समाज | प्युठान - PTN


प्रदेश ५ मा भोलि सार्वजनिक विदा हुने

Posted on August 21, 2018 | views : 2940 | प्युठान - PTN

भदौ ५, बुटवल । बुधवार प्रदेश नम्बर ५ मा सार्वजनिक बिदा हुने भएको छ | मुस्लिम धर्माबलम्वीहरुको पर्व बकर इदका अवसरमा प्रदेश ५ को सरकारले सार्वजनिक बिदा दिन लागेको हो । प्रदेश सरकारले प्रदेश मातहतका सरकारी तथा गैर सरकारी कार्यालयमा सार्वजनिक बिदा दिने निर्णय गरेको हो। प्रदेश अन्तर्गतका सार्वजनिक कार्या

Read More

साउदीबाट श्रिमानको गुहार- 'बलात्कारीले मेरो परिवारको खुसि लुट्यो !'

Posted on August 16, 2018 | views : 16103 | प्युठान - PTN

साउन ३१, काठमाडौँ | साझा सबाल मिडियालाई प्युठान स्थायी घर भएका एक युवाले साउदिबाट संदेश पठाए । संदेश यस्तो थियो...  'हजुर सर नमस्ते, मेरो नाम धन बहादुर (नाम परिवर्तन), ठेगाना नौबहिनी गाउँपालिका ... (पुरा ठेगाना गोप्य राखिएको), म अहिले साउदि अरवमा छु । ३३ महिना पुग्यो । म घरबाट निस्केको २

Read More

पहिरोले पुरेर बाग्लुङ्गमा दुई जना र प्युठानमा एक बेपत्ता

Posted on August 15, 2018 | views : 3535 | प्युठान - PTN

प्रेम सुनार । साउन ३०, बुटवल।  गएरातीको अविरल वर्षा संगै गएको पहिरोले बाग्लुङ्गमा दुई जना र प्युठानमा एक जना बेपत्ता भएका छन ।  बाग्लुङ्गको  निसीखोला गाउँपालिका वडा नम्वर– ३ धुर्सौलामा मानबहादुर शाहीको घर पुरिदा घरमा रहेका उनकी  श्रीमती धन (दिल) कुमारी शाही र बुहारी डल्ली शाही वे

Read More

अब स्थानीय तहले अडियो नोटिसबोर्ड राख्नैपर्ने

Posted on August 11, 2018 | views : 17303 | प्युठान - PTN

साउन २६, काठमाडौं | अब स्थानीय तहले जनगुनासो सुन्न अनिवार्य रुपमा अडियो नोटिस बोर्ड राख्नुपर्ने भएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ७ सय ५३ वटै स्थानीय तहलाई पत्राचार गर्दै स्थानीय तहमा जनगुनासो व्यवस्थापन र सेवाग्राही सुविधाका लागि अडियो नोटिसबोर्ड राख्न निर्देशन दिएको हो। मन्त्राल

Read More

नवलपरासीबाट अमेरिकन पेस्तोलसहित एक जना पक्राउ

Posted on July 23, 2018 | views : 15638 | प्युठान - PTN

साउन ७, नवलपरासी | पश्चिम नवलपरासीको बर्दघाट नगरपालिका–४ टिसिएन चोकबाट गएराति प्रहरीले अटोमेटिक अमेरिकन पेस्तोलसहित एक जनालाई पक्राउ गरेको छ ।  प्रहरीले ‘मेड इन यूएसए’ लेखेको एक थान अटोमेटिक पेस्तोल र त्यसमा लाग्ने खाली म्यागजिनसहित बर्दघाट नगरपालिका–१० बस्ने ३१ वर्षीय किशोर अर्याललाई पक्राउ गर

Read More

बालमैत्री वडा घोषणा

Posted on July 14, 2018 | views : 13754 | प्युठान - PTN

असार ३०, इटहरी | प्रदेश नं १ का सभामुख प्रदीपकुमार भण्डारीले मानव समुदायको सुन्दर भविष्य उज्ज्वल राख्नका लागि बालबालिकाप्रति असल एवं नैतिकवान् व्यवहार आवश्यक रहेको बताउनुभएको छ ।  आज धरान उपमहानगरपालिका वडा नं १४ विजयपुर क्षेत्रलाई बालमैत्री वडा घोषणासभामा उहाँले उक्त कुरा बताउनुभएको हो । उहाँल

Read More

२१ दिन देखि बेपत्ता भएका महाशाखा प्रमुख पौडेल मृत अवस्थामा फेला

Posted on July 14, 2018 | views : 13267 | प्युठान - PTN

असार ३०, पोखरा । २१ दिन देखि बेपत्ता भएका पोखरा महानगरपालिकाका महाशाखा प्रमुख ओमराज पौडेल मृत अवस्थामा फेला परेका छन्। असार ९ गते बिहान पोखराबाट हराएका पौडेल आज सेती नदी किनारमा मृत अवस्थामा फेला भेटिएका हुन् । उनको शव फुलेको, गलेको अवस्थामा तनहुँस्थित सेती नदी किनार भीमादमा भेटिएको भीमाद प्रहरी चौ

Read More

कीर्ते नागरिकता बनाउने तीन जना पक्राउ

Posted on July 14, 2018 | views : 9048 | प्युठान - PTN

असार ३०, बर्दिया | नक्कली बाबुआमा बनेर नेपाली नागरिकता दिलाउने र लिने तीन जना शुक्रबार पक्राउ परेका छन् ।  बाँसगढी नगरपालिका–८ का मणिराम अधिकारी र श्रीमती वासुदेवले झुटो विवरण दिई सालीकी छोरी अस्मिता शर्मालाई नागरिकता दिलाएका थिए । तीनै अभियुक्तलाई इलाका प्रहरी बाँसगढीले नियन्त्रणमा लिई कारवाही

Read More

प्रदेश ५ मा टोल–टोलमा प्रहरी अभियान प्रभावकारी बन्दै, चोरी घटनामा कमी

Posted on July 10, 2018 | views : 2373 | प्युठान - PTN

प्रेम सुनार/असार–२६, बुटवल ।  यति वेला खेतीपाती लगाउने याम भएकोले प्राय हरेक परिवार घरको ढोका बन्द गरेर खेत र वारीमा ब्यस्त छन । त्यही बन्द र सुनसान घर  , त्यस माथी  बढेका मकैले एक देखि अर्को घर देख्न नसक्ने मौका छोपेर  विगतका वर्षहरुमा बढि मात्रमा चोरीका घटना प्रहरीमा आउने गर्दथ

Read More

धामीले सिंगो बस्तीका सवैको मृत्यु तोकिदिएपछि...

Posted on June 30, 2018 | views : 4220 | प्युठान - PTN

प्रेम सुनार/असार–१६, गुल्मी ।  टिनले छाएका चिटिक्क परेका घरहरु थिए । हराभरा जमिन । गोठहरु पनि त्यस्तै । सुधारिएको दलित बस्तीको सभ्यता ।  नमुना दलित बस्ती पनि भन्ने गर्दथे अन्य समुदायले । गत वर्षकोको कुरा थियो त्यहाँका पत्रकार भरत चन्दले भन्दै थिए–‘ हेनु त दाई,  उ पारी हेर्नुस व्राम्हण

Read More

आफ्नै छोरी वलात्कार गर्ने एक बाबु जेलमा अर्को हिरासतमा

Posted on June 27, 2018 | views : 2853 | प्युठान - PTN

प्रेम सुनार | असार १३, गुल्मी | गुल्मीको छिमेकी जिल्ला प्युठानमा गत केहि दिन विचमै दुई छोरीहरु आफ्नै  बाबुबाट वलात्कृत भएका छन् । केहि दिन अघि १७ वर्षिय छोरीलाई बलात्कार गर्ने एक बाबु जेल चलान भई सकेको र अर्को १६ वर्षिया छोरीलाई वलात्कार गर्ने अन्दाजी ४० वर्षिय वावुलाई मंगलवार मुद्धा दर्ता गरी

Read More

हाडनाता प्रेमको परिणाम: यसकारण दुवैले गरे आत्महत्या, यस्तो छ घटनाक्रम

Posted on June 18, 2018 | views : 6034 | प्युठान - PTN

प्रेम सुनार/असार–४ गुल्मी।  छिमेकी  जिल्ला प्युठानमा दाजु बहिनीबिचको  प्रेम सम्वन्ध स्थानियले असफल पार्न खोजे पछि उनिहरु दुवै जनाले एकै साथ विष सेवन गरेर आत्मा दहन गरेका छन्। झिम्रुक  गाउँपालिका वडा नम्वर( ५ नेपाने) निवासी  २३ वर्षिय शिरबहादुर जिसी र १७ वर्षिया श्रृष्टी जिस

Read More

चीन पठाउने गैंडाको आनीबानी सुध्रियो

Posted on June 05, 2018 | views : 9795 | प्युठान - PTN

जेठ २२, चितवन | चीनलाई उपहार दिन चितवन निकुञ्जको जंगलबाट ल्याएर सौराहास्थित बोमामा राखिएको एकसिंगे गैंडाका बच्चा (केटो) एक महिनामै मानिससँग लहसिन थालेको छ ।  शुरुमा आउँदा आक्रामक गैंडा सबै अहिले मानिससँग नजिक हुन थालेको हो । मानिसले खानेकुरा ल्याइदिन्छ की भनेर मानिस देख्ने वित्तिकै नजिक आउन था

Read More

शूल्क तिर्न नसक्दा विद्यालयले बच्चा निकाल्ने स्थितिः स्वास्थ्यकर्मी

Posted on June 05, 2018 | views : 9475 | प्युठान - PTN

जेठ २२, काठमाडौँ | महिनौँदेखि तलब नपाएर विद्यालययमा शुल्क तिर्न नसक्दा बच्चा निकादिने स्थिति आएको गुनासो गरेका छन् ।  देश संघीयतामा गएसँगै स्थानीय तहको मातहतमा खटिएका कर्मचारीले लामो समयदेखि तलवसुविधा नपाउँदा आफ्ना बालबच्चाको अध्ययनदेखि दैनिक निर्वाहमा गम्भीर समस्या आएको गुनासो गरेका हुन् ।&nbs

Read More

प्युठान बस दुर्घटना: मृत्यु हुने ५ जना कै सनाखत

Posted on May 13, 2018 | views : 2582 | प्युठान - PTN

वैशाख ३० प्युठान | आज बिहान करीब ३ बजे प्यूठानको सरुमारानी गाउँपालिका–४ पाकुरी भन्ने स्थानमा प्यूठानका लागि छुटेको ना ४ ख १८७६ नम्बरको बस भीरबाट खस्दा पाँच जनाको घटनास्थलमै मृत्यु भएको थियो | सो दुर्घटनामा परि ज्यान गुमाउने पाँचै जनाको सनाखत भएको छ ।  दुर्घट्नामा २५ जना घाईते भएका छन् ।  द

Read More

प्यूठान र वीरगञ्ज जान आउँदै गरेको बसलाई ट्रकले ठक्कर दियो, १३ घाइते, तीनको अवस्था गम्भीर

Posted on April 20, 2018 | views : 3332 | प्युठान - PTN

वैशाख ७, चितवन । काठमाडौँबाट प्यूठान र वीरगञ्ज जान आउँदै गरेका दुई यात्रुबाहक बसलाई आज बिहान नौ किलोमा विपरीत दिशाबाट जाँदै गरेको ट्रकले ठक्कर दिँदा १३ जना घाइते भएका छन् ।  घाइतेमध्ये तीनजनाको अवस्था गम्भीर रहेको छ । जिल्ला प्रहरी कार्यालय चितवनले दिएको जानकारीअनुसार इच्छाकामना गाउँपालिका–६ मा

Read More

रोल्पा, रुकुम र प्युठानमा संचालित जनता आवास कार्यक्रम प्रभावकारी बन्दै

Posted on April 09, 2018 | views : 2548 | प्युठान - PTN

कविता उपाध्याय/चैत २६, लिबाङ, रोल्पा | रोल्पा, रुकुम तथा प्यूठान जिल्लामा सञ्चालन भएको जनता आवास कार्यक्रमले दलित बस्तीको मुहार फेरिँदै गएको छ ।  सधैँ राज्यले आफूहरुलाई उपेक्षा गरेको महसुस गर्दै आएका दलित यतिबेला सरकारले आफूहरुलाई न्याय गरेको भन्दै उत्साहित देखिएका छन् । “घामपानीभित्रै छिर्ने प

Read More

प्यूठानमा चट्याङ लागेर एक बालकको मृत्यु

Posted on March 16, 2018 | views : 2492 | प्युठान - PTN

चैत्र २ प्युठान | प्यूठानमा चट्याङबाट ६ वर्षीय बालकको मृत्यु भएको छ। बिहिबार राति गौमुखी गाँउपालिका ढाडखानीमा चट्याङ लागेर स्थानीय डोरबहादुर विकका ५ वर्षीय छोरा बिक्की विकको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। बालक घरको आँगनमा खेलिरहेका बेला चट्याङ लागेर उनको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय

Read More

प्युठान र गुल्मी घर भएका दुई युवतीको उद्दार, तीन विचौलीया प्रक्राउ दुई फरार

Posted on February 11, 2018 | views : 2867 | प्युठान - PTN

माधव बेल्वासे | माघ २८, कपिलवस्तु | प्युठान र गुल्मी घर भएका दुई युवतीलाइ सिमानाका कृष्णनगरवाट उद्धार गरिएको छ । मानव बेचविखनमा संलग्न भएको आरोपमा ३ जना विचौलीयालाई विभिन्न स्थानवाट प्रक्राउ गरी कारवाही सुरु गरिएको छ । युवतीलाई मासिक ४० हजार तलव पाइने प्रलोभन देखाई कुबेत पठाउने बाहाना गरि भारत तर्फ

Read More

प्युठानका तीन बालिकालाई कपिलवस्तुबाट यसरी गरियो उद्धार

Posted on January 25, 2018 | views : 1956 | प्युठान - PTN

माघ ११, कपिलवस्तु । राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी नेपाली सीमा नाका कटाउन लागेको आवस्थामा प्यूठानका तीन बालिकालाई कपिलस्तुको कृष्णनगरबाट उद्धार गरिएको छ ।  काठमाडौँमा राम्रो जागिर लगाइदिने प्रलोभनमा पारी बिचौलियाले नेपाली सीमा नाका कटाउन लागेको अवस्थामा चेलीबेटी बेचबिखानविरुद्ध सक्रिय संस

Read More

आज श्रीपञ्चमी, देशभर विद्याकि देवी सरस्वतीको पुजाआजा गरि मनाइँदै

Posted on January 22, 2018 | views : 13500 | प्युठान - PTN

माघ ८, काठमाडौँ (रासस) | प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने श्रीपञ्चमी विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधना गरी आज देशभर मनाइँदैछ ।  वसन्त पञ्चमीका दिन सरस्वतीको पूजा गरे विद्या, बुद्धि बढ्ने विश्वास रहेको छ । आज देशभरका सरस्वती मन्दिरमा पूजा आराधना गर्न श्रद्धालुको भीड लाग्

Read More

प्युठानकी १४ बर्षीय बालिकाको कपिलवस्तुवाट यसरी गरियो उद्धार

Posted on January 20, 2018 | views : 2686 | प्युठान - PTN

माधव बेल्वासे/माघ ६, कपिलवस्तु । कपिलवस्तुको कृष्णनगरवाट नेपाल प्रहरी र शान्ति पुर्नस्थापना गृह कपिलवस्तुको अनुसन्धानमा प्युठानकी १४ वर्षिय वालिकाको उद्धार गरिएको छ । प्युठानको स्वर्गद्धारी नगरपालिका घर भएको नरमाया (नाम परिवर्तीत)लाई विहिवार भारत जादै गर्दा कृष्णनगर बर्डरवाट उद्धार गरिएको हो । नरमाय

Read More

प्युठानमा चिर्पटले हानेर छोराले गरे बुवाको हत्या, आमा गम्भीर घाइते

Posted on January 05, 2018 | views : 2443 | प्युठान - PTN

पुस २१, प्युठान । प्युठानमा छोराले बुवाको हत्या गरेका छन् ।  सरुमारानी गाउँपालिका–५ बिरिङ्कोट जस्पुरका २० वर्षे मोहोनलाल खाम्चाले ५४ वर्षका बुवा रैसिङ खाम्चाको बिहीबार बेलुका दाउराको चिर्पटले हानेर हत्या गरेको प्रहरीले जनाएको छ । चिर्पटले हान्दा घाइते भएका रैसिङको उपचारको क्रममा बिहीबार राति बु

Read More

प्युठानमा ट्याक्टर दुर्घटना हुँदा ५ जना घाईते (नामसहित)

Posted on December 28, 2017 | views : 2812 | प्युठान - PTN

पुस १३, प्युठान । प्युठानमा ट्याक्टर दुर्घटना हुँदा ५ जना घाइते भएका छन ।  ऐरावती गाउँपालिका बरौलादेखि कैरनतर्फ आउँदै गरेको लु २ त ९१२२ नम्बरको ट्याक्टर झिबाङमा दुर्घटना भएको हो । साझ ६: ३० बजे भएको दुर्घटनामा चालक सहित ५ जना घाइते भएको प्युठान प्रहरीले बताएको हो ।  घाइते हुनेमा ट्याक्टर च

Read More

प्यूठानमा ११ हजार मतदाता र १४ मतदान केन्द्र थपिए

Posted on November 12, 2017 | views : 2331 | प्युठान - PTN

सागर शर्मा/ कार्तिक २६, प्यूठान । प्यूठानमा प्रतिनिधि सभा र प्र्रदेश सभाको लागि १४ ओटा मतदान केन्द्र थप गरिएको छ ।  यसपटकको चुनावमा १५१ मतदान स्थलमा २०० मतदान केन्द्र रहेको जिल्ला निर्वाचन कार्यालय प्यूठानले जानकारी दिएको छ । त्यस्तै यस पटक गत स्थानिय तहको निर्वाचनमा भन्दा  ११ हजार १ सय ९४

Read More

प्युठानबार छुटेको एम्बुलेन्स र मोटरसाइकल कपिलवस्तुमा ठोक्किँए, एकको मृत्यु

Posted on November 12, 2017 | views : 2145 | प्युठान - PTN

कात्तिक २६, कपिलवस्तु । एम्बुलेन्स र मोटरसाइकल एकापसमा ठोक्किँदा एकजनाको मृत्यु भएको छ ।  प्यूठानबाट भैरहवा जाँदै गरेको रा१च ६५५ नंको एम्बुलेन्स र विपरीत दिशाबाट आउँदै गरेको लु३०प ५२५३ नंको मोटरसाइकल शुद्धोधन गाउँपालिका–६ तितिरियामा शनिबार साँझ उछिन्ने क्रममा एकापसमा ठोक्किँदा मोटरसाइकल चालक रु

Read More

आचार संहिता पालना गर्नुपर्छ: गोविन्द आचार्य

Posted on October 30, 2017 | views : 1495 | प्युठान - PTN

सागर रिजाल/कात्तिक १३, प्यूठान । पत्रकार महासंघ नेपालका अध्यक्ष गोविन्द आचार्यले पत्रकार आचार संहिता पालना गर्न सवै पत्रकार र सञ्चारमाध्यमलाई आग्रह गर्नुभएको छ ।  प्रेस काउन्सिल नेपालको आयोजना तथा पत्रकार महासंघ प्यूठानको संयोजनमा सोमबार भएको कार्यक्रममा पत्रकार आचार संहिताले समग्र पत्रकार र सञ

Read More

प्युठानमा ब्यबसायीको हत्यापछी त्रसित बने स्थानीय

Posted on October 29, 2017 | views : 2038 | प्युठान - PTN

सागर शर्मा | कात्तिक १२, प्युठान । तिहारको भाईटिकाको दिन नौबहिनी गाउँपालिका–६ बाहानेका एक व्यापारीको हत्या भएपछि सर्वसाधारण त्रसित बनेका छन् । ३५ वर्षीय बसन्त केसीको आफ्नै घरभित्र रातको समयमा हत्या भएपछि सर्वसाधारण त्रसित भएका हुन् । ‘व्यापारीको घरभित्रै भएको हत्याले हामी त्रसित बनेका छौं,’ स्थानीय

Read More