पत्रपत्रिकाबाट | प्युठान - PTN


उम्मेदवार बन्न शिक्षकद्वारा धमाधम राजीनामा

Posted on March 22, 2022 | views : 7837 | प्युठान - PTN

चैत ८, काठमाडौँ । स्थानीय निर्वाचनको मिति नजिकिँदै जाँदा सामुदायिक विद्यालयमा कार्यरत शिक्षकले धमाधम राजीनामा दिन थालेका छन्। शिक्षण पेसाभन्दा राजनीतिमा लागेर भविष्य बन्ने देखेपछि सरकारी सेवामा कार्यरत शिक्षकहरूले राजीनामा दिन थालेका हुन्। राष्ट्रिय शिक्षक किताबखानाका प्रमुख एवं निमित्त महानिर्देशक

Read More

दसैंमा घर जाने हो ? यसरी हुँदैछ यातायातको व्यवस्थापन

Posted on September 18, 2021 | views : 6207 | प्युठान - PTN

असोज २, काठमाडौँ | नेपालीहरूको मुख्य पर्व दसैं नजिकिँदै गर्दा काठमाडौं उपत्यकाबाट गाउँ जानेहरूका लागि सरकारले यातायातको सहज व्यवस्था गर्ने भएको छ । त्यसका लागि आगामी १० असोजबाट अग्रिम टिकट बुकिङ खुला गरिने तयारी गरिएको छ । दसैंमा घर जानेहरूको भिडभाड हुने भएकाले सरकार र यातायात व्यवसायीहरूद्वारा अग्र

Read More

लुम्बिनी प्रदेश सरकारमा फेरी हलचल

Posted on July 03, 2021 | views : 1933 | प्युठान - PTN

असार १९, बुटवल | लुम्बिनी प्रदेश सरकारकी भौतिक पूर्वाधार राज्यमन्त्री सुमन शर्मा रायमाझीले मन्त्री पदबाट राजीनामा दिएकी छन् । राज्यमन्त्री रायमाझीले मुख्यमन्त्री शंकर पोखरेलसमक्ष राजीनामा बुझाएकी हुन् । ‘तपाईं मुख्यमन्त्री रहेको प्रदेश सरकारमा म समेत मन्त्री भएर कामकाजमा सहयोग गरी आएकोमा जनता समाजवा

Read More

देशभरका करिब २० हजार आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट उपलब्ध गराईने

Posted on May 26, 2021 | views : 10949 | प्युठान - PTN

जेठ १२, काठमाडौँ | सरकारले देशभरका करिब २० हजार आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ । यसअघि ब्रोडब्यान्ड नेटवर्क विस्तार परियोजनाअन्तर्गत देशैभरका सामुदायिक माध्यमिक विद्यालयमा मात्र इन्टरनेट उपलब्ध गराउने गरी कार्यक्रम कार्यान्वयन गरिएकोमा अब आधारभूत विद्यालयहरूमा इन्टरनेट उपल

Read More

सङ्क्रमणको दोस्रो लहर: शहर रित्तियो, गाउँमा जोखिम

Posted on April 30, 2021 | views : 10143 | प्युठान - PTN

वैशाख १७, काठमाडौँ | काठमाडौँभित्र र बाहिर गर्ने मुख्य नाका कलङ्कीको बुधबार साँझको अवस्था हेर्दा यहाँ सरुवा रोगको महामारी छ भन्ने नै लाग्दैनथ्यो । त्यसैले यहाँ बसोबास गर्दै आएका हजारौँ नागरिकले राजधानी शहर छोड्ने तरखर गर्दै थिए । आ–आफ्ना घरगाउँ फर्किने हतारमा रहेका उनीहरु भन्दै थिए “भोलि बिहानै निषे

Read More

कुकुरले मान्छे टोके समाचार बन्दैन... तर गुप्ताङ्गमै टोके नि !

Posted on January 20, 2020 | views : 3096 | प्युठान - PTN

माघ ६, काठमाडौँ | चाल्स एन्डरसन डानाले २ सय वर्षअघि पत्रकारिता सिकाउँदै लेखेका थिए– ‘कुकुरले मान्छे टोके समाचार बन्दैन, तर मान्छेले कुकुर टोके समाचार बन्छ ।’ तर, उनले कहाँ टोक्यो भनेचाहिँ कुकुरले टोकेपनि समाचार बन्छ भनेर चाहिँ लेखेनन् ।  प्युठान जिल्लाको झिमरुक गाउँपालिका–२ बाँदिकोटका एक बालकको

Read More

विद्युत् महशुल घटाउने तयारी

Posted on January 05, 2020 | views : 13921 | प्युठान - PTN

पुष २०, काठमाडौँ | विद्युत् उपभोग बढाउन नेपाल सरकारले विद्युत महशुल घटाउने तयारी थालेको छ ।  शुक्रबार सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उर्जामन्त्री वर्षमान पुनले खाना पकाउने एलपी ग्यासमा दिइने सरकारी अनुदान हटाउने र विजुली महशुल घटाउने तयारी थालेको जानकारी दिएका हुन् ।  देशमा बिजुली पर्याप

Read More

आजबाट अप्टिकल फाइबर बिछ्याउने काम सुरु, देशभरका हरेक स्थानीय तह जोड्ने लक्ष्य

Posted on May 20, 2019 | views : 10771 | प्युठान - PTN

जेठ ६, काठमाडौँ | देशभरका हरेक जिल्लासहित स्थानीय तहसम्म ‘नेटवर्क ब्याकबोन’ तयार गर्ने लक्ष्यकासाथ सोमबारबाट अप्टिकल फाइबर बिछ्याइँदैछ ।  सरकारी स्वामित्वको नेपाल टेलिकमले जिम्मा पाएको प्रदेश एक, दुई र तीन अन्तर्गत विभिन्न तीन ठाउँबाट एकैपटक फाइबर बिछ्याउने कार्यक्रम छ ।  सरकारको डिजिटल ने

Read More

घरको झगडाले बुवा बिते आमा जेल गए, बच्चाको बिचल्ली

Posted on March 09, 2019 | views : 1929 | प्युठान - PTN

फागुन २५, प्युठान - प्युठान झिमरुक गाउँपालिका १ सौतामारे तल्लोगाउँका विष्णु थापा र उनकी पत्नी सीताबीच बेला बेला झगडा हुने गथ्र्यो । ‘जोईपोईको झगडा, परालको आगो’ उखान यो जोडीको जीवनमा पनि चरितार्थ थियो । उनीहरु छिनमै रिसाउने, छिनमै मिल्ने उनीहरुलाई बानी भइसकेको थियो । तर विडम्वना समय सधै एकनास रहन्न र

Read More

प्यूठानमा भिषण आगलागी: १० घर खरानी, विपन्न परिवारको विचल्ली

Posted on February 09, 2018 | views : 3312 | प्युठान - PTN

माघ २६, प्यूठान । सरुमारानी गाउँपालिका–२ अदुवाबारी बांगेशाल प्यूठानका नीमबहादुर दर्लामी छोरीको विवाहको तयारीमा जुटिरहेका थिए । छोरी प्रिती दर्लामीको आइतबार विवाह गरिदिने निधो भइसकेको छ।  उनले गाउँभरी विवाहको निम्तो समेत गरिसकेका छन्। विवाहका लागि चाहिने सबै खर्चको समेत दर्लामीले जोहो गरिसकेका थ

Read More

प्युठान: गाउँमा पहिलोपटक बस पुग्दा खुशीयाली

Posted on January 15, 2018 | views : 5412 | प्युठान - PTN

माघ १, प्युठान । विकासको दृष्टिकोणले दुर्गम मानिने प्युठानको गौमुखी गाउँपालिका -४ पुँजा डाडाकटेरीमा पहिलो पटक बस पुग्दा स्थानीयहरुले खुशीयाली मनाए । सडक साघुँरो भएका कारण बस चल्न नसकेको डाडाकटेरीमा नियमित बस सञ्चालनमा ल्याउन थालिएको यातायात ब्यबसायीले बताएका छन् ।  बस पुग्दा गोब्दी, लिवाङ, राता

Read More

८२ वर्षीय मोहनविक्रमलाई मायाले तानेपछि...

Posted on December 02, 2017 | views : 3749 | प्युठान - PTN

मङ्सिर १६, प्युठान । दाह्री-कपाल फुलेर ८२ वर्षीय मोहनविक्रम सिंह सेताम्य छन् । धेरैजसो दाँत झरिसके। पातलो शरीरका उनको अनुहारमा चाउरीले ढाकेको छ। झिमरुक गाउँपालिका-५ ओखरकोट प्युठान स्थायी घर भएका नेकपा मसालका महामन्त्री सिंह यो उमेरमा पहिलोपल्ट संसदीय चुनावको प्रचारमा लागेका छन्। उमेरले आफूभन्दा ३७

Read More

प्युठानमा हत्या आरोपमा तीन जना पक्राउ

Posted on October 26, 2017 | views : 2542 | प्युठान - PTN

कात्तिक ९, प्यूठान । नौबहिनी गाउपालिका ६ बाहानेका व्यापारी वसन्त केसीको हत्यामा संलग्न आरोपमा तीन जनालाई प्रहरीले पक्राउ गरेकोछ ।  बाहाने बजारकै शेरबहादुर केसी, उनका छोरा अमरदीप र मन्दी प्रदीपलाई नियन्त्रणमा लिई अनुसन्धान थालेको प्रहरीले जनाएको छ । अमरदीपले हत्यामा आफ्नो संलग्नता स्विकारेको जिल

Read More

प्राधिकरणका सिइओ पोख्रेलले पदीय दुरुपयोग गरेको चारदलको आरोप

Posted on October 05, 2017 | views : 2966 | प्युठान - PTN

असोज १९, प्यूठान । पुननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सिइओ) गोविन्दराज पोख्रेलले पदीय दुरुपयोग गरेको जिल्लामा क्रियाशील चार दलले आरोप लगाएका छन् ।  बाम गठवन्धनका तीनदल सहित नेकपा मालेले बिहीबार संयुक्त प्रेस विज्ञप्तीमार्फत पोख्रेलले सरकारी पदीय मर्यादा भुलेर जिल्लामा नेपाली कांग्रे

Read More

प्युठानको स्वास्थ्यचौकी निर्माणका ठेकेदार मन्त्री बनिसके, स्वास्थ्यचौकी बनेन

Posted on August 27, 2017 | views : 2018 | प्युठान - PTN

भदौ ११, प्युठान । गाउँमै गुणस्तरीय स्वास्थ्यसेवा दिने उद्देश्यले ६ वर्षअघि स्वास्थ्यचौकी भवन निर्माण जिम्मा पाएका ठेकेदार रोल्पाका अमरसिंह पुन कांग्रेसका तर्फबाट ०७० सालमा समानुपातिक कोटाबाट सभासद् बने । तत्कालीन ठेकेदार उनी हालै सिँचाइ राज्यमन्त्री भएका छन् । तर, स्वास्थ्यचौकी भने अझै बन्न सकेको छ

Read More

पुर्ख्यौली थलो छोड्न नमान्दा पहिरोको जोखिममा प्युठानका फोप्लीबासी

Posted on August 07, 2017 | views : 9373 | प्युठान - PTN

साउन २३, प्यूठान । आफू जन्मे हुर्केको थलो छाड्न नमानेपछि नौ बहिनी गाउँपालिकास्थित फोप्ली प्यूठानका पहिरो पीडितहरु जोखिममै दैनिकी कटाइरहेका छन्। गतवर्ष साउनमा आएको पहिरोले धेरै मानवीय क्षति पुर्‌याएर पीडामा थलिएको फोप्ली गाउँ यसपाली पनि सुरक्षित छैन्। पीडितहरु आफ्नो जन्मथलो छाडेर अन्यत्र जान आनाकानी

Read More

प्युठानका एक जननिर्वाचित वडाअध्यक्ष प्रक्राउ

Posted on July 16, 2017 | views : 12118 | प्युठान - PTN

साउन १, प्युठान । कुटपिट आरोपमा स्वर्गद्धारी नपा का वडाध्यक्ष पक्राउ परेका छन् ।  गत असार १३ गते स्वर्गद्धारी खालका एमाले कार्यकर्ता भीमबहादुर घर्तिलाई कुटपिट गरेको आरोपमा शनिवबार वडाध्यक्ष मीनराज रानालाइ प्रहरीले भिंगृबाट पक्राउ गरेको हो ।  किटानी जाहेरी परेको छ ।, यो खबर आजको कान्तिपुरमा

Read More

म्यादी प्रहरीमा असफल भएपछि गाउँपालिका उपप्रमुख

Posted on July 14, 2017 | views : 25075 | प्युठान - PTN

असार ३०, प्युठान । स्थानीय तह निर्वाचनमा गौमुखी गाउँपालिका–३ ढाँडाखानी रजवारा प्युठानकी तुल्सी सुनारको म्यादी प्रहरी बन्ने सपना थियो । आफूसहित गाउँका चारजना साथीसँगै उहाँ म्यादीका लागि साविकको सदरमुकाम खलंगा पुगेर फाराम भर्नुभयो । स्वास्थ्य परीक्षण, शारीरिक तन्दुरुस्त (दौड, पुसअप, सिटअप) र लिखित पर

Read More

प्युठानमा गाउँपालिकाकि उम्मेदवार दुधे छोरा बोकेर भोट माग्दै

Posted on June 16, 2017 | views : 5752 | प्युठान - PTN

असार २, प्यूठान । दस महिनाको दुधे छोरा बोकेर झिमरुक गाउँपालिका-८ लिबाङ टिमुरचौर प्युठानकी देवा गिरी भोट माग्न मतदाताको घरघरमा पुग्नुभएको छ । दिनहुँजसो परिरहेको झरीमा पनि उहाँले मतदाता भेट्न छुटाउनुभएको छैन । एमालेका तर्फबाट उहाँ झिमरुक गाउँपालिकाको उपप्रमुख पदमा उम्मेदवार बन्नुभएको हो । ‘छोरालाई घर

Read More

यी हुन् प्युठानबाट मेयर पदमा टिकट पाउने एक्लो महिला उम्मेदवार

Posted on June 15, 2017 | views : 13200 | प्युठान - PTN

असार १, प्युठान । दोस्रो चरणको स्थानीय तह निर्वाचनमा प्युठानबाट प्रमुख पदमा एकजना मात्र महिलाले टिकट पाउनुभएको छ ।  नयाँ शक्ति पार्टी नेपालले प्युठान नगरपालिकाको मेयर पदमा बिजुवार टारी निवासी भगवती सुवेदीलाई टिकट दिएको हो । जिल्लाका कुनै पनि अन्य दलले नगरपालिका वा गाउँपालिकाको प्रमुख पदमा महिल

Read More

यस्ता छन् स्थानीय तहका प्रमुख र वडा अध्यक्षका अधिकार (बुदा सहित)

Posted on June 10, 2017 | views : 14137 | प्युठान - PTN

जेठ २७, काठमाडौं |  सरकारले स्थानीय तहको सेवा सञ्चालन तथा व्यवस्थापनसम्बन्धी आदेश जारी गर्दै तत्कालका लागि स्थानीय तहका जनप्रतिनिधिको जिम्मेवारी निर्धारण गरेको छ । मन्त्रिपरिषद्को बुधबारको बैठकले जनप्रतिनिधिको काम, कर्तव्य र अधिकार निर्धारण गरेको हो ।   सरकारको आदेशसँगै निर्वाचित भएका र अब

Read More

रोल्पा र प्युठानबाट विप्लवका २१ कार्यकर्ता पक्राउ

Posted on June 08, 2017 | views : 3760 | प्युठान - PTN

जेठ २५, प्युठान/रोल्पा | प्रहरीले प्युठान र रोल्पाबाट नेत्रविक्रम चन्द (विप्लव) नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका २१ जना कार्यकर्ता पक्राउ गरको छ ।  स्थानीय तह निर्वाचन बिथोल्ने गतिविधिमा संलग्न भएको आरोपमा उनीहरू पक्राउ परका हुन्  । प्युठानमा केन्द्रीय सदस्यसहित ११ जना कार्यकर्ता पक्राउ

Read More

फेसबुकमा प्रेम अनि विवाह: बिहेको उमेर नपुग्दै हुन्छ डिभोर्स

Posted on May 02, 2017 | views : 3120 | प्युठान - PTN

बैशाख १९, प्यूठान । सूचना र प्रविधिको विकाससँगै पछिल्लो समय उमेर नपुग्दै विवाह गर्ने घटना बढ्दै गएका छन् ।  वालविवाह न्यूनीकरणमा सरोकारवाला निकाय क्रियाशिल रहेपनि कम उमेरमै विवाह गर्ने क्रम प्यूठान जिल्लामा अझै रोकिएको छैन । कलिलो उमेरमा विवाह गर्नेहरुले बर्ष दिन नपुग्दै सम्बन्धविच्छेद गर्ने गर

Read More

अब सबै जिल्लामा खारेज हुँदैछन् यी सरकारी कार्यालय (के-के बाँकी रहन्छन् ?)

Posted on April 24, 2017 | views : 33354 | प्युठान - PTN

वैशाख ११, काठमाडौं | स्थानीय तहको कार्यान्वयनसँगै अब जिल्लामा रहने दुई दर्जन सरकारी कार्यालय खारेजीमा पर्ने भएका छन् । केन्द्रीकृत शासन प्रणालीमा स्थापना गरिएका प्रायः सबैजसो जिल्लास्थित सरकारी कार्यालय खारेज हुने भएका हुन् । संघीय शासन प्रणालीमा स्थानीय तह र तहका वडालाई अधिकारसम्पन्न बनाइएको छ ।&n

Read More

यस्तो छ, संघीयतामा हुने शिक्षा क्षेत्रको प्रस्तावित संरचना

Posted on April 04, 2017 | views : 10370 | प्युठान - PTN

चैत २२, काठमाडौँ | शिक्षा मन्त्रालयले संघीयतामा हुने शिक्षा क्षेत्रको संरचना प्रस्ताव तयार गरेको छ । मन्त्रालयका सहसचिव सूर्यप्रसाद गौतमको संयोजकत्वमा बनेको कार्यदलले संविधानमा शिक्षासम्बन्धी भएका व्यवस्थाका आधारमा संघीयता कार्यान्वयनपछिको अवस्थामा कर्मचारी व्यवस्थापनको विकल्पसहितको प्रतिवेदन तयार प

Read More

स्वर्गद्वारी दुर्घटनामा घरै रित्तियो

Posted on March 25, 2017 | views : 17513 | प्युठान - PTN

चैत १२, ललितपुर । तिखिदेवल मन्दिर छेवैको पाँचतले घरवरिपरि शुक्रबार मान्छेको बाक्लो उपस्थिति थियो ।  त्यहाँ आएका सबै मानिसको अनुहार निन्याउरो थियो। रुवाबासी चलिरहेको थियो । केही परको अर्को घरको अवस्था पनि यस्तै थियो।तिखिदेवल मन्दिरनजिकैको उक्त घरमा बस्थ्यो दिनेश बस्नेतको चारजनाको सुखी परिवार ।

Read More

फिल्मी शैलीमा गर्लफ्रेन्ड बनाउँदै ३० जना बढीलाई ठग्ने पक्राउ

Posted on December 02, 2016 | views : 5445 | प्युठान - PTN

मंसिर १७, काठमाडौँ | फिल्मी शैलीमा गर्लफ्रेन्ड बनाउँदै ठगी गर्ने एक व्यक्ति पक्राउ परेका छन् । प्युठानका ईश्वरीप्रसाद पोखरेललाई महानगरीय अपराध महाशाखाले बिहीबार काठमाडौंबाट पक्राउ गरेको हो । विगतमा ठगी मुद्दामा समेत दोषी ठहर भई फरार रहेका पोखरेलले पछिल्लो समय ३० जनाभन्दा धेरैलाई ठगी गरेको प्रहरीले ज

Read More

नयाँ गाउँपालिकाबाट सेवा लिन ८ घण्टासम्म पैदल हिँड्नु पर्ने

Posted on July 19, 2016 | views : 3640 | प्युठान - PTN

साउन ४, काठमाडौँ । स्थानीय तह पुनर्संरचना आयोगले पाँच सय ६५ वटा स्थानीय तह प्रस्ताव गरेको छ ।  चार महिना लामो अध्ययन र छलफलपछि आयोगले स्थानीय तहको संख्या प्रस्ताव गरेको हो । गाउँपालिका र नगरपालिकाको सदरमुकामलाई सेवा प्रवाह केन्द्र मानेर सडक सञ्जालबाट सेवा प्राप्त गर्ने स्थलसम्म पुग्न लाग्ने अध

Read More