प्रवास | प्युठान - PTN


मलेसियामा रहेको छोराको खबरले परिवारमा हरायो दशैँ

Posted on October 08, 2016 | views : 7252 | प्युठान - PTN

शशिधर भण्डारी | असोज २२, प्यूठान | प्यूठानको एक परिवारमा चारै तिर दशैंको खुसिुयाली छाएको बेला परिवारमा खुशीयाली हराएको छ । धन कमाएर जीवन सुखी बनाउने आश बोकेर मलेसिया पुगेका प्युठान फोप्ली १ लुप्लुङ्कका लंक प्रसाद भण्डारी मलेसिया प्रहरीको हिरासतमा परेपछि उनको परिवारलाई थामि नसक्नु पीर परेको हो  

Read More