बिशेष खबर | प्युठान - PTN


नेपाली समय अनुसार विश्वकप २०१८ को ६४ खेल कुन-कुन दिन र समयमा हुँदैछ, हेर्नुहोस्

Posted on June 08, 2018 | views : 34054 | प्युठान - PTN

काठमाडौँ | रुसमा हुने विश्वकप फुटबलका लागि सबै ३२ देशका अन्तिम टोली र कुन दिन कसले खेल्दैछन् भन्ने घोषणा भईसकेको छ ।  विश्वकपमा ३२ देशका २३ खेलाडीको दरमा कुल ७३६ खेलाडीले भाग लिँदैछन् । यो विश्वकप फुटबलको २१ औँ संस्करण हो । जुन १४ मा आयोजक रुसले साउदी अरेबियासँग उद्घाटन खेल खेलेपछि यसपटकको विश्

Read More

प्यूठानमा धार्मिक पर्यटन प्रवद्र्धन: स्वर्गद्वारी जाने बाटो बिस्तार हुँदै

Posted on December 03, 2017 | views : 501 | प्युठान - PTN

पवित्र तीर्थस्थल स्वर्गद्वारी जान प्यूठानको भिंग्रीबाट ट्रयाक खोलेर सडक विस्तार गरिँदै । १३.५ किमी यो सडक स्तरोन्नति भएपछि प्यूठानमा धार्मिक पर्यटन प्रवद्र्धन हुनेछ । तस्बिर: पूर्णप्रसाद मिश्र, रासस

Read More

प्युठान नगरको पहिलो निर्णय: स्वर्गीय पण्डितको नाममा सडक नामाकरण

Posted on August 17, 2017 | views : 5473 | प्युठान - PTN

भदौ १, प्युठान । प्युठान नगरपालिकाको पहिलो नगरसभाले अल्ट्राधावक तथा पर्वतारोही स्वर्गीय सञ्जय पण्डितको सम्झनामा सडक नामकरण गरिने निर्णय पारित गरेको छ । प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिको अध्यक्षतामा बिहीबार सम्पन्न नगरसभाले स्व पण्डितको शोक बक्तब्य पारित गर्दै प्युठान नगरपालिका ७ टिकुरी

Read More

प्युठान रुमारानी गाउँपालिकाको बजेट २५ करोड ९३ लाख: कृषि, सडक र खानेपानी प्राथमिक्ता

Posted on August 15, 2017 | views : 1371 | प्युठान - PTN

साउन ३१, प्युठान । जिल्लाको सरुमारानि  गाउँपालिकाको पहिलो गाउँ परिषदले आर्थिक बर्ष ०७४/०७५ का लागि २५  करोड ९३ लाख १४ हजार १ सय ६९ रुपैयाँको बजेट  सार्वजनिक गरेको छ ।  पुनर्सरचना पछिको पहिलो गाउँसभामा गाउँपालिका प्रमुख झग बहादुर बिश्वकर्माले बजेट प्रस्तुत गरेका हुन । गाउँपालिकाक

Read More

हराएकी प्युठानकि बालिकालाई दुई सातापछि परिवारको जिम्मा लगाईयो

Posted on August 15, 2017 | views : 2085 | प्युठान - PTN

सागर शर्मा/साउन ३१, प्युठान । करिव दुई साता अघि सरुमारानी गाउँपालिका–१ को बगाले जंगलमा भेटिएकी बालिकालाई परिवारको जिम्मा लगाइएको छ । अल्पकालिन सेव केन्द्रमा रहेकी १३ वर्षीया सुमित्रा घर्तिमगरलाई मंगलबार महिला तथा बालबालिका कार्यालय प्यूठानले सरोकारवालाको रोहवरमा बुवा धन बहादुर घर्तिमगरलाई जिम्मा लग

Read More

प्यूठानी युवा पत्रकार भन्छन्- 'पत्रकारितामा अवसर र चुनौती उतिकै छन्'

Posted on July 12, 2017 | views : 2111 | प्युठान - PTN

२०६६ सालदेखि झिमरुक गाउँपालिका–४ बांगेमरोठ प्यूठानका केशर रोकाको पत्रकारीता शुरुवात भएको हो । गाउँका समाचार रेडियोमा पठाएर उहाँले आफ्नो पत्रकारीताको थालनी गर्नुभयो । तत्कालिन समयमा सदरमुकाम खलंगामा रहेको सामुदायिक रेडियो प्यूठानमा उहाँ आवद्ध हुनुहुन्थ्यो । विस्तारै रेडियो पत्रकारीताबाट उहाँ छापा मा

Read More

प्यूठानमा फेरि यसरी खाता खोल्यो राष्ट्रिय जनमोर्चाले !

Posted on June 30, 2017 | views : 3070 | प्युठान - PTN

सलिम अन्सारी/असार १४, प्यूठान । मल्लरानी गाउँपालिकामा अध्यक्षमा अमरध्वजले २३२८ मत लिइ विजयी हासिल गरेका छन् भने उपाध्यक्षमा २३८६ मतका साथ सरिता जिसीले जित हात परेकी छिन् ।  उनका निकतम प्रतिद्धन्द्धी नेकपा एमालेका इमानसिहं भारतीको १६७२ र सरिता पोख्रेलले १७७० मत ल्याइ व्यहोर्नु परेको छ । ५ वटा वड

Read More

महिला सहभागिता र शान्तिपुर्ण निर्वाचन विषयक अन्तरक्रिया कार्यक्रम प्युठानमा सम्पन्न

Posted on May 14, 2017 | views : 819 | प्युठान - PTN

सागर शर्मा/बैशाख ३१, प्युठान । स्थानिय तहको निर्णायक पदमा महिला सहभागिता र शान्तिपुर्ण निर्वाचन विषयक अन्र्तक्रिया कार्यक्रम प्युठानमा सम्पन्न भएको छ ।  मानव अधिकार संरक्षण तथा कानुनी सेवा केन्द्र हरप्लेस र महिला सहयोग मञ्च प्युठानको सयुक्त आयोजनामा अन्र्तक्रिया कार्यक्रम भएको हो ।  कार्य

Read More

प्युठानका पत्रकार एलबी थापा सम्मानित

Posted on May 08, 2017 | views : 914 | प्युठान - PTN

बैशाख २५, प्यूठान । जिल्लामा पत्रकारिताका माध्यमबाट सेवा पुर्याएको कामको प्रशंसा गर्दै पत्रकार एलबी थापा सम्मानित भएका छन् ।  जिल्ला समन्वय समिति प्यूठानले राष्ट्रिय पत्रकारिता दिवसको अवसरमा थापालाई पुरस्कृत गरेको हो । जिल्लामा पत्रकारीतको माध्यमबाट जिल्लाको विकासमा महत्वपूर्ण भूमिका निर्वाह ग

Read More

प्युठानमा महिलाको पाठेघर खस्ने समस्याको नि:शुल्क शिविर सञ्चालन

Posted on April 20, 2017 | views : 1267 | प्युठान - PTN

सागर शर्मा/बैशाख ७, प्युठान । महिलाको पाठेघर खस्ने समस्याको निशुल्क शल्यक्रिया सिविर विहिवार देखि  प्राथमिक स्वास्थ्य केन्द्र भिग्रीमा सञ्चालन भएको छ ।  नेपालगंज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुर बाकेँको प्राविधिक सहयोग तथा मध्यपश्चिमाञ्चल क्षेत्रिय स्वास्थ्य सेवा निर्देशनालय सुर्खेत , ज

Read More

गिनिज बुकमा नाम लेख्न यसो गर्दैछन् बर्दियाका कर्णले !

Posted on March 22, 2017 | views : 40453 | प्युठान - PTN

प्रभात सुवेदी । चैत्र ९, बर्दिया ।   केही दिन अघि मिडियाबाट विश्व रेकर्ड कायम गर्नका लागि मिसनमा जुटेका बर्दियाको पाताभार ८ थापापुरका कर्ण सन्ज्यालले विश्व रेकर्ड कायम गर्ने कार्य सार्वजनिक गरेका छन् । यसका साथै सबैलाई सहयोगका लागि आग्रह पनि गरेका छन् । विश्व रेकर्ड कायम गर्नका लागि कर्णल

Read More

राष्ट्रपतीसंग सहयोगको आस,मदन आश्रित जग्गा अलपत्र

Posted on March 20, 2017 | views : 1155 | प्युठान - PTN

सलिम अन्सारी/चैत ७, प्युठान । घरअघिको खालि जग्गा तिर हेर्दा फोर्साबाङका इस्माइल मियाको मन कुडिएंर आउछ ।  बस्तिभित्रको मनोरम स्थानमा रहेको उक्त जग्गामा मदन-आश्रीतको संझनामा भौतिक संरचना निर्माण गर्ने भनिएपनी  कहिकतैबाट पहल नगरिदा  उनलाई दुख लागेको हो । मदन आश्रित स्मृति प्रतिष्ठानको ज

Read More

संसद बिकास कोषको रकमबाट हंसपुरमा मोटरबाटो

Posted on March 08, 2017 | views : 2391 | प्युठान - PTN

फागुन २५, प्युठान । जिल्लाको हंसपुर गाबिसमा संसद बिकास कोषद्धारा बिनियोजित रकमबाट मोटरबाटो खन्न सुरु गरिको छ । हंसपुर गाबिस वार्ड नम्बर ४ सजिकोट देखि सुजिनपुर,घोरलोटे हुँदै नौघाट   जोड्ने मोटरवाटो निर्माण कार्य बुधबार देखि  सुरु गरिएको हो ।  झन्डै चार किमोमिटर मोटरबाटो निर्माण कार्य

Read More

६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस प्यूठानमा पनि मनाइयो

Posted on February 18, 2017 | views : 715 | प्युठान - PTN

एलिसा बस्नेत/फागुन ७, प्यूठान । देशमा प्रजातन्त्र स्थापना भएको सम्झनामा आज प्युठान सहित देशभरी विभिन्न कार्यक्रम गरी ६७ औँ राष्ट्रिय प्रजातन्त्र दिवस मनाईएको छ ।  एक सय चार वर्षीय राणा शासक जनतासमक्ष घुँडा टेक्न बाध्य भई देशमा प्रजातन्त्र बहाली भएको सम्झनामा फागुन ७ गते प्रत्येक वर्ष प्रजातन्त

Read More

विश्व क्यान्सर दिबस प्युठानमा पनि मनाइयो

Posted on February 04, 2017 | views : 595 | प्युठान - PTN

माघ २२, प्युठान । बिस्व क्यान्सर दिवस प्युठानमा पनि भब्यरुपले मनाइएको छ ।  फेब्रुअरी ४ मा मनाउदै आएको उक्त दिबसका दिन आज जिल्ला अस्पताल प्युठानमा पनि बिरामिहरुलाइ फलफूल बितरण गरि  एक कार्यक्रमका बिच मनाइएको हो ।   जिल्ला स्बास्थ्य कार्यालय प्युठानको आयोजनामा संचालन गरिएको उक्त क

Read More

स्वर्गद्वारीमा भक्तजनको घुइँचो

Posted on February 04, 2017 | views : 5917 | प्युठान - PTN

कालिका खड्का/माघ २२,  प्युठान । आफूले जे माग्यो, त्यही प्राप्त हुने जनविश्वासले स्वर्गद्वारीमा भक्तजनको निकै भिड लाग्ने गरेको छ ।  खासगरी भारतको उत्तर प्रदेश र नेपालका भक्तजन आफूले चाहेको कुरा प्राप्त हुने विश्वास र जानी/नजानी गरेका पाप पनि नष्ट हुने जनविश्वासका कारण यहाँ आउँछन् ।  स्

Read More

जिल्ला स्तरिय कुखुरा पालन तालिम विजुवारमा सम्पन्न

Posted on January 26, 2017 | views : 1203 | प्युठान - PTN

माघ १३, प्युठान । जिल्ला पशुसेवा कार्यालय प्युठानको आयोजनामा ३ दिने कुखुरा पालन तालिम विजुवारमा  आज सम्पन्न भएको छ ।   अण्डामा आत्मनिर्भर बनाउने कार्यक्रम अन्र्तगत जिल्लाका विभिन्न ठाउँमा १० वटा समुह गठन गरि तालिम सञ्चालन गरिएको थियो ।  जिल्लाका वाङ्गेशाल, मरन्ठाना, दाखाक्वाडी, भिग्र

Read More

आज ऋषितर्पणी, रक्षाबन्धन र जनैपूर्णिमा

Posted on August 18, 2016 | views : 6406 | प्युठान - PTN

भदौ २, काठमाडौँ । प्रत्येक वर्ष श्रावण शुक्ल पूर्णिमाका दिनमा मनाइने ऋषितर्पणी, रक्षाबन्धन एवम् जनै पूर्णिमा आज मनाइँदैछ ।  सत्ययुगमा दानवद्वारा लखेटिएका देवगणलाई गुरु बृहस्पतिले रक्षा विधान तयार गरी जेले गर्दा अत्यन्त बलशाली दानवराज बली बाँधिए, त्यसैले म तिमीलाई बाँध्छु, यसले तिमी सुरक्षित बन

Read More

व्यवसायिक केरा खेती

Posted on August 08, 2016 | views : 3427 | प्युठान - PTN

कञ्चनपुरको कृष्णपुरका किसानले गरेको केरा खेती । दुई दर्जनभन्दा बढी किसानले यहाँ व्यवसायिक रुपमा केरा खेती गरेका छन । तस्बिरः राजेन्द्रप्रसाद पनेरु, कञ्चनपुर, रासस

Read More

स्वयम्सेविकालाई साइकल

Posted on August 02, 2016 | views : 2682 | प्युठान - PTN

कञ्चनपुरको भीमदत्तनगरपालिका क्षेत्रमा कार्यरत एक सय ५१ जना महिला स्वयम्सेविकालाई साइकल हस्तान्तरण गरिँदै । नगरपालिकाले यहाँका १९ वटै वडाका महिला स्यवम्सेविकालाई आवतजावत लागि साइकल वितरण गरेको हो । तस्बिर: शेरबहादुर सिंह, कञ्चनपुर, रासस

Read More

राहातका लागी लामबद्ध

Posted on August 02, 2016 | views : 931 | प्युठान - PTN

राहात सामग्री लिनका लागी लामबद्ध मोरङको डाईनिया–३ का बाढीपीडित बालबालिका । तस्बिर: गोपालप्रसाद पोखरेल, मोरङ, रासस

Read More

बयालीस रोपनीमा फैलिने धरहरालाई तीन अर्ब लगानी गरिँदै

Posted on August 01, 2016 | views : 4185 | प्युठान - PTN

अन्जली रम्तेल/साउन १७, काठमाडौँ । विसं २०७२ वैशाख १२ को भूकम्पले भत्किएको सुन्धारास्थित धरहरा क्षेत्र पुनःनिर्माणपछि ४२ रोपनीमा फैलिने भएको छ ।  अहिले पाँच रोपनीमा सीमित धरहरा क्षेत्र अब विभिन्न व्यापारिक केन्द्रका साथ ४२ रोपनीमा पुनःनिर्माण गरिने भएको हो ।  संस्कृति, पर्यटन तथा नागरिक उड

Read More

इटहरीमा ओसियन पार्क

Posted on July 30, 2016 | views : 2787 | प्युठान - PTN

इटहरीमा पौडीका सौखिनहरुका लागि ओसियन पार्क निर्माण गरिएको छ । तस्बिर: याम प्रधान, इटहरी, रासस

Read More

तीज गीतमा रमाउँदै महिला

Posted on July 29, 2016 | views : 1807 | प्युठान - PTN

गोरखा सङ्ग्रहालयस्थित तत्कालीन राजा पृथ्वीनारायण शाहको पूर्ण कदको सालिक छेउ तीज गीतको भिडिओ छायाङ्कन गरिँदै । तस्बिर: प्रशन्न पोखरेल, गोरखा, रासस

Read More

उच्च माध्यमिक शिक्षा परिषद् खारेज

Posted on June 30, 2016 | views : 856 | प्युठान - PTN

असार १५, काठमाडौं । शिक्षा ऐन (आठौं संशोधन), २०७३ प्रमाणीकरणसँगै उच्च माध्यमिक शिक्षा परिषद् राष्ट्रिय परीक्षा बोर्डमा रुपान्तरण भएको छ । राष्ट्रपतिबाट बुधबार प्रमाणीकरण भएको सो ऐनले परिषद्लाई बोर्डमा रुपान्तरणको प्रबन्ध गरेका कारण परिषद्का उपाध्यक्ष चैतन्य शर्माको आज बिदाइ भएको छ । उनलाई आज भक

Read More