अर्थ/विकास | प्युठान - PTN


सिटिजन्स बैंकको एकै दिन चार शाखा थपिए

Posted on July 15, 2018 | views : 3039 | प्युठान - PTN

असार ३१,काठमाडौं। सिटिजन्स बैंक इन्टरनेसनले एक साथ चार जिल्लामा शाखा स्थापना गरेको छ । आइतबार केन्द्रीय कार्यालयमा पत्रकार सम्मेलन गरी प्युठानको झिमरुक, पूर्वी रुकमको भूमे, हुम्लाको नाम्खा र अछामको ढकारीमा नयाँ शाखा सञ्चालन गरेको जानकारी बैंकले दिइएको छ । सरकारको वित्तीय पहुँच तथा समावेशीताको वृद्धि

Read More

प्रदेश ५ का लागि २८ अर्ब बजेट प्रस्तुत

Posted on June 15, 2018 | views : 3510 | प्युठान - PTN

असार १, बुटवल । प्रदेश ५ को सरकारले आव २०७५/७६ का लागि रु २८ अर्ब नौ करोड तीन लाखको बजेट प्रस्तुत गरेको छ ।  प्रदेशसभा बैठकमा आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी सम्हाल्नुभएका मुख्यमन्त्री शंकर पोखरेलले बजेट सार्वजनिक गर्दै सरकारले कृषि, पर्यटन, उद्योग, शिक्षा, स्वास्थ्य र भौतिक निर्

Read More

दाङ्ग-प्युठान-गुल्मी हुँदै स्याङ्गजा-पोखरा-काठमाण्डौ राजमार्ग खुल्दै

Posted on January 05, 2018 | views : 5342 | प्युठान - PTN

प्रेम सुनार/पुस २१, गुल्मी । ५ नम्वर प्रदेशको राजधान दाङ्ग हुने चर्चा चलिरहेका वेला गुल्मीका जनप्रतिनिधीहरुले दाङ्ग, प्युठान, गुल्मी, स्याङ्गजा र पोखरा हुँदै काठमाण्डौं जोडने बैकल्पीक राजमार्ग खोल्ने तयारी थालेका छन् ।  गुल्मी क्षेत्र नम्वर २ प्रदेश १ का सांसद सुदर्शन बरालको अवधारणामा यस्तो वैक

Read More

निर्वाचन सकिए लगत्तै सरकारले बढायो पेट्रोल र ग्यासको मूल्य (अब कति पर्छ?)

Posted on December 08, 2017 | views : 26194 | प्युठान - PTN

मंसिर २२, काठमाडौं । निर्वाचनमा नराम्रो छाप पर्ने डरले इन्धनको मूल्य नबढाई रराखेको सरकारले निर्वाचन सकिए लगत्तै इन्धनको मूल्य बढाएको छ । नेपाल आयल निगमले आज मध्येराती १२ बजेदेखि लागू हुनेगरी सबै प्रकारका इन्धनको मूल्य बढाएको हो । नयाँ बढेको मूल्य अनुसार अब प्रतिलिटर पेट्रोलमा २ रुपैयाँ, डिजेल र मट्ट

Read More

प्युठानमा खोटो विक्रीबाट लाखौं आम्दानी

Posted on November 07, 2017 | views : 2669 | प्युठान - PTN

सागर रिजाल/कात्तिक २१, प्युठान । जिल्लाका सामुदायिक वन उपभोक्ता समुहले सल्लाको खोटो विक्री गरेर लाखौं रुपैयाँ आम्दानी गर्दै आएका छन् ।  सामुदायिक वन उपभोक्ता समुहले खोटो कम्पनीहरुसँग सम्झौता गरि खोटो विक्री गर्दै आएका छन् । गत आर्थिक वर्षमा १० लाख २५ हजार १ सय ६६ केजी खोटो विक्री भएको जिल्ला वन

Read More

प्युठानको सरुमारानीमा कपडा उद्योग सञ्चालन

Posted on October 16, 2017 | views : 2537 | प्युठान - PTN

असोज ३०,  प्युठान । जिल्लाको सरुमारानीमा कपडा उद्योग सञ्चालनमा आएको छ । पुराना काम नलाग्ने कपडालाई पुनःप्रयोगमा ल्याउन पहिलो पटक यहाँ उद्योग सञ्चालनमा आएको हो । काम नलाग्ने पुराना कपडाबाट कपास (कपडाबाट बनेको नयाँ कपास) बनाउने उद्योग बांकेका गोबिन्द बुढाले सञ्चालनमा ल्याएका  हुन। प्रयोग गरे

Read More

प्युठानमा वित्तिय साक्षरताको लागि घरदैलो कार्यक्रम

Posted on October 15, 2017 | views : 2003 | प्युठान - PTN

सागर शर्मा | असोज २९, प्युठान | सिभिल बैंक लिमिटेड बिजुवार शाखाको वित्तिय साक्षरताको लागि घरदैलो कार्यक्रम सम्पन्न भएको छ ।  घरदैलो कार्यक्रम विजुवार शाखाबाट सुरु भई चकचके, देविस्थान, नयाँगाउँ हुदै बिजुवार शाखामा पुगी समापन भएको थियो ।  घरदैलो कार्यक्रममा शाखाका कर्मचारीहरु तथा समाजका प्र

Read More

प्युठानको झिमरुकमा बजार अनुगमन, ५३ प्रकारका सामाग्री बरामत

Posted on October 15, 2017 | views : 2414 | प्युठान - PTN

सागर शर्मा | असोज २९, प्युठान | झिमरुक गाउँ पालिकाले आफ्नो क्षेत्र भित्रमा रहेका बजारहरु लाइ  हिजो अनुगमन गरेको छ ।  उपभोक्ताको स्वास्थ्य लाई ध्यानमा राख्दै खाध्य , किराना तथा औषधि पसलमा अनुगमन गरिएको हो ।  अनुगमनको क्रममा विभिन्न पसलबाट बिस्कुट, दालमोट, चिजबल,मसला,चाउचाउ,मिठाई, चोखो

Read More

प्युठानमा एन.आई.सि एसिया बैंकले यसरी ग्राहक झुक्काउंदै (सम्पादित)

Posted on October 13, 2017 | views : 1898 | प्युठान - PTN

ध्यानाकर्षण: प्युठानमा एन.आईसिएसिया बैङ्कद्वारा धमाधम ग्राहक ठगी गरेको भन्ने समाचार प्रति थप रिपोर्ट आवश्यक देखाएकाले हालका लागि यो समाचार सम्पादन गरि हटाइएको छ ।  यस समाचारलाई थप पुष्टि गरि अर्को रिपोर्ट पठाएकोको खण्डमा पुन: प्रकाशन गर्न सकिनेछ । बैंकप्रति पूर्वाग्रह राखी यस खाले समाचार तयार प

Read More

प्यूठानमा बजार अनुगमन, १३ प्रकारको म्याद नाघेको सामाग्री बरामत

Posted on September 21, 2017 | views : 3757 | प्युठान - PTN

सागर रिजाल। असोज ५, प्युठान। जिल्ला प्रशासन कार्यालय प्यूठानले आज खलंगामा बजार अनुगमन गरेको छ । उपभोक्ताको स्वास्थ्यलाई ध्यानमा राख्दै खाद्य तथा किराना पसलमा अनुगमन गरिएको हो । अनुगमन बाट विभिन्न पसलमा ५३ प्याकेट विस्कुट, काजु १५ प्याकेट, सर्बोत्तम पिठो ५ प्याकेट लगायत १३ प्रकारको म्याद नाघेको सा

Read More

गर्तिम्ला-झुलेनी जोड्ने पर्यटन सडक उपेक्षामा, परेन बजेट

Posted on September 17, 2017 | views : 3134 | प्युठान - PTN

असोज १, प्युठान । गत आर्थिक बर्षमा साविकको फोप्ली गाविसस्थित गर्तिम्ला देखि झुलेनी बाटो खनियो । एक लाख चालिस हजार लागतमा तिन किलोमिटर भन्दा बढि बाटो सरकारी बजेटमा खनिएको थियो । तर दुखको कुरा यसपाली  भने आफैले जिताएर पठाएको जनप्रतिनिधिले यो सडकलाइ वास्ता गरेन्न ।  फोप्लीका प्राय टोल र गाउम

Read More

नेपाल रेडक्रस दिवसको अवसरमा राहत संकलन

Posted on September 04, 2017 | views : 2521 | प्युठान - PTN

सागर शर्मा । भदौ १९, प्युठान | पूर्वी तराईका बाढी पिडीतहरुको लागि  नेपाल रेडक्रस सोसाईटी खलङ्गा उपशाखाले १४ हजार २ सय ६६ रुपैया राहत संकलन गरेको छ ।  ५५ औँ नेपाल रेडक्रस दिवसको अवसरमा खंलगा उपशाखामा आवद्ध जुनियर रेडक्रस सर्कल महेन्द्र मावि खंलगा, मल्लरानी आवासिय मावि खंलगा, खंलगा आधारभुत

Read More

माण्डवी गाउँपालिकाको प्रथम गाउँसभा सुरु, झन्डै २४ करोड बजेट प्रस्तुत

Posted on September 01, 2017 | views : 2314 | प्युठान - PTN

सागर शर्मा/भदौ १६, प्युठान । माण्डवी गाउँपालिकाको प्रथम गाउँसभा आजदेखि शुरु भएको छ ।  गाउँपालिकाका अध्यक्ष श्रीधरको अध्यक्षतामा भएको गाउँसभाको उद्घाटन जिल्ला समन्वय समिति प्यूठानका प्रमुख केशवराज आाचार्यले गर्नुभएको हो । झिमरुक एकीकृत विकास केन्द्र नयाँगाउँ दारिमचौरमा भएको सभामा अध्यक्ष रोकाले

Read More

भरतपुर अस्पतालमा डायलायसिस सेवा

Posted on August 27, 2017 | views : 19776 | प्युठान - PTN

भदौ ११,चितवन। भरतपुर अस्पतालमा आजदेखि मिर्गाैलाको डायलायसिस सेवा शुरु भएको छ ।  अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. रुद्र मरासिनीका अनुसार धादिङ त्रिपुरासुन्दरी गाउँपालिका–१ की ६२ वर्षीया धनकुमारी थपलियाको पहिलो डायलायसिस गरेर सेवाको शुभारम्भ गरिएको हो ।  आफ्नी आमा लिएर आउनुभएका बालकृष्ण थ

Read More

प्युठानमा खोटोबाट ८० लाख आम्दानी

Posted on July 31, 2017 | views : 3818 | प्युठान - PTN

साउन १६, प्यूठान । पछिल्लो एक वर्षको अवधिमा जिल्लामा आठ लाख ९२ हजार ५३१ किलो खोटो बिक्रीबाट रु ८० लाख ४० हजार आम्दानी भएको छ ।  जिल्लाका विभिन्न एक सय वटा वन समूहले आफ्नो वनबाट सो परिमाणको खोटो संकलन गरी बिक्री गरेका हुन् । प्रतिकिलो खोटो रु नौदेखि रु १० सम्ममा बिक्री हुने गरेको जिल्ला वन अधिक

Read More

प्यूठान जिल्लामा आर्थिक वर्षमा एक अर्ब भन्दा वढी वजेट फ्रिज

Posted on July 30, 2017 | views : 3345 | प्युठान - PTN

स्मृती घर्ती मगर/साउन १५, प्यूठान । प्यूठान जिल्लामा आर्थिक वर्ष २०७३/०७४ मा एक अर्ब १३ करोड तीन लाख ९७ हजार एक सय ८० रुपैयाँ खर्च हुन नसक्दा फ्रिज भएको कोष तथा लेखा नियन्त्रण कार्यालयले जनाएको छ । चालु तर्फ ६७ करोड ३० लखा १३ हजार ४० र पुँजिगत तर्फ ४५ करोड ७३ लाख ८४ हजार एक सय ४० रुपैयाँ  खर्च

Read More

प्यूठानमा गत वर्ष ३ सय ९ वटा साना तथा लघु उद्योग दर्ता

Posted on July 24, 2017 | views : 2917 | प्युठान - PTN

स्मृती घर्ती मगर/साउन ९, प्यूठान । आर्थिक वर्ष ०७३/७४ मा प्यूठान जिल्लामा ३ सय ९ वटा साना तथा घरेलु उद्योग दर्ता भएका छन् । घरेलु तथा साना उद्योग विकास समितिका नासु राजेन्द्र श्रेष्ठका अनुसार ती उद्योग दर्ताबाट रु १२ लाख ४४ हजार ५ सय राजश्व संकलन भएको छ । उद्यमीलाई कर छुट र औजार उपलब्ध गराएको उहाँले

Read More

ट्राफिक प्रहरी कार्यालय प्यूठानद्धारा ३४ लाख राजश्व संकलन

Posted on July 18, 2017 | views : 2908 | प्युठान - PTN

स्मृती घर्ती मगर/साउन ३, प्यूठान । ट्राफिक प्रहरी कार्यालय प्यूठानले ट्राफिक नियम पालना नगरी सञ्चलन भएका ६ हजार ३ सय सवारी साधनलाई कारवाही गरेको जनाएको छ ।  सवारी कार्बाही वाट ३४ लाख बढि राजस्व सँकलन गरेको बताएको छ । गत साउन महिना देखी ०७४ असार सम्मको तथ्याङकमा विभिन्न सवारी साधनहरुलाई कारवाही

Read More

प्युठानमा पहिरोले २ घर बगाउँदा ६ लाखको क्षती

Posted on June 08, 2017 | views : 5514 | प्युठान - PTN

सागर शर्माजेठ २५, प्युठान । प्युठानमा बुधवार परेको अबिरल वर्षाले दुई घर वगाएको छ ।   प्युठान नगरपालिका ५ पूर्णगाउ सुनारटोलका शनु सुनार र प्रेम सुनारको घर बगाएको हो ।   शनु सुनारको  गत साल मात्र बनाएको घर पहिरोले  बगाउदा घरमा भएका अन्नपात, लत्ताकपडा, बगाउदा ५ लाख र प्रेम सुना

Read More

देशभर कुन स्थानीय तहलाई कति बजेट ? (पुरा हेर्नुहोस)

Posted on May 30, 2017 | views : 33980 | प्युठान - PTN

तल आफुले हेर्न चाहेको जिल्ला छानेर आफ्नो नगरपालिका वा गाउँपालिकालाई छुट्टयाईएको बजेट रकम हेर्नुहोस् | आफ्नो जिल्ला छानेर लाइक पनि गर्नुहोस्: सबै जिल्लाको अपडेट पाईराख्नुस्   ABCD Achham Arghakhanchi Baglung  Baitadi Bajhang Bajura Banke Bara   Bardiya Bhaktapur Bhojpur Ch

Read More

प्युठानका सडकको स्तरोन्नति आवश्यक

Posted on April 30, 2017 | views : 5538 | प्युठान - PTN

सलिम अन्सारी/ प्युठान । जिल्ला विकास समितिको तथ्यांक अनुसार प्युठानमा ४ सय ५ किलोमिटर सडक निर्माण भएपनि १ सय ६० किलोमिटरमा मात्र  बाह्रै महिना यातायातका साधन गुडिरहेका छन् । जिल्लामा हालसम्म २२ ओटा सडक खण्ड निर्माण पूरा भएको छ । निर्माण पूरा भइसकेका सडकमा बर्षको ६ महिना भन्दा बढी सवारीसाधन गुड

Read More

प्युठानका गाउँभरि कुखुरा पालनका फार्म

Posted on April 28, 2017 | views : 6050 | प्युठान - PTN

बैशाख १५, प्युठान । प्युठान जिल्लाका विभिन्न ठाउँमा व्यवसायीक रुपमा कुखुरापालन सुरु गरिएको छ ।  कुखुरापालनको माग प्युठान जिल्लाका बिभिन्न ठाउहरुमा बढ्न थालेपछि कृषकहरु व्यवसायीक कुखुरापालनमा लागेका छन । कम मिहेनतमा राम्रो आम्दानी हुने जानकारी पाएपछि कृषकहरुले फार्म बनाई कुखुरापालन गर्न थालेको

Read More

सरकारले प्यूठानमा ९९ घर निर्माण गरिदिने

Posted on April 06, 2017 | views : 5053 | प्युठान - PTN

चैत २४, प्यूठान । सहरी विकास तथा भवन निर्माण विभागले प्यूठानमा जनता आवास कार्यक्रमअन्तर्गत ९९ वटा घर निर्माण गर्ने भएको छ । जिल्लाका फोप्ली, अर्खा, पूजाँ, रजवारालगायत क्षेत्रमा विभागले जनता आवासअन्तर्गत ती घर निर्माण भएको हो। नारिकोट, ओखरकोटलगायत क्षेत्रमा दलित समुदायका लागि ७२ वटा घर निर्माण गरिनेछ

Read More

६०औं सहकारी दिवस प्युठानमा पनि मनाईयो

Posted on April 02, 2017 | views : 1991 | प्युठान - PTN

चैत २०,प्युठान । विभिन्न कार्यक्रम गरी सहकारी तथा गरिबी निवारण मन्त्रालय, सहकारी विभाग तथा सहकारीहरुले मनाएका छन् ।  २०१३ साल चैत २० गते चितवनमा बखान ऋण सहकारी संस्था स्थापना भएको ऐतिहासिक दिनको स्मरणमा सहकारी दिवस मनाउने गरिएको छ । यसवर्ष दिवसको नारा दिगो विकास लक्ष्य प्राप्तिका लागि सहकारी भन

Read More

प्युठानमा पानी परियोजना

Posted on March 30, 2017 | views : 3456 | प्युठान - PTN

सागर शर्मा | चैत्र १७, प्युठान | प्युठान जिल्लामा  नयाँ परियोजनाको रुपमा पानी परियोजना सञ्चालन हुन लागिरहेको छ । आज एक गोष्ठि गरि परियोजनाको वारेमा जिल्ला स्थित सरोकारवालालाई जानकारी गराईएको छ । उक्त परियोजना प्युठान जिल्लाका साविकका ३१ वटा गाविसमा सञ्चालन गर्न लागिएको हो ।   खानेपानि तथा

Read More

फुलवारी एकिकृत ग्रामिण विकास संस्थाले २३औँ स्थापना दिवस मनायो

Posted on March 18, 2017 | views : 2950 | प्युठान - PTN

सागर शर्मा/चैत ५, प्युठान । फुलवारी एकिकृत गा्रामिण विकास संंस्था नेपालले आज २३ स्थापना दिवस मनाएको छ ।   साताव्यापी कार्यक्रम अन्तर्गत आज संस्थाको केन्द्रिय कार्यालय खैरामा औपचारिक कार्यक्रम गरेको हो । राम्रो कामको सुरुवात गाउँबाटै पनि सम्भव  छ भन्ने नारा सहित २०५० सालमा स्थापना भएको थिय

Read More

प्युठानमा बङ्गुर पालनबाट मासिक ६० हजार कमाइ

Posted on March 13, 2017 | views : 4491 | प्युठान - PTN

सलिम अन्सारी/ फागुन ३०, प्युठान । प्युठान ढुङ्गेगढी  -१ स्थित बड्डडाडांका एक कृषकले व्यावसायिक रूपमा बङ्गुर पालन शुरू गरेका छन् । बड्डडाडा निवासी ३८ वर्षीय योगेश सारुले आफ्नै जग्गामा उन्नत जातको बङ्गुर उत्पादन गर्ने उद्देश्यले आधुनिक ‘मङ्गोलियन बङ्गुर फार्मु स्थापना गरी व्यावासयिक बङ्गुर पालन श

Read More

प्यूठानमा कृषि पर्यटन तथा औद्योगिक मेला शुरु

Posted on March 07, 2017 | views : 9107 | प्युठान - PTN

सागर शर्मा/फागुन २४, प्यूठान । कृषि पर्यटन तथा औद्योगिक मेला आज देखि झिमरुक खेलमैदान विजुवारमा सुरु भएको छ ।  चैत ३ गतेसम्म सञ्चालन हुने महोत्सवको प्रमुख जिल्ला अधिकारी यदुनाथ पौडेलले उद्घाटन गर्नुभएको हो । ल्लामा योगाहल निर्माण सहयोगार्थ स्वाभिमान एकीकृत ग्रामीण विकास संस्थाले मेला आयोजना गरे

Read More