प्युठान नगरको पहिलो निर्णय: स्वर्गीय पण्डितको नाममा सडक नामाकरण

Posted on: 17 Aug, 2017


भदौ १, प्युठान । प्युठान नगरपालिकाको पहिलो नगरसभाले अल्ट्राधावक तथा पर्वतारोही स्वर्गीय सञ्जय पण्डितको सम्झनामा सडक नामकरण गरिने निर्णय पारित गरेको छ ।

प्युठान नगरपालिकाका मेयर अर्जुनकुमार कक्षपतिको अध्यक्षतामा बिहीबार सम्पन्न नगरसभाले स्व पण्डितको शोक बक्तब्य पारित गर्दै प्युठान नगरपालिका ७ टिकुरीमा रहेको निर्माणाधीन बसपार्क देखि प्युठान नगरपालिका ८ वाग्दुलाबजार जोड्ने सडकलाई स्व.पण्डितको नामबाट नामकरण गरिने प्रस्ताव पारित गरेको हो ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!