प्युठानमा माटोको ढिस्कोले पुरिएर एक महिलाको मृत्यु

Posted on: 11 May, 2017


बैशाख २८, प्युठान । माटोको ढिस्कोमा पुरिएर प्युठानमा एक महिलाको ज्यान गएको छ ।

प्युठान नगरपालिका - ३ रिची तिमिलपाटा निवासी अन्दाजी  ३० बर्ष कि पिमा खड्काको ज्यान गएको प्रहरिले बताएको हो । 

बिहिबार मद्यान्ह स्थानिय जुङ्गखोला ढुङ्गेपानीमा  घर पोत्ने कमेरो माटो खन्ने क्रममा माटोको ढिस्काले पुरिएर घटनास्थलमाइ मृत्यु भएको प्राप्त खबरमा जनाइएको छ ।

यस बिषयमा तपाइको प्रतिक्रिया...!