर्शन स्थगन गर्न आह्वान गरेको छ । सो पार्टीले आज विज्ञप्ति जारी गरी पछिल्ला दिनमा भएका प्रदर्शनलाई सम्बोधन गरी पिसी

Read More

मुख्यमन्त्रीको निर्देशन : जटिल सङ्क्रमित विशिष्टीकृत अस्पताल पठाउनुस्

Posted on June 11, 2020 | views : 298 |

जेठ २९, सुर्खेत। कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले कोरोना भाइरसका जटिल प्रकृतिका सङ्क्रमितलाई विशिष्टीकृत अस्पताल पठाउन निर्देशन दिनुभएको छ । जिल्ला विपद् व्यवस्थापन केन्द्र कालीकोटको आज बसेको बैठकलाई सम्बोधन गर्दै मुख्यमन्त्री शाहीले कोरोना सङ्क्रमण जटिल देखिएका बिरामीलाई प्रदेश स

Read More

लकडाउन खुकुलो बनाउने निर्णय: आजदेखि के-के खुल्न पाउने ?

Posted on June 11, 2020 | views : 1499 |

जेठ २९, काठमाडौँ | बुधबार बसेको मन्त्रिपरिषदको बैठकले लकडाउन खुकुलो बनाउने निर्णय गरेको छ । उच्चस्तरीय समन्वय समितिको प्रस्ताव अनुसार मन्त्रिपरिषदको बुधबार अबेर सम्पन्न बैठकले उक्त निर्णय गरेको हो । सरकारको निर्णय गरे अनुसार पहिलो चरणको अवधि बिहीबारबाट २१ दिनसम्म, त्यसपछि १५ दिनसम्म र त्यसपछि थप १५

Read More

मन्‍त्रिपरिषद्का निर्णय: पसल खुल्ने, निजी सवारी साधनलाई जोर-बिजोर

Posted on June 11, 2020 | views : 823 |

जेठ २९, काठमाडौँ | सरकारले लडाउनको मोडालिटी परिर्वतन गरेको छ । मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले पसल खोल्ने दिने निर्णय गरेको हो । त्यस्तै सवारी साधनलाई पनि जोर-बिजोरका आधारमा संचालन गर्न दिने निर्णय गरेको छ । यो प्रणाली काठमाडौं उपत्यका लगायतका कोरोना भाइरसको संक्रमण कम भएका क्षेत्रमा मात्रै लागु

Read More

सरिता गिरीलाई संशोधन फिर्ता लिन पार्टीको निर्देशन, नत्र कारबाही गर्ने

Posted on June 10, 2020 | views : 475 |

जेठ २८, काठमाडौं । समाजवादी पार्टीले सांसद सरिता गिरीलाई व्यक्तिगत रुपमा दर्ता गरेको संविधान संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएको छ । बुधबार पार्टीका प्रमुख सचेतक उमाशंकर अरगरियाले विज्ञप्ति जारी गर्दै गिरीलाई संशोधन प्रस्ताव फिर्ता लिन निर्देशन दिएका हुन् । पार्टीले सरिता गिरिलाई सो प्रस्ताव फ

Read More

राष्ट्रियताका सम्बन्धमा देखिएको एकताप्रति गर्व गर्छु : प्रम ओली

Posted on June 10, 2020 | views : 374 |

जेठ २८, काठमाडौँ ।प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रियताका सवालमा मङ्गलबार प्रतिनिधिसभामा देखिएको अभूतपूर्व एकताप्रति गर्व महसुस भएको बताउनुभएको छ । विनियोजन विधेयक, २०७७ अन्तर्गत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय तथा सम्बन्धित निकायका शीर्षकमाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिनुअघि प्र

Read More

नयाँ नक्शासहितको संविधान संशोधनमाथि सत्ता र विपक्षीको समर्थन

Posted on June 09, 2020 | views : 421 |

जेठ २७, काठमाडौँ (रासस) | प्रतिनिधिसभाको आजको बैठकमा नेपालको नयाँ नक्शालाई अनुसूचीमा समावेश गर्न पेश भएको ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ विधेयक सत्तापक्ष र विपक्षी दलको समर्थन देखिएको छ । बैठकमा कानून, न्याय तथा संसदीय मामिलामन्त्री डा शिवमाया तुम्बाहाङ्फेले विधेयकमाथि विचार गरियोस्

Read More

भारतसँग वार्ता गर्न सरकारको व्यग्र प्रतीक्षा, निरन्तर ताकेता भइरहेको परराष्ट्रमन्त्रीको भनाइ

Posted on June 09, 2020 | views : 329 |

शरच्चन्द्र भण्डारी | जेठ २७, काठमाडौँ (रासस) | सरकारले सिमानालगायत भारतसँगका सबै समस्या वार्ताको माध्यमबाट समाधान गर्न चाहेको दोहोर्याउँदै त्यसका लागि व्यग्र प्रतीक्षा गरिरहेको स्पष्ट गरेको छ । नयाँदिल्लीसँग वार्ताका निम्ति निरन्तर प्रयास र ताकेता गरिरहेको र उसको प्रत्युत्तरको प्रतीक्षा भइरहेको पनि

Read More

स्थगित परीक्षाबारे अब धेरै दिन अन्योलता रहँदैन : शिक्षामन्त्री

Posted on June 09, 2020 | views : 477 |

जेठ २७, काठमाडौं। कोरोनाभाइरसका कारण स्थगित परीक्षाहरुबारे अब धेरै दिन अन्यौलता नरहने भएको छ । शिक्षामन्त्री गिरीराजमणी पोखरेलले स्थगित परीक्षबारे अब धेरै दिन अन्यौलन नरहने जानकारी दिएका हुन् । मन्त्री पोखरेलले मंगलबार संसदमा सांसदहरुले गरेका प्रश्नहरुको जवाफ दिँदै कक्षा १० देखि विभिन्न तहका स्थगित

Read More

मन्त्रालयको बजेट शीर्षकमाथि प्रतिनिधिसभामा छलफल जारी

Posted on June 09, 2020 | views : 389 |

जेठ २७, काठमाडौं । प्रतिनिधिसभाको आजको बैठकमा पनि ‘विनियोजन विधेयक २०७७’ अन्तर्गत विभिन्न मन्त्रालयको बजेट शीर्षकमाथि छलफलमा उठेका विषयबारे सम्बन्धित मन्त्रीले जवाफ दिने क्रम जारी रहेको छ ।  बैठकमा आज ऊर्जा, जलस्रोत तथा सिंचाइ, शिक्षा विज्ञान तथा प्रविधि, संघीय मामिला तथा सामान्य प्रशासन, परराष

Read More

'लिपुलेक हाम्रो हैन भन्ने सांसदलाई किन कारवाही हुँदैन'

Posted on June 09, 2020 | views : 465 |

जेठ २७, काठमाडौं। राष्ट्रियसभाका सांसदले कोभिड–१९ कारण शुरु गरिएको बन्दाबन्दीका समयमा गर्भवती र सुत्केरीले भोग्नुपरेको समस्याबारे सरकारको ध्यानाकर्षण गराएका छन् । सभाको आजको बैठकको शून्य समयमा नेपाल कम्युनिष्ट पार्टी (नेकपा) की दीपा गुरुङले लामो समयसम्म बन्दाबन्दी हुँदा गर्भवती र सुत्केरीले समयमै उप

Read More

सिँचाइ व्यवस्थापनका लागि श्रम परिचालन गरिन्छः मन्त्री फुयाँल

Posted on June 09, 2020 | views : 287 |

जेठ २७, हेटौँडा। वाग्मती प्रदेशका भौतिक पूर्वाधार विकासमन्त्री रामेश्वर फुयाँलले सिँचाइको व्यवस्थापनका लागि सरकारका तर्फबाट व्यापक श्रम परिचालन गरिएको बताउनुभएको छ । सरकारले कोभिड–१९ को प्रभावका कारण कृषि उत्पादनलाई प्राथमिकता दिएकाले माटो उत्पादनशील भइकन पनि सिँचाइ अभावका कारण उत्पादन हुननसकेका भूम

Read More

असार १५ देखि दैनिक १० हजारको पीसीआर परीक्षण गरिने

Posted on June 08, 2020 | views : 315 |

जेठ २६, काठमाडौँ | स्वास्थ्य तथा जनसङख्या मन्त्री भानुभक्त ढकालले असार १५ गतेदेखि दैनिक १० हजार जनाको कोरोना भाइरस (कोभिड १९) को पीसीआर विधिबाट परीक्षण गरिने बताउनुभएको छ । आज संङघीय संसद्मा सांसदले सोधेको प्रश्नमा उहाँले अहिले दैनिक १० हजार परीक्षण गर्ने गरी मेसिन खरिदको प्रक्रिया शुरु गरिएको बताउन

Read More

‘सरकारलाई काभ्रेलीका तर्फबाट डल्लै धन्यवाद’

Posted on June 07, 2020 | views : 472 |

जेठ २५, काभ्रे | प्रतिनिधिसभा सदस्य एवं निवर्तमान सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारलाई सम्पूर्ण काभ्रेपलाञ्चोकका जनताले ‘विशेष धन्यवाद’ दिएको बताउनुभएको छ । उहाँले भर्खरै सरकारले ल्याएको आर्थिक वर्ष २०७७/७८ को विनियोजित बजेटले काभ्रेली जनता उत्साहित भएकोसमेत उल्लेख गर्नुभ

Read More

श्रोतालाई प्रधानमन्त्रीको गीत

Posted on June 07, 2020 | views : 458 |

जेठ २५, काठमाडौं । प्रधानमन्त्री के.पी. ओलीद्धारा रचित राष्ट्रिय भावनाले प्रेरित गीत समेटिएको एल्बम ‘समृद्ध नेपाल सुखी नेपाली’श्रोतामाझ आएको छ । भक्तपुरको नयाँ ठिमीस्थित कमेरुटारमा अनाथ बालबालिका तथा मजदुरका लागि दिवा खानासहित आयोजना गरिएको कार्यक्रममा सडक मजदुर मुक्ता कार्की र सानुकाजी तामाङले एल्ब

Read More

संविधान संशोधन प्रस्ताव संसद्‌मा पेस

Posted on May 31, 2020 | views : 445 |

जेठ १८, काठमाडौं । संविधान संशोधन प्रस्ताव प्रतिनिधिसभामा पेस भएको छ । कानुनमन्त्री डा. शिवमाया तुम्वाहाङ्फेले नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’संसद् मा  पेस गरेकी हुन् । लिम्पियाधुरा, कालापानी र लिपुलेकलगायतका भूभाग समेटिएको नेपालको अध्यावधिक नक्सा अनुसूची-३ मा उल्लेख गरिएको निशान

Read More

जेठ ३२ सम्म लकडाउन लम्ब्याईयो, विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय

Posted on May 30, 2020 | views : 3847 |

जेठ १७, काठमाडौँ | आज बसेको मन्त्रपिरिषदको बैठकले आगामी जेठ ३२ गतेसम्म लकडाउनको समय बढाउने निर्णय गरेको छ । त्यस्तै अन्तर्राष्ट्रिय सिमा नाका र विमानस्थल असार १६ गतेसम्म बन्द गर्ने निर्णय भएको छ । शनिवार साँझ प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको बैठकले विदेशमा अलपत्र रहेका नेपालीलाई ल्याउन

Read More

प्रदेश प्रमुख शेरचनको कोरोना परीक्षण

Posted on May 30, 2020 | views : 2083 |

जेठ १७, कास्की | गण्डकी प्रदेश प्रमुख अमिक शेरचनको आज स्वास्थ्य परीक्षणसहित स्वाब लिइएको छ । प्रदेश प्रमुखबाट जेठ १८ गते आइतबार गण्डकी प्रदेश सरकारको नीति तथा कार्यक्रम सार्वजनिक गर्ने समारोहलाई दृष्टिगत गरी उहाँसहित सचिवालयका कर्मचारी तथा सुरक्षाकर्मीको पिसिआर विधिबाट परीक्षण गरिएको हो ।  प्रद

Read More

अन्तर्राष्ट्रिय सम्बन्ध समितिको वार्षिक प्रतिवेदन सार्वजनिक हुँदै

Posted on May 30, 2020 | views : 375 |

जेठ १७, काठमाडौँ | कोभिड–१९ का कारण उत्पन्न असहज अवस्थामा सङ्घीय संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध समितिले सरकारको नीति तथा कार्यक्रम पेश हुनुअगावै प्रस्तुत गर्नुपर्ने वार्षिक प्रतिवेदनलाई प्रायः अन्तिम रुप दिएको छ । प्रतिनिधिसभा नियमावली, २०७५ अनुसार परराष्ट्र र संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त

Read More