राजनीति | प्युठान - PTN


प्रदेश नं ५ को स्थायी राजधानी टुङ्गो लगाउन सुझाव सङ्कलन

Posted on February 20, 2019 | views : 9606 | प्युठान - PTN

युवराज पाण्डे | फागुन ८, खस्यौली | अब तपाइँलाई प्रश्न आउन सक्छ, प्रदेश नं ५ को प्रशासनिक अनुकूलता कस्तो हुनुपर्ला ? स्थायी राजधानीको जमीन कसरी प्राप्त गर्न सकिन्छ ?  प्रदेश नं ५ को नामकरण तथा स्थायी राजधानीसम्बन्धी विशेष समितिले बिहीबारदेखि शुरु गर्ने सुझाव सङ्कलनमा स्थानीय, कार्यालय प्रमुख, कर

Read More

सरकारका लागि अहिले काम गर्ने उचित समयः नेता पौडेल

Posted on January 22, 2019 | views : 84624 | प्युठान - PTN

माघ ८, पाल्पा | नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिले वर्तमान सरकारका लागि काम गर्ने उचित समय भएको बताउनुभएको छ ।  प्रेस युनियन पाल्पा शाखाद्वारा आज तानसेनमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै नेता पौडेलले वर्तमान सरकार अघिल्ला सरकारले सम्पन्न गरेका आयोजनाको उद्घाटनमा व्यस्त रहेको

Read More

प्रदेश नं ५ को राजधानीबारे सभामुख घर्तीले दिए यस्तो अभिव्यक्ति

Posted on January 01, 2019 | views : 5517 | प्युठान - PTN

पुस १७, रुपन्देही | प्रदेश नं ५ का सभामुख पूर्णबहादुर घर्तीले राजनीतिक सहमतिका आधारमा प्रदेशको राजधानीको टुङ्गो लगाउनुपर्ने बताउनुभएको छ ।  राजधानी हचुवाको भरमा तोक्ने विषय नभएको बताउँदै उहाँले राजधानी कहाँ बनाउनेभन्दा पनि कस्तो बनाउने विषय महत्वपूर्ण भएको बताउनुभयो । रिपोटर्स क्लब प्रदेश नं ५

Read More

प्युठानबाट नेकपा प्रदेश-५ कमिटिमा ९ जना परे (नामावली सहित)

Posted on December 03, 2018 | views : 3298 | प्युठान - PTN

मङ्सिर १७, प्युठान | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ । जसमा सर्लाही जिल्लाका नेताहरु पनि परेका छन् ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको न

Read More

नेकपाको सातै प्रदेश कमिटीले पायो पूर्णता (सूची सहित)

Posted on December 03, 2018 | views : 56794 | प्युठान - PTN

मंसिर १७, काठमाडौँ (रासस) | नेपाल कम्युनिष्ट पार्टी (नेकपा)ले प्रदेश कमिटीमा रहने सदस्यको नामावली आज सार्वजनिक गरेको छ ।  नेकपाका महासचिव विष्णुप्रसाद पौडेलले आज सात वटै प्रदेश कमिटीमा रहने सदस्यको नामावली सार्वजनिक गर्नुभएको हो । यही मङ्सिर १२ गते बसेको नेकपा सचिवालयको बैठकले प्रदेश कमिटी सदस्

Read More

प्रदेश र जिल्लाको पार्टी एकता छिट्टै टुङ्ग्याउँछौ: अध्यक्ष प्रचण्ड

Posted on October 06, 2018 | views : 2307 | प्युठान - PTN

असोज २०, काठमाडौँ | नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रदेश र जिल्लाको पार्टी एकतालाई छिट्टै टुङ्ग्याइने बताउनुभएको छ ।  वडादशैँको अवसरमा नेकपा प्यूठान–काठमाडौँ सम्पर्क मञ्चले आज यहाँ आयोजना गरेको ‘शुभकामना आदनप्रदान’ कार्यक्रममा उहाँले भन्नुभयो, “पार्टी एकत

Read More

नेकपा प्रदेश ५ को कुन जिल्लामा को अध्यक्ष ? (विवरणसहित )

Posted on August 16, 2018 | views : 7807 | प्युठान - PTN

प्रेम सुनार । साउन–३१, बुटवल । नेपाल कम्युनिष्ट पार्टी .(नेकपां) को एकता प्रक्रिया अन्तिम चरणमा पुगेको छ । जसअनुसार प्रदेश ५ का जिल्ला अध्यक्षहरुमा सहमति भएको छ । प्रदेश ५ का १२ ओटै जिल्ला अध्यक्षको टुंगो लागेको छ। जसमध्ये ७ ओटामा पूर्वएमाले र ५ ओटामा पूर्वमाओवादीका नेताले अध्यक्षको जिम्मेवारी पाएका

Read More

मन्त्रिपरिषद्को पहिलो बैठकमै सार्वजनिक गरे शंकर पोख्रेलले प्रदेश समृद्धिको खाका

Posted on February 16, 2018 | views : 7079 | प्युठान - PTN

भरत केसी/फागुन ४, बुटवल । संघीय संरचना बमोजिम प्रदेश नं ५ का पहिलो मुख्यमन्त्री बन्नुभएका शंकर पोख्रेलले यस प्रदेशलाई समृद्ध बनाउने बताउनुभएको छ ।  पदभार सम्हालेलगत्तै मन्त्रिपरिषद्को पहिलो बैठक पछि उहाँले उक्त प्रदेशलाई समृद्ध बनाउने बृहत् खाकासहित महत्वकांक्षी योजना सार्वजनिक गर्नुभएको हो ।

Read More

प्रदेश ५ को सभामुखमा घर्तीलाई पठाउने माओबादी निर्णय

Posted on February 12, 2018 | views : 6711 | प्युठान - PTN

माघ २९, बुटवल । माओवादी केन्द्रले प्रदेश नं ५ को प्रदेशसभाको सभामुखमा रुकुमका पूर्णबहादुर घर्तीलाई पठाउने निर्णय गरेको छ । यो प्रदेशमा फागुन २ गते सभामुख चयन गर्ने प्रदेशसभाको कार्यसूची तय भएको छ ।  माओवादी प्रदेश संसदीय दलको आइतबार राति अबेरसम्म चलेको बैठकले घर्तीलाई सभामुखसहित संसदीय दलको उपन

Read More

प्रदेश ५ को पहिलो बैठकका लागि बुटवलमा यसरी हुँदैछ तयारी

Posted on January 31, 2018 | views : 3675 | प्युठान - PTN

–भरत केसी | माघ १७, बुटवल | प्रदेशसभाको नयाँ संरचना अनुसार प्रदेश नं ५ को पहिलो बैठक यही माघ २१ गते बस्दै छ ।  प्रदेश नं ५ का प्रमुख उमाकान्त झाले नेपालको संविधानको धारा १८३ को उपधारा (१) बमोजिम बैठकको आह्वान गर्नुभएको छ । प्रदेश नं ५ का मुख्यसचिव शंकर पाठक आफ्नो जिम्मेवारी सम्हाल्न बिहीबार यहा

Read More

प्रदेश ५ मा वाम गठबन्धनको उम्मेदवारी दर्ता, को-कोले दिए उम्मेदवारी

Posted on January 24, 2018 | views : 5306 | प्युठान - PTN

माघ १०, दाङ | नेकपा एमाले, माओवादी केन्द्र र राष्ट्रिय जनमोर्चाले प्रदेश नम्बर ५ को राष्ट्रियसभा चुनावका लागि उम्मेदवारी दर्ता गराएका छन् । प्रदेश नम्बर ५ को दाङमा एमालेले ४ जना माओवादी केन्द्रले २ जना र जनमोर्चाले १ जना गरि ७ जनाको उम्मेदवारी दिएका हुन् । उम्मेद्वारी दिनेहरुमा एमालेबाट रामलखन

Read More

सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम यस्तो छ... (कुन प्रदेशमा कसको कति ?)

Posted on December 14, 2017 | views : 42644 | प्युठान - PTN

मङ्सिर २८, काठमाडौँ |  सातै प्रदेशको (प्रदेशसभा) समानुपातिक मत परिणाम अनुसार दुई प्रदेशमा कांग्रेसको अग्रता छ भने बाँकी ५ प्रदेशमा एमालेले अग्रता लिएको छ | कांग्रेसले प्रदेश नम्बर २ र प्रदेश नम्बर ७ मा अग्रता लिएको हो | त्यस्तै ६ वटा प्रदेशमा माओवादी केन्द्र तेश्रो स्थानमा छ भने प्रदेश नम्बर २

Read More

प्युठान अति संवेदनशील जिल्ला ! विप्लव समूहले अवरोध पुर्‍याउन सक्ने

Posted on November 30, 2017 | views : 3323 | प्युठान - PTN

मंसिर १४, प्यूठान | प्युठानमा मङ्सिर २१ गते प्रतिनिधि तथा प्रदेश सभा चुनावको हुँदैछ । प्युठानलाई प्रदेश नं. ५ को सुरक्षा संयन्त्रले निर्वाचन सुरक्षाका दृष्टिकोणले अति संवेदनशील जिल्ला मध्येमा पारेको छ । चुनाव बहिष्कारको रणनीति लिएको विप्लव माओवादी भनेर चिनिने नेकपाद्वारा प्यूठानमा निर्वाचन सुर

Read More

प्यूठानमा नेपाल कम्युनिष्ट पार्टीका तीन कार्यकर्ता पक्राउ

Posted on November 12, 2017 | views : 2405 | प्युठान - PTN

सागर शर्मा/कात्तिक २६, प्यूठान । निर्वाचन विरोधी अवान्छनीय गतिविधिमा संलग्न भएको भन्दै प्यूठान प्रहरीले तीन जना विप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका कार्यकर्तालाई पक्राउ गरेको छ । पार्टीको युवा संगठन राष्ट्रिय युवा जनस्वयमसेवकका केन्द्रिय सदस्य तथा प्यूठान रोल्पा जिल्ला इन्चार्ज हरि बस्नेत, वि

Read More

प्रतिबद्धता पूरा नगरी प्युठानबाट यसरी फर्किए बामदेव

Posted on November 11, 2017 | views : 2681 | प्युठान - PTN

सलिम अन्सारी/कात्तिक २५, प्यूठान । हरेक निर्वाचनमा प्रत्येक उम्मेदवारले मतदाता लोभ्याउने आश्वासनको ‘बिस्कुन’ सुकाउँदै आए ।   बहुदल आए यता प्यूठानमा काग्रेस, राजमो, माओबादी र एमालेबाट दर्जनजती नेताले चुनाव जिते । तर, यी पार्टीबाट चुनाव जितेका कसैले पनि जिल्लाबासीको बिकास र सम्बृद्धिको ‘भोकक

Read More

प्यूठानमा कांग्रेसका पोखरेल र राजमोकी पौडेलबीच रोचक प्रतिष्पर्धा, के भन्छन मतदाता ?

Posted on November 08, 2017 | views : 2945 | प्युठान - PTN

कात्तिक २२, प्यूठान ।  केन्द्र र बाहिरबाट झट्ट हेर्दा प्यूठान वामपन्थीको उर्वर भूमिको रुपमा चिनिन्छ तर विकासमा सधैँ पछि छ ।  यहाँ नेकपा मसालका महामन्त्री मोहनविक्रम सिंहदेखि शुरु भएको वामपन्थी राजनीति मोहन वैद्य, बामदेव गौतम, लीलामणि पोख्रेल, मणि थापासम्म आउँदा पनि सधैँ प्रयोगशालाका रुपमा

Read More

प्युठानमा चुनावी प्रचारको आफ्ना-आफ्ना तरिका

Posted on November 07, 2017 | views : 2802 | प्युठान - PTN

सागर रिजाल | कात्तिक २१, प्यूठान | मंसिर २१ गते दोस्रो चरणमा हुने प्रतिनिधि र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा बाम गठबन्धन र नेपाली कांग्रेसले चुनाव प्रचारलाई अघि बढाएका छन् । उम्मेदवारी दर्ता गरे लगत्तै जिल्लामा बाम गठबन्धन र नेपाली कांग्रेसले चुनाव प्रचारलाई अगाडी बढाएका हुन् । संयुक्त बाम गठबन्

Read More

प्यूठानमा बिरासत जोगाउने र लालकिल्ला भत्काउने चुनौती

Posted on November 02, 2017 | views : 3143 | प्युठान - PTN

सलिम अन्सारी/कात्तिक १६, प्यूठान । आउँदो मँसिरमा हुन लागेको प्रतिनिधिसभा र प्रदेशसभा चुनावमा प्यूठानमा बामगठबन्धन र नेपाली काग्रेस आम्नेसाम्ने हुने भएका छन ।  बिहीवार बामगठबन्धनको तर्फवाट राष्टिय जनमोर्चाले र नेपाली काग्रेस एक्लैले उम्मेद्धवारी मनोनयन दर्ता गराएका छन । दुवै पक्ष बाजागाजा सहित स

Read More

यसरी सक्रिय थिए प्राधिकरण प्रमुख पोख्र्रेल पार्टीको गतिविधिमा (तस्बिरसहित)

Posted on October 05, 2017 | views : 4220 | प्युठान - PTN

असोज १९, प्यूठान । विहिवार पूननिर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत(सिइओ) प्रा.डा.गोविन्दराज पोख्रेलसँगको सम्वन्धित खवरले धेरै चर्चा पायो ।  चाडपर्वको बेला भूकम्पपीडितलाई टहरामै राखेर गृहजिल्लामा आएर नेपाली कांग्रेसको चुनावी प्रचारप्रसारमा सक्रिय पोख्रेलको देशभर चर्को आलोचना भएको छ । आफन्

Read More

पुनर्निर्माण प्राधिकरण प्रमुख पोखरेललाई प्यूठान छाड्न आदेश

Posted on October 05, 2017 | views : 2800 | प्युठान - PTN

असोज १९, काठमाडौँ । निर्वाचन आयोगले नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशकलाई आयोगको सहमतिविना सरुवा गरेको विषयलाई लिएर संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री जीतेन्द्रनारायण देवलाई २४ घण्टाभित्र स्पष्टीकरण पेश गर्न आदेश दिएको छ ।  प्रमुख निर्वाचन आयुक्त डा अयोधीप्रसाद यादवको अध्यक्षता

Read More

तेस्रो संविधान दिवस प्यूठान पनि मनाइयो

Posted on September 19, 2017 | views : 2324 | प्युठान - PTN

असोज ३, प्यूठान । तेस्रो संविधान दिवश प्रभातफेरी तथा अन्तरक्रिया कार्यक्रम गरी प्यूठानमा पनि मनाइएको छ ।  तेस्रो संविधान जिल्ला मुल समारोह समिति प्यूठाको आयोजनामा दिवश मनाइएको हो । जिल्ला न्यायाधिस बासुदेव न्यौपानेको प्रमुख आथित्यतामा कार्यक्रम सम्पन्न भएको थियो । उहाँले कार्यक्रममा बोल्दै हाम

Read More

अनेरास्वबियु प्युठानले संगठन बिस्तारमा तिव्रता दिदै

Posted on September 01, 2017 | views : 2476 | प्युठान - PTN

सागर शर्मा/भदौ १६, प्युठान । जिल्ला सम्मेलनलाई लक्षित गर्दै  एमाले निकट अनेरास्वबियु प्युठानले संगठन विस्तार अभियानलाई तिव्रता दिएको छ ।  आगामी असोज ३ गते स्वर्गद्धारी बहुमुखी क्याम्पसमा हुन लागिरहेको जिल्ला सम्मेलनलाई लक्षित गर्दै अखिल प्युठानले संगठन विस्तार अभियानलाई तिब्रता दिएको हो ।&

Read More

तपाईको नगर वा गाउँपालिका कुन निर्वाचन क्षेत्रमा पर्यो ? यसरी हेर्नुहोस् (सुची सहित)

Posted on August 31, 2017 | views : 38155 | प्युठान - PTN

भदौ १५, काठमाडौँ  | निर्वाचन क्षेत्र निर्धारण आयोगले सरकारलाई ७७ जिल्लाको क्षेत्र निर्धारण प्रतिवेदन बुझाएको छ । आयोगले बुधबार साँझ सरकारलाई बुझाएको प्रतिवेदनमा संघीय संसद्का लागि १६५ र प्रदेश सभाका लागि ३३० गरी प्रत्यक्षतर्फ कुल ३९५ क्षेत्रको सिमा निर्धारण गरिएको छ ।  प्रधानमन्त्री श

Read More

प्रधानमन्त्री देउवाद्वारा बाढीग्रस्त क्षेत्रका निरीक्षण

Posted on August 14, 2017 | views : 17430 | प्युठान - PTN

साउन ३०, इटहरी । नेपाली काँग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले बाढीको चपेटामा परेका सबैलाई आपत्कालीन सहयोग उपलब्ध गराउने कार्यमा कुनै कन्जुस्याइँ नगर्न स्थानीय प्रशासनलाई निर्देशन दिनुभएको छ ।  आज पूर्वी पृतना मुख्यालय इटहरीमा पुगेर यस क्षेत्रमा बाढीले पु¥याएको क्षतिबारे नेपाली सेन

Read More

जिसस प्यूठानमा राजमो नेतृत्वको संयुक्त प्यानल विजयी

Posted on August 13, 2017 | views : 4173 | प्युठान - PTN

सलिम अन्सारी/साउन २९, प्यूठान । जिल्ला समन्वय समिति प्युठानमा राष्ट्रीय जनमोर्चा नेतृत्वको संयुक्त प्यानल बिजयी भएको छ।नेपाली कांग्रेस, राष्ट्रिय जनमोर्चा र माओवादी केन्द्रको प्यालन विजयी भएको हो ।  जिल्ला समन्वय समिती प्युठानको अध्यक्क्षमा राष्ट्रिय जनमोर्चाका केशवराज आचार्य  र माओवादी क

Read More

अनेरास्वियु प्युठान जिल्ला कमिटिकाे बैठक सम्पन्न

Posted on July 30, 2017 | views : 2462 | प्युठान - PTN

साउन १५, प्युठान । अनेरास्वियु प्युठान जिल्ला कमिटिकाे बैठक शनिबार सम्पन्न भयकाे छ । जिल्ला उपाध्यक्ष कल्पना जि सिकाे अध्यक्षता , अनेरास्ववियु केन्द्रीय कमिटि सदस्य तथा प्युठान ईन्चार्ज बिनाेद भन्डारिकाे प्रमुख अातित्थ्यता , नेकपा एमाले प्युठान जिल्ला सदस्य तथा विद्यार्थी ईन्चार्ज प्रमाेद

Read More

बामदेवकै कारण प्यूठानमा एमालेलाई नोक्सान

Posted on July 14, 2017 | views : 10091 | प्युठान - PTN

असार २९, प्यूठान । नेकपा एमालेका केन्द्रिय उपाध्यक्ष बामदेव गौतमको पुरानो गृहनगर प्यूठान नगरपालिकामा पराजय व्यहोर्दै जिल्लामा एमालेले स्थानीय तहमा निराशाजनक चुनावी परिणाम हात पारेको छ ।  जिल्लाको राजनीतिमा ‘बामदेवकै इशारा चल्छ’ भन्ने धेरैमा भ्रम छ । भर्खरै सम्पन्न निर्वाचनको परिणामपछि .बामदेव

Read More

स्थानिय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम प्युठानमा सम्पन्न

Posted on July 12, 2017 | views : 2474 | प्युठान - PTN

स्मृती घर्ती मगर/असार २८, प्यूठान । असार १४ गते सम्पन्न भएको स्थानिय तह निर्वाचनवाट निर्वाचित जनप्रतिनिधिहरूलाई स्वागत तथा परिचयात्मक कार्यक्रम तथा व्दण्ड रूपान्त्रणमा स्थानिय शान्ती समिती, परिवर्तित सन्दर्भमा स्थानिय तहको भूमिका विषयक अन्तरक्रिया कार्यक्रम आज उध्योग वाणिज्य संघको सभाहल खलंगामा सम्प

Read More